२०८१ जेठ ९ का समाचार
मे २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
९ जेठ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1621e3a6-c1fd-41ef-9a68-9505066ea861 सम्बन्धित समाचार २६ बैशाख २०८१ २७ बैशाख २०८१ २८ बैशाख २०८१ २९...

प्रधानमन्त्री प्रचण्डको खस्किदो मुहार
आफ्नो नेतृत्वमा गठन भएको सरकारका पक्षमा संसद्बाट ‘विश्वासको मत’ लिन आफ्नो सिटबाट उठेर संसद्को रोस्ट्रमतिर जानुहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्का मार्सल र समर्थकबाट घेरिनुभएको थियो...

कुवेतमा चर्को घाममा काममा लगाउन प्रतिबन्ध
काठमाडौं । कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)ले दिउँसोको चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको हो । लगाए प...

हरियाली धनगढी अभियान, हुलाकी सडकमा बृक्षारोपण
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत बृक्षरोपण लगायतका कार्यक्रम जारी छन् । यस क्रममा मंगलबारदेखि तेस्रो चरणको हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत हुलाकी सडकको...

नेकपा उदयपुरका जिल्ला अध्यक्ष रामकुमार आजपामा प्रवेश
काठमाडौं । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आज आजपा...

दैलेखमा जेठ १३ देखि पोलियोविरूद्धको खोप अभियान
दैलेखमा यही जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान संचालन हुन लागेको हो । ज...

कार्यदल जहाँको त्यहीँ
काठमाडौं । सहकारी ठगी प्रकरणका ’boutमा गठन हुने उच्चस्तरीय संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउने ’boutमा कार्यदलका बीचमा सहमती जुटन सकेन् । गत शनिबार समिति गठन गर्ने शीर्ष नेताहरुले सहमती गरेक...

हिमालमै हिउँ जोगाउन सकस
काठमाडौँ, जेठ ९ गते । नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् । विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लने ...
नारी, श्राप र ज्ञान
रावणले रम्भालाई जबर्जस्ती बलात्कार गरेपछि उनलाई श्राप लाग्यो । श्राप थियो– रावणले कुनै पनि महिलालाई उसको इच्छाविपरीत छोएमा रावणको टाउको टुक्राटुक्रा हुनेछ । रावणले छल गरेर सीताको अपहरण ग¥यो । अपहरण...

दुईवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लोगेको हो । दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्य...

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार सन् २०२४ मे २२ तारिख। वैशाख शुल्क पक्षको चतुर्थी तिथि। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस।
हैदराबादलाई हराउँदै कोलकाता सजिलै फाइनलमा
काठमाडौँ — मिचेल स्टार्कको उत्कृष्ट बलिङमा कोलकाता नाइटराइडर्सले मंगलबार सनराइजर्स हैदराबादलाई सजिलै आठ विकेटले पराजित गर्दै आईपीएल-२०२४ को फाइनलमा प्रवेश गरेको छ । प्लेअफको पहिलो क्वालिफायरमा दुई...
उचित तनखा नदेऊ, भ्रष्ट हुन देऊ !
यो स्तम्भको शीर्षक पाठकको नजरमा अमिल्दो र आश्चर्यलाग्दो देखिन्छ । तर, अहिलेको वातावरणीय परिवेशनुसार यसलाई अथ्र्याउँदा राज्य सञ्चालकको व्यवहारअनुकूल सुहाउँदो र म्याच गर्ने स्तम्भकारको ठम्याइ छ । यसम...
हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमा
काठमाडौं: सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी...

अनुसन्धान गर्न पाँच दिन समय थप
काठमाडौँ, जेठ ९ गते । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा प क्रा उ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको ...

तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कस्तो हुनेछ मौसम ?
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । बिहान देशभर आंशिकदेखि साधारणतया बदली ...

अमेरिकी डलरको सटहि दर घट्यो , अन्यको कति ?
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य घट्दा पाउन्डको भने बढेको छ। राष्ट्र बैंकका अनुसार...

चार युवाले खोलेको चिया पसल, प्रहरी चौकी देखेपछि फुर्यो नाम
चौकी भन्ने बित्तिक्कै तपाईं के सम्झिनु हुन्छ? प्रहरी चौकी वा स्वास्थ्य चौकी याद आउला। हामी भने यहाँ 'चिया चौकी' को कुरा गर्दैछौं। यो चिया चौकी काठमाडौंको कोटेश्वरनजिकै नरेफाँटमा छ। यहाँ भेला हुन्...
कोलकाता चौथो पटक फाइनलमा, हारपछि पनि हैदराबादसंग अझै एक मौका
अहमदाबाद– श्रेयस अय्यरको कप्तानी रहेको कोलकाता नाइट राइडर्स (केकेआर) ले विष्फोटक प्रदर्शन गर्दै इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को फाइनलमा प्रवेश गरेको छ । केकेआरको यो आईपीएल इतिहासमा चौथा फाइनल...

विश्व चिया दिवस : नेपालमा मौलाउँदो चिया संस्कृति
काठमाडौँ, जेठ ९ गते । प्रत्येक बिहानीको सुरुवात चिया पिएरै गर्ने धेरै छन् । बिहान उठेर नित्य कर्म सकिएपछि प्रायः सबैले सम्झने भनेको चिया नै हो । घर आएका पाहुनाको सत्कारदेखि शल्यक्रियापछि बिमारीलाई ...
पोचेटिनोले एक वर्षमै छाडे चेल्सी
काठमाडौँ — मउरिसो पोचेटिनोले एक वर्ष मात्र बिताएर मंगलबार चेल्सी छाडेका छन् । इंग्लिस प्रिमियर लिग क्लबले आफूहरूबीचको आपसी सहमतिपछि प्रशिक्षक पोचेटिनोले जिम्मेवारी छाडेको जनाएको छ । सिजनको अन्त्यत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...
बङ्ग्लादेश र अमेरिकाबीचको टी २० क्रिकेट शृङ्खला आजदेखि
काठमाण्डाै – बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९ बजे हस्टनमा शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल पर्सि बिहीवार र तेस्र...

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण : रघुवीर महासेठ र डीपी अर्यालसँग करोडौँको सम्पत्ति
काठमाण्डाै – सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार मन्त्रिपरिषदमा रहेका सबै सदस्यमध्ये ...

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा तत्कालीन सिइओ पौडेल दोषी ठहर
काठमाडौं- सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन। विशेष अदालतले पौडेललाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउन...

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

कान्ति लोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
पाटन- काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ। निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन...
कोलकाता उपाधि नजिक
सनराईजर्स हैदराबादलाई हराउँदै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता तेस्रो उपाध...

गण्डकी सरकारविरुद्धको रिटमा आजलाई पेसी
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । हिजो ‘हेर्दा हेर्दै’मा परेको रिटको पेसी आजलाई तोकिएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता तथा...

तनहुँमा आगलागीमा सात करोडको क्षति
काठमाडौं - तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको आगलागीमा करिब रु सात करोड क्षति भएको छ । व्यास नगरपालिकाले गठन गरेको समितिले सङ्कलन गरेको विवरणअनुसार रु छ करोड ९...

आज यी स्थानमा हावाहुरीसहित वर्षा हुने
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान दे...
जोमसोम–कागबेनी सडक कालोपत्र सुरु
म्याग्दी। मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ। तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फ...
सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै ...
प्रमुख प्रतिपक्षको मागलाई पेलेर अघि बढ्न खोजेका छैनौँ : मन्त्री गिरी
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षको विरोधका बाबजुत सरकारले सङ्घीय संसद्मा बलमिच्याइँ नगरेको स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग प्रति...
३४ समाचार देखाइएको