२०८१ साउन १६ का समाचार
जुलाई ३१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

दुग्ध फार्मका कामदारहरूमा बर्ड फ्लू
मार्च २०२४ मा अमेरिकाको टेक्सास राज्यको एउटा डेरी फार्ममा रहेको गाईमा बर्ड फ्लु भयो र पछि एक जना कामदारलाई पनि यो भाइरसको संक्रमण भयो । केही महिना पछि, एक हजार माइल टाढा मिशिगन राज्यमा दुई फरक डेर...

पाकिस्तानमा जमिनको टुक्राको विवाद कसरी शिया विरुद्ध सुन्नी बन्यो, ४३ जनाको मृत्यु
पाकिस्तानको कुर्रम जिल्लाको मुख्यालय पारा चिनारको बाहिरी भाग बुशहरा खैबर पख्तुनख्वाको कुनै पनि विशिष्ट पहाडी क्षेत्र जस्तै हो।तर यहाँ एउटा यस्तो जमिन छ, जसलाई लिएर भएको लडाइले अहिलेसम्म दर्जनौं मान...

हजारौंले नयाँ आउटेज रिपोर्ट गरेपछि माइक्रोसफ्टले माग्यो माफी
इमेल सर्भिस आउटलुकदेखि लिएर हिट गेम माइनक्राफ्टसम्म विश्वभरका हजारौं मानिसले आफ्ना उत्पादनहरूमा समस्या आएपछि टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले माफी मागेको छ।वेबसाइटहरू ट्र्याक गर्ने Downdetector ले म...

मोरङमा छुरा प्रहार गरि एक युवकको हत्या
मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर मंगलबार साँझ युवकको हत्या गरिएको छ। प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको हो। उनीमाथि उर्लाबारी-५ मा साँझ ६ बजेतिर छुरा प्र...

बुधबार देशभर साधारणतया बदली रहने , थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
बुधबार देशभर साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट...

देशभर फैलिँदै हैजा, के गर्दैछन् स्वास्थ्यमन्त्री पौडेल?
नेपालमा २० जना बिरामीमा हैजा पुष्टि भएको छ। ललितपुरबाट हैजा फैलन सुरु गरेकामा हालसम्म ललितपुर, काठमाडौं र कैलालीमा २० जनामा हैजा पुष्टि भएको हो। कयौँ जिल्लामा हैजाको आशंका गरिए पनि परीक्षणको काम भइ...

सरकारी कार्यालयका प्रमुखले कुटाइ खाएको घटना दुई हप्तापछि सामाजिक सञ्जालमार्फत सार्वजनिक
रौतहटको एक सरकारी कार्यालयका प्रमुखले रामधुलाई खाएको घटना दुई हप्तापछि सार्वजनिक भएको छ । धुलाई गर्ने मान्छे नै मधेस प्रदेश सरकारको मन्त्री बनिसकेपछि एकाएक सामाजिक सञ्जालमार्फत यो कुरा बाहिर आएको ह...

अस्पताल भवन बनाउने भनेर चर्च बनाएको पाइएपछि धनगढी उपमहानगरले उक्त भवन भत्कायाे
अस्पताल भवन बनाउने भनेर चर्च बनाएको पाइएपछि धनगढी उपमहानगरपालिकाले एउटा भवन भत्काएको छ। कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने गरी अवैध रुपमा बनाइएका संरचनामा...

मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा
काठमाडौँ, १५ साउन : सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जबकी...

११ महिनामा करिब ११ अर्ब सेयर कर्जा प्रवाह
काठमाडौँ — गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले थप १० अर्ब ८० करोड रुपैयाँ सेयर कर्जा (मार्जिन प्रकृतिको) प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कर्जा करिब...

पूर्वगृहमन्त्री लामिछानेलाई सहकारी छानबिन विशेष समितिले सोधपुछ गर्ने
सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेक...

भारतको चिया बगानमा पहिरो जाँदा ९३ जनाको मृत्यु
भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मङ्गलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् । केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाल...

सर्वोच्चलाई गुठीको जवाफः कित्ता नम्बर १६७ मा बनेको छायादेवी कम्प्लेक्स गुठीको जग्गा हो
काठमाडौं । गुठी संस्थानले काठमाडौं ठमेलस्थित कमलपोखरीको एतिहासिक जग्गा अतिक्रमण भई छायादेवी कम्प्लेक्स बनेको कि.नं १६७ को जग्गा गुठी संस्थानअन्तर्गतको भएको जवाफ सर्वोच्चलाई पठाएको छ । सर्वोच्चले छा...

नेपाल आदर्श ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ बाट सम्मानित
स्याङ्जा । स्याङ्जाको वालिङमा नीजि क्षेत्रबाट संचालित नेपाल आदर्श माध्यमिक विद्यालय सम्मानित भएको छ । एसईई नतिजामा उत्कृष्ट नतिजा दिन सफल भएको र राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर...

लिबियाद्वारा ३६९ नाइजेरिया र माली आप्रवासीलाई स्वदेश फिर्ता
लिबियाद्वारा ३६९ नाइजेरिया र माली आप्रवासीलाई स्वदेश फिर्ता लिबियाले मङ्गलबार तीन सय ६९ अनियमित आप्रवासीहरूलाई उनीहरूको गृह देश नाइजेरिया र माली फर्काएको छ । यसमा एक सयभन्दा बढी महिला र बालबालिका ...

रेडियो मातृभुमि एफएमले मनायो दोस्रो बार्षिक उत्सव
दैलेख । जिल्लास्थित सञ्चालित मातृभुमि एफएमले दोस्रो बार्षिक उत्सव मनाएको छ । जिल्लाबासीलाई समाचार वा मनोरञ्जन दिदै सुशासन कायम गर्न भ्रष्टाचार विरुद्ध आम नागरिकलाई सचेत बनाउँदै आएको मातृभुमि एफएम र...
अबु सुफ यान खानले बुझाए नागरिकता
काठमाडौं । झुठो विवरण लेखाएर किर्ते नागरिकता र राहदानी लिएको आरोपसहित विवादमा परेका म्यानपावर व्यवसायी अबु सुफ यान खान मुसलमानले कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा पुगेर आफूले लिएको नागरिकताको प्र...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल साउन १६ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३१ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि। कामिका एकादशी व्रत।

काठमाडौं उपत्यकाका अधिकांश नदी/खोलामा बाढी, नदी किनारका सडकबाट यात्रा नगर्न आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु,...

पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो, अरु मुद्राको के भयो?
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।...

जनप्रतिनिधिको जात!
स्कुल बिदा थियो। भाइ र म हाम्रो घरमुनि छिमेकीको बारीमा खेल्न गएका थियौं। तल्लो कान्लामा केही महिलाहरू खन्दै थिए। हामी खेल्दै गरेकै कान्लाको एक छेउमा उनीहरूले खाजाको झोला राखेका रहेछन्। हामीलाई दे...

तारा कसरी बन्छ ?
तारा आफैंमा बलिरहने आगोको पिण्ड हो । पृथ्वीदेखि कयौं प्रकाश वर्ष टाढा रहे पनि तारा पृथ्वीवासीका लागि आशा बनेका छन् । चकमन्न अँध्यारो रातमा तिनले दिने सानो चमक र उपस्थितिले मानिस निकै आशावादी हुन्छ ...
रिंकू–सूर्यकुमारको बलिङले खेल टाई, सुपर ओभरमा श्रीलंका पराजित, भारतद्वारा सीरीज क्लीन स्वीप
पल्लेकेल– सूर्यकुमार यादवको कप्तानीमा खेलिरहेको भारतीय टीमले श्रीलंका भ्रमणमा शानदार प्रदर्शनलाई जारी राखेको छ । भारतीय टीमले श्रीलंकालाई उसैको घरमा तीन खेलको टी२० सीरीजमा क्लीन स्वीप गरेर इतिहास र...
वातावरण संरक्षण सबैको दायित्व
गत ४ असारमा पाठ्यक्रम विकास केन्द्र तथा यूएसएआईडीको संयुक्त आयोजनामा स्टाफ कलेज जाउलाखेलमा सम्पन्न वायु प्रदूषण न्यूनीकरण तथा स्वच्छ हावा सम्बन्धमा भएको छलफल तथा कार्यशाला गोष्ठीमा सहभागिता जनाउने ...
आईजीपीको निष्क्रियताले प्रहरीमा सकस
नेपाल प्रहरीको हालको दरबन्दी संख्या करिब ८० हजार छ । मुलुकको कुल जनसंख्या (करिब २ करोड ९० लाख)को अनुपातमा प्रहरी संख्यालाई हेर्दा एक जना प्रहरीले ३ सय ८५ जना नागरिकको सुरक्षा गर्नुपर्ने देखिन्छ । व...

शेयर बजार ३५ अङ्कले बढेर २७ सय विन्दु नजिक, १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार !
काठमाण्डाै – शेयर बजार आज ३५ अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको छ । आज बैंकिङ, म्युचल फन्ड र निर्जीवन ब...

सचिवहरूलाई प्रधानमन्त्रीकाे निर्देशन : ‘याे सरकार असफल हुन बनेकाे हाेइन, निर्णय गर्न डराउनु पर्दैन’
‘नियमित कामका लागि बैठक भत्ता किन चाहियो ? धरहरा बनेको छ, मान्छे चढ्न पाएका छैनन्’ काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सङ्घ...

दरखास्त नै पर्दैन विज्ञापनमा
काठमाडौँ, साउन १६ गते । आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर...
हवाई सुरक्षाबारेको टिकाटिप्पणीप्रति ध्यानाकर्षण
काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षाबारे अनावश्यक टिकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष मनोज कार्कीले आज विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशिल विषयमा ...

काठमाडौंका धेरै ठाउँमा भारी वर्षा : अधिकांश नदीमा बहाव बढ्यो, करिडोरमा प्रहरीको गस्ती
गएराति काठमाडौं उपत्यकाका धेरै ठाउँमा भारी वर्षा भएको छ । अविरल वर्षासँगै उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ । बागमती, हनुमन्ते, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु र बल्खुखोलामा जलसतह सतर...

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज साउन १६ गते बुधबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.७५ रुप...

जलविद्युत् विकासका बाधा हटाउने प्रतिबद्धता
काठमाडौँ, साउन १६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा देखिएका समस्या हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले हरे...

सिन्धुपाल्चोकका यी क्षेत्रमा भइरहेको छ भारी वर्षा
काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । जिल्लाको ढुंगे, बोल्दे, मानेखर्क, बान्सखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । थप व...
सबै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्...
३४ समाचार देखाइएको