२०८१ साउन १८ का समाचार
अगस्त २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मेयर बालेन भन्छन्' बोल्नेभन्दा काममै जोड दिऔँ'
मेयर बालेन भन्छन्' बोल्नेभन्दा काममै जोड दिऔँ' १० मिनेट अघि A A काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धेरै बोल्नुभन्दा काममै जोड दिन आग्रह गरे। काठमाडौँ महानगर वडा नम्बर आठको कार्...

टर्कीमा धेरै दिनको अड्कलबाजीपछि कैदीको ठूलो आदानप्रदान
टर्कीको राष्ट्रपति कार्यालयका अनुसार अंकारामा रुस र पश्चिमबीचको प्रमुख बन्दी आदानप्रदान भइरहेको छ।वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच र अमेरिकी समुद्री दिग्गज पल व्हेलन रिहा हुनेमा परेका छ...

हमास नेताको अन्त्येष्टिमा इरानमा भीड
तेहरानमा बुधबार हमासको हमलामा मारिएका हमासका राजनीतिक प्रमुख इस्माइल हानियाहको इरानमा अन्त्येष्टिमा हजारौंको संख्यामा सहभागी भएका छन्। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले हमास नेताको लागि...

भारतमा गएको पहिरोमा बाँचेकाहरूको आशा क्षीण हुँदै
अधिकारीहरूका अनुसार केरलामा ठूलो पहिरोमा परी १८२ जनाको ज्यान गएको छ भने उद्धार कार्य जारी रहँदा थप बाँचेकाहरू फेला पार्ने आशा घट्दै गएको छ।वायनाड जिल्लाको मुन्डक्काई र चुरलमाला क्षेत्रमा मंगलबार मा...

विमान दुर्घटनामा गम्भीर घाइते भएका पाइलट मनीष शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।शाक्यको स्वास...

खोटाङका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन्। साउन १५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मर जलेपछि खार्मीस्थित सोती, फू...

हमासद्वारा समूहका नेताको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान
प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ । हमासले बिहीबार विज्ञप्तिमा तेहरानमा हानियाको हत्यापछि इजरायलमा...

अमेरिका र रुस कैदी आदानप्रदान गर्न सहमत
जो बाइडेन प्रशासन रुससँग कैदी आदानप्रदान गर्न सहमत भएको छ । यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकको रिहाइको विषयमा छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ । अमेरिकामा बीबीसीसँग सम्बद्ध स...

सिरहाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
सिरहाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । आज साँझ करिब साढे ६ बजे सखुवानन्कारकट्टी– ५ मा रहेको इलाका प्रहरी का...

राष्ट्रपति युरोप जाँदा साढे २ करोड खर्च, कतारी राजा नेपाल आउँदा सरकारको २ करोड ४७ लाख सकियो
सरकारले गत आर्थिक वर्ष ०८०/८१ मा १० खर्ब ७४ अर्ब ९७ करोड मात्र राजस्व संकलन गरेको थियो। राजस्व संकलन वार्षिक लक्ष्यको ७५.५६ प्रतिशत मात्रै उठेको छ । सरकारले १४ खर्ब २२ अर्ब ५४ करोडको राजस्व संकलन ...

राति सुत्नुअघि २ वटा ल्वाङ खानुहोस्, तुरुन्त आराम मिल्छ
ल्वाङ धेरै गुणले भरिपूर्ण हुन्छ। यो खाँदा तनाव, पेट सम्बन्धी समस्या, पार्किन्सन्स, शरीर दुख्ने जस्ता समस्याबाट मुक्ति मिल्छ। ल्वाङ खाँदा धेरै स्वास्थ्य लाभ हुन्छ । यसको सेवनले शरीरसँग सम्बन्धित धे...

अछाम अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी गर्ने कार्य तीब्र
पछिल्लो समय अछाम प्रहरीले अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी गर्ने कार्य तीब्र पारेको छ । मातहत प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरी टोलीले चौरपाटी गाउँपालिका ६ दुनीमा गाँजाका बोटहरु फडानी ग...

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन शुरु
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन शुरु भएको छ । आर्थिक प्रशासन हेर्ने एआइजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीमा एक जना इञ्जिनि...

नेपालि सेनामा जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्रको लफडा कायमै
सेकेण्ड लप्टन पदमा भर्ना हुने उमेरको हद नसच्याउने हो भने आउँदा दिनहरूमा पनि जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्रको लफडा कायमै रहने देखिन्छ । सेकेण्ड लप्टन पदमार्फत सेवा प्रवेश गर्ने उमेर हद १८ वर्...

किरण वज्राचार्यमाथिको प्रतिशोधपूर्ण कारबाही फिर्ता गर, साविककै जिम्मेवारीमा फर्काऊ
नेपाल प्रहरीमा एक इमानदार र स्वाभिमानी महिला अधिकृतका रुपमा किरण वज्राचार्यलाई चिनिन्छ । उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गर्दा धेरै ठूला फाइलहरू खुले । धेरै भीआईपीहरु ...
१८ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/9300d837-625e-4bd9-b41f-fee8f7cec608 सम्बन्धित समाचार ४ साउन २०८१ ५ साउन २०८१ ६ साउन २०८१ ७ साउन २...

जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ, २० गते ‘भोटो जात्रा’
ललितपुर- वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टो...

ऋण र अनुदानको बहसले बीआरआई अन्योलमा
काठमाडौं । नेपालमा एक दशकदेखि बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई) ऋण कि अनुदानमा परियोजना बन्ने भन्ने विषयले अन्योल भएको छ । नेपालले सन् २०१७ मा बीआरआईको समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर, दलहरू...

…त्यसपछि फर्केनन् कामत
काठमाडौं । गत २८ असारमा आफ्नो फेसबुक पेजमा शास्त्रीय संगीतज्ञ गुरुदेव कामतले लेखेका थिए, ‘नमस्ते प्रियेजन ! भोलि गाउँ जाँदै छु । काठमाडौंमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलोसिस गराउँछु । य...

कास्कीमा अहिलेसम्मकै ठूलो परिणाममा लागुऔषध बरामद
पोखरा । कास्कीमा अहिलेसम्मकै ठूलो परिणाममा लागुऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ । हाल प्रचलित बजार झण्डै ५० लाख रहेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार ...

धनगढीको निःशुल्क शव चिस्यान यन्त्र सेवा
धनगढी । धनगढी उपमहानगरपालिकाले दुई वटा शव चिस्यान यन्त्र थप गरेको छ । शव चिस्यान यन्त्र सेवाको माग बढेपछि उपमहानगरपालिकाले २ वटा शव चिस्यान थप गरेको हो । छिमेकी पालिकाबाट माग आउन थालेपछि थपियो २ व...

मलेसिया पुगेका ४ नेपाली बेपत्ता
काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध...

रकमान्तर बढेको बढ्यै, असारमा मात्रै ११ अर्बभन्दा वढी रकमान्तर
काठमाडौं । गत आर्थिक वर्षको बजेट वक्तव्यमै असार महिनामा रकमान्तर नगर्ने शब्द राखिएपनि असारमा मात्रै ११ अर्ब ३७ करोड रुपैयाँ बराबरको बजेटको उपशीर्षक परिवर्तन गरि रकमान्तर गरिएको पाइएको छ । सरकार पर...

उपत्यकामा खोला किनार ४० मिटरभित्र संरचना निषेध
काठमाडौँ — काठमाडौं उपत्यकाका मुख्य नदी किनारको दायाँ–बायाँ ४० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने भएको छ । मन्त्रिपरिषद्ले वाग्मती, विष्णुमती र मनोहरा किनारको २० मिटर क्षेत्रभित्र संरचना बनाउन न...

श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै
काठमाडौँ, १८ साउनः प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाक...
व्यावहारिक परराष्ट्र नीतिको खाँचो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठबन्धन सरकार अस्तित्वमा आएको छ । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको यस सरकारको स्थायित्वमाथि शंका गर्ने ठाउँ छैन, त...
रगत मुछिएको रेमिट्यान्स
पछिल्लो समय नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी विप्रेषण अर्थात् रेमिट्यान्स आम्दानी हावी बन्दै गएको देखिएको छ । मुलुकमा भित्रिने रेमिट्यान्स बढ्दा अर्थतन्त्रका परिसूचकहरू सकारात्मक देखिने र घट्दा नक...

मोदीबेनी घाटमा लासहरुबीच कलाकारको अभिनय
काठमाडौं । पर्वतको मोदीबेनी घाटमा अझै पनि केही समुदायले आफन्तको लास कात्रोमा बसेर ढुँगाले थिचेर राख्ने गर्छन । यस्ता लासलाई पछि बढीमा गाईन्छ । यो प्रथालाई चलचित्र ‘मोदीबेनी’मा समेटिएको छ । त्यहाँ र...

अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरो र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। त्यसैगरी युरो, पाउन्डसहितका केही विदेशी मुद्रा...

राष्ट्रिय परिचयपत्र: अब जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने
काठमाडौँ- गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पा...
आत्महत्या गर्न हिँडेकी मृणाल चर्चित अभिनेत्री बनिन्
मुम्बई । मृणाल ठाकुर आफ्नो पछिल्लो चलचित्र कल्की २८९८ सुपरहिट हुँदा निकै खुसी छिन् । यो चलचित्रमा उनी क्यामियोमा छिन् तर उनको भूमिका विशेष छ । डेढ दशक अघि कलाकार बन्नका लागि मुम्बईको गल्लीमा भौतार...

के तपाईंलाई पनि तातो चिया पउने बानि छ ? ख्याल गराैं तपाईंलाई रोगहरूको शिकार बनाउन सक्छ
बिहानको सुरुवात तातो चियाबाट गर्ने धेरैको दिनचर्या हो। विशेषगरी बिहान धेरै मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् तर बिहान उठेपछि खाली पेटमा दूध चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । ...

मन्त्री चौधरीको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति
काठमाडौँ, १८ साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको छ । आज युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले दिवस मनाउनका लागि उहाँ...

घरछेउकै खेतमा घाँस काट्दा बाघको आक्रमणबाट मृत्यु
कञ्चनपुर — २६ वर्षीया हीरादेवी शाह बिहीबार बिहान घरनजिकै धान खेतमा घाँस काट्न गइन् । करिब १० बजेको थियो । तल्लो मल्लो खेतमा पनि महिला घाँस काट्दै थिए । नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण...
३४ समाचार देखाइएको