मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन ३ को विवरण
आज

२०८१ साउन ३ का समाचार

जुलाई १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com१२१ हप्ता अघि

डोडा हमलामा ओमर अब्दुल्लाले भने- के गर्दैछ सरकार ?

नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मू कश्मीरको डोडामा भारतीय सैनिकको हत्यामा प्रतिक्रिया दिएका छन् । उमर अब्दुल्ला मोहरमको अवसरमा श्रीनगरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । अब्दुल्लाले ...

barnanmedia.com१२१ हप्ता अघि

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि शैक्षिक संस्था बन्द

हालै बंगलादेशमा सरकारी जागिरमा आरक्षणलाई लिएर भड्किएको हिंसामा ६ जनाको मृत्यु भएपछि त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएका छन् ।विगत केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले १९७...

barnanmedia.com१२१ हप्ता अघि

मधेशमा गठबन्धनभित्र खटपट,  मुख्यमन्त्री सिंहको कुर्सी संकटमा

कांग्रेस एमालेबीच नयाँ गठबन्धन बने पनि मधेशमा जनमत नेतृत्वको सरकारले निरन्तरता पायो। कारण थिए, पहिलो त मधेशमा एमाले र कांग्रेसको स्पष्ट बहुमत छैन। अर्काे कारण, संविधान संशोधनको एजेण्डा रहेकाले साना...

barnanmedia.com१२१ हप्ता अघि

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–७ बालुवाका ३१ वर्षीय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । असार २६ गते २६ वर्षिया सुनिता नेपाली घर भित्र मृत भेटिएकी थिइन् । सलको पासो लग...

barnanmedia.com१२१ हप्ता अघि

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ४ साउनमै ल्याउने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आगामी शुक्रबार (४ साउन) मै ल्याउने भएको छ । यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए...

barnanmedia.com१२१ हप्ता अघि

ओली सरकारको डुंगा कति सुरक्षित छ ?

प्रधानमन्त्री केपी शर्मा ओली जतिपटक प्रधानमन्त्री भए, निकै शक्तिशाली धरातलमा भए । पहिलोपल्ट प्रधानमन्त्री हुँदा उनलाई देशभरिको समर्थन थियो । त्यतिखेर नेपालीहरुका पार्टी अलगअलग भए पनि नेता केपी शर्...

barnanmedia.com१२१ हप्ता अघि

एसईईको पुर्नयोगको नतिजा सार्वजनिक,५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याए

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । बोर्डले नत...

barnanmedia.com१२१ हप्ता अघि

नेपाली हिमाल भारतको भन्दै प्रचार गरेपछि विराट कोहलीमाथि खनिए सामाजिक सञ्जाल प्रयोगकर्ता

भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो भिडिओमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । पेरिस २०२४ मा सहभागी हुने भारतीय टोलीलाई शुभकामना दिने क्रममा बनाइएको उनको भ...

rajdhanidaily.com१२१ हप्ता अघि

३ साउन २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/0e542abf-9cb7-4802-923a-5efc238769fb सम्बन्धित समाचार २० असार २०८१ २१ असार २०८१ २२ असार २०८१ २३ अस...

barnanmedia.com१२१ हप्ता अघि

जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ...

rajdhanidaily.com१२१ हप्ता अघि

दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट दुई तिहाइ समर्थन जुटाउने गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा नै दुई तिहाइको समर्थन जुटाउने कसरतमा उनी लागेका छन् । ने...

rajdhanidaily.com१२१ हप्ता अघि

पिता बिदा लिँदै, छोरा उदाउँदै

काठमाडौं । विश्वकै सर्वश्रेष्ठ फुटबलर लियोनल मेस्सी सन्न्यासको सँघारमा रहेकै बेला उता लोभलाग्दो दृश्य मञ्चन भइरहेको छ । चोटका कारण गत सोमबार बिहान सम्पन्न ‘कोपा अमेरिका–२०२४’ फाइनल पुरै खेल्न असमर्...

rajdhanidaily.com१२१ हप्ता अघि

मलेसियामा १६२ नेपाली अलपत्र, न काम न दाम

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १६२ जना नेपाली कामदार करिब तीन महिनादेखि अलपत्र परेका छन् । काठमाडौंमा रहेको रिडियन्स, जेपीलगायत विभिन्न म्यानपावरबाट मलेसिया पुगेका उनीहरू सम्झौतान...

rajdhanidaily.com१२१ हप्ता अघि

सिमलताल दुर्घटनाः भेटिएका १८ मध्ये ४ को सनाखत हुन बाँकी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट खसेका दुईवटा बस र ५५ जना यात्रुको अवस्था ६ दिन बित्दा पनि पत्ता लाग्न सकेको छैन । हराइरहेकामध्ये केही शव भारतको सीमा क्षेत्रनजिक भेटिएपछि चितवन ...

barnanmedia.com१२१ हप्ता अघि

विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौँ, ३ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अन...

barnanmedia.com१२१ हप्ता अघि

सभापति देउवाद्वारा महिला सङ्घको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौँ, ३ साउन: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल महिला सङ्घको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।महिला सङ्घले टोखा नगरपालिकास्थित धापासीमा निर्...

barnanmedia.com१२१ हप्ता अघि

गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी

काठमाडौँ, ३ साउन: भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन् । प्रमुख जिल्ला ...

rajdhanidaily.com१२१ हप्ता अघि

‘रानी अलैंची’को सदाबहार दाम

हुन त सुकुमेललाई अंग्रेजी भाषामा ‘कार्डामोम’ नै भनिन्छ, जसरी अलैंचीलाई ‘कार्डामोम’ भन्ने गरिन्छ । त्यस्तै, अलैंचीलाई वैज्ञानिकहरूले दिएको नामचाहिँ ‘इलेटेरिया कार्डामम–काडाम’ हो भने गाउँघरमा चलेको भ...

rajdhanidaily.com१२१ हप्ता अघि

कामरेडका कुरा सधैं अधुरा

मुलुकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मृत्युपश्चात राजेन्द्रलक्ष्मी शाहको नायबी कालदेखि नै राजनीति षड्यन्त्र र अवसरवादको चंगुलमा मुलुक फस्दै आएको छ । भीमसेन थापाको समय र यिनको अवसान प्रकरण होस...

barnanmedia.com१२१ हप्ता अघि

‘पर्यावरणमैत्री स्वस्थ समाज बनाउन साइकल पूर्वाधारको विकास आवश्यक छ’

काठमाडौँ, ३ साउन: पर्यवरणमैत्री स्वस्थ समाज बनाउन साइकल पूर्वाधारको विकास आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । यही साउन ५ गते हुन गइरहेको देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ को १४औँ संस्...

barnanmedia.com१२१ हप्ता अघि

सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

काठमाडौँ, ३ साउन: नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा आज सुझाव प...

rajdhanidaily.com१२१ हप्ता अघि

बागमतीमा एमालेलाई चुनौती, मन्त्रालय घटाउने कि नेता रिझाउने

मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेको एउटा बाण्ड छ ‘सरकारी खर्च कटौतीको लागि मन्त्रालय घटाउने दल।’ प्रदेश स्थापनादेखि एमालेले नेतृत्व गरुञ्जेल प्रदेशमा सिमित मन्त्रालयहरु रहे । सरकारमा गठबन्धन ...

barnanmedia.com१२१ हप्ता अघि

विद्यार्थीहरूले मृत सहपाठीप्रति शोक मनाउँदै गर्दा बङ्गलादेशी प्रधानमन्त्रीद्वारा सजाय दिने वाचा

काठमाडौँ, ३ साउन: बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा छ जनाको हत्याका लागि जिम्मेबार व्यक्तिहरूलाई सजाय दिने वाचा गर्नुभएको छ । ...

rajdhanidaily.com१२१ हप्ता अघि

अप्सराकी कान्छी छोरीलाई प्लस टुसम्म पढाउने प्रतिवद्धता

लमजुङ । राजधानीमा प्रकाशित ‘गरीबीको पीडा झेल्न नसकी आत्महत्या गरेकी अप्सराको काजकिरिया गर्ने खर्चको पनि अभाव’ शीर्षक समाचार पढेर समाजसेवी चन्द्रकान्त पौडेलले अप्सराकी कान्छी छोरी लक्ष्मीलाई प्लसटुस...

rajdhanidaily.com१२१ हप्ता अघि

गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई पढाइ हुने

पोखरा । गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई’bout पढाइ हुने भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लिजेन्स कार्यक्...

nepalkhabar.com१२१ हप्ता अघि

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य यथावत रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य बढेको...

barnanmedia.com१२१ हप्ता अघि

‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा

काठमाडौँ, ३ साउन: विश्व प्रसिद्ध प्रविधि कम्पनी ‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ । भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ ...

khabarhub.com१२१ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल साउन ३ गते बिहीबार तदनुसार सन् २०२४ जुलाई १८ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि। प्रदोष व्रत ।

ekantipur.com१२१ हप्ता अघि

बुहारी बनाएर भित्र्याए, छोरी बनाएर अन्माए

कपिलवस्तु — नौ वर्षअघि शिवराज–५ चन्द्रौटाका ३४ वर्षीय दीपक पौडेलको २९ वर्षीया पूजासँग विवाह भयो । शिवराज नगरपालिकामा कम्प्युटर इन्जिनियर पदमा कार्यरत दीपकको २०७८ मा ‘ब्रेन ट्युमर’बाट मृत्यु भयो । ए...

rajdhanidaily.com१२१ हप्ता अघि

पाँचवर्ष यताकै मुद्दा फछ्र्यौटको अदालतले गर्‍यो क्रमभंग

वीरगन्ज । पर्सा जिल्ला अदालतले गएको आर्थिक वर्ष पाँच वर्षको निरन्तरतालाई क्रमभंग गर्दै ५० प्रतिशतभन्दा बढि मुद्दा फछ्र्यौट गरेको पाइएको छ । अघिल्ला चार आर्थिक वर्ष यो अदालतले लगत सरी आएका र नयाँ गर...

rajdhanidaily.com१२१ हप्ता अघि

बोर्डद्वारा ३५ जनाको विज्ञ टिम घोषणा

काठमाडौं । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल अब ६ दिन बाँकी छ । उनी ९ साउनबाट बोर्ड अध्यक्षको पदमुक्त हुँदैछन् । बिगतमा विभिन्न कार्यक्रमको घोषणा र नियुक्तबाट विवादमा परेका अध्यक्ष...

baahrakhari.com१२१ हप्ता अघि

झापामा भारी वर्षा

काठमाडौं । झापामा भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा झापाको सनिसचरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि भारी वर्षा भएको हो । उक्त क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य स–साना ख...

rajdhanidaily.com१२१ हप्ता अघि

३० दिनमा सकियो ‘ज्वाइँ साब’

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को छायांकन एक महिनामा सकिएको छ । मकवानपुरको चित्लाङबाट सुरु भएको यो चलचित्रको छायाँकन चितवनमा सम्पन्न भएको छ । चलचित्रका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ...

barnanmedia.com१२१ हप्ता अघि

हिन्दू र मुस्लिमले मनाए एकै दिन आआफ्ना पर्व

काठमाडौँ, ३ साउन: मधेसमा आज एकै दिन हिन्दू तथा इस्लाम धर्मावलम्बीले आआफ्ना पर्व मनाएका छन् । हिन्दूले आज चन्द्रमास गणनाको असार शुक्ल एकादशीका दिन हरिशयनी पर्व मनाएका हुन् भने इस्लाम धर्मावलम्बीले म...

barnanmedia.com१२१ हप्ता अघि

विपद्जन्य घटनामा एक सय २४ को मृत्यु

काठमाडौँ, ३ साउन: अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ । बाढीपहिरोलगायतका विपद्‍मा परी काठमा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको