२०८१ भदौ २८ का समाचार
सेप्टेम्बर १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

डोनाल्ड ट्रम्पले कमला ह्यारिसका पितालाई किन 'मार्क्सवादी' भने?
डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वार र पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पहिलो पटक आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई भेटेकी छिन्। कमला ह्यारिसले ट्रम्पसँग हात मिलाएकी छिन्। बहसमा दुव...

जम्मू-कश्मीर विधानसभा चुनावः श्रीनगरको अवस्था कस्तो छ?
यस वर्षको अप्रिल र मे महिनामा भएको लोकसभा चुनावमा जम्मू-कश्मीरमा लगभग 58 प्रतिशत मतदान भएको थियो, जुन एउटा रेकर्ड थियो। यस पटक एउटा ठुलो परिवर्तन यो थियो कि कुनै पनि राजनीतिक पार्टीले यी चुनाव बहि...

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने
काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने...

लागु औषध कारोबारमा पक्राउपछि ढाकाकुमारको भने– अहिले बेच्न छाडिसकेँ
जिल्ला प्रहरी कार्यालय, कास्कीले साउन ३ गते पक्राउ गरेका २ जना लागु औषध प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ गैरकानुनी कारोबारको खुलासा गरिदिएका छन्। लागु औषधसहि...

दिपेश पुनले एक जना अध्यक्षका उम्मेदवारलाई ‘बन्धक’ बनाएको आरोप
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव दिपेश पुनले गर्दा प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनमा भाँडभैलो भएको छ । जसका कारण नयाँ नेतृत्व चयनका ला...

उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस–एमाालेकाे दुईतिहाई पुऱ्याउने सम्भावना कमजोर
नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २९ गतेसम्म आफ्ना सबै सांसदलाई काठमाडौं आइसक्न र असोज ३ गतेसम्म नछोड्न दिएको निर्देशनलाई हेर्दा उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया तत्कालै अघि बढ्नुपर्ने ह...

४१ जना सहसचिवको सरुवा
मन्त्रिपरिषद् बैठकले ४१ जना सहसचिवको सरुवा गरेको छ। केही मन्त्रालयका लागि कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी पनि एक मन्त्रीले दिए।

सर्लाहीका पालिकाहरूको खाता बन्द, खाता नखुल्दा बजेट रोकियो, दशैं खर्च संकटमा
सर्लाहीका कुनै पनि स्थानीय पालिकाको खाता नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। एघार नगरपालिका र नौ गाउँपालिका रहेको सर्लाहीमा खाता सञ्चालनमा ढिलाइ हुँदा व...

पशुपति कोटिहोममा २० करोड ८८ लाख खर्च, स्वयंसेवक परिचालनमामात्र चार करोड २६ लाख
पशुपतिमा सम्पन्न एक महिने कोटिहोममा घाटा लागेको हिसाब देखाइएको छ । मुख्य आयोजक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले आज हिसाब सार्वजनिक गर्दै ७२ लाख ५० हजार घाटा लागेको विवरण प्रस्तुत गरेका हुन् । ...

थप हवाई प्रवेश मार्गबारे भारतीय समकक्षीसँग पर्यटनमन्त्रीको छलफल
काठमाडौँ, २७ भदौ : भारतको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्गबारे भारतीय समकक्षीसँग छलफल गर्नुभएको छ । भारतको नयाँ ...

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भन्नुभयो – जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना
काठमाडौँ, २७ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा चलेको दशवर्षे जनयुद्ध आधुनिक नेपाल निर्...

लगानी बोर्डको सीईओमा सुशील ज्ञवालीलाई नियुक्त
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।...

उत्तरपूर्वी कङ्गोमा सशस्त्र समूहद्वारा २० जनाको हत्या
संदिग्ध इस्लामिक स्टेट (आइएस) सँग सम्बद्ध एडिएफ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेको स्थानीय स्रोतहरूले बिहीबार बताएका छन् । “पीडित...

भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ– विदेशमन्त्री जयशङ्कर
भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’ बताउनुभएको छ । उहाँले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अ...

संवैधानिक परिषदमा बहुमतको धार्नी पुर्याउन खोज्दै सत्तापक्ष, राेक्ने तिगडममा प्रतिपक्ष
उपसभामुख इन्दिरा राना मगर प्रकरणले अहिले नेपाली राजनीति तातेको छ। सरोकार नै नभएका व्यक्तिलाई अमेरिका लैजान भिसाको प्रक्रियामा सघाउन उनले लेखेको पत्र विवादित हो। यही कारण, उनीमाथि नैतिक प्रश्न मात्र...

ओली, देउवा र प्रचण्डबीच भेटघाट
काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्नुअघि प्रमुख तीन दलका शीर्ष नेताका बीचमा छलफल भएको छ । संवैधानिक परिषद्ले गर्ने सिफारिसका साथै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय...

प्रस्तावित चार राजदूतका कार्ययोजना के–के छन् ?
काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउनेदेखि नेपाली खेलाडीलाई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसँग सहकार्य गराउनेसम्मको कार्ययोजना प्रस्तुत...
कल सेन्टरका नाममा क्रिप्टो कारोबार गर्ने ५० जना पक्राउ
काठमाडौं । कल सेन्टरको आवरणमा डिजिटल वालेटमा डलर जम्मा गर्न लगाई क्रिप्टो करेन्सीको अवैध कारोबार गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई पक्राउ गरेको छ । दुई जना चिनियाँ सञ...
माओवादी केन्द्रको कालिकोट जिल्ला संयोजकमा डम्बर शाही
कालिकोट । नेकपा माओवादी केन्द्रको कालिकोट जिल्ला संयोजकमा युवा नेता डम्बरबहादुर शाहीले जिम्मेवारी पाएका छन् । नेकपा मोओवादीको पकेट क्षेत्र मानिएको कालिकोट जिल्लामा नेतृव्को लागी निकै हानथाप भएको थ...

जलवायु परिर्वतन सम्बन्धी बक्तृत्वकला प्रतियोगीता
दैलेख । नारायण नगरपालिका–५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा बक्तृत्वकला प्रतियोगीता प्रतियोगिता गरिएको छ । नारायण नगरपालिकाको समन्वय आवाजÞ संस्थाको आयोजना, टि पिओ नेपालको सभागीतामा बालबाकिाहरुमा ...

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न र लामो दूरीमा दुई सवारीचालक अनिवार्य राख्न अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विष्णु लुइँटेललगायतले दायर गर...

पूर्वसांसद ढाकाकुमार लागुऔषध कसूरमा पक्राउ
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । २०७९ को आमन...

वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका पाण्डेको निधन
वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएक...

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय
काठमाडौँ, २८ भदौः अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेप...

सुध्रिन नसकेका सार्वजनिक संस्थान
करिब ५ वर्षपहिले डेरी उद्योग खोलेका रामदाइले दूध तथा दुग्धजन्य पदार्थहरू बेचेर मनग्य आम्दानी गर्दै काठमाडौंमा घरघडेरी जोडिसकेका छन् । उता, हरिदाइले समेत डेरी व्यवसायबाट नयाँ गाडी किन्न सफल भएका छन्...

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा
काठमाडौँ, २८ भदौः उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प...

अस्ट्रेलियन डलरको मूल्य बढ्यो
अमेरिकी डलर, युरो, पाउन्ड र दिनार सस्तिए नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, मलेसियन रिङ्गेट यूएई दिराम, कुबेती दिनारस...

नेपालमा टिभिएसका बाइक र स्कूटीका नयाँ भेरियन्ट
काठमाडौं– विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपा...

कलाकारहरु जिम्मेवारीबाट पन्छिएको टिप्पणी
काठमाडौं । नेपाली चलचित्रमा कलाकारहरुको भूमिका बिगतको तुलनामा बदलिन थालेको समबन्धित कलाकारले बताएका छन् । पछिल्लो समय कलाकारले आफुलाई निकै दिनको तयारी गरेर चलचित्रमा ठेट पात्रको रुपमा उतार्ने गरेको...

चाडपर्वमा चलचित्र प्रदर्शनीमा सिन्डिकेट नगर्न जितुको आग्रह
काठमाडौं । अभिनेता जितु नेपालले चाडपर्व सबैको साझा हुने बताएका छन् । आफुले निर्माण गरेको चलचित्र यो साझा चाडपर्वमा सम्बन्धित निर्माताहरुले देखाउन पाउनु पर्ने उनको कथन छ । बिगत केही वर्ष यताबाट चलच...

आर्यन र परीक्षा जोडिएपछि होस्टेल ३ सुरु
काठमाडौं । ११ वर्ष अघि निर्माण भएको चलचित्र होस्टेलको तेश्रो प्रिक्वेल चलचित्र ‘होस्टेल ३’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्रको यसै साताबाट छायाँकन सुरुगरिने भएको छ । यो चलचित्रलाई निर्देशन सशान...

श्रमदानबाट बन्यो ‘कल्भर्ट’
काठमाडौँ, २८ भदौ : यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्या...

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा
भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुन...

विश्वविद्यालयका सभामा भाषिक त्रुटि
काठमाडौँ, भदौ २८ गते । विश्वविद्यालयहरूका नियामक सभा वा बैठकका क्रममा ऐनको शाब्दिक अर्थ ख्याल नगरी गम्भीर भाषिक त्रुटि गर्ने गरिएको छ । अहिले विभिन्न विश्वविद्यालयका सभा भइरहेका छन् । विश्वविद्याल...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल भदौ २८ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर १३ तारिख। भाद्र शुल्क पक्षको दशमी तिथि।
३५ समाचार देखाइएको