मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ ३१ को विवरण
आज

२०८१ भदौ ३१ का समाचार

सेप्टेम्बर १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com११२ हप्ता अघि

संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

काठमाडौं। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौंको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ। नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदान...

deshsanchar.com११२ हप्ता अघि

वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिँदै

राँझा (बाँके) – बाँके र बर्दिया जिल्लाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको बासस्थान साँघुरिँदै गएको छ। वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजत...

deshsanchar.com११२ हप्ता अघि

लिमीको सुनखानी प्रावि नयाँ भवनमा

सिमकोट – हिमालपारीको गाउँ नाम्खा– ६, हल्जीस्थित सुनखानी प्रावि नयाँ भवनमा सरेको छ। नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि यस अघिको पुरानो भवनबाट विद्यालय आवासीय सुविधासहित नयाँ भवनमा सारिएको हो। ल...

deshsanchar.com११२ हप्ता अघि

भिइ गाउँका ८ बस्तीमा नवमीको रौनकः प्रख्यात गुरा देवताको पूजा गरिँदै

मुगु – गमगढीबाट उत्तर पश्चिम दिशामा पर्ने सोरु गाउँपालिकास्थित भिई गाउँमा गुरा देउताको नवमी मेला विहिवारदेखि शुरु भएको छ। करिव १३ औं शताब्दीदेखि भिई गाउँमा गुरा देउताको नवमी मेला प्रारम्भ हुदै आएक...

barnanmedia.com११२ हप्ता अघि

ऐतिहासिक मिसनपछि पृथ्वीमा फर्किए स्पेसएक्सका चालक दल

अन्तरिक्षमा पाँच दिन बिताएपछि स्पेसएक्सको पोलारिस डन मिसन पृथ्वीमा फर्किएको छ।यो एउटा ऐतिहासिक अभियान थियो, जसमा आम मानिसले पहिलोपटक स्पेस वाक गरेका छन्। यो मिसनको सफलतापछि अन्तरिक्ष पर्यटनका मार्ग...

barnanmedia.com११२ हप्ता अघि

छत्तीसगढमा जादूटोना गरेको आशंकामा तीन महिलालाई पिटेर हत्या

छत्तीसगढको सुकमा जिल्लाको कोन्टा पुलिस थाना क्षेत्रमा जादूटोना गर्ने आशंकामा पाँच गाउँलेहरूलाई लाठी र रडले आक्रमण गरिएको थियो। माओवादी प्रभावित जिल्लाको एटकल नामक गाउँमा भएको घटनामा तीन महिलासहित ...

barnanmedia.com११२ हप्ता अघि

जयशंकरको 'चीन, विमान अपहरण र खट्टा' टिप्पणी जेनेभामा छलफल भएकोमा काङ्ग्रेसको आरोप

विदेशमन्त्री एस जयशंकर आफ्नो विवादास्पद बयानका कारण अक्सर समाचारमा रहँदै आएका छन्। यसै हप्ता आफ्नो जेनेभा भ्रमणका क्रममा एस जयशंकरले चिनसँगको सम्बन्धबारे पनि कुरा गरेका थिए र राहुल गान्धीलाई अप्रत्...

barnanmedia.com११२ हप्ता अघि

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमा आफ्नो राजीनामा घोषणा गरेका छन्। दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा जेलबाट बाहिर निस्किएको दुई दिनपछि आइतबार पार्टी कार्यालयमा पार्टी कार्यकर...

barnanmedia.com११२ हप्ता अघि

काठमाडौँको धोबिखोलामा ट्याक्सी बग्याे, चालकलाई शकुसल उद्धार

काठमाडौँको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ । चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अ...

barnanmedia.com११२ हप्ता अघि

यमलकाे २ गाेलमा बार्सिलोनाकाे सहज जित

स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सानदार जित हासिल गरेको छ। पाचौं खेलमा पनि जितको लयलाई निरन्तरता दिएको बार्सिलोनाले आइतवार जिरोनालाई ४-१ ले पराजित गर्यो । जिरोनाको घरेलु मैदानमा...

barnanmedia.com११२ हप्ता अघि

विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता

काठमाडौंमा आइतबार साँझ भारी वर्षाका कारण उपत्यकाका नदीनालाहरूमा एकाएक पानीको सतह बढ्यो। बागमती, विष्णुमती र धोबीखोलाका दायाँबायाँका सडकसम्मै बाढी पुग्यो। यसैबीच विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्...

barnanmedia.com११२ हप्ता अघि

पाकिस्तानका जनप्रतिनिधि आन्दोलनमा उत्रिए, प्रान्तीय सरकारले बजेट नै जारी नगरेको भनाइ

प्रान्तीय सरकारले बजेट नदिएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । प्रान्तका विभिन्न शहरका मेयर, तहसिल र पालिका अध्यक्षले राजधानी पेशावरमा प्रदर्शनगरेका ह...

barnanmedia.com११२ हप्ता अघि

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन

खानेपानीमन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन गरेका छन् । काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही द...

barnanmedia.com११२ हप्ता अघि

मेटमणि चौधरीले क्षमा माग्दै पार्टीलाई बुझाए स्पष्टीकरण

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिको पार्टीलाई स्पष्टीकरण दिएका छन् । पार्टी महासचिव घनश्याम भूसालले चौधरीलाई...

barnanmedia.com११२ हप्ता अघि

गतल फैसला गरेको आरोपमा न्यायाधीश शर्माबिरूद्व उजुरी

ठगी मुद्दामा कैफियत पूर्ण फैसला गरेकाे भन्दै नवलपरासी जिल्ला अदालतका न्यायाधीश बिरूद्व उजुरी परेकाे छ। न्यायाधीश पिताम्बर शर्मा विरूद्व रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ की कृष्णाकुमारी खत्रीले...

barnanmedia.com११२ हप्ता अघि

दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका–४ कोठेडाँडा स्थित जुगु झ्याकु भित्री कच्ची सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्।सिंगटीबाट झ्याक...

barnanmedia.com११२ हप्ता अघि

नेपालकी प्रीति राईले जितिन् एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण

नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् । सोही स्प...

barnanmedia.com११२ हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ।नयाँ...

barnanmedia.com११२ हप्ता अघि

रासस मिडिया सङ्ग्रहालय अवलोकनपछि अष्ट्रेलियाली पत्रकारले भने...

काठमाडौँ, ३० भदौः “राससको मिडिया सङ्ग्रहालय अवलोकन गर्न पाउँदा निकै खुसी महसुस गरेको छु । इतिहास बोकेको मिडिया संस्थाले विगतमा प्रयोग गरेका उपकरण र सामग्री प्रदर्शनी गरेर संस्थालाई जीवन्त तुल्याएको...

barnanmedia.com११२ हप्ता अघि

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

काठमाडौँ, ३० भदौः राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । सांसद डा बेदुराम भ...

barnanmedia.com११२ हप्ता अघि

धनराज सहकारी ठगीमा डामिएपछि रुझेको बिरालोझैँ बन्यो कांग्रेस, गगन थापाहरू कहाँ गए ?

धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेस एकाएक रुझेको बिरालोझैँ बनेको छ। यसअघि हरेक दिन सहकारी ठगी प्रकरणमा संसददेखि सार्वजनिक कार्यक्रममा कांग्रेस नेताहरु एकामुख हुुन्थ्ये...

rajdhanidaily.com११२ हप्ता अघि

३१ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/768b31d9-ca3e-4270-8057-c2f44e31395f सम्बन्धित समाचार १७ भदौ २०८१ १९ भदौ २०८१ २० भदौ २०८१ २१ भदौ २...

rajdhanidaily.com११२ हप्ता अघि

संसद् बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिनानिष्कर्ष सकिएपछि आइतबारको बैठक बस्दै नबसी स्थगित भएको हो । आइतबार दिउँसो १ बजे...

rajdhanidaily.com११२ हप्ता अघि

पेट्रोलमा ४ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य केही घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यनुसार नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागू हुनेगरी केही घटाएर मूल्य समायोजन ग...

rajdhanidaily.com११२ हप्ता अघि

अख्तियारमा एक वर्षमा झन्डै २७ हजार उजुरी

काठमाडौं । एक वर्षको अवधिमा विभिन्न माध्यमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झन्डै २७ हजारवटा उजुरी परेको छ । आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न माध्यमबाट परेका उजुरीहरूमध्ये सबैभन्दा धेरै संघीय म...

rajdhanidaily.com११२ हप्ता अघि

बालबालिकाको अधिकार रक्षा भएको छ र ?

मानवअधिकार विश्वव्यापी छ । त्यही मानवअधिकारको एक महत्वपूर्ण अंश हो, बालअधिकार । यसका पनि विश्वव्यापी मान्यता छन् । बालअधिकार मानव भविष्यका अधिकार पनि हुन् । किनकि, बालबालिका भविष्यका कर्णधार, भविष्...

rajdhanidaily.com११२ हप्ता अघि

कमजोर कानुनले भ्रष्टाचार संरक्षण गर्छ

भ्रष्टाचारका मुद्दामा ५ वर्षको हदबन्दी लगाउने सांसदहरूको निर्लज्ज तर व्यर्थ प्रयासले नेपालमा भ्रष्टाचारको मात्रा मात्रै होइन, भ्रष्टाचारीलाई गल्तीबाट मुक्त गर्न उनीहरू कतिसम्म जान्छन् भन्ने कुरा पन...

rajdhanidaily.com११२ हप्ता अघि

ओली–बालेन द्वन्द्व सतहमा

नेपालको राजनीति पञ्चायती कालभन्दा ज्यादा लोकतन्त्र आएपश्चात् अत्यन्त आलोचित बन्दै गयो । २०६३ सालको जनआन्दोलनपश्चात् नेपालको सामाजिक संरचनामै अत्यन्त ठूलो नकारात्मक संस्कृतिको विकास हुँदै गयो । यहीक...

barnanmedia.com११२ हप्ता अघि

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु

काठमाडौँ, ३१ भदौः पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हा...

nepaltvonline.com११२ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा ...

ratopati.com११२ हप्ता अघि

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव : धेरै वर्षादेखि हावाहुरीसम्मको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। सोमबार देशभर आंशिक...

barnanmedia.com११२ हप्ता अघि

भक्तपुरका टोलटोलमा उठाइयो यम्बद्यः आठ दिनसम्म यसरी मनाइन्छ इन्द्रजात्रा

काठमाडौँ, ३१ भदौः भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ ...

nepaltvonline.com११२ हप्ता अघि

नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

बाँके- इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बने...

rajdhanidaily.com११२ हप्ता अघि

नेपाली र हिन्दी भाषामा नेपाली चलचित्रको छायाँकन

काठमाडौं । यतिबेला सुनसरीको इटहरी स्थित बिएमसी छायाँकन स्टुडियोमा नेपाली चलचित्र ‘बलिदान’को छायाँकन भईरहेको छ । यो चलचित्रलाई नेपाली, हिन्दी र अन्य दक्षिण भारतीय भाषामा तयार गरिँदैछ । त्यहाँ ६ महिन...

rajdhanidaily.com११२ हप्ता अघि

जुवाको खालबाट पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना प्रहरीको फन्दामा

बिराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी सहित ९ जना जुवाडे लाई प्रहरीले पक्राउ गरेको छ। जुवाजन्य खेल खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय वि...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको