मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन २६ को विवरण
आज

२०८१ साउन २६ का समाचार

अगस्त १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com११७ हप्ता अघि

भादगाउँ

तनहुँको व्यास नगरपालिका–१, माइलीडॉडाबाट देखिएको भादगाउँलगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस #भादगाउँ

reportersnepal.com११७ हप्ता अघि

बंगलादेशको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्नेमा प्रचण्डको जोड

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशमा घटेको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) पार...

reportersnepal.com११७ हप्ता अघि

महामन्त्री शर्माको प्रतावमा आर्जुको फरक मतः ‘प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषय विधानमा तोक्न हुँदैन’

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेकी छन् । नेपाली...

nepaltvonline.com११७ हप्ता अघि

विशेष अदालतबाट भ्रष्ट्राचार मुद्दामा दोषी ठहर शर्माद्वारा सर्वोच्चमा रिट

काठमाडौँ– विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माले सर्वोच्चमा रिट दर्ता गराउनु भएको छ । हाल डिल्लीबजार कारागरमा रहनु भएका शर्माले वि...

nepaltvonline.com११७ हप्ता अघि

भारतीय विदेश सचिव नेपाल आउनुहुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्रीले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । दुई देशका विदेश ...

newsofnepal.com११७ हप्ता अघि

भुटानी शरणार्थी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने सम्बन्धमा छलफल

काठमाडौँ। पछिल्लो पटक नक्कली भुटानी शरणार्थी काण्डले निकै ठूलो तहल्का मच्चाएको भएता पनि सक्कली भुटानी शरणार्थीको मुद्दा भने सेलाएर गएको देखिन्छ । भुटानले लेखेटेका नेपाली भाषी भुटानी शरणार्थीहरुमध्...

newsofnepal.com११७ हप्ता अघि

अछाममा टिप्पर दुर्घटना, पाँच जना घाइते

अछाम । अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप...

newsofnepal.com११७ हप्ता अघि

२१ जिल्ला न्यायाधीशको सरुवा, को- कहाँ ?

काठमाडौं । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो। यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्...

newsofnepal.com११७ हप्ता अघि

उद्योग मन्त्री भण्डारीद्वारा विशाखपटनम पोर्टको अवलोकन भ्रमण

काठमाडाैं । गत मंगलबारदेखि भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पोर्टको अवलोकन भ्रमण गरेका छन् । उनले पोर्टको पुर्वाधार तथा सेवाहरुको बिषयमा प्रत्यक्ष अवलोकन गरे...

barnanmedia.com११७ हप्ता अघि

अमेरिका पठाइदिने प्रलोभन देखाएर ५४ लाख लिएर फरार व्यक्ति पक्राउ

अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका-७, दुविचौरका २१ वर्षीया लक्ष्मी माझी रहेकी छन्। उनले अमेरिकामा मासिक २ लाख रु...

barnanmedia.com११७ हप्ता अघि

गाजा युद्धविराम ‘अब’ आवश्यक छ– इयु प्रमुख

युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेनले शुक्रबार गाजामा तत्काल युद्धविराम आवश्यक भएको बताउनुभएको छ । यसबाट इजरायल र हमासबीच युद्धविराम सम्झौताका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ । “हा...

barnanmedia.com११७ हप्ता अघि

नाग पञ्चमीको पूजा गरेपछिनागदहमा डुबेका युवाको प्रहरीले गर्‍यो उद्दार

नाग पञ्चमीको पूजा गरेपछिनागदहमा डुबेका युवाको प्रहरीले गर्‍यो उद्दार गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर ललितपुर महानगरपालिका–२४धापाखेलमा रहेको नागदहमा ३९ वर्षीय श्याम माली डुबेका थिए ।गोदावरी नगरप...

barnanmedia.com११७ हप्ता अघि

काठमाडौँको चाबहिलमा लेनदेनको विवादमा एकजनामाथि छुरा प्रहार

काठमाडौँको चाबहिलमा लेनदेनको विवादमा एकजनामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट कालिकोट घर भएका मिनराज शाही घाइते भएका छन् । साउन २३ मा चाबहिलस्थित सडकमा छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर का...

barnanmedia.com११७ हप्ता अघि

उद्योग आदानप्रदानलाई प्रवर्द्धन गर्न चीनमा अन्तर्राष्ट्रिय वाइन एक्स्पो सुरु

चीनको उत्तरपश्चिम निङ्सिया हुई स्वायत्त क्षेत्रमा शुक्रबार मदिरा उद्योगभित्र आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । निङ्जिया हुई मुलुकको प्रमुख वाइन...

barnanmedia.com११७ हप्ता अघि

बागलुङका ब्रेन क्यान्सरबाट पीडित राजु केसीको उपचारका लागि रु ५३ लाख ३१ हजार सहयोग सङ्कलन

ब्रेन क्यान्सरबाट पीडित बागलुङ बजारका राजु केसीको उपचारका लागि रु ५३ लाख ३१ हजार सहयोग सङ्कलन भएको छ । सङ्कलित रकम शुक्रबार पत्रकार सम्मेलनमार्फत राजु केसीका बुबा रामबहादुर केसीलाई हस्तान्तरण गरिए...

barnanmedia.com११७ हप्ता अघि

पहिरोमा परिवारका छ सदस्य गुमाएका परियारलाई रु आठ लाख सहयोग

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गत असार २७ गते रातिको पहिरोमा परिवारका छ जना सदस्य गुमाएका पवन परियारलाई रु आठ लाख दुई हजार दुई सय सहयोग प्रदान गरिएको छ । हाल अमेरिकामा बस्ने पुरुनचौर स्...

barnanmedia.com११७ हप्ता अघि

भक्तपुरमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

भक्तपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जि...

barnanmedia.com११७ हप्ता अघि

सामुदायिक वनको संरक्षणका लागि तीनै तहका सरकारको भूमिका र सहभागिता सुनिश्चित गरिनुपर्छः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेका वनहरूको थप प्रभावकारी संरक्षण, विकास र सदुपयोग गर्न तीनै तहका सरकारको भूमिका र सहभागिता सुनिश्चित गर्नुपर्न...

barnanmedia.com११७ हप्ता अघि

बंगलादेश, नेपाल र श्रीलंकाका मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बन्द गर्न आह्वान

बंगलादेश, नेपाल र श्रीलंकाका पाँच नागरिकले यी मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन्। ढाकाबाट प्राध्यापक फिरदौस अजिम र अध्येता मन्जुर हसन, काठमाडौँबाट लेखक कनकमणि दीक्षित र ...

barnanmedia.com११७ हप्ता अघि

यमनमा वर्षा र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

पश्चिमी यमनमा साता लामो भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको यमनको सरकारी टिभीले यमनको रेड क्रिसेन्ट सोसाइटीको विज्ञप्तिलाई उद्धृत गर्दै शुक्रबार जनाएको छ । यस साता सातवटा प्रद...

barnanmedia.com११७ हप्ता अघि

इजरायल जाने कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन

सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन आज एक छानबिन समिति गठन गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...

barnanmedia.com११७ हप्ता अघि

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

न्याय परिषद्ले आज बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ । प्रधानन्याय...

barnanmedia.com११७ हप्ता अघि

बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज यहाँ पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेट...

barnanmedia.com११७ हप्ता अघि

सिरहामा शनिबार नौ घण्टा विद्युत् अवरुद्ध हुने

नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा भोलि (शनिबार) बिहान ८ देखि साँझ ५ बजेसम्म नौ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । प्राधिकरणको लहान वितर...

barnanmedia.com११७ हप्ता अघि

आदिवासी जनजातिको भाषा संरक्षण गर्न आवश्यकता : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताउनुभएको छ । ३०औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला...

barnanmedia.com११७ हप्ता अघि

जम्मू कश्मीरको विधानसभा चुनावमा मुख्य निर्वाचन आयुक्तले के भने?

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले जम्मू कश्मीरमा विधानसभा चुनावको सन्दर्भमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन्। उनले भने, "मे २०२२ मा जम्मू कश्मीरको सीमांकन पछि, डिसेम्बर २०२३ मा संसदमा 'जम्मू...

barnanmedia.com११७ हप्ता अघि

मनिष सिसोदिया १७ महिनापछि जेलबाट मुक्त, सर्वोच्च अदालतबाट पाए जमानत

आम आदमी पार्टीका नेता मनिष सिसोदिया १७ महिनापछि जेलबाट मुक्त भएका छन् । समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ। एएनआईले पनि यो खबरको पुष्टि गरेको छ । जेलबाट बाहिर आएपछि मनिष सिसोदियालाई उ...

barnanmedia.com११७ हप्ता अघि

बंगलादेशबाट भागेकी शेख हसिनालाई आश्रय दिनका चुनौतीहरू के छन् ?

बंगलादेशबाट शेख हसिनाको पलायन पछि, उनको अन्तिम गन्तव्य कहाँ हुनेछ भन्ने अझै स्पष्ट छैन। भारतीय विदेशमन्त्री एस. जयशंकरले स्पष्ट रूपमा भनेका छन् कि भारत हसिनाको अन्तिम गन्तव्य होइन। जयशंकरले भनेका ...

barnanmedia.com११७ हप्ता अघि

हिजबुल्लाह: 'इजरायलको सबैभन्दा कडा प्रतिद्वन्द्वी' अहिले कति शक्तिशाली भएको छ?

इजरायल र इरान समर्थित सैन्य संगठन हिजबुल्लाह बीच गहिरो तनाव छ, जसको परिणामस्वरूप दुबै पक्षले एकअर्कामाथि हमला गरेको छ र यस क्षेत्रमा हिजबुल्लाह र इरानसँग सम्बन्धित प्रमुख व्यक्तित्वहरूको मृत्यु भएक...

barnanmedia.com११७ हप्ता अघि

नेपाली प्रशिक्षक मनीष तिम्सिना आइएसएल टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त

नेपाली प्रशिक्षक मनीष तिम्सिना इन्डियन सुपर लिग (आइएसएल) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । पन्जाबले शुक्रवार‌ आफ्नो सामाजिक सञ्जालमार्फत तिम्सिना गोलकिपर प्रशिक्षकका‌ र...

barnanmedia.com११७ हप्ता अघि

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा समस्या,आज भनिएका सवै कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली शुक्रवार तय भएको सवै कार्यक्रम स्थगित गरी आराम गर्नुभएको हो । शनिवारको कार्यक्रमसमेत रद्ध गरिएको छ...

barnanmedia.com११७ हप्ता अघि

बार्सिलोनामा स्पेनका २६ वर्षीय प्लेमेकर डानी ओल्मो अनुबन्ध

स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट प्लेमेकर डानी ओल्मोलाई अनुबन्ध गरेको छ। स्पेनका २६ वर्षीय ओल्मो सन् २०१४ मा क्रोएसियाको डिनामो जाग्रेबमा आबद्ध भएका थिए। त्यसअघि उनले युवास्तरम...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको