मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ ८ को विवरण
आज

२०८१ भदौ ८ का समाचार

अगस्त २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com११५ हप्ता अघि

छानविन समितिमा रविको बयान :  सुर्यदर्शन र सुप्रिमबाट ऋण लिएको रवि लामिछाने म होइन 

पूर्व गृहमन्त्री रवि लामिछाने तथा गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेले सुर्यदर्शन सहकारी र सुप्रिम सहकारीमा ऋण लिएको रवि लामिछाने आफू नभएको बताएका छन्। सहकारी ठगी सम्बन्धी विशे...

ratopati.com११५ हप्ता अघि

बागमती प्रदेश : संसदीय समितिमा सांसदको चासो कम, बैठक राख्नै सकस

मकवानपुर । बागमती प्रदेशका सांसदहरूको चासोमा संसदीय समितिका विषय पर्न सकेको छैन । सांसदहरूको चासो कम पर्दा संसदीय समितिको बैठक राख्न संसद सचिवालयलाई हम्मेहम्मे परेको छ । समितिका बैठक सञ्चालन हुन न...

barnanmedia.com११५ हप्ता अघि

यदि बङ्गलादेशले शेख हसिनालाई फिर्ता पठाउन आग्रह गऱ्यो भने भारतले के गर्नेछ?

भारत र बङ्गलादेशबीच सन् 2013 देखि प्रत्यर्पण सन्धि छ। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना अहिले भारत भ्रमणमा छिन्।अर्का पूर्व प्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीले भारतले शेख हस...

barnanmedia.com११५ हप्ता अघि

शिकागोमा कमला ह्यारिसको ऐतिहासिक भाषण, के भनिन्?

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय मनोनयन स्वीकार गरेकी छन्। कमला ह्यारिसले "नयाँ बाटो अगाडि बढाउने" वाचा गरिन् र मतदाताहरूलाई डोनाल्ड ट्रम्पलाई अस्वीकार ...

barnanmedia.com११५ हप्ता अघि

कसरी प्रधानमन्त्री मोदीको युक्रेन आगमनको बारेमा चर्चा भयाे?

प्रधानमन्त्री नरेन्द्र मोदी हिजाे युक्रेनको भ्रमणमा निस्केका छन। जुलाईमा प्रधानमन्त्री मोदीले रुसको भ्रमण गर्दा युक्रेनसहित केही पश्चिमी देशहरूले यसलाई तिरेर हेरेका थिए। अब जब प्रधानमन्त्री मोदी य...

barnanmedia.com११५ हप्ता अघि

साफ यू२० च्याम्पियनसिपको फाइनल खेल मात्र दशरथ रंगशालामा हुने

साफ यू२० च्याम्पियनसिपको फाइनल खेल मात्र दशरथ रंगशालामा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सामाजिक संजालमार्फत यो जानकारी दिएको हो । शुक्रबार लिग चरणको अन्तिम खेलमा भारतल...

barnanmedia.com११५ हप्ता अघि

बीसीसीआईका सचिव जय शाह आईसीसीको अध्यक्ष बन्ने चर्चा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह आईसीसीको अध्यक्ष बन्ने चर्चा तीब्र भएको छ । हालै, आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कले नोभेम्बर ३० मा आफ्नो कार्यकाल समाप्त भएपछि फेरि अध्...

barnanmedia.com११५ हप्ता अघि

बागमतीका सांसदहरूले संसदीय समितिमा चासाे दिनै छाडे, बैठक राख्न संसद सचिवालयलाई हम्मेहम्मे

बागमती प्रदेशका सांसदहरूको चासोमा संसदीय समितिका विषय पर्न सकेको छैन । सांसदहरूको चासो कम पर्दा संसदीय समितिको बैठक राख्न संसद सचिवालयलाई हम्मेहम्मे परेको छ । समितिका बैठक सञ्चालन हुन नसक्दा प्रदे...

barnanmedia.com११५ हप्ता अघि

अमेरिकामा हराइरहेकी नेपाली नर्स काफ्ले को हत्या भएको अमेरिकी अदालतको विवरणमा, श्रीमानले घरमै श्रीमतीको हत्या गरे, शव बाहिर लुकाए

अमेरिकामा हराइरहेकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या भएको अमेरिकी अदालतको विवरणले देखाएको छ। अमेरिकी मिडियाहरुका अनुसार अदालती कागजातले उनका श्रीमान् नरेश भट्टले जुलाई ३० को आसपासमा उनीहरुको न...

barnanmedia.com११५ हप्ता अघि

आइफोन १६ सिरिजको निर्माणको लागि भारत पुगेकाे एप्पल फेरि चिन किन फर्कियाे ?

एप्पलले यसअघि आइफोन उत्पादनका लागि आफ्नो ध्यान चीनबाट भारतमा सारेको थियो। ब्लूमबर्गको रिपोर्टका अनुसार कम्पनीले गत आर्थिक वर्षमा भारतमा १४ अर्ब अमेरिकी डलर बराबरको आइफोन उत्पादन गरेको उल्लेख छ। यद...

barnanmedia.com११५ हप्ता अघि

धरहरा व्यवस्थापन जिम्मा महानगरलाइ दिनुस् : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी धरहरा सञ्चालनको जिम्मा दिन माग गरेका छन् । बुधबार दिउँसो मन्त्रालयमा सिंहसँग भेटेका बालेनले महानगरले नै धरहरा सञ...

barnanmedia.com११५ हप्ता अघि

इरानले आक्रमणको योजना बनाउँदै गरेका १४ जना पक्राउ

इरानले आक्रमणको योजना बनाउँदै गरेका इस्लामिक स्टेट जिहादी समूहका १४ जनालाई पक्राउ गरेको जनाएको छ । इस्लामिक स्टेट–खोरासान, जिहादी समूहको अफगानिस्तान शाखा हो । खोरासानमा इरान, अफगानिस्तान र मध्य एश...

barnanmedia.com११५ हप्ता अघि

प्रधानमन्त्री मोदीद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस ज...

barnanmedia.com११५ हप्ता अघि

राष्ट्रिय परिचयपत्रको गैरकानुनी कार्यान्वयन भएको भन्दै परेको रिटमा सरकारका नाममा सर्वोच्चकाे अन्तरिम आदेश जारी

राष्ट्रिय परिचयपत्रको गैरकानुनी कार्यान्वयन भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। गत असार २८ गते अधिवक्ता रामबहादुर राउत समेत जना २ जनाले राष्ट्रिय परिचय...

barnanmedia.com११५ हप्ता अघि

दैलेखमा मादक पदार्थ सेवन गरेर वडा कार्यालयभित्र वडासचिव कुट्ने युवक प्रहरी नियन्त्रणमा

दैलेखमा मादक पदार्थ सेवन गरेर वडा कार्यालयभित्र वडासचिव कुट्ने एक युवकलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीक कार्यालयका प्रमुख सुनिल दाहालका अनुसार पक्राउ पर्नेमा चामुण्डा बिन्द्र...

barnanmedia.com११५ हप्ता अघि

एसिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम वृद्धि हुने प्रक्षेपण

संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर)ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । “यो प्रक्षेपणले सन् २०१५ मा ‘सेन्डा...

barnanmedia.com११५ हप्ता अघि

सहकारी ठगीमा संलग्न रविले ढाँटे संसदीय छानबिन समितिलाई

सहकारीको बचत हिनामिनामा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिलाई ढाँटेका छन्। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध नि...

rajdhanidaily.com११५ हप्ता अघि

८ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/209c473d-60be-4298-a726-ec47ba0015eb सम्बन्धित समाचार २६ साउन २०८१ २७ साउन २०८१ २८ साउन २०८१ २९ सा...

rajdhanidaily.com११५ हप्ता अघि

ह्युगो चाभेजको भेनेजुएला

विफल विद्रोह अर्थात् राज्यविरुद्ध ‘कू’ गरेको आरोपमा कुनैबेला जेलसजाय भोगेका एक पूर्वसैनिक अधिकृत ह्युगो चाभेज सन् १९९८ मा भेनेजुएलाको राष्ट्रपति पदमा निर्वाचित भए । स्वघोषित लोकतान्त्रिक समाजवादी च...

rajdhanidaily.com११५ हप्ता अघि

८ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/209c473d-60be-4298-a726-ec47ba0015eb सम्बन्धित समाचार २६ साउन २०८१ २७ साउन २०८१ २८ साउन २०८१ २९ सा...

rajdhanidaily.com११५ हप्ता अघि

‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी

काठमाडौं । साउदी अरेबियाले ७० हजारभन्दा बढी रोजगारीका अवसरसहित ‘जदरात’ रोजगारी प्लेटफर्म सुरु गरेको छ । साउदी सरकारले जागिर खोज्ने प्रक्रियालाई सरल बनाउन र रोजगार खोज्नेहरूलाई रोजगारदाताहरूसँग जोड्...

rajdhanidaily.com११५ हप्ता अघि

बस दुर्घटनामा २७ भारतीय पर्यटकको मृत्यु

पोखरा । भारतबाट नेपाल घुम्न आएका भारतीय पर्यटक शुक्रबार तनहुँमा भएको बस दुर्घटनाको सिकार भएका छन् । बसमा चालकदलका दुईसहित ४३ यात्रुमध्ये दुर्घटनामा २७ जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएक...

barnanmedia.com११५ हप्ता अघि

छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएका दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भीरबाट खसेको ढुङ्गाले लागेर मकवानपुरको बकैया गाउँपालिका–६ सानो ज्यामिरे निवासी ह...

rajdhanidaily.com११५ हप्ता अघि

अपांगमैत्री छैनन् सिन्धुलीका सरकारी भवनहरु

सिन्धुली । बागमती प्रदेश स्तरीय अस्पताल हो सिन्धुली अस्पताल । भर्खर निर्माण सम्पन्न भएको सिन्धुली अस्पतालको आपतकालिन कक्षमा अपांगता भएका व्यक्तिका लागि शौचालय छैन । न त ह्विल चियर शौचालयमा छिर्छ न ...

barnanmedia.com११५ हप्ता अघि

नागढुङ्गामा दुईतर्फी यातायात सञ्चालन

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर आज साँझदेखि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकत...

barnanmedia.com११५ हप्ता अघि

भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

काठमाडौँ, ८ भदौः प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदैछ । यस दिन कागेश्वरी नगरपालिका–४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द ...

rajdhanidaily.com११५ हप्ता अघि

स्याउको साम्राज्य जुम्ला

हजारौं एकानासे स्याउका विरुवा, घना बगैंचामा लटरम्म फलेका स्याउ, बिचबिचमा सैयौं स्याउ संकलक । यो दृश्य हो, जुम्ला गुठिचौर ५ जलजला स्याउ बगैंचाको । ३८ हजार विरुवाको लोभ लाग्ने स्याउ बगैंचामा पुग्दा स...

rajdhanidaily.com११५ हप्ता अघि

किशोरको मृत्युले हनुमाननगरमा तनाव

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ योगिनीयामा वसको ठक्करबाट अघिल्लो दिन विहीवार साँझ एक किशोरको मृत्यु भएपछि हनुमाननगर बजार शुक्रवार विहानैबाट तनावग्रस्त बनेको छ । विहानै देखी ठाउँ-ठ...

barnanmedia.com११५ हप्ता अघि

कांग्रेसद्वारा मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, ८ भदौः नेपाली कांग्रेसले पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा आज दुर्घटनाप्रति दुःख व्यक्त गरेको ...

ekantipur.com११५ हप्ता अघि

सहकारी ठगीमा लामिछानेसँग मध्यरात १ बजेसम्म बयान

काठमाडौँ — सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारम...

barnanmedia.com११५ हप्ता अघि

रोपाइँलाई अनुकूलन मनसुन : देशभर ९८ प्रतिशत रोपाइँ

काठमाडौँ, ८ भदौः यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न ...

barnanmedia.com११५ हप्ता अघि

बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष अभियान सञ्चालनको तयारी

काठमाडौँ, ८ भदौः मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशका बालबालिकालाई कुपोषणबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सञ्चालनको तयारी गरेको बताउनुभएको छ । आज जनकपुर...

barnanmedia.com११५ हप्ता अघि

निजी डुङ्गा दुर्घटनामा हराइरहेका बेलायतका प्रविधि क्षेत्रका अग्रणी उद्यमी माइक लिञ्चको मृत्यु भएको पुष्टि

केही दिनअघि निजी डुङ्गा दुर्घटनामा हराइरहेका बेलायतका प्रविधि क्षेत्रका अग्रणी उद्यमी माइक लिञ्चको मृत्यु भएको पुष्टि गरिएको छ। धेरै दिनको खोज र उद्धार प्रयासहरू पछि उनको मृत्युको पुष्टि भएको थुप्र...

barnanmedia.com११५ हप्ता अघि

जापानमा समर कप फुटसल प्रतियोगिता आयोजना हुने

जापानको फुकुओकामा आठौं समर कप २०२४ फुटसल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ। नेपाली समुदायको श्री गणेश खुकुरी एफसीको आयोजना मा भदौ २२ गते प्रतियोगिता हुने आयोजक संस्थाका प्रदीप राईले जानकारी...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको