२०८१ साउन १ का समाचार
जुलाई १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

के र्यालीमा ट्रम्पमाथि हमला गर्दा उनलाई बिडेनमाथिको धार दिइनेछ?
अमेरिकामा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको कुरा गर्दा जहिले पनि डोनाल्ड ट्रम्पको त्यो तस्बिरको उल्लेख आउँछ, जसमा उनी गोली लागेर कानदेखि अनुहारसम्म रगत बगाएको हात जोडेर उभिएका छन् र अमेरिकी झण्डा ...

ट्रम्पलाई गोली हानेका थोमस म्याथ्यु क्रुक्सबारे उनका साथी र छिमेकीले के भने?
पेन्सिलभेनियाको पिट्सबर्गको बेथेल पार्कको सानो उपनगरीय क्षेत्र एफबीआईले युवा थोमस म्याथ्यु क्रुक्सलाई डोनाल्ड ट्रम्पमाथि गोली हानेर जिम्मेवार ठहराएदेखि नै चर्चामा छ। पेन्सिलभेनियाको बटलर टाउनमा एक...

ओलीको कमब्याक, कस्ताे रहला चौथो कार्यकाल?
केपी शर्मा ओली चौथो पटक नेपालको प्रधानमन्त्री बनेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) अर्थात नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली नेपालको नयाँ प्रधानमन्त्री...

दाइ एजेण्ट रहेको कम्पनीलाई २ अर्ब ३९ करोडको ठेक्का दिन कुलमानलेकाे बदमासी, अख्तियारमा उजुरी
पहिलो कार्यकालमा लोडसेडिङमुक्त बनाएपछि वाहिवाही कमाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ त्यसपछि एकएपछि अर्काे काण्डमा लागे। उनको कार्यकाल सकिएपछि घर फर्किएका थिए। तर, नेकपा प...
फुटबल सिजन अघिको प्रि-सिजन अन्तर्गत पहिलो खेलमा इंग्लिश टोली म्यानचेस्टर युनाइटेड पराजित
२०२४/२४ फुटबल सिजन अघिको प्रि-सिजन अन्तर्गत पहिलो खेलमा इंग्लिश टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली रोसेनबोर्ग विरुद्ध १-० ले पराजित भएको हो...

त्रिशूली नदीमा खसेका दुई बस र धेरै खोजीका लागि सरकारले अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउने
नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्या...

चौतर्फी घेराबन्दी तोडेर सिंहदरबार फर्किएका ओली
एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ सालमा प्रधानमन्त्री बन्दा उनीसँग झण्ड शतप्रतिशत सांसदको समर्थन थियो । उनको पार्टी नेकपा एमालेसँग नै बहुमतनजिकको शक्ति थियो । त्यसमा माओवादी मिल्दा दुई तिहाइ नै हु...

सुरू भयाे नेपाल टेलिकमले दिने मनसुन अफर,के के छन् त अफरहरु हेर्नुहोस्
नेपाल टेलिकमले भोलि (२०८१ श्रावण १) देखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा ड...

राजनीतिक क्षेत्रमा अब्बल खेलाडी मानिएका प्रचण्ड यसपटक कसरी पछारिए
राजनीतिक क्षेत्रको अब्बल खेलाडी ठानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवर्तित राजनीतिक घटनाक्रममा भने निकै ‘लाटो’ सावित भएका छन् । आफ्ना गुप्तचर र सहयोगीहरूको अक्षमताका साथै एमाले अध्...

विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश
उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन सकेको छैन । झण्डै रु २२ अर्ब ऋणमा बनेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यलाई आर्थिक भा...
१ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/6d4f6b6d-fcb6-4bf1-85ad-5257a0746950 सम्बन्धित समाचार १८ असार २०८१ १९ असार २०८१ २० असार २०८१ २१ अस...

नवनियुक्त अर्थमन्त्रीद्वारा आर्थिक विधेयक संशोधन
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियुक्तिकै दिन प्रतिनिधिसभाबाट पारित भएको आर्थिक विधेयक २०८१ लाई चुनौती दिँदै राष्ट्रिय सभाबाट संशोधन पेस गर्दै पारित गराएका छन् ।...

सिंहदरबारमा ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन...
सिमलताल दुघटनाः भेटिएका १४ शवमध्ये ६ को सनाखत
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेकामध्ये हालसम्म १४ जनाको शव भेटिएको छ । दुई बस र ५४ यात्रु अ...

धनसर–जंगलसैया सडक कालोपत्रे
रौतहट । रौतहटको धनसर–जंगलसैया-कटहरिया सडक कालोपत्रे भएको छ । रौतहट ३ का सांसद प्रभु साहले ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडक मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोलिएको थियो । धनसर–जंग...

२८ वर्षपछि मुगुबाट मन्त्री
मुगु । दुर्गम जिल्ला मुगुले २८ वर्षपछि नेपाली कांगे्रसबाट संघीय सरकारमा प्रतिनिधित्व गर्न पाएको छ । नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रिपरिषदमा मुगु जिल्लाका तत्कालीन प्रतिनिधिसभा सदस्...

कीर्तिपुरमा युएसएड यात्रा सम्पन्न
काठमाडौँ, १ साउनः लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा आज काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास ...

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन
काठमाडौँ, १ साउनः कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोष...

कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
काठमाडौँ, १ साउनः : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आयात प्रतिस्थापन गर्न कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने गरी योजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ । झापाको हल्...

आयल निगमले बढायो इन्धनको मुल्य
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनो...

पाँच प्रतिशतले बढ्यो चीनको कूल गार्हस्थ उत्पादन
बेइजिङ–चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले बढेको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)को तथ्याङ्कले देखाएको छ । चीनको जीडीपी पहिलो अर्ध...
‘फिड ब्लक’ अति आवश्यक
ब्लकहरू गहुँको चोकर, चामलको चोकर, तोरी, बदामको केक आदिबाट बनाउन सकिन्छ । यसमा गुड, खनिज, लवण र नुन पनि मिसाउन सकिन्छ । यस्ता फिड ब्लकले कम ठाउँ ओगट्नुका साथै सजिलै एक ठाउँबाट अर्को स्थानमा लैजान सक...

त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले गर्याे सर्वाजनिक (सुचिसहित)
गत शुक्रबार सिमलतालबाट लेदोसहितको पहिरोले बगाइ त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ । सार्वजनिक गरिएको संख्याका आधारमा हेर्दा काठमाडौँबाट गौर ...

अधिकांश मन्त्रीको पहिलो निर्णय : अध्ययन र सुझाव कार्यदल गठन
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार सपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओली र दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले थरीथरीका पहिलो निर्णय गर्दै पदभार ग्रहण गरे । विवादमा पर्ने जोखिमले साम...
चलचित्र क्षेत्रमा नातावाद
नेपाली चलचित्रका नायक बिराज भट्टले निर्देशन गरेको चलचित्र १२ गाउँमा उनकै छोरा समिर भट्ट पहिलोपटक नायक भएर देखा पर्ने भएका छन् । नेपाली चलचित्र क्षेत्रमा पनि बलिउड चलचित्र क्षेत्रमा जस्तै कलाकर्मीहर...

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे
काठमाडौँ, १ साउन : कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन् । खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क...

मन्त्रिपरिषद्को निर्णय : बेपत्तालाई मृतकसरह राहत
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले बाढीपहिरोमा परेर बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई मृतकसरह राहत दिने निर...
चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण रह्यो– बङ्गलादेशी प्रधानमन्त्री
ढाका–बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा बताएकी छिन् । चिन...
जनमत संग्रहबाट संविधान संशोधन
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तथाकथित ‘म्याजिक नम्बर’ भवन ध्वस्त भएको छ । २ सय ७५ सिट भएको प्रतिनिधिसभामा दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त माक्र्स...

अर्गानिक सामान बेच्ने 'असली हिमाली', मासिक ८ लाखसम्मको व्यापार
आस्मा पौडेल 'नेचुरल लिभिङ' मा विश्वास राख्छिन्। प्राकृतिक जीवनको अवधारणामा अर्गानिक, दिगो र विषादीरहित उत्पादन प्रयोग गरिन्छ। काठमाडौंकी बासिन्दा आस्माले एक दशकदेखि यस्तै जीवनशैली अभ्यास गरेकी छन्।...

विधायन समितिको बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । राष्ट्रियसभाअन्तर्गत विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थ...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संम्भावना
काठमाडाैं- देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का ...

गृहमन्त्रीका गृहकार्य
काठमाडौँ — सहकारी ठगी प्रकरणमा निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अनुसन्धान हुनुपर्ने भन्दै कांग्रेसले नाराबाजीसहित संसद् नै अवरोध गरेको थियो । प्रमुख सचेतकको हैसियतमा त्यसको नेतृत्व र...
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन् २०२४ जुलाई १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अर्थमन्त्रीका अप्ठ्यारा
काठमाडौँ — विदेशी मुद्रा सञ्चिति, शोधनान्तर लगायत केही सूचक बलिया रहे पनि राजस्व संकलन, पुँजीगत खर्च, विदेशी अनुदानको अवस्था नाजुक रहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलले पाँचौं पटक अर्थतन्त्रको ...
३५ समाचार देखाइएको