२०८१ भदौ १ का समाचार
अगस्त १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पानी नपरी खुम्बुमा आएको बाढीमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो
पानी नपरी खुम्बुमा आएको बाढीमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो ५ मिनेट अघि A A सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीले बगाएर एक जना बेप...

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)
काठमाडौं । पशुपतिनाथ परिसरमा कोटिहोमको नाममा आयोजित कार्यक्रमको समापन दिन, शुक्रबार राति ११ बजे प्रहरी र आयोजक पक्षबीच झडप भएको छ ।

भारतले १० वर्षको अन्तरालपछि कश्मीरमा निर्वाचनको घोषणा गर्यो
भारतले सेप्टेम्बर १८ देखि भारत प्रशासित जम्मु कश्मीरको विवादित क्षेत्रमा प्रमुख क्षेत्रीय निर्वाचन गर्ने योजना घोषणा गरेको छ। यी चुनावहरू लगभग एक दशकमा पहिलो हो - र प्रधानमन्त्री नरेन्द्र मोदीको स...

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु
कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो। आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबा...

अछाममा अधिकृतको सरुवा रोक्न मेयर र उपमेयरकाे काठमाडौंमै डेरा
अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयरले काठमाडौंमै डेरा बनाएका छन्। उनीहरूले १ महिनादेखि काठमाडौंमै डेरा हालेको पाइएको हो। नगरपालिकाका मेयर अम्बिका...

कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरी हवल्दार जेल चलान
प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन्। भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन्। उनले गत २९ असारमा एक नाबालिकालाई प्रहरी बिटभ...

सोलुखुम्बुको थामेमा बाढी : एक जना बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगे
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन्। बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बिहीब...

श्रम मन्त्री भण्डारीले जोगाए खारेज हुनुपर्ने ३१७ म्यानपावर कम्पनी
सरतसिंह भण्डारी राजतन्त्रदेखि गणतन्त्रसम्म सदाबहार मन्त्री हुने नेता हुन्। पछिल्लो पटक लोसपा नेता रहेका भण्डारी २० पटक मन्त्री बनिसकेका छन् । एक वर्षमै दुईपटक मन्त्री बनिसकका छन्। ०४३ असार २ मा पञ...

पशुपति कोटीहोमका आयोजक विजयलाई समात्न जाँदा झडप, प्रहरी घाइते
पशुपतिको कोटिहोम स्थलमा तनाव भएको छ। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो। सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो...

प्रधानमन्त्री ओलीले सोलुखुम्बुको बाढीबारे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग टेलिफोन कुराकानी(भिडियाे सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको बाढीबारे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग टेलिफोन कुराकानी गरेका छन् । प्रधानमन्त्री ओली शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी पाण्डेसँग बाढीबारे टेलिफ...

भक्तपुरको गठ्ठाघर दुर्घटनाबारे छानबिन दुइ समिति गठिन, सिडिओ र प्रहरीले बनाए अलग अलग समिति
भक्तपुरको गठ्ठाघर भएको दुर्घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्...

गाजा युद्धमा घाइते भएका ४१ जना प्यालेस्टिनी नागरिकलाई उपचारका लागि मलेसिया लगियाे
गाजा युद्धमा घाइते भएका ४१ जना प्यालेस्टिनी नागरिकलाई शुक्रबार उपचारका लागि मलेसिया लगिएको अधिकारीले बताएका छन् । ८ महिनादेखि ६२ वर्ष उमेर समूहका प्यालेस्टिनीलाई मलेसियाली वायु सेनाको दुईवटा याताय...

के एआईले खोस्दैछ मानिसको जागिर?
अमेरिकी प्रविधि कम्पनी सिस्कोले विश्वभरबाट आफ्ना ७ प्रतिशत कामदार हटाउने निर्णय गरेको छ। कम्पनीले यो वर्ष कामदार हटाउन लागेको यो दोस्रो पटक हो। यो घोषणा कम्पनीको वार्षिक नतिजासँगै आएको हो जसको आम्...

भक्तपुरको गठ्ठाघर दुर्घटनामा ट्राफिकमाथि किन भड्किए सर्वसाधारण ?
भक्तपुरको गठ्ठाघर चोकमा हिजो दिँउसो एकदमै अप्रिय घटना घट्यो । ट्रकको ठक्करबाट एक स्कुटर चालकले घटनास्थलमै ज्यान गुमाए । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई पछाडिबाट आ...

राजा र हिन्दुराष्ट्र फर्काउने राजावादीहरुको समूह नारायणहिटी संग्रहालय अगाडि धर्ना, भदौ ४ गते बत्ति बाल्ने
राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले नारायणहिटी संग्रहालय अगाडि धर्ना दिएको छ । ‘राष्ट्रवादी नागरिक समाज’को ब्यानरमा आज अपरान्ह नारायणहिटी दरबार संग्रहालयको दक्षिण ...

संवैधानिक व्यवस्थाअनुसार अयोग्य ठहरिएको व्यक्तिलाई नै सरकारले राजदूत नियुक्तिका लागि किन गर्छ सिफारिस ?
संवैधानिक व्यवस्थाअनुसार अयोग्य ठहरिएको व्यक्तिलाई नै सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संवैधानिक व्यवस्थाअनुसार अयोग्य...

जनआक्रोशको निशानामा प्रहरी किन ?
झट्ट हेर्दा प्रहरी शान र शक्तिको प्रतीकजस्तो देखिन्छ । हुन पनि नेपालका ८० प्रतिशत कानुनको कार्यान्वयन प्रहरीबाटै हुन्छ । यो देशमा कोही कसैसँग डराउँछ भने प्रहरीसँगै हो । प्रहरीसँग डराउनुको अर्थ कानु...
१ भदौ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/3b6cfa04-be05-4e78-88f0-dce0ef5e7940 सम्बन्धित समाचार १९ साउन २०८१ २० साउन २०८१ २२ साउन २०८१ २३ सा...

अहंकार र कृतघ्नताको जालोमा रुमल्लिएको नेपाल–भारत सम्बन्ध !
गत बिहीबार अर्थात् १५ अगस्ट २०२४ मा भारतले आफ्नो ७८औं स्वतन्त्रता दिवस मनायो । राजधानी दिल्लीको लालकिल्लासहित मुलुकभर झन्डोतोलन गरियो । काठमाडाैंसहित विदेशस्थित भारतीय नियोगहरूमा पनि त्यस्तै आयोजना...

ताल फुट्दा सोलुखुम्बु दूधकोशी क्षेत्रमा बाढीको खतरा
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशीको शिरमा रहेको ताल फुटेर भीषण बाढी आएको भन्दै सचेत रहन आग्रह गरेको छ । दूधकोशी नदीको उपल्लो भागमा रहेको ताल फुटेर भीषण बाढी आएको जानकारी दिँदै प्रशासन...

गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सनाखत
काठमाडौं । भक्तपुर गट्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला भएको पुष्टि भएको छ । भक्तपुर प्रहरी परिसरका डीएसपी...

धनगढीद्वारा अपांगता भएका ८० जनालाई निःशुल्क सहायक सामग्री वितरण
धनगढी । धनगढी उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई निःशुल्करूपमा सहायक सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले शुक्रबार दुई ठाउँमा गरी ८० जनालाई निःशुल्करूपमा सहायक सामग्री वितरण गरेको हो ।...

सोलुको थामेमा अप्रत्याशित बाढीपहिरो २० घर र विद्यालय पुरिए, १३५ विस्थापित
खोटाङ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्...

२ वर्षमा पनि बनेन राजविराज–छिन्नमस्ता सडक
सप्तरी । मुलुक कै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको सप्तरीको छिन्नमस्तासम्म पुग्ने बाटो २ वर्षदेखि भत्केर लथालिङ्ग छ । मरम्मत तथा पुर्ननिर्माणप्रति देखिएको उदासिनताका कारण यात्रुहरुलाई सास्ती हुने...

परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्री राणाले भदौं २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठ...

चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप
जिल्लाका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो । पशु सेवा कार्यालय र स्थानीय...

डुबेर दुई बालिकाको मृत्यु
धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ । आज दिउँसो नुहाउ...

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पाउन्डको मूल्य बढेको छ भने अमेरिकी डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्। राष्ट्र बैंक...

वैदेशिक रोजगारीमा एकै वर्ष बागलुङका १७ युवाको मृत्यु
बागलुङ — जैमिनी नगरपालिका–७ का ३१ वर्षीय राजकुमार परियार साउदी अरबमा रहेको अलफायद जनरल कम्पनीमा काम गर्दागर्दै गत माघ २७ मा दुर्घटनामा परे । गम्भीर घाइते भएका उनको उपचारका क्रममा तत्कालै मृत्यु भयो...

नेपाली महिला डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत
विराटनगर — झापाको मेचीनगर–१० धुलाबारीका सञ्जय कँवरलाई आमा बिनादेवी ओमान गएको थाहै थिएन । ओमान पुगेर बिनादेवीले नै घरमा सम्पर्क गरेपछि मात्र उनले चाल पाए । अघिल्लो पटक कुवेत जाँदा पनि सञ्जयले पत्तै ...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल भदौ १ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १७ तारिख। साउन शुल्क पक्षको द्वादशी तिथि।

गुणस्तरीय कानुनको जस सरकार र संसद् दुवैले पाउनुपर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनै पनि विधेयक हतारमा नभई गुणस्तरीय र समृद्ध तुल्याउने ढङ्गबाट बहस गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविध...

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार...
इन्टर फेरि बलियो प्रत्याशी
मिलान — इन्टर मिलान फेरि एकपल्ट इटालीको सिरी ‘ए’ उपाधि जित्नका लागि बलियो प्रत्याशी रहेको छ । डिफेन्डिङ च्याम्पियन इन्टरले शनिबार आफ्नो पहिलो खेलमा जेनोवाको सामना गर्नेछ । टोलीका प्रतिस्पर्धी टिमहर...
रोड्रीबिना उत्रने सिटी
लन्डन — म्यानचेस्टर सिटीले स्पेनिस मिडफिल्डर रोड्रीबिना आइतबार प्रिमियर लिगको नयाँ सिजनको सुरु गर्ने भएको छ । टोलीका व्यवस्थापक पेप ग्वार्डिओलाले चेल्सीविरुद्ध स्टामफोर्ड ब्रिजमा हुने खेल गुमाउने उ...
३५ समाचार देखाइएको