२०८१ भदौ २४ का समाचार
सेप्टेम्बर ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रक्षामन्त्री राजनाथ सिंहले भारत-पाकिस्तान सम्बन्धबारे बोले
रक्षामन्त्री राजनाथ सिंहले जम्मू-कश्मीरको बनिहालमा एउटा जनसभालाई सम्बोधन गरेका थिए।"केही मानिसहरूले पाकिस्तानसँग कुरा गर्ने कुरा गर्छन्। म भन्छु पाकिस्तानले एउटा काम गर्नुपर्छ, आतङ्कवादको सहारा लिन...

हरियाणामा कांग्रेस-आम आदमी पार्टी गठबन्धनमा मनोहर लाल खट्टर
आम आदमी पार्टी (एएपी) र काङ्ग्रेसले आगामी हरियाणा विधानसभा चुनावका लागि गठबन्धन गर्न वार्ता गरिरहेका छन्। हरियाणाका पूर्व मुख्यमन्त्री तथा काङ्ग्रेस नेता मनोहर लाल खट्टर। मनोहर लालले भने, "उनको मन...

अमेरिकी राष्ट्रपति चुनावः कमला ह्यारिस वा डोनाल्ड ट्रम्प? पहिलो बहसमा को भारी हुन सक्छ?
अमेरिकी राष्ट्रपति चुनावको दोस्रो बहस मङ्गलबार, सेप्टेम्बर 10 मा हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले पहिलोपटक भेट्ने भएका छन्। अमेरिकामा धेरै मानिसहरूले टेलिभिजन...

उत्तराखण्डका गाउँहरूमा गैर-हिन्दू र रोहिंग्या मुसलमानहरूको प्रवेशमा प्रतिबन्ध लगाउने बोर्डको के अवस्था छ?
"गैर-हिन्दू/रोहिंग्या मुसलमान र फेरीवालाहरूलाई गाउँमा व्यापार/घुम्न निषेध गरिएको छ।'' पाहाडी राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा केही बोर्डहरू लगाइएका छन् जसमा गाउँमा रोहिंग्या मुस्लिम र गैर-ह...

नेपाल प्रहरीका डीएसपीहरुको सरुवाको तयारी थालियाे
नेपाल प्रहरीका डीएसपीहरुको सरुवाको तयारी थालिएको छ। अस्ति इन्सपेक्टरहरुको सरुवा भएकोमा अब डीएसपीहरुको सरुवा तयारी थालिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका ...

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव धनगढीबाट काठमाडौं फर्किए
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं फर्किएका छन्। उनी आज दिउँसो धनगढीबाट काठमाडौं आएका हुन्। केही दिन अगाडि धनगढी हुँदै डडेल्धुरा र दार्चुला पुगेका उनी आज फर्किएका हुन्। त्यसबीचमा ...

सत्तारूढ दलहरूको बैठक सोमबार बस्ने
सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बस्ने भएको छ। सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।आइतबार प्रधानमन्त्री केप...

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुन परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुुभएको छ ...
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा भुटानसग बंगलादेशपराजित
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ। आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो। यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा भन...

प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदै,सेनाको कमान्ड सम्हाल्दै सिग्देल
प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन्। सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए। शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग...

काठमाडौँ नागार्जुनकी वडा सचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौँको नागार्जुन नगरपालिका-७ की वडा सचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतबार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्र...

पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री कार्कीलाई ९ बुँदे स्मरणपत्र, ४८ घण्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ९ बुँदे स्मरणपत्र बुझाएका छन्। उनले पत्रमार्फत ४८ घण्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएक...

अफगानिस्तानमा एक लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना
अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् । अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत तीन वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो । अफगानिस्तानको काउन्टर नार्क...

भारतले संदिग्ध एमपक्स मामिलालाई अलग्गै राख्यो
भारतको स्वास्थ्य मन्त्रालयले आइतबार एमपक्स मामिलालाई अलग्गै राखेको जनाएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा मजबुत स्वास्थ्य उपायहरू रहेको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गर...

श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले आजदेखि आगामी असोज ४ गतेसम्म काठमाडौँ–पो...
२४ भदौ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/9a42212f-e952-4525-9754-a122271fe8c8 सम्बन्धित समाचार १० भदौ २०८१ ११ भदौ २०८१ १२ भदौ २०८१ १३ भदौ २...

लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले अघि बढायो परियोजना
काठमाडौं । नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिको विषयमा विवाद समाधान हुन नसकिरहेका बेला भारतले सो क्षेत्रलाई समेटेर महत्वाकांक्षी आयोजना ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ (भीभीपी) अघि ...

एकीकृत समाजवादी टुक्रिन लागेकै हो ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) विभाजन हुने चर्चा चलेको छ । कतिपय असन्तुष्ट नेताहरूले पार्टी विभाजन गर्न लागेको चर्चाका बीचमा नेताहरू त्यसमा सत्यता नभएको बताउँछन् । एकीकृत समा...

चेक अनादर गरे अब २ वर्षसम्म कैद
काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता गरेको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमा भएको चेक अनादरको कारबाहीसम्बन्धी प्रावधानलाई हेरफेर गरिएको छ । यसअघिको बैंकिङ ...

आजपाद्वारा असोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकाल्ने निर्णय
वीरगंज । आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटीको बैठक आज वीरगंजमा सम्पन्न भएको छ । बैठकले मधेसमा बिद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय शिक्षाका लागि संघर्षका कार...

कांग्रेस-एमालेकाे सरकार बनेकाे २ महिनापछि बन्याे कार्यदल, कहिले आउला न्यूनतम साझा कार्यक्रम?
कांग्रेस र एमालेबीच गठबन्धन भएको साढे दुई महिना भयो। यो गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको पनि दुई महिना भइसक्यो। तर, अहिलेसम्म संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आउन स...

न्याय परिषद् नियमावलीमा गरिएको संशोधनप्रति प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अडिग
न्याय परिषद् नियमावलीमा गरिएको संशोधनप्रति प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अडिग देखिएका छन्। नेपाल बार एसोसिएसनको विरोधलाई सम्बोधन गर्न बनाइएको कार्यदलसँगको छलफलका क्रममा प्रधानन्यायाधीश श...

तेलको पछाडि खेल !
इन्धन सस्तो हुन गएपछि धेरैलाई शान्तिको सास फेर्ने मौका मिलेको छ । यो चानचुने मौका पनि होइन । तेलको अन्तर्राष्ट्रिय नालीबेली छ । चिन्ता स्थानीयलाई छ । यस कारण पनि पछिल्ला दिनमा कच्चा तेलको अन्तर्राष...
सुशासन, व्यावसायिकता र सिर्जनशीलता
विश्वमा प्रशासनिक सुधारका नयाँ–नयाँ अवधारणा, सोच र सिद्धान्तको विकास भइरहेको छ । तर, त्यस्ता नवीन अवधारणा, सोच र सिद्धान्त नेपालमा भित्र्याउन सकिएको छैन् । फलतः नवीन अवधारणा तथा सिद्धान्तको विकासका...

मोबाइलमा टिकटक, देश र जनता ठिकठाक
प्रधानमन्त्री फेसबुकबाट देश चलाउँछन्, मेयर फेसबुकबाटै महानगर चलाउँछन् । कहिले फेसबुकमा मेयरलाई प्रधानमन्त्रीका मान्छेले चलाउँछन्, कहिले मेयरका मान्छेले प्रधानमन्त्रीलाई चलाउँछन् । फेसबुकै फेस बिगार...

बहालवाला दुई प्रमुख प्रशासकीय अधिकृतसहित १९ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजना तथा सोलार बत्ति जडान लगायतका कार्यमा सम्झौता बमोजिमको कामै नगरि रकम ...

कृष्टिना बनिन् मिस मगर
पोखरा । सातौं मिस मगर नेपालको उपाधि कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा भएको ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै म्याग्दी दग्नामकी कृष्टिनाले उपाधिसहित १ लाख, ...

हिरापाटा बस्तीमा पानी बोकेर ल्याउने दैनिककी अन्त्य
स्याङ्जा । पुतलीबजार नगरपालिका १३ हिरापाटा बस्तीमा अहिले खुशी छाएको छ । दैनिक आधा घण्टादेखी एकघण्टा हिडेर पानी ल्याउने दिनको अन्त्य भएपछि सिङ्गो बस्तीमा खुशी छाएको हो । १५० घरधुरीलाई लिफ्टिङ खानेप...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल भदौ २४ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर ९ तारिख। भाद्र शुल्क पक्षको षष्ठी तिथि। सूर्य षष्ठी व्रत। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती ।

प्रधानन्यायाधीशमा फाइल बढुवा प्रथा रोकौँ
काठमाडौँ । न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ८ न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको छ । संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश...

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गर्ने सांसद ‘डिबी’ जेल चलान
दाङ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)ले जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गरेका छन् । किर्ते मुद्दामा दोषी ठहर भएका डिबीले दिउँसो साढे १२ बजे अदालतमा पुगेर आत्मसमर्पण गर...

अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट
काठमाडौँ- सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्...

सत्तारूढ दुई दलका विद्यार्थीको विवादले कृषि विश्वविद्यालय १० दिनदेखि ठप्प
चितवन — सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडप र तालाबन्दीले चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) १० दिनदेखि बन्द छ । विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्...

झापामा गाई चोरी गरेर काटेको आरोपमा चारजना पक्राउ
बिराटनगर । झापाको दमकमा गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वज...
३४ समाचार देखाइएको