२०८१ असार १५ का समाचार
जून २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

राष्ट्रिय संगीत दिवस घोषणा गर्न पहल गर्छु : उपप्रधानमन्त्री श्रेष्ठ
राष्ट्रिय संगीत दिवस घोषणा गर्नका लागि सरकारले छिट्टै प्रक्रिया सुरु गर्ने भएको छ । ललितपुर संस्कृति सम्वर्द्धन केन्द्र र ललितपुर महानगरपालिका ले सँयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्...

ननग्रेडेड सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने शिक्षामन्त्रीको निर्णय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण (ननग्रेडेड) सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ। शुक्रबार शिक्षामन्त्री सुमना श्रेष्ठले...

नीट मुद्दामा छलफलको माग, लोकसभा र राज्यसभा स्थगित
शुक्रबार लोकसभा र राज्यसभाको कार्यवाही सुरु हुनेबित्तिकै स्थगित भएको थियो। विपक्षीले देशमा चलिरहेको नीट विवादमा छलफल गरी देशका विद्यार्थीलाई साझा सन्देश दिन माग गरेको थियो । राहुल गान्धीले बोल्न स...

युनाइटेड किंगडम: टाटा स्टीलले चाँडै नै पोर्ट टालबोटमा रहेको कारखाना बन्द गर्न सक्छ
टाटाले युनाइटेड किंगडमको पोर्ट टालबोटमा रहेको स्टिल प्लान्ट चाँडै बन्द गर्ने योजना बनाएको छ। ट्रेड युनियन युनाइटेडको हडतालका कारण कम्पनीले जुलाई ७ सम्म पोर्ट ट्याल्बोट प्लान्टका अधिकांश भागमा सञ्च...

अमेरिकी राष्ट्रपति चुनावः बाइडेन र ट्रम्पबीच पहिलो बहस, कसले के भने ?
अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । शुक्रबार, जुन 28, पहिलो राष्ट्रपति बहस एटलान्टा, जर्जियामा भयो। यो बहस वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब...

संविधान बचाउ बनाम आपतकालीन बहसबाट कांग्रेस र भाजपा के हासिल गर्न चाहन्छन्?
आम निर्वाचनपछि भारतमा १८औँ लोकसभाको गठन भएको थियो । नरेन्द्र मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता बने । भाजपाले आफ्नै बलमा पूर्ण बहुमत नपाए पनि सहयोगी दलहरूसँगको गठबन्धनले बहुमतभन...

एसईई उत्तीर्ण हुन नसकेपछि रुपन्देहीमा दुई छात्राले गरे आत्महत्या
एसईई उत्तीर्ण हुन नसकेपछि रुपन्देहीमा दुई छात्राले आत्महत्या गरेका छन । रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कूलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर...

मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै प्रेस युनियनले पत्रकार महासंघमा लगायाे तालाबन्दी
मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार राात...

झलनाथ ब्याक हुँदा घनश्यामलाई राहत, प्रतिष्ठाको लडाइँमा माधव नेपाल
माधवकुमार नेपाल पार्टीभित्रै प्रतिष्ठाको लडाइँमा आइपुगेका छन्। एमालेसँग छुट्टिएर ०७८ मा एकीकृत समाजवादी गठन गरेका नेपाल पार्टीको पहिलो महाधिवेशन गर्दैछन्, तर पहिलो महाधिवेशनमै उनलाई घनश्याम भुसाल च...

अग्नि सापकोटाको फैसला छल्न राउत आफै बाग्लुङ गए कि प्रधानन्यायाधीशले पठाए ?
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसला गत बुधबार अनायासै रोकियो । अनायासै किनभने उक्त दिन फैसला गर्नुपर्छ भनेर सारा जगतलाई थाहा थियो । सर्वोच्च अदालतका ...

सुदूरपश्चिमकाे आर्थिक मामिला मन्त्रालयको गाडी दुर्घटना
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको गाडी मोहना-अत्तरिया ६ लेन सडकमा दुर्घटनामा परेको छ। सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३३६ नम्बरको गाडी शुक्रबार राति अनियन्त्रित भई दुर्घटना भएको हो।सुदूरप...
१५ असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/eaa70c15-f031-44c9-b3d5-2c00f83b8cb7 सम्बन्धित समाचार १ असार २०८१ ३ असार २०८१ ४ असार २०८१ ५ असार २...

दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
काठमाडौँ, १५ असार : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले...

मर्कटस्य सुरापानं…
मैले आजभन्दा ४ वर्षअघि २८ जुन २०२० का दिन सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेको रहेछु । ‘भर्खरै प्रधानमन्त्रीज्यूको प्रवचन सुनें ! मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा सम्माननीयज्यूको ...

इरानमा को बन्लान् राष्ट्रपति ?
बग्दाद (इरान) । इरानमा गत महिना हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । करिब ६ करोड १० लाख इरानी नागरिक मतदानका...
जसले नेपालका लागि बेलायती नागरिकता त्यागे
पोखरा । न त उनी नेपाली होइनन्, तर उनले ‘नेपाल’कै खातिर बेलायती नागरिकता त्यागे र जीवनभरका लागि नेपालीको सेवामा आफूलाई अर्पण गरे । ‘नेपाली हुँ’ भन्नेले धमाधम नेपाली नागरिकता त्यागिरहेका बेला जेपी क्...

कर्मचारीले घुस मागे खबर गर्न मन्त्रीको अनुरोध
काठमाडौँ, १५ असार : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मालपोत तथा नापीका कर्मचारी घुस मागे आफूलाई खबर गर्न अनुरोध गर्नुभएको छ । आज सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत ...

मौसम :आज ५ वटा प्रदेशका केही स्थानमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव फैलिँदा कोआज ५ वटा प्रदेशका केही स्थानमा भारी वर्षा सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही ...

६ महिनामा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या, १२ बालिका बलात्कृत
राजविराज । सप्तरीमा ६ महिनाको अवधीमा ९ जनाको हत्या भएको छ । जस मध्ये ७ पुरुष र २ महिला छन् । यसरी हत्या गरिएका मध्ये १८ वर्षिय किशोरदेखी ७५ वर्षिया बृद्धासम्म छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ...

बागमतीको बजेट पास
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१-०८२ को बजेट बहुमतले पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सभाको दोस्रो ...
स्पेनिस रियल मड्रिडका कप्तान नाचो हर्नान्डेसले क्लब छाडे
स्पेनिस रियल मड्रिडका भेट्रान डिफेन्डर तथा कप्तान नाचो हर्नान्डेसले क्लब छाड्नुभएको छ । ३४ वर्षीय स्पेनिस डिफेन्डर नाचोले २३ वर्षपछि रियल छाड्नुभएको हो । रियलकै एकेडेमीका उत्पादन नाचो फ्रि ट्रान्स...

बैतडीका २ पालिकाका कर्मचारीमाथि कुटपिट
बैतडी । यतिबेला बैतडीको तल्लोसोराडका २ स्थानियतहमा कर्मचारीमाथी भएको कुटपिटको घटनाले कार्यलयका नियमीत सेवाहरु प्रभावीत भएका छन् । गत बिहीबार मेलौली नगरपालिका वडा न. ९का वडाअध्यक्ष लोकराज भट्टले जि...
पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा प्रकाउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बौद...

भारतले धौलीगंगा बाध खोल्न लागेको कञ्चनपुरमा सतर्क रहन आग्रह
भारतले धौलीगंगा बाध खोल्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्क रहन आग्रह गरेको छ । भोलि (१५ गते) बाधको सिल्ट सफाइ गर्ने र सोही समयमा बाध खोलिने जानकारी प्राप्त भएको प्रशासनले जनाए...

छात्रावास भवन शिलान्यास
काठमाडौँ, १५ असार : मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज शिलान्यास गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्र...

मौसम विश्लेषण : मनसुन सक्रियहुँदा देशैभर भारी वर्षा, कुन स्थानमा कस्तो छ अबस्था ?
काठमाडाैं - मनसुन सक्रियहुँदा देशैभर भारी वर्षाको संम्भावना रहेको छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल असार १५ गते शनिबार तदनुसार सन् २०२४ जुन २९ तारिख। असार कृष्ण पक्षको नवमी तिथि। धान दिवस। दही चिउरा खाने दिन।

धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बै...

झारखण्ड उच्च अदालतद्वारा भूमि घोटाला मुद्दामा हेमन्त सोरेनलाई जमानत
काठमाडौँ, १५ असार : झारखण्ड उच्च अदालतले कथित भूमि घोटाला प्रकरणमा झारखण्डका पूर्वमुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका प्रमुख हेमन्त सोरेनलाई जमानत दिएको छ । सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी...

देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षा
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै...

आज २१औं राष्ट्रिय धान दिवस :“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथ देशभरै मनाइदै
काठमाडाैं- सरकारले आज “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथै धान दिवस मनाउँदै छ । धान उत्पादनमा वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि निय...
शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल असार १५ गते शनिबार सन् २०२४ जुन २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अबको साता बढी वर्षा हुने
काठमाडौँ, असार १५ गते । देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठुलो वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो । मनसु...

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी
युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौँ माइल टाढा भएको उल्लेख गरे । आक्रमण बिहान ४ः३५ मा भएको र आगलागी...
३४ समाचार देखाइएको