मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन २० को विवरण
आज

२०८१ साउन २० का समाचार

अगस्त ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११८ हप्ता अघि

रहस्यले घेरिएको अमेरिकी महिला भारतमा भोकै र रुखमा बाँधिएको अवस्थामा परिन् फेला

पश्चिमी भारतको महाराष्ट्र राज्यको एउटा जङ्गलमा रुखमा साङ्लोले बाँधेर राखिएको अमेरिकी महिलालाई रहस्यले घेरेको छ। ५० वर्षीया ललिता केई एक साताअघि सिन्धुदुर्ग जिल्लाको घना जङ्गलमा गोठालाले पुकारा गरे...

barnanmedia.com११८ हप्ता अघि

इरानले इजरायललाई धम्की दिएपछि अमेरिकाले जेट र युद्धपोत पठाउने

अमेरिकाले इरान र यसका प्रोक्सीहरूको सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्नेछ, पेन्टागनले भन्यो। इरानमा हमास नेता इस्माइल हनियाह र लेबनान...

barnanmedia.com११८ हप्ता अघि

सोमालियाको राजधानीमा समुद्र तटमा भएको आक्रमणमा दर्जनौंको मृत्यु,

सोमालियाको राजधानीको एक लोकप्रिय समुद्र तटीय स्थानमा अल-शबाब लडाकूहरूले गरेको आत्मघाती आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताए। अबिफाताह अदान हसनले करिब ६३ जना घाइते भए...

barnanmedia.com११८ हप्ता अघि

भियतनामले फोरजी र फाइभजी सेवाहरूको लागि मार्ग प्रशस्त गर्न थ्रीजी नेटवर्कहरू बन्द गर्ने

भियतनामले फोरजी र फाइभजी सेवाहरूको लागि मार्ग प्रशस्त गर्न र ग्राहकहरूको माग पूरा गर्न सेप्टेम्बर २०२८ सम्म देशभर थ्रीजी नेटवर्कहरू बन्द गर्ने लक्ष्य राखेको छ। सूचना र सञ्चार मन्त्रालयको एक विज्ञप...

barnanmedia.com११८ हप्ता अघि

फिल्म फ्लप भएपछि मृत्युशोक जस्ता सन्देश आउँछन् :अक्षय कुमार

फिल्म 'खेल खेल मे'को ट्रेलर लन्च कार्यक्रममा बलिउड सुपरस्टार अक्षय कुमारले आफ्नो करियरको उतारचढावबारे मार्मिक भावना पोखे। उनले भने, 'म केवल यति भन्न चाहन्छु कि जे हुन्छ राम्रोकै लागि हुन्छ। म धेरै ...

barnanmedia.com११८ हप्ता अघि

राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री न्यौपानेको निधन

राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री ओमनाथ न्यौपानेको निधन भएको छ। सिन्धुपाल्चोक ठोकरपाका कौशलटार बस्दै आएका ५४ वर्षका न्यौपानेको‌ शुक्रबार राति ११:३० बजे हृदयघातबाट मृत्यु भएको...

barnanmedia.com११८ हप्ता अघि

इजरायल र हेजबुल्लाहबीच युद्धको डरबीच लेबनान छाड्न आफ्ना नागरिकलाई बेलायतको आग्रह

इजरायल र हेजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ । बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी ...

barnanmedia.com११८ हप्ता अघि

कास्कीको मर्दी हिमाल आधार शिविरमा मानव अवशेष फेला

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेला परेको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्य...

barnanmedia.com११८ हप्ता अघि

जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानकाे लगातार दोस्रो जित

जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानले लगातार दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा इरानले माल्दिभ्सलाई ३–०...

barnanmedia.com११८ हप्ता अघि

सत्तामा जाँदा मात्तिएको रास्वपा, प्रतिपक्षमा पुग्दा झस्कियो, संगठन बनाउने अवसर

.पार्टी गठनको ६ महिनामै संसदको चौथो शक्ति बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिमाने र दलका नेता, कार्यकर्ताको भूइँमा खुट्टै भएन। लगत्त रवि उपप्रधान एवं गृहमन्त्री बने। नागरिकता प्रकर...

barnanmedia.com११८ हप्ता अघि

पित्त थैलीको पत्थरी घातक हुन सक्छ, जान्नुस् ! पत्थरीबाट बच्न के गर्ने ?

पित्त थैलीको पत्थरीलाई पित्त थैली हटाउन आवश्यक हुन्छ। पित्त थैलीमा कोलेस्टेरोल जम्मा हुँदा क्रिस्टलको रूपमा ढुङ्गा बन्छ, जसलाई पित्तथैलीको पत्थरी भनिन्छ। खराब खानपान र पानीको कमीका कारण पत्थरीको स...

barnanmedia.com११८ हप्ता अघि

बाह्रै महिना सडक सञ्चालन गर्ने वडाध्यक्ष राईको अभियानमा स्थानीयको साथ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको दैनिकी जनताको कामसँगै सडक मर्मतमा बित्ने गरेको छ । वडा कार्यालयको दैनिक काम तथा नगर कार्यपालिकाको बैठकबाहेक अधिकांश समय सडक म...

ekantipur.com११८ हप्ता अघि

करेन्ट लागेर एक जनाको मृत्यु

दाङ — तुलसीपुरमा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ प्रिगाउँनिवासी ५० वर्षीय बालाराम वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ...

barnanmedia.com११८ हप्ता अघि

प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन

काठमाडौँ, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो । एसिड आक्...

barnanmedia.com११८ हप्ता अघि

प्रधानमन्त्री ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिएका छन् । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलोपटक भारतलाई पराजित गरेपछि उनले सामाजिक सञ्जालमा...

barnanmedia.com११८ हप्ता अघि

देश र जनताका पक्षमा प्रतिबद्ध छु : पूर्वमन्त्री आले

काठमाडौँ, २० साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुडर शाक...

barnanmedia.com११८ हप्ता अघि

‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई

काठमाडौँ, २० साउन : ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि...

lokaantar.com११८ हप्ता अघि

चीनमा पहिरोले राजमार्गको पुल भत्कियो, पाँचजना बेपत्ता

बेइजिङ– दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँचजना बेपत्ता भएको अधिकारीहरूले शनिवार बताएका छन् ।

ekantipur.com११८ हप्ता अघि

१२ कक्षा पास गर्ने आमाहरू

काभ्रे, अर्घाखाँची र सल्यान — चुलोचौकोसँगै बालबच्चा स्याहार्दा पढाइ बीचैमा छाडेका केही आमाहरूले फेरि पढाइ थालेर १२ कक्षा पास गरेका छन् । यस्तै उदाहरण हुन् बाराको कलैया घर भएकी ३२ वर्षीया अमृताकुमार...

ekantipur.com११८ हप्ता अघि

पुल्चोकबाट भैंसेपाटी सर्न थाले मन्त्री, संसद् भवन सकिने टुंगो छैन

काठमाडौँ — ललितपुरको पुल्चोकबाट मन्त्रीहरू भैंसेपाटीको नयाँ आवासमा सर्न सुरु गरेका छन् । पहिलो चरणमा चार जना मन्त्री र राष्ट्रिय सभाका उपाध्यक्ष भैंसेपाटी सरिसकेका छन् । मन्त्री आवासभन्दा अघि ठेक्क...

barnanmedia.com११८ हप्ता अघि

बागमतीबाट एक दशमलव पाँच मेट्रिक टन फोहोर व्यवस्थापन

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरू भएको बागमती सफाइ महाअभियानको पाँच सय ८६ औँ हप्तामा कोटेश्वर महादेव मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट एक दशमलव पाँच ...

ekantipur.com११८ हप्ता अघि

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ — नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा भारतमाथि ऐतिहासिक जित पाएको छ । नेपालले शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतमाथि ३–२ सेटमा सनसनीपूर्ण नतिजा...

lokaantar.com११८ हप्ता अघि

प्रधानमन्त्री ओलीले स्टुडियो पुगेरै गरे ‘नमेटिने घाउ’को डबिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन (डबिङ) गरेका छन् । काठमाडौंको अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको डबिङ गरेका हुन् । एसिड आक्रमणमा परेका ३३ ...

barnanmedia.com११८ हप्ता अघि

यि ३ हेयर स्प्रेले कपाल झर्ने समस्या राेक्न सक्छ !

मानिसहरु आफ्नो कपाल लामो, बाक्लो, कालो र सुन्दर बनाउन धेरै प्रयास गर्छन्। तर अझै पनि कपाल बलियो हुँदैन, यति मात्र होइन कपाल झर्ने चिन्तामा धेरै मानिसहरु छन् । कपाल बलियो बनाउन यदि तपाई पनि कपाल झ...

baahrakhari.com११८ हप्ता अघि

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्ला का...

ekantipur.com११८ हप्ता अघि

नेपालमा भारतीय टीभी च्यानल प्रसारण बन्द

काठमाडौँ — सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबा...

gorkhapatraonline.com११८ हप्ता अघि

विद्यालय शिक्षामा पुगेन लगानी

काठमाडौँ, साउन २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा अपेक्षित सुधार हुन नसक्नुलाई शिक्षाविद् तथा सरोकारवालाले विद्यालय शिक्षामा अपुग लगानीका रूपमा अथ्र्याउनुभएको छ । महिना ...

lokaantar.com११८ हप्ता अघि

बाढी–पहिरोलगायत प्राकृतिक विपदबाट जेठ २८ यता १५० जनाले ज्यान गुमाए

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोलगायतका प्राकृतिक विपदमा परी शनिवार दिउँसोसम्म एक सय ५० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नाय...

ekantipur.com११८ हप्ता अघि

सन् १९६१ मा आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति ओबामाको जन्म 

काठमाडौँ — सन् १९६१ मा आजकै दिन (अगस्ट ४) मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको जन्म भएको थियो । उनी अमेरिकाको राष्ट्रपति बन्ने पहिलो अफ्रिकी–अमेरिकी नेतासमेत हुन् । ओबामा २००८ को नोभेम्बर ४ मा...

ratopati.com११८ हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज साउन २० गते आइतबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुप...

gorkhapatraonline.com११८ हप्ता अघि

वायु सेवाको सुरक्षा प्रणाली र गुणस्तर अध्ययन हुँदै

काठमाडौँ, साउन २० गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा दर्ता भएर व्यावसायिक सञ्चालनमा रहेका सबै वायुयानको उडान सुरक्षा प्रणाली (एसएमएस) र गुणस्तर व्यवस्थापन प्रणाली (क्युएमएस) को विस्तृत ...

baahrakhari.com११८ हप्ता अघि

वाग्मतीसहित यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ...

nepalviews.com११८ हप्ता अघि

बागमती सहित यी प्रदेशमा आज पनि भारी वर्षा हुने, देशभर आंशिक बदली

काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

ekantipur.com११८ हप्ता अघि

‘द च्यालेन्जर्स’ को प्रिमियर

काठमाडौँ — नेपालसहित ६ मुलुकका ११ भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन बिताउँदै सम्पन्न गरेको पदयात्रा तथा साहसिक गतिविधि समेटिएको ‘द च्यालेन्जर्सः गेम अफ हिमालयज’ रियालिटी शोको शनिबार क...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको