२०८१ साउन १३ का समाचार
जुलाई २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
“अहिलेको कांग्रेस-एमाले गठबन्धन राजावादी गठबन्धन हो” : प्रभु साह
-प्रभु साह, अध्यक्ष (आम जनता पार्टी) बाहिर भन्नको लागि अहिले कांग्रेस र एमालेको सरकार भन्छन् । तपाईं÷हामीले पनि त्यही भन्छौं । भित्री रूपमा तपाईंहरु हेर्नुहुन्छ भने नेपाली कांग्रेस बनाउनेहरु अहिले...
रियो ओलम्पिकको दोस्रो स्वर्ण पनि चीनको नाममा
पेरिस ओलम्पिकको पहिलो दुई स्वर्ण पदक चीनको नाममा थियो । चीनले सुटिङमा पहिलो र स्प्रिङबोर्ड इभेन्टमा दोस्रो स्वर्ण पदक जित्यो। चीनका चाङ र यिवेन चेनले दोस्रो स्वर्ण पदक जितेका छन् । चीनका यी दुई मह...

मुम्बई प्रहरीले शवमा ट्याटु बनाएर हत्याको रहस्य कसरी हल गर्यो ?
मुम्बईको वर्लीस्थित ‘सफ्ट टच स्पा’ सेन्टरमा जुलाई २३-२४ को मध्यरातमा एक व्यक्तिको हत्या भएको थियो। पछि, वर्ली प्रहरीले मृतकको शरीरमा ट्याटुको आधारमा आरोपीलाई पत्ता लगाएको थियो। प्रहरीले अहिलेसम्म ...

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु कसरी भयो ?
कुनै समय भारतमा धेरै संख्यामा गिद्ध पाइने गरेको थियो । गिद्धहरू गाईवस्तुको शवको खोजीमा विशाल ल्यान्डफिलमा घुम्ने गर्थे। कहिलेकाहीँ विमानस्थलबाट उड्ने क्रममा जेट इन्जिनमा अड्किएर पाइलटलाई खतरा हुने...
पेरिस ओलम्पिक २०२४ : नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित
पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर ...

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडकाे भूकम्प
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार राती १० बजेर १३ मिनेट जाँदा ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ज...
श्रीलंका भ्रमणमा रहेको भारतले टि २० खेलमा ४३ रनको जित, सिरिजमा १-० काे अग्रता
श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टि-ट्वान्टी खेलमा जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिजमा १-० अग्रता लिएको छ । श्रीलंकाको पाल्लीखेलेमा शनिबार भएको खेलमा पाहुना टोलीले ४...

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालबाट पार्टी नेता धर्मेन्द्र बास्तोला निष्काशन
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेताहरुलाई निष्काशन गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी राष्ट्रिय एकता महाधिवेशन आय...

फराह र करणकाे पारिश्रमिक लिएर समीर सोनीको उडाए खिल्ली
पछिल्लो समय बलिउडको अवस्था निकै खराब छ । केही बाहेक अधिकांश चलचित्र बक्स अफिसमा असफल भएका कारण निर्मातालाई ठूलो घाटा भइरहेको छ । यस्तो अवस्थामा निर्माताहरुले स्टारहरुको बढ्दो शुल्क र खर्चमा चिन्ता ...

चितवनमा गायिका मेनुका पौडेल सम्मानित
चितवनमा गायिका मेनुका पौडेल सम्मानित भएकी छिन् । धर्मदर्शन फाउन्डेशनद्वारा सञ्चालित आश्रमले प्रथम वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानित गरेको हो ।उनलाई देवघाटधाममा रहेको धर्मदर्शन आश्रमले नगद ५१ हज...

जानि राखाैं ! टिमुर खानुका फाइदा
प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सबै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । यसले बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मद्दत गर्छ । साथै टिमुरले रोग प्रतिरोधा...

बिहान खाली पेटमा दूध पिउनाले फाइदा र बेफाइदा के के छन् ?
दूध सबैको स्वास्थ्यका लागि राम्रो मानिन्छ । यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ। यसलाई सुपरफुड मानिन्छ। दूधलाई धेरै पोषक तत्वहरूको भण्डार मानिन्छ। यसमा क्याल्सियम, प्रोटिन र स्वस्थ बोसो जस्ता आव...

डब्ल्यूएचओद्वारा गाजामा पोलियो खोपको १० लाख भन्दा बढी डोज पठाउने घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आज गाजामा पोलियो खोपको १० लाखभन्दा बढी डोज पठाउने घोषणा गरेको छ । यस क्षेत्रको फोहोर पानीको नमूनामा पोलियो भाइरस पत्ता लागेपछि बच्चाहरूलाई भाइरस सर्नबाट जोगाउ...
पेरिस ओलम्पिकको पहिलो दिनमै चीनलाई दुई स्वर्ण पदक, वर्षाका कारण खेल तालिका प्रभावित
चीनले पेरिस ओलम्पिकको पहिलो दिन नै दुई स्वर्ण पदक जितेको छ । पछिल्लो पटक सन् २००८ को ओलम्पिक पदक तालिकामा शीर्ष स्थानमा रहेको एसियाली पावरहाउस चीनले सुटिङ र सिंक्रोनाइज्ड डाइभिङमा स्वर्ण पदक जितेक...

निःशुल्क कानुन पढाउँदै बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न थालेको छ । प्राविधिक तथा अन्य विषयलाई राज्यले समेत प्रोत्साहन गरे पनि कानुन विषय थोरैको रोजाइमा पर्ने भन्दै कानुन पढ्ने विद्...

देवी प्रतिभा अझै दुई दिन कोटिहोममा
दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएको छ । आज भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आउनुभएकी देवीप्रतिभा सोमबारसम्म न...

दुई पत्रकार सम्मानित
रौतहटका दुई पत्रकारलाई सम्मान गरिएको छ । रौतहट दृष्टि साप्ताहिकको १७औँ वार्षिकोत्सवका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य अजयकुमार गुप्ताले पत्रकार सञ्जय साह मित्र र श्रीमननारा...

पृथ्वीराजमार्गको मापदण्डभित्रका घरटहरा नभत्काए सुविधा रोकिने
बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा सुविधा रोक्ने जनाएको छ । घरधनीले स्वतःस्फुर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान गर...

महाकाली नदीमा हामफालेर महिला बेपत्ता
दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । आज साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जि...

‘गुरुदेवबिना शास्त्रीय सङ्गीतको चर्चा अपुरो हुन्छ’
काठमाडौँ, १३ साउनः गुरुदेव कामत नेपाली सङ्गीत क्षेत्रमा एउटा सम्मानित नाम हो । उहाँ नेपाली सङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार एवं सङ्गीत गुरुका रूपमा परिचित हुनुहुन्छ । शास्त्रीय सङ्गीत साधकका रूपम...

कमलाका पक्षमा डेमोक्य्राटको माहोल
काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको वरिपरि घुमेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहोल गत आइतबारदेखि एकाएक...

भारतमा हेलिकोप्टर कारखाना स्थापना गर्ने विषयमा सम्झौता
भारतीय कम्पनी टाटा र युरोपेली हवाईजहाज उत्पादक कम्पनी एअरबसबीच भारतमा हेलिकोप्टर कारखाना स्थापना गर्ने विषयमा सम्झौता भएको छ । टाटा र एअरबस हेलिकोप्टरबीच भारतमा एच १२५ निर्माणका लागि ‘फाइनल एसेम्ब...

किसानलाई भारतीय मलकै भर
भैरहवा, रौतहट, कपिलवस्तु र नेपालगन्ज — रूपन्देहीको कोटहीमाई–५ मझगावाँका अलिम पठान बिहानै साइकल चढेर मलको खोजीमा गाउँ चहार्छन् । स्थानीय सहकारीमा मल नभएको जवाफ पाएपछि भारतीय मलको खोजीमा सीमा क्षेत्र...

आखिर कहाँ जान्छ रासायनिक मल ?
काठमाडौँ — हरेक वर्ष रोपाइँको सिजन सुरु भएसँगै किसान रासायनिक मलको अभाव झेल्नुपरिरहेको छ । सरकारले भने पर्याप्त मल वितरण गरेको दाबी गर्दै आएको छ । आखिर कहाँ जान्छ त मल ? जानकारका अनुसार वितरण प्रणा...

पूर्वसचिव मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक
काठमाडौँ, १३ साउन : पूर्वसचिव गोपी मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक भएको छ । यो उहाँको पहिलो कथासङ्ग्रह र समग्रमा आठौँ कृति हो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानक...
ग्लोबल टी-२० : दोस्रो खेलमा सन्दीपले लिए दुई विकेट, दीपेन्द्रको ब्याट चलेन
काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडा लिगमा लगातार दोस्रो हार खाएको छ।

काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा आज सार्वजनिक बिदा
काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फ...

आजको विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो म...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल साउन १३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २८ तारिख। साउन कृष्ण पक्षको अष्टमी तिथि। विश्व हेपाटाइटिस दिवस र गोरखकाली पूजा आजै परेका छन्। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा ब...
नदी किनारामा ओलम्पिक उद्घाटन
काठमाडौँ, साउन १३ गते । ओलम्पिकको उत्साह आठ वर्षपछि फर्केको छ । कोरोनाका कारण अघिल्लो संस्करणको उद्घाटन खल्लो भएकोलाई विस्मृतिमा ठेल्दै फ्रान्सको राजधानी पेरिसले शु क्र बार राति ३३ औँ ओलम्पिकको ...

पृथ्वी राजमार्गमा बनाइएका घरटहरा घरधनी आफैँले भत्काउनु पर्ने, नभत्काए पालिकाले सेवा–सुविधा रोक्ने
बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा–सुविधा रोक्ने जनाएको छ । घरधनीले स्वतःस्फुर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान गर...
ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टोलीले पायो १ सय ५३ रनको लक्ष्य
नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडा लिगमा लगातार दोस्रो हार खाएको छ। शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरु...

ऐन, नियम एक वर्षभित्रै तर्जुमा गरिने
लेखनाथ समाचारदाता लेखनाथ, साउन १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रका लागि आवश्यक ऐन, नियम एक वर्षभित्रै तर्जुमा गरिसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ...

मौसम विश्लेषणः यस्तो छ अबको तीनदिनको मौसम ?
काठमाडाैं- देशभर तीनदिनदेखि मौसम बदली भइरहेको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग...
३४ समाचार देखाइएको