मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख १३ को विवरण
आज

२०८२ वैशाख १३ का समाचार

अप्रिल २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com८० हप्ता अघि

मणिमुकुन्द कप भलिबल – गल्कोट र गुजरात फाइनलमा

मणिमुकुन्द कप भलिबल – गल्कोट र गुजरात फाइनलमा सुमन अधिकारी, बुटवल साविक विजेता त्रिभुवन आर्मी बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । गल्कोट भलिबल क्लब...

ratopati.com८० हप्ता अघि

१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि  नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. गठबन्धनमा आशंका नेपालको राजनीतिमा केही दिन यता...

ratopati.com८० हप्ता अघि

झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना

झापा । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ । नगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा गर...

ratopati.com८० हप्ता अघि

आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स सातौं हार व्यहोर्दै पुछारमै थन्किएको छ । शुक्रबार राती भएको खेलमा पनि सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित हुँदै चेन्नई पुछार मै थन्क...

barnanmedia.com८० हप्ता अघि

म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदाय...

barnanmedia.com८० हप्ता अघि

‘भूकम्पले क्षति पुगेकासम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाका सम्पदा केबल सम्पदा मात्र नभई हाम्रो सभ्यताको चिनारी र परिचयको आधार भएको बताउनु भएको छ । भक्तपुर नगरपा...

barnanmedia.com८० हप्ता अघि

‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताउनुभएको छ । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभ...

barnanmedia.com८० हप्ता अघि

अनुसन्धान, नवप्रवर्तन र समाज रुपान्तरणको सशक्त आधार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वविद्यालय अनुसन्धान, नवप्रवर्तन र समाज रूपान्तरणका सशक्त आधार भएको बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा आजबाट सुर्खेत वीरेन्द्र...

barnanmedia.com८० हप्ता अघि

पवन र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी : चीन

चीनले शुक्रबार आफ्नो पवन र सौर्य ऊर्जा क्षमताले पहिलो पटक कोइलाबाट चल्ने थर्मल ऊर्जालाई पार गरेको बताएको छ। “सन् २०२५ को पहिलो त्रैमासिकमा चीनको भर्खरै स्थापना गरिएको पवन र फोटोभोल्टिक ऊर्जा क्षमत...

barnanmedia.com८० हप्ता अघि

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने युवक पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूलाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। प्राप्त जानकारीअनुसार नारायण बेत नाम गरेका ३१ वर्षीय युवकले आकर्षक तलबको प्रलोभनमा पारेर...

barnanmedia.com८० हप्ता अघि

अमेरिकी अधिकारीहरूले विस्कोन्सिन राज्यकी एक न्यायाधीशलाई पक्राउ

अमेरिकी अधिकारीहरूले विस्कोन्सिन राज्यकी एक न्यायाधीशलाई पक्राउ गरेको समाचार छ। आप्रवासन अधिकारीहरूबाट एक व्यक्तिलाई बचाउन सहयोग गरेको आरोपमा उनीलाई शुक्रबार पक्राउ गरिएको रोयटर्सले समाचारमा उल्ले...

barnanmedia.com८० हप्ता अघि

आन्दोलनमा उत्रिएका शिक्षक नेताहरूको आलोकाचो कदम, शिक्षामन्त्रीलाई कुराएर वार्तामा गएनन्

सर्वाेच्च अदालतले शिक्षक आन्दोलनलाई सहमतिमा लैजाने वातावरण बनाइदिए पनि शिक्षकका नेताहरु भने आलोकाचो व्यवहार देखाउन थालेका छन्। सर्वाेच्चले बिहीबार अन्तरिम आदेश जारी गर्दै संविधानसम्मत र जायज माग पू...

barnanmedia.com८० हप्ता अघि

हिरासतका ‘रुम पार्टनर’ धवल शमशेर राणा छुटेको गल्न थाले रवीन्द्र, प्रहरीलाई भन्छन्- मेरो लागि पार्टी बोलेन, निष्पक्ष अनुसन्धान गरिदिनुस्

हिरासतका ‘रुम पार्टनर’ धवल शमशेर राणा छुटेको ६ दिन भयो। गएको आइतबार हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् सांसद राणा उपचारका लागि भारत पुगिसकेका छन्। तर, राप्रपाका वर...

barnanmedia.com८० हप्ता अघि

काठमाडौँ आइपुगे क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन्। आज शुक्रबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका पदाधिकारीहरू ...

barnanmedia.com८० हप्ता अघि

भाजपाका राजा इकबाल सिंह बने दिल्लीका नयाँ मेयर

भारतको दिल्ली महानगरपालिकाको मेयरमा भारतीय जनता पार्टी (भाजपा) का पार्षद् राजा इकबाल सिंह विजयी भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार चुनावको नतिजा शुक्रबार घोषणा गरिएको हो। दिल्ली एमसीडी मेयरको...

barnanmedia.com८० हप्ता अघि

छनोटका लागि नेपाली टोली घोषणा, उपकप्तानको जिम्मेवारी पूजालाई

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टाेली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। य...

barnanmedia.com८० हप्ता अघि

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाण्डौं, १३ वैशाख : संवैधानिक निकायका ५२ भाईको मुद्दामा सर्वाेच्च अदालतले डिल गरिराखेको आरोप लगाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विरुद्ध सर्वाेच्च अदालतको अवहेलनाको मुद्दा पेश भएको...

deshsanchar.com८० हप्ता अघि

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवा...

barnanmedia.com८० हप्ता अघि

प्रहरी सहायक निरीक्षक २०८ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

ठुलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले २ सय ८ जनालाई सई पदमा बढुवा गर्न सिफारिस गरेको हो । सूची

rajdhanidaily.com८० हप्ता अघि

भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर पनि ४८ हजारभन्दा बढी फर्मले विवरण बुझाउन आनाकानी गरेका छन् । नेपाल सरकारको राजस्व आर्जनको मुख्य स्रोतका रूपमा रहेको भ्याट नउठेपछि विभागले बिहीबार ...

rajdhanidaily.com८० हप्ता अघि

१० कम्पनीलाई कागजातसहित उपस्थित हुन विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १० वटा कम्पनीमाथि अनुगमन गर्दा मापदण्ड नपु-याई काम गर्ने कम्पनीलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । विभागले बिहीबार अनुगमन...

ratopati.com८० हप्ता अघि

जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी

काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलमा हिडेनहाइम विजयी भएको छ । ३१ औं चरणका खेल सुरु हुँदा हिडेनहाइमले भीएफबी स्टुटगार्टलाई १-० ले हरायो । पाहुना टोलीलाई विजयी गराउन म्याथियास होन्साकले निर्णायक गो...

deshsanchar.com८० हप्ता अघि

ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानक...

arthadabali.com८० हप्ता अघि

न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता

न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता वीरेन्द्रनगर / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लैङ्गिक न्याय प्रवर्द्धन र न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर...

ratopati.com८० हप्ता अघि

आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा काय...

rajdhanidaily.com८० हप्ता अघि

‘महासत्व’को अभयदान अंग प्रत्यारोपण कार्यमा प्रतिबिम्बित

परिचय जीवन र मृत्युसँग चुनौतीहरू सर्वव्यापी भएको संसारमा, करुणा, त्याग र निःस्वार्थताका गुणहरू हाम्रो नैतिक दिशा निर्देशक स्तम्भहरू भएका छन् । यी गुण धार्मिक शिक्षा वा प्राचीन ग्रन्थहरूमा सीमित छै...

barnanmedia.com८० हप्ता अघि

भारतको जल शक्ति मन्त्रालयको बैठक: ‘पाकिस्तानले एक थोपा पनि पानी पाउँदैन’

पाकिस्तानसँगको 'सिन्धु जल सन्धि स्थगन गर्ने' विषयमा शुक्रबार भारतको जल शक्ति मन्त्रालयको बैठक बसेको छ। दैनिक भास्करका अनुसार बैठकले यसलाई ३ चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकपछि केन्द्रीय ज...

ratopati.com८० हप्ता अघि

मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि द...

rajdhanidaily.com८० हप्ता अघि

स्याङ्जामा अवैध सामाग्री बरामद

स्याङ्जा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट पोखरा तर्फ लैजादै गरेको अवैध सामाग्री प्रहरीले बरामद गरेको छ । लु २ ख १९२१ नम्वरको मिनि ट्रकमा बिल नभएको खाद्य सामाग्री पोखरा लैजादै गर्दा जिल्ला प्र...

deshsanchar.com८० हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भए...

barnanmedia.com८० हप्ता अघि

ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको c छानबिन समिति गठन गर्नुभएको छ। यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिक...

saralpatrika.com८० हप्ता अघि

दीपेन्द्रको मनबाट दर्शक-स्रोतासम्म आइपुगेको ‘तिमी नै छौ यो मनमा’

काठमाडौं। कहिले प्राकृतिक सौन्दर्यको बयान, कहिले मामा–भान्जीको माया अनि कहिले पीडामा परेका चेलीबारे सन्देशमूलक सिर्जना गर्दै आएका दीपेन्द्र अधिकारीले मायामा केन्द्रित भएको गीत सार्वजनिक गरेका छन्। ...

rajdhanidaily.com८० हप्ता अघि

पोखरामा साढे १ अर्बको खानेपानी योजना

पोखरा । पोखराको काँहुडाडा, कृस्ती, भरतपोखरी, निर्मलपोखरी र मट्टीखान लगायतका वासिन्दालाई स्वच्छ पिउनेपानी उपलब्ध गराउन लागत साझेदारीमा परियोजना सञ्चालन गर्नेगरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भए...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको