२०८२ असार ११ का समाचार
जून २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बेथानचोकमा एक वर्षमै ३७२ किमि सडक मर्मत, कृषि र पशुपालनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक
काभ्रेपलाञ्चोक। गत असोज १०, ११ र १२ गते अविरल वर्षापछि गएको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बेथानचोक गाउँपालिकाले एक वर्ष नपुग्दै ३ सय ७२ किलोमिटर सडक मर्मत गरेको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भ...

ललितपुरको टीकाथली क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
ललितपुर। ललितपुरस्थित टीकाथली वर्षामापन केन्द्र आसपासको क्षेत्रमा राति मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सो क्षेत्रका गोदावरी खोला तथा साना खोला...

इरानले आणविक कार्यक्रम पुनर्निर्माण गरेमा इजरायलले फेरि आक्रमण गर्ने नेतान्याहूको चेतावनी
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्नो आणविक कार्यक्रमलाई पुर्निमार्ण गरे पुनः आक्रमण गर्ने चतावनी दिएका छन् । ‘हामीले इरानको आणविक परियोजना ध्वस्त पारिसकेका छौँ। यदि इ...

एक सय रोपनीमा अकबरे खुर्सानीखेती
तनहुँ। तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुम...

ताप्लेजुङका ९ वटा स्थानीय तहको बजेट चार अर्ब बढी
ताप्लेजुङ । ताप्लेजुङका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकमको बजेट प्रस्तुत गरेका छन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिकासहितका यी स्थानीय तहले कूल रु चार अर्ब ...

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प...

सरकार ढाल्न स्वर्णिमको सक्रियता, होलान् त सफल?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग गरी प्रतिनिधि सभामा प्रदर्शन गर्दै आएको छ । उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति बनाउनुपर्ने मा...

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने
दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिर्ने भएको छ । पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकाबासीको न्यूनतम विद्युत् म...

गृहमन्त्री रमेश लेखकलाई सर्वाेच्चले दियो झड्का, गण्डकीका मुख्यमन्त्री खुसी
यातायात व्यवस्थापन प्रदेश सरकारको क्षेत्राधिकार हो। त्यही भएर गण्डकी प्रदेश सरकारले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली २०८२ जारी गर्यो। पठाओ, इन्ड्राइजस्ता सेवाहरु नेपालमा सञ्चालनमा रहे पन...
भारत-इङ्ल्यान्ड टेस्ट: इङ्ल्यान्डले भारतलाई पाँच विकेटले पराजित गर्दै शृङ्खला १-० ले जित्यो
भारत विरुद्धको पाँच खेलको टेस्ट शृङ्खलाको पहिलो खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ। इङ्ग्ल्याण्डले भारतलाई पाँच विकेटले पराजित गरेको छ। बेन डकेटको शतक र ज्याक क्राउली र जो रुटको अर्धशतकको मद्दत...

युद्धविरामको घोषणापछि इरान र इजरायलका मिडियाले गरिरहेका छन् यी दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इजरायल र इरान युद्धविराममा सहमत भएको बताएका छन्। यसपछि दुवै पक्ष युद्धविराममा सहमत भए, तर केही घण्टापछ...

नेपाल र दक्षिण अफ्रिकाले सेवा क्षेत्रमा सहकार्य गर्ने
काठमाडौँ, ११ असारः नेपाल र दक्षिण अफ्रिकाबीच पर्यटन एवम् सेवा क्षेत्रमा सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण अफ्रिकाका भारतका ...
गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि नवलपुरलाई
तनहुँ । गण्डकी प्रदेश कबड्डी सङ्घले आयोजना गरेको प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि नवलपुर जिल्लाले जितेको छ । व्यास नगरपालिका–१ फुटसल मैदानमा मंगलबार सम्पन्न फाइनलमा कास्कीलाई पराजित गर्दै नव...

ललितपुरमा सावधानी अपनाउन आग्रह
काठमाडौँ, ११ असारः ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भ...

'समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन'
काठमाडौँ, ११ असारः समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम...

बालेन र हर्कसहित देशभरका २४ वटा नगरपालिकाले ल्याउन सकेनन् बजेट
देशभरका २४ वटा नगरपालिकाले संविधानतः तोकिएको समयसीमा १० असारभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न नसकेको तथ्याङ्क नेपाल नगरपालिका सङ्घले सार्वजनिक गरेको छ। नगर...

नेपालमा लगानी भित्र्याउन दक्षीण अफ्रिकाका राजदूतलाई अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। आज अध्यक्ष ढकाल र दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा...

रुपन्देहीको तिलोत्तमा विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी
रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ । विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बटवलले जनाएक...

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडक खण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ । करिब चार वर्षस...

हटेसँगै नेपाल वायुसेवा निगम भन्याे- उडान प्रभावित यात्रुहरूलाई निःशुल्क मिति परिवर्तन वा पूर्ण रकम फिर्ता सुविधा उपलब्ध
कतारको आकाश मार्गमा अस्थायी प्रतिबन्ध हटेसँगै नेपाल वायुसेवा निगम (Nepal Airlines) ले असार ९ गते (२०२५ जुन २३) मा प्रभावित भएको दोहा उडान (RA-२३९/२४०) का यात्रुहरूको लागि वैकल्पिक उडानको सफलतापूर्व...

महोत्तरीमा स्थानीय तहको बेरुजु झन्डै नौ अर्ब नजिक
महोत्तरी। यहाँका स्थानीय तहको बेरुजु रु नौ अर्ब नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म रु आठ अर्ब ७३ करोड ६५ लाख ९२ हजार न...

मलेशियामा महँगी दर घट्दै, उपभोक्ता राहतमा
मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी दर) घटेर १.२ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा न्यून दर भएको सरकारी तथ्याङ्कले देखाएको छ । मलेशियाको तथ्यांक विभागका अनुसार, म...

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय
सिरहा। जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको वर्षौँ बितिसक्दासमेत सिरहामा एउटा पनि सार...

कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी
इरानका राष्ट्रपति मसुद पजशकियानले अमेरिकी सैन्य अड्डामा भएको आक्रमणको एकदिनपछि कतारका अमीर शेख तमीम बिन हमद अल थानीसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले कतारमा रहेको अमेरिकी सैन्य अखडामा गरिएको आ...

ट्रम्पको चेतावनी- इजरायलले इरानमा आक्रमण नगरोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको बताएका छन् । उनले सबैभन्दा बढी असन्तुष्टि इजरायलसँग जनाएका छन् । आफू इजरायलसँग साँच्चै असन्तुष्ट रहेको ट्रम्पको भन...

युद्धविराम उल्लङ्घन भए ‘कडा जवाफ दिने’ इजरायलको चेतावनी
काठमाडौँ ।संयुक्त राष्ट्र सङ्घका लागि इजरायलका राजदूत ड्यानी डानोनले इरानसँगको युद्धविराम उल्लङ्घन भएमा इजरायलले ‘कडा जवाफ’ दिने बताएका छन्। मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै...

सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ
सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु. चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१५ बस्ने ४७ वर्...
‘कुलिङ अफ पिरियड’ले कसिएको गाँठो
नेपालीमा एउटा उखान छ, ‘भए सय शोक, नभए एकै शोक ।’ जागिर खाएकालाई ‘५८ वर्ष छिट्टै नआए हुन्थ्यो, अवकाशपछि कहाँ जाने ?’ भन्ने अनेकौं पीर । जागिर नपाएकालाई ‘जागिर पाइएन’ भन्ने एउटै पीर । अथात्, दोस्रो थ...

इरानले युद्धविराममा भूमिका खेलेकोमा कतारलाई दियो धन्यवाद
काठमडौँ । संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सईद इरावनीले इरान–इजरायल युद्धविराममा कतारले खेलेको कूटनीतिक भूमिकाको लागि धन्यवाद दिएका छन्। मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद...

अन्ततः ‘टेक एन्ड पे’को प्रावधानबाट पछि हट्यो सरकार
काठमाडौं । अन्ततः नेपाल सरकार ‘टेक एन्ड पे’बाट पछि हट्न बाध्य भएको छ । निजी क्षेत्रको विद्युत् उत्पादन आवश्यक पर्ने बेला मात्र खरिद गर्नेगरी ल्याएको टेक एन्ड पे प्रावधानका कारण सत्ता समीकरणमा नै स...

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा नि...

अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्द भएको छैन : इरान
जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्दको कुनै सम्झौता नभएको’ बताएका छन् । यद्यपि, उनले ‘यदि इजरायलले आफ...
३२ समाचार देखाइएको