२०८२ असार १६ का समाचार
जून ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचारः २५ लाख धरौटीमा छुटे मोहन बस्नेत, नेपाली टोलीको शानदार जित
दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. नेपाली टोलीको शानदार जित एसीसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा आइतबार ने...
१००औँ खेलमा ऐतिहासिक जितपछि नेपाली टोलीको खुसी (तस्बिरहरू)
काठमाडौँ। नेपालको महिला फुटबल टोलीले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै लाओसविरुद्ध ९–० को सानदार जित निकालेपछि खेलाडी र अफिसियलहरू उल्लासित देखिएका छन्। एएफसी महिला एसियन कप २०२६ छन...

अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विका...

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
धानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आज आय...

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख
सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ । संसद् दिवस, २०...

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु
तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएपछि उक्त सेवा विस्तार गरिएको हो...

कांग्रेसले पहिले जिसस राखेर डुबायो, अहिले अतिरिक्त सचिव ब्यूँताएर
कर्मचारीतन्त्रमा सबैभन्दा ठूलो पटड रहेको दल हो कांग्रेस। त्यसपछि एमाले र माओवादी हुन्। अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार छ। प्रतिनिधिसभामा बहुमत रहेको यो गठबन्धनको रुचीमा राज्य व्यवस्था तथा स...

एमालेमा विधि–विधानको पक्षमा उभिएका ईश्वर पोखरेल
नेकपा एमालेको आन्तरिक राजनीति यसरी तरंगित भइरहेको छ कि त्यसका कम्पनले सिंगो राष्ट्रिय राजनीतिमै खैलाबैला उत्पन्न गरेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आगामी महाधिवेशनलाई लक्षित गरी घोषित रुपमै...

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल
काठमाडौँ, १६ असारः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संसद् दिवस २०८२ को अवसरमा आज शु...

बागलुङका पाँच किसान पुरस्कृत
कृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । आइतबार २२औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषकलाई जनही रु १० हजार र प्रमाणपत्रले सम्मान गरिएको केन्द्रले जनाए...

चट्याङ लागेर महिलाको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा ती महिलाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुई महिला घाइते भएका छन् ।...

‘काठमाडौँ भ्युटावर’ व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन म्याद थप
पुरानो बसपार्कमा ‘काठमाडौँ भ्युटावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले भेटवाललाई...

काठमाडौँको गोकर्णेश्वरमा दक्षिणढोकामा एक जना युवकको शव फेला
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ स्थित दक्षिणढोकामा एक जना युवकको शव फेला परेको छ । धादिङ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका ...

खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक अवरुद्ध
जिल्लाको खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडा बीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक अवरुद्ध भएको छ। सडक निर्माणका क्रममा अचानक सडक भासिएर स्काभेट...

बाउसे बालाई जिस्काउने अल्लारे १५ असार
पल्लाघरे हजुरबा तन्नेरी हुँदा बाउसे गर्ने भनेपछि जुरुक्क हुन्थे, त्यसैले बुढो हुँदा पनि गाउँमा उनको नामै बाउसे बा हुन गयो । बाको २० मुरी धान फल्ने खेत अझै बाँकी छ । २० मुरी धान फल्ने भएकाले खेतको न...

नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ : पूर्वप्रधानमन्त्री बेनेट
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उनका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् । इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ब...

ईरानी अधिकारीद्वारा इजरायली आक्रमणप्रति कडा आपत्ति
इजरायलद्वारा सोमबार गरिएका आक्रमणप्रति गम्भीर असन्तुष्टि जनाउँदै एक वरिष्ठ ईरानी अधिकारीले उक्त कार्यलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताए। । उक्त आक्रमणले क्षेत्रीय स्थायित्व र सुरक्षामा प्रतिकूल...

युरो र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर,...

हाडनाता करणी मुद्दाका दोषी दाजु–भाइ धरानबाट पक्राउ
सुनसरीको धरानमा हाडनाता करणी अभियोगमा फरार रहेका दुई जना दाजु–भाइ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरूलाई शनिबार घर वरपरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान निव...

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना
काठमाडौँ, १६ असारः उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताउनुभएको ...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन ३० तारिख।

१३ वर्षको उमेरमा सिके सीप, त्यही कामले जोडे घरघडेरी
दाङका अरूण योगीलाई तेह्र वर्षको उमेरमा टन्सिलको समस्या देखियो। उनलाई दाजु अनिलले उपचारका लागि भारतको दिल्ली पुर्याए। दिल्लीमा लामै समय बस्नुपर्ने भयो। डाक्टरले दुई वर्षसम्म नियमित उपचार गर्नुपर्छ...
सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४७ पैसा र बिक्रीदर १३७ रुपियाँ ०७ पैसा निर्धार...

कञ्चनपुरमा ठूलो वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह
काठमाण्डौ – कञ्चनपुरमा बिहानैदेखि ठूलो पानी परिरहेको छ । खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्रहरू भई बहने सिहाली, दोदा (मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपन...

नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन ट्रम्पको माग
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन माग गरेका छन्। उनले यो अभियोगले गाजामा युद्धविराम गर्ने प्रयासमा ब...

संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे
काठमाडौँ, १६ असारः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाल...

अमेरिकी डलरको भाउ आज पनि स्थिर, अरू मुद्राको विनिमयदर कति छ?
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलरको भाउ स्थिर छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रु...

कञ्चनपुरका खोलामा बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर जिल्लाका केही क्षेत्रमा पछिल्लो घण्टाहरूमा मध्यम वर्षा मापन भएको जनाउँदै साना खोलाहरूमा बहाव बढ्न सक्ने चेतावनी दिएको छ। विभागले आज (सोमबार) बिहान ४...

लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति हो: घिमिरे
सभामुख देवराज घिमिरेले संसदमा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन्। संसद् दिवस, २०८२ क...

टेरामक्स खरिद भ्रष्टाचारमा पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग
काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहन बस्नेत २५ लाख रुपैयाँ धरौटी...

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देख...

साताभर निरन्तर वर्षा हुने
गोरखापत्र समाचारदाता काठमाडौँ, असार १६ गते । यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ । साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबार...
३२ समाचार देखाइएको