२०८१ साउन २२ का समाचार
अगस्त ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

कसरी बंगलादेशको विरोध प्रदर्शनले शेख हसिनाको 15 वर्षको शासन गर्यो समाप्त
"एक, दुई, तीन, चार, शेख हसिना तानाशाह हुन्!" यी शब्दहरू भर्खरैका हप्ताहरूमा युवा बंगलादेशीहरूका लागि रोमाञ्चकारी बन्न पुगेका थिए - र सोमबार उनीहरूको क्रोधले प्रधानमन्त्रीको 15 वर्षको शासन समाप्त ग...

जेलमा एक वर्ष बितिसक्दा पनि पाकिस्तानको राजनीतिमा इमरान खानको वर्चस्व
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अहिले एक वर्षदेखि जेलमा छन् । खान अझै पनि पाकिस्तानको विपक्षी राजनीतिको प्रमुख शक्ति हुन, उनको नाम अझै पनि कागज र अदालतमा छ। उनका सामाजिक सञ्जालका समर्थकहर...

के अमेरिका साँच्चै मन्दीतर्फ गइरहेको छ?
पछिल्ला केही दिनयता विश्व शेयर बजार ओरालो लागेको छ । अमेरिका, एसिया र केही हदसम्म युरोपभरिको ट्रेडिङ स्क्रिनहरू दक्षिणतिर जाँदै गरेको रातो नम्बरहरू झिम्किरहेका छन्।विश्वको सबैभन्दा ठूलो अमेरिकी अर...

चिट चोराउन पसेका अनेरास्ववियु स्थायी समिति सदस्य शेर्पाले गरे परीक्षा गार्ड माथि हातपात
काठमाडौंस्थित सरस्वती क्याम्पसमा चिट चोराउन पसेका अनेरास्ववियु स्थायी समिति सदस्य किङा शेर्पालाई रोक्न खोज्दा परीक्षा गार्ड भिम सुबेदीमाथि हातपात भयो। साउन १५ मा ग्रामीण विकासको अन्तिम सेमेष्टरको ...

हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न आदेश
शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलम...

बंगलादेशमा विद्यार्थी आन्दोलन थाम्न नसकेर भारतकाे शरणमा पुगेकि शेख हसिना
सयौंको हताहतीपछि देश छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद सेनाको हेलिकोप्टरमा दिउँसो कोलकाता पुगेकी छन् । त्यहाँ पनि सुरक्षित नदेखिएपछि उनी राजधानी नयाँ दिल्लीतर्फ जान लागेको टाइम्स...

बंगलादेशको सेनाप्रमुख बनेकाे एक महिना भित्रै जर्नेल वकर जमान राज्यको मियो बन्ने
जर्नेल वकर उज जमान एक महिनाअघि मात्र बंगलादेशको सेनाप्रमुख बनेका थिए। सोमबार उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको घोषणा गरे। १५ वर्ष निरन्तर सत्ता चलाएकी हसिनाको शासनको पतन भएको...

कोरियन भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक
कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो । २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेस...

दिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी हसिना अब कहाँ जालिन् ?
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छिन् । विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विम...

नेपाल प्रहरीका तीन एआईजीको सरुवा
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा पदस्थापनको प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप ती...

प्रधानमन्त्री शेख हसिनालाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन(तस्बिरहरू)
सरकारविरोधी आन्दोलन चर्किएपछि बंगलदेशकी प्रधानमन्त्री शेख हसिना देशै छोडेर भागेकी छन्। उनी भारतको नयाँदिल्ली पुगेकी छन्। बंगलादेशमा १५ वर्ष निरन्तर शासन गरिरहेकी हसिनाको पछिल्ला अनुदारवादी गतिविधि...

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६ जना सहसचिवको जिम्मेवारी हेरफेर
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६ जना सहसचिवको सरुवा भएको छ । ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास विभागको महानिर्देशकसहित विभिन्न पदहरुमा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नवीनराज...

चौरीयाक गोठ संरक्षण र प्रवर्द्धन तोक्पेगालामा महोत्सव
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव आयोजना हुने भएको छ । पछिल्लो समयमा चौँरीयाक पालनप्रति युवापुस्ताले जासो नदिएसँगै यस पेसा सङ्कटमा पर्ने जाने भन्दै चौँ...

पुस्तकालय दिवस मनाउन मूल आयोजक समिति गठन
यस वर्षको पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । आज मन्त्रालयमा सरोकारवाला संस्था एवं व्यक्तिको उपस्थि...

पश्चिमसँग सम्बन्ध तोड्दाको लागत दुई अर्ब १० करोड डलर : रुसी अन्तरिक्ष एजेन्सी
युक्रेनमा रुसको आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडिएपछि झण्डै एक खर्ब ८० अर्ब रुबल (दुई अर्ब १० करोड डलर) नोक्सान भएको रुसको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ । रूसको अभियान सुरु भएपछि मस्को विरुद...

पर्यटनमन्त्रीको एक महिने मन्त्रालयस्तरीय कार्यतालिका सार्वजनिक
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गर्नुभएको छ । आज आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्...

बढ्दो प्रदूषणको बीचमा हाम्रो फोक्सो गम्भीर यसरी डिटोक्स गर्नुहोस्
बढ्दो प्रदूषणको बीचमा हाम्रो फोक्सो गम्भीर बिरामी हुन थालेको छ । यस्तो अवस्थामा फोक्सोमा जमेको फोहोर हटाउनु निकै जरुरी हुन्छ । यसका लागि तपाईंले डिटक्स वाटर प्रयोग गर्न सक्नुहुन्छ, जसले फोक्सो र कल...

लोकतन्त्रकी सेनानी, निरंकुशताकी साम्राज्ञी
काठमाडौँ — शेख हसिना बंगलादेशका स्वतन्त्रता नायक शेख मुजिबर रहमानकी छोरी तथा अवामी लिगकी नेत्री हुन् । पूर्वी पाकिस्तानका रूपमा रहेको बंगलादेश सन् १९७१ मा रहमानको नेतृत्वमा स्वतन्त्र भएको थियो । दक...

हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित
काठमाडौँ — बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ, यद्यपि सेना प्रमुख ज...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल साउन २२ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट ६ तारिख। साउन शुल्क पक्षको द्वितीया तिथि।

मकवानपुर, झापा, सप्तरी, मोरङ र सुनसरीमा भारी वर्षा
काठमाडौं । देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता त...

‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस्’
काठमाडौँ — शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन् । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्...
शेख हसीना: राजनीतिक उदयदेखि पतनसम्म
ढाका– बंगलादेशमा शेख हसीनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको आक्रोश केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसीनाले सोमवार आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नु पर्ने अवस्था सिर्जना भय...

उल्लूहरू किन हुन्छन् यति धेरै रोचक?
झिसमिसे साँझ। गैरीधाराको सानो सडकमा सधैंझैं गाडीको घुइँचो। मलाई छतमा बसेर तँछाडमछाड गर्दै कुद्ने गाडी हेर्न खुब मजा लाग्थ्यो। त्यो साँझ पनि म बरन्डामा बसेर त्यही हेर्दै थिएँ। एकैछिनमा सेतो प्लास्ट...

सम्पदा जोगाउने फैसला
काठमाडौँ, साउन २२ गते । सनातन संस्कृति, सम्पदा र परम्परासँग जोडिएका काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारण गर्ने सन्दर्भमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएपछि सरोकारवाला नद...

बैङ्कको नाफामा देखियो अर्थतन्त्रको छाया
काठमाडौँ, साउन २२ गते । दुई वर्षभन्दा लामो समय शिथिल रहेको अर्थतन्त्रको प्रभाव वाणिज्य बैङ्कहरूको नाफामा देखिएको छ । सोमबार सार्वजनिक भएको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार क...

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन प्रधानमन्त्री सकारात्मक
काठमाडौँ, साउन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बन्नुभएको छ । सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरब...

फास्ट ट्र्याकको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो
धेद्रे, मकवानपुर — काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा पर्ने दुई वटा सुरुङ दुवैतर्फ छिचोलिएका छन् । मकवानपुरका लेनडाँडा र धेद्रेमा रहेका निजगढबाट काठमाडौंतर्फ आउने अनि काठमाडौंबाट निजग...

मिडिया काउन्सिल विधेयकबारे बुझ्न मन्त्रीलाई बोलाउने समितिको निर्णय
काठमाडौँ — मिडिया काउन्सिल विधेयकका प्रावधान नियन्त्रणमूखी नभई नियमनकारी हुने गरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले साझा धारणा बनाएको छ । मंगलबारदेखि दफावार छलफलमा जाने उक्त विधेयकका प्रावध...

इजरायल जान तीन हजार ४६१ आवेदन स्वीकृत
काठमाडौँ, साउन २२ गते । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गि...
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल साउन २२ गते मंगलबार सन् २०२४ अगष्ट ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

कांग्रेसले तोक्यो ३७ विभागका प्रमुख
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका ३७ वटा विभागका प्रमुख घोषणा गरेका छन् । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १० दिन अगाडि नै सभापति देउवालाई सूची बुझाए ...

सुदूरपश्चिममा डेढ वर्षमै चौथो सरकार
धनगढी — सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको १९ महिनामै चौथो सरकार गठन भएको छ । प्रदेशसभाको एउटै कार्यकालमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बनेका छन् । उनले सोम...

माइक्रोसफ्टद्वारा स्काइप विकास गर्न अपडेटको घोषणा
माइक्रोसफ्टले ‘स्काइप’ अनुप्रयोग(एप्लिकेशन) लाई विकास गर्न र भिडियो सञ्चार अनुप्रयोगहरूसँग प्रतिस्पर्धा गर्न यसलाई फिर्ता गर्न अपडेटहरू घोषणा गरेको छ । यसले विन्डोज–११ प्रणालीहरूमा समर्पित स्काइप ...

बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । बिहिबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ ।
३५ समाचार देखाइएको