मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन २७ को विवरण
आज

२०८१ फागुन २७ का समाचार

मार्च ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८७ हप्ता अघि

रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित सोमबार बसेको मन्त्र...

hamrokhelkud.com८७ हप्ता अघि

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको ...

ratopati.com८७ हप्ता अघि

विषालु रसायनले भरिभराउ जहाज तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्दार

काठमाडौं । पूर्वी योर्कशायर तटमा एक मालवाहक पानी जहाज तेल ट्याङ्करसँग ठोकिंदा भयानक दुर्घटना भएको छ । जहाँ ३६ जनाको उद्दार गरिएको छ । अधिकारीहरुका अनुसार मालवाहक जहाजले विषालु रसायन सोडियम साइनाइड...

ratopati.com८७ हप्ता अघि

अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार...

ratopati.com८७ हप्ता अघि

आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ

दाङ । मुलुकभर गाँजाको बहस चलिरहँदा दाङमा प्रहरीले २९ किलो बढी चरेससहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टो...

barnanmedia.com८७ हप्ता अघि

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौँ, २७ फागुनः नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ । ललितपुरको क्युएफएक्स लाविम मलमा सोमबार साँझ गर...

barnanmedia.com८७ हप्ता अघि

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

काठमाडौँ, २७ फागुनः चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ ...

barnanmedia.com८७ हप्ता अघि

राजनीतिक सङ्कटबीच नेटो प्रमुख बोस्निया भ्रमणमा

काठमाडौँ, २७ फागुनः नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबीच चर्को विवादबीच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ । बोस्नियाको शान्ति सम्झौत...

barnanmedia.com८७ हप्ता अघि

अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे भनाइ ‘तरङ्गी’ : ग्रीनल्याण्ड

काठमाडौँ, २७ फागुनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभ...

barnanmedia.com८७ हप्ता अघि

इन्डोनेसियाको हरित अभियान : सन् २०२९ भित्र पूण फोहोर व्यवस्थापन गर्ने लक्ष्य

काठमाडौँ, २७ फागुनः इन्डोनेसियाली सरकारले सन् २०२९ सम्ममा शतप्रतिशत फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेको घोषणा गरेको छ, जुन लक्ष्य सन् २०२५–२०२९ राष्ट्रिय मध्यमकालीन विकास योजनामा उल्लेख गरिएको छ ।...

barnanmedia.com८७ हप्ता अघि

सिरियाली तटीय क्षेत्रमा सैन्य कारबाही समाप्त : रक्षा मन्त्रालय

सिरियाको रक्षा मन्त्रालयले सोमबार तटीय क्षेत्रमा आफ्नो सैन्य कारबाही समाप्त भएको घोषणा गरेको छ । मन्त्रालयका प्रवक्ता हसन अब्देल घानीले एक विज्ञप्तिमा सबै ‘रणनीतिक उद्देश्यहरू’ हासिल भइसकेको कुरा ...

barnanmedia.com८७ हप्ता अघि

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र कार्गो जहाज ठोक्किएपछि ३२ जना घाइते भएका छन् । हाल ठूलो उद्धार कार्य जारी छ । ग्रिम्स्बी पोर्ट निर्देशक मार्टिन बोयर्सले एएफपीलाई भन्नुभयो,“घाइतेहरूलाई तीन...

barnanmedia.com८७ हप्ता अघि

लिबियाको तटबाट ५६३ आप्रवासीको उद्धार

आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ५६३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । “मार्च २ देखि ८ सम्म, ५६३ आप्रवासीहरूला...

barnanmedia.com८७ हप्ता अघि

जेलेंस्की साउदी अरब आइपुगे, युवराजसँग भेट गरे

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेट गर्न साउदी अरेबियाको राजधानी रियाद पुगेका छन्। साउदी अधिकारीहरूले उनलाई स्वागत गरेका थिए। U.S. र युक्रेनी अधिक...

barnanmedia.com८७ हप्ता अघि

अमेरिका-युक्रेन वार्ता अघि रुस, युरोप र अमेरिकाले के सोच्दै छन्?

यो विश्व राजनीतिमा अर्को उथलपुथलपूर्ण हप्ता थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिचको बहस विश्वभरिका मानिसहरूले हेरेका छन्। यसपछि युक्रेनी नेता जेलेन्...

barnanmedia.com८६ हप्ता अघि

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा.रघुराज काफ्ले नियुक्त

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास-५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्न...

deshsanchar.com८६ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र...

barnanmedia.com८६ हप्ता अघि

प्राधिकरका कार्यकारी निर्देशक घिसिङसँग दिएनन् ‘रिपोर्ट तीन दिने स्पष्टीकरण सोधेको मन्त्रिपरिषद् अनिर्णीत

नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तीन दिने स्पष्टीकरण सोधेको मन्त्रिपरिषद् बैठक आज कुनै निर्णय गर्न सकेन। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अरु निर्णय भए...

barnanmedia.com८६ हप्ता अघि

रवि लामिछानेले सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् । सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछाने...

barnanmedia.com८६ हप्ता अघि

शिक्षक महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्द...

barnanmedia.com८६ हप्ता अघि

राजावादीको प्रदर्शनले आत्तिए गणतन्त्रवादी, लगाए निषेधाज्ञा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द...

barnanmedia.com८६ हप्ता अघि

नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्नका लागि जनमत बनायो कार्यदल

नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्नका लागि जनमत पार्टीले तीन सदस्यीय कार्यदल गठन गरेको छ। सोमबार बर्दिबासमा सिके राउतको नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले रञ्जिता श्रेष्ठ नेतृत्वको ...

rajdhanidaily.com८६ हप्ता अघि

गणतन्त्रवादी र राजावादी दुवै सडक आन्दोलनमा

काठमाडौं । अहिले संवैधानिक राजसंस्था र राजा फर्किने चर्चाले राजनीति तातेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसत्तामा फर्काउन एक पक्ष आन्दोलित हुँदैगर्दा अर्को पक्ष संविधान र गणतन्त्रको रक्षाका ला...

barnanmedia.com८६ हप्ता अघि

इन्स्पेक्टर खड्कामाथि दुर्व्यवहार

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्कामाथि महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।आइतबार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न...

barnanmedia.com८६ हप्ता अघि

ब्राउन सुगरसहित तीन जना पक्राउ

रूपन्देही प्रहरीले अवैध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका-३ का २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १८ वर्षीय अमजद खानलाई पक्राउ परेको जि...

rajdhanidaily.com८६ हप्ता अघि

यूएईबाट धमाधम डिपोर्ट हुँदै नेपाली

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा गैरकानुनी कार्यमा संलग्न हुने नेपाली कामदारलाई यूएई सरकारले धमाधम डिपोर्ट गर्न थालेको छ । दूतावासले भन्यो :मादक पदार्थ सेवन गरी झैझगडा नगर्नू डिपोर्ट हुने...

rajdhanidaily.com८६ हप्ता अघि

नेपालमा विदेशी मुद्रा सञ्चिति अधिक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा अर्थतन्त्रका बाह्य सूचक थप मजबुत र विदेशी मुद्रा सञ्चिति उचाइमा पुगेको छ । शोधनान्तर २८४ अर्ब, चालू खाता १६६ अर्ब बचतमा नेपाल राष्ट्र बैंकका अनुसार...

onlinekhabar.com८६ हप्ता अघि

कास्कीमा ४.१ म्याग्निच्युडको भूकम्प

२७ फागुन, काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठ...

rajdhanidaily.com८६ हप्ता अघि

जनताका हिरो कुलमान, सरकारको नजरमा जिरो !

करिब एक दशकअघि मुलुकले भोगेको लोडसेडिङको कहालीलाग्दो अवस्था अझै पनि धेरैले भुलेका छैनन् । दैनिक १८ घण्टासम्मको लोडसेडिङले घरायसी कामकाजदेखि व्यापार व्यवसाय र उद्योग कलकारखानासम्म अस्तव्यस्त बनेको थ...

barnanmedia.com८६ हप्ता अघि

बौद्धिक चोरीका आरोपीलाई सम्मान दिन लगाएर प्रधानमन्त्रीलाई विवादमा पार्ने को हो?

अन्य मुलुकमा बौद्धिक सम्पत्तिको चोरीलाई गम्भीर फौजदारी कसुर मानिन्छ । यस्तो चोरीको आरोप लागेपछि धेरै प्राज्ञहरुको व्यावसायिक जीवन नै धरापमा परेको छ । तर नेपालमा भने छानीछानी यस्तै व्यक्ति सम्मानित ...

rajdhanidaily.com८६ हप्ता अघि

लोकतन्त्रमा गुट होइन, दल बलियो चाहिन्छ !

हरेक राज्य व्यवस्थाका आआफ्ना सीमा र मर्यादा हुन्छन् । देश, काल र परिस्थितिअनुसार हरेक राष्ट्रले आफूलाई उपयुक्त हुने शासन व्यवस्था अंगीकार गरेका हुन्छन् । हामीकहाँ पनि लामो समयसम्म वंशमा आधारित राजत...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको