२०८१ भदौ १५ का समाचार
अगस्त ३१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक
१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७...
पलेशालाई एतिहासि काश्य पदक, ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली
काठमाडौं- पलेशा गोवर्धनले नेपाली खेलकुद इतिहासकै सर्वाधिक उच्च सफलता हासिल गरेकी छिन्। पलेशाले कीर्तिमानी रुपमा फ्रान्समा जारी पारा ओलम्पिकमा नेपाललाई एतिहासिक काश्य पदक दिलाएकी हुन्। उनी प्रशिक्षक...

इजरायलद्वारा तीन हमास लडाकु मारिएको दावी
इजरायली सेनाले जेनिनमा हमास प्रमुख विसाम खाजिमसहित तीन प्यालेस्टिनीको हत्या गरेको बताएको छ। इजरायलले कब्जामा रहेको वेस्ट ब्याङ्कमा ठुलो सैन्य कारबाही गरिरहेको छ। शुक्रबार तेस्रो दिन हो।"इजरायली सु...

शिवाजीको मूर्ति पतनकाे विवाद के हो? मुख्यमन्त्री र उपमुख्यमन्त्रीले किन माफी मागे?
प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा छत्रपति शिवाजी महाराजको मूर्ति खसेको घटनामा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रमा एउटा र्यालीलाई सम्बोधन गर्दै भने, "म य...

कोलकाता बलात्कार र हत्या प्रकरण ममता बनर्जीको छवि र राजनीतिको सङ्कट कति गहिरो छ?
कोलकाताः कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा एक मेडिकल विद्यार्थीको बलात्कार र हत्याको घटनाले पश्चिम बङ्गाल राज्यलाई हल्लाएको छ। विरोध प्रदर्शन, बन्द र हिंसाका घटनाहरूका बिचमा, राज्यका राज्य...

नौसेनामा आईएनएस अरिघाटको समावेश भएपछि भारतले चिनको सामना कहाँ गर्नेछ?
भारतको दोस्रो परमाणु पनडुब्बी आईएनएस अरिघाट शुक्रबार नौसेनामा सामेल हुने भएको छ। रिपोर्टका अनुसार आईएनएस अरिघाट रक्षामन्त्री राजनाथ सिंह र भारतका शीर्ष रक्षा अधिकारीहरूको उपस्थितिमा नौसेनामा सामेल...
पेरिस पारालिम्पिक्स : पलेशा गोवर्धनले नेपाललाई दिलाइन ऐतिहासिक कास्य पदक , सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने
पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्...

जुलाई महिनामा १७८८ नेपालीले पाए अमेरिकाको विद्यार्थी भिसा
जुलाइ महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा अभूतपूर्व रेकर्ड कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएअनुसार जुलाईमा १७ सय ८८ जना नेपालीले अ...

भारतिय प्रधानमन्त्रि मोदीलाई पाकिस्तानको भ्रमणकाे निमन्त्रणा
यस वर्ष अक्टोबरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सिएचजी) को व्यक्तिगत बैठकका लागि भारतले पाकिस्तानबाट निमन्त्रणा प्राप्त गरेको छ । विदेश मन्त्रालयका आधिक...
पारालम्पिक्समा नेपालको ऐतिहासिक जित, तेक्वान्दोमा पलेसा गोवर्धनले जितिन् पहिलो पदक
पारालम्पिक्समा नेपालको ऐतिहासिक जित, तेक्वान्दोमा पलेसा गोवर्धनले जितिन् पहिलो पदक ३४ मिनेट अघि A A एजेन्सी : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन पेरिसमा आयोजना हुने पारालम्पिक्समा छनौ...

अमेरिकाले युक्रेनलाई दिएकोमध्ये एउटा एफ–१६ फाइटर जेटलाई रसियाले ध्वस्त पारिदियाे, पाइलट पनि मारिए
अमेरिकाले पहिलो चरणमा युक्रेनलाई दिएकोमध्ये एउटा एफ–१६ फाइटर जेटलाई रसियाले किन्झल मिसाइल हानेर ध्वस्त पारिदिएको छ। यस क्रममा युक्रेनी वरिष्ठ पाइलट ओलेक्सी मेस पनि मारिएका छन् ।उता युक्रेनी सेनाले...

इराकी सैन्य कारबाहीमा आइएसका १४ लडाकू मारिए
पश्चिमी इराकी प्रान्त अनबरको मरुभूमिमा भएको सैन्य कारबाहीमा इस्लामिक स्टेट (आइएस) का १४ लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ । दुई महिनाको अनुगमनका आधारमा सेनाले बिहीबार बिहान ४ बजे आइएसका...

मेलम्ची खानेपानी आयोजना विरुद्ध सिएमसीले दायर गरेको मुद्दामा बलियो प्रमाण जुटाउन खानेपानी मन्त्रीको निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजना विरुद्ध इटालियन निर्माण कम्पनी ‘सिएमसी’ ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन ...

प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ
दार्चुलाको शैल्यशिखर नगरपालिका – ९ गोकुलेश्वरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । १८ वर्षिय सन्तोष जोशीको कोठामा लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको ईलाका...

नेपाल प्रहरी र सशस्त्रका ३ डीआईजीसहित १०८ जना आजदेखि अवकाशमा
सरकारको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले अन्तरिम आदेश खारेज गरेपछि तत्कालका लागि दुवै सुरक्षा संगठनमा देखिएको ३० वर्षे सेवा अवधीको विवाद टुङ्...

आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ
रोल्पामा आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका बस्ने ५६ बर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक पुरु...

आइफोन १६ मा १२ जीबी र्याम हुने
एप्पलले सेप्टेम्बर ९ मा आइफोन १६ सिरिज घोषणा गर्दैछ। हालसम्मको रुमरले आईफोन १६ का चारवटै मोडेलहरूमा ८ जीबी र्याम हुने आकलन गरेका छन्। तर यसैबीच आएको अर्को रुमरले भने अर्को वर्ष आउने आइफोन १७ परिवार...

आइसिसी सदस्य मङ्गोलियामा पुटिन पक्राउ पर्न सक्ने चिन्ता नलिएको क्रेमलिनको भनाइ
मङ्गोलियाले आगामी साता सो मुलुकको भ्रमणमा जान लाग्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न सक्छ भन्नेमा कुनै चिन्ता नलिएको क्रेमलिनले शुक्रबार बताएको छ । मङ्गोलिया अन्तर्राष्ट्रिय फौज...

एमपक्स खोपहरू कङ्गोमा केही दिन भित्र आइपुग्छ : डब्लुएचओ प्रमुख
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आगामी दिनहरूमा एमपक्स खोपको पहिलो डेलिभरी आइपुग्ने अपेक्षा गरिएको बताउनुभएको छ । डब्लुएचओले अ...

टिआरसी कानुन बनेसँगै बेपत्ताको अवस्था पत्ता लाग्ने आशमा परिवार
पोखरा महानगरपालिका–२४ कास्कीकोटका ७५ वर्षीय शालिग्राम पौडेल दुई दशकअघि देखि बेपत्ता आफ्नो छोराको खोजीमा हुनुहुन्छ । तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा आबद्ध छोरा हरिप्रसाद पौडेल...
१५ भदौ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/ecc6216c-7ac9-4f58-8c03-fc8b1988f73b सम्बन्धित समाचार १ भदौ २०८१ २ भदौ २०८१ ३ भदौ २०८१ ४ भदौ २०८१ ...

कस्तो लोकतन्त्र र न्याय प्रणाली अनि कस्ता जनता ?
आगामी नोभेम्बर ५ का दिन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ । रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि आफ्नो भाग्य परीक्षण गर्दै छन...

ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण
पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको...

भ्रष्टाचार मुद्दामा हदम्याद सरकारले नै फिर्ता लिने
काठमाडौँ — चौतर्फी आलोचनापछि सरकारले भ्रष्टाचारको मुद्दामा ‘५ वर्षे हदम्याद’ को प्रावधान फिर्ता लिने भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सरकार ‘हदम्या...

पाइपबाटै पेट्रोल ल्याउने तयारी अन्तिम चरणमा
वीरगन्ज । जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७-८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेख...

ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी
काठमाडौँ, १५ भदौ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्...

विश्वमै दुर्लभ डङ्गर गिद्धका कञ्चनपुरमा एक सय चौध गुँड, संरक्षणकर्मी उत्साहित
काठमाडौँ, १५ भदौ : विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गि...

फाकफोकथुमको पर्यटन सम्भावना व्यापक
इलाम । महाभारत पर्वत श्रीङ्खलामा पर्ने फाकफोकथुम गाउँपालिकामा प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, वातावरणीय अनुकूलता र पर्यावरणीय विशेषताका कारण सम्भावना व्यापक रहेको छ । पर्यटन विकासका लागि ...
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
काठमाडौँ- शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ...

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने
काठमाडौँ, १५ भदौ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२...

गोठपाँडा कृषक सहकारीको साधारणसभा सम्पन्न
दैलेख । गोठपाँडा कृषक सहकारी सस्था लिमीटेड दैलेखको १८ औ बार्षीक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थामा हाल १ हजार १ सय ६२...
कहाँ गए होला दिनेश ?
सप्तरी । बजारबाट घुमेर आउँछु भनी भिनाजुको घरबाट निस्केका एक युवक ६६ दिनदेखी वेपत्ता छन् । सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन टोलका २६ वर्षिय दिनेश कुमार चौधरी यसरी वेपत्ता भएका हुन् । सिरहाको लहान...

‘देवी’को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक
हरितालिका तीजको अवसर पारेर यही भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘देवी’को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर रहेको सिनेमाको सार...

बेवारिस बम विस्फोटमा दुवै हात गुमाए, द्वन्द्वपीडितको साथ जुटाए
काठमाडौँ — सुरेन्द्रबहादुर खत्रीलाई सुरुमा देख्ने जो पनि एकै पटक हर्ष र विस्मात्ले घेरिन पुग्छ । हँसिलो अनुहार र फुर्तिलो जीउमा देखिने ऊर्जा देख्दा जोसुकैको हृदय रमाउँछ । तर कुइनाभन्दा अलिक तलबाट ब...
३४ समाचार देखाइएको