मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख २९ को विवरण
आज

२०८२ वैशाख २९ का समाचार

मे १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७७ हप्ता अघि

१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्य...

ratopati.com७७ हप्ता अघि

स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख

बागलुङ । काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हज...

ratopati.com७७ हप्ता अघि

एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर

काठमाडौं । ऐतिहासिक एल क्लासिकोमा ४-३ को जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ । आफ्नै घरेलु मैदानमा भएको ‘एल क्लासिको’ मा ४-३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो...

ratopati.com७७ हप्ता अघि

रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी, म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हार्दा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । आइतबार राति भएका खेलमा चेल्सी न्यूक्यासल युनाइटेडसँग २-० ले हार्‍यो । यो जि...

ratopati.com७७ हप्ता अघि

गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’

काठमाडौं । गायिका एवं कम्पोजर लक्ष्मी हमालले पारिपारिक परिवेश बोकेको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी छन् । केही समयअघि फिल्मी गीत ‘हे गोरी’ सार्वजनिक गरेकी उनले अहिले फरक धारको मर्मस्पर्सी ‘जि...

barnanmedia.com७७ हप्ता अघि

गृहमन्त्रीको नाममा धाक धम्की दिने व्यक्ति पक्राउ

गृहमन्त्रीको साथी भएको भन्दै विभिन्न सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज, डरत्रास र धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको...

barnanmedia.com७७ हप्ता अघि

पोल्याण्ड पठाउने प्रलोभनमा दुई लाख ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार मोहोत्तरी बर्दिबास नगरपालिका–५ स्थायी घर भई हा...

barnanmedia.com७७ हप्ता अघि

घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजा...

barnanmedia.com७७ हप्ता अघि

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन

यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु सात लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व सङ्कलन गरे...

barnanmedia.com७७ हप्ता अघि

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्य...

barnanmedia.com७७ हप्ता अघि

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौँ, २९ वैशाख : विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । ...

barnanmedia.com७७ हप्ता अघि

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ, २९ वैशाख : चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोध...

barnanmedia.com७७ हप्ता अघि

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्रपति

काठमाडौँ, २९ बैशाखः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास ...

barnanmedia.com७७ हप्ता अघि

खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु

गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित छल्दी खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका भुवाचिदीका यमप्रसाद शर्माको छोरा १७ वर्षीय ग्रिस्म शर्माको पौडी खेल्ने क्रममा डुब...

barnanmedia.com७७ हप्ता अघि

'राफेल खसालेको' पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो?

आइतबार साँझ भारतीय सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा, एयर मार्शल एके भारतीले वायुसेनाका तर्फबाट राफेलसँग सम्बन्धित प्रश्नको जवाफ दिए। पाकिस्तानी सेनाले भारतीय आक्रमणको बदला लिन भारतका दुई राफे...

barnanmedia.com७७ हप्ता अघि

ट्रम्पले भने- युक्रेनले टर्किएमा भेट्ने पुटिनको प्रस्तावमा सहमत हुनुपर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न बैठक आयोजना गर्न आह्वान गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोशल' मा पोस्ट गर्दै भने , "रुसी राष्ट्रपत...

barnanmedia.com७७ हप्ता अघि

भारत र पाकिस्तानको बारेमा अमेरिकाको अडान कसरी परिवर्तन हुँदै गयो? यसको अर्थ के हो?

भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका बीच, भारतका विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ अचानक पत्रकार सम्मेलन गर्दै दुवै पक्ष सबै प्रकारका आक्रमणहरू रोक्न सहमत भएको बताए। भारत र पाकिस्तानबीच भएको ...

barnanmedia.com७७ हप्ता अघि

सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती

सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ । हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्...

barnanmedia.com७७ हप्ता अघि

समाजवादीको झापा अध्यक्षमा भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको विर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यी...

Ujyaaloonline.com७७ हप्ता अघि

जाँडअड्डाको तातो बहस : रिसोर्टमा लडेको कि सीमामा ?

दुईजना जँड्याहाको लामो अन्तरालमा भेट भयो । लामो अन्तरालका कुरा गर्न जाँड खानै पर्‍याे । उनीहरू नजिकैको भट्टीमा पसेर पिउन थाले । दुई ग्लास चिरिप्प पारेपछि कानले सुनेका र आँखाले देखेका सबै कुरा मिसमा...

barnanmedia.com७७ हप्ता अघि

प्रस्तुत तस्बिरमा केही राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?

माथिको तस्बिर हेर्नुभयो ? प्रस्तुत तस्बिरमा केही राजावादी नेताहरूको अगाडि निकै महत्त्व दिएर नेमप्लेट राखिएको छ । जुन नेमप्लेटमा नेता जनाउने गरी राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस बीपी, विश्व ह...

deshsanchar.com७७ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको ...

barnanmedia.com७७ हप्ता अघि

काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित म...

barnanmedia.com७७ हप्ता अघि

युद्धविरामपछि भारतीय सेनाको दाबी: ‘अपरेसन सिन्दूर’मा १०० आतंककारी मारिए

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गरेको छ। जसमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले 'अपरेसन सिन्दूर'मा १०० भन्दा बढी आतंककारी मारिएको ...

rajdhanidaily.com७७ हप्ता अघि

१२ खर्ब रेमिट्यान्स भित्रिंदा अधिक विदेशी मुद्रा सञ्चिति

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा १० प्रतिशत वृद्धि हुँदा मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुगेको छ । चालू आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा कुल ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्या...

deshsanchar.com७७ हप्ता अघि

‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’ सम्पन्न, चार विजेता छानिए

काठमाडौँ- काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सम्पन्न १४औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’ प्रतियोगितामा सिनियर र जुनियरतर्फ गरी चार विजेता घोषणा भएका छन्। जुनियर ब्वाइजमा एरोस कर्माचा...

rajdhanidaily.com७७ हप्ता अघि

संक्रमणकालीन न्यायः दुई आयोगको अध्यक्षमा महेश थापा र लिलादेवी गड्तौलाको नाम सिफारिस

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) ले दुई आयोगको पदाधिकारी सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सर्च कमिटीक...

rajdhanidaily.com७७ हप्ता अघि

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणका कारण स्थगित संवैधानिक इजलासको सुनुवाइ ...

barnanmedia.com७७ हप्ता अघि

भारतीय सेनाले भन्यो: युद्धविराम उल्लंघन भए प्रतिकार गर्न कमान्डरहरूलाई पूर्ण अधिकार

काठमाडौँ, २९ बैशाखः पाकिस्तानसँग शनिबार युद्धविराम सम्झौता गरेको भारतको सेनाले यो उल्लंघनको अवस्थामा प्रतिकार गर्न सेनाका कमान्डरहरूलाई पूरा अधिकार दिइएको बताएको छ। भारतीय सेनाका प्रवक्ता (एडीजी प...

rajdhanidaily.com७७ हप्ता अघि

प्रतिनिधिसभा बैठक: सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । ...

deshsanchar.com७७ हप्ता अघि

हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ रोयल्टी सङ्कलन

काठमाडौँ- यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा ...

barnanmedia.com७७ हप्ता अघि

गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल...

rajdhanidaily.com७७ हप्ता अघि

यस्ता छन्, नेपालमा उच्च शिक्षाका चुनौती

नेपालको उच्च शिक्षा प्रणाली अन्य देशको तुलनामा अपेक्षाकृत नयाँ भएता पनि यसले राष्ट्रिय, बौद्धिक, सामाजिक रआर्थिक विकासमा केन्द्रीय भूमिका खेलेको छ । २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको