मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज ६ को विवरण
आज

२०८२ असोज ६ का समाचार

सेप्टेम्बर २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com५९ हप्ता अघि

स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी विवादित पृष्ठभूमिकी संगीताको कारण रोकियो पाँच मन्त्रीको नियुक्ति

स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी विवादित पृष्ठभूमिकी संगीताको कारण रोकियो पाँच मन्त्रीको नियुक्ति ६ मिनेट अघि काठमाडौँ : आर्थिक अनियमितमा विवादित पृष्ठभूमि भएको संगीता कौशल मिश्राको कारण नियुक्तिक...

ratopati.com५९ हप्ता अघि

भारतसँग पाकिस्तान पराजित

काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा पाकिस्तान भारतसँग दोस्रो पटक पराजित भएको छ । आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले ज...

setopati.com५९ हप्ता अघि

पाकिस्तानविरूद्ध भारतको अर्को सहज जित

एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-४ को खेलमा भारतले पाकिस्तानमाथि अर्को सहज जित निकालेको छ। दुबईमा आइतबार राति सकिएको खेलमा भारत ६ विकेटले विजयी भयो। पाकिस्तानले दिएको १७२ रनको लक्ष्...

hamrokhelkud.com५९ हप्ता अघि

आर्सनल र म्यानचेस्टर सिटीको‌ बराबरी

आर्सनल र म्यानचेस्टर सिटीको‌ बराबरी एजेन्सी– गेब्रियल मार्टिनेलीले इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोकेको छ। इमिरेट्स स्टेडियममा भएको...

onlinekhabar.com५९ हप्ता अघि

मार्टीनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले सिटीविरुद्ध हार टार्‍यो

५ असोज, काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको छ ।...

ratopati.com५९ हप्ता अघि

अख्तियारमा ३७ हजार बढी उजुरी, सुशासनमा कठोर कदम चाल्न राष्ट्रपतिको निर्देशन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को पैँतीस औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। आइतबार शीतल निवासमा आयोजित समारोहमा प्रमुख आयुक्त प्रेम...

ratopati.com५९ हप्ता अघि

अख्तियारले दायर गरेको भ्रष्ट्राचार मुद्दामा ५२.६७ प्रतिशत सफलता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा मध्ये ५२.६७ प्रतिशत मुद्दामा कसुर कायम भएको दाबी गरेको छ । आयोगमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार ३९३ ...

setopati.com५९ हप्ता अघि

सर्वोच्चका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा मन्त्री बन्न मिल्छ?

प्रधानमन्त्री सुशीला कार्कीले नाम सिफारिस गरेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा संविधानअनुसार मन्त्री बन्न मिल्छ कि मिल्दैन भन्नेमा प्रश्न उठेको छ। प्रधानमन्त्री कार्कीले उद्योग, ...

ratopati.com५९ हप्ता अघि

यी हुन् अख्तियारमा सबैभन्दा बढी उजुरी पर्ने १० स्थानीयतह

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगको प्रतिवेदन अनुसार देशभर ३७ हजार २६ वटा उजुरी दर्ता ...

ratopati.com५९ हप्ता अघि

नाडा र प्रधानमन्त्रीबिच अटोमोवाइल व्यवसायबारे छलफल

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी हालको जटिल परिस्थितिले अटोमोबाइल व्यवसायमा पारेको...

ratopati.com५९ हप्ता अघि

बाँकेका तीन कार्यालय फेरि प्रयोग गर्न नमिल्ने अवस्थामा

नेपालगन्ज। बाँकेको कोहलपुर र नेपालगन्जमा रहेका तीन सरकारी कार्यालय पूर्ण रूपमा जोखिमयुक्त रहेको पाइएको छ । प्राविधिक अध्ययनपछि सहरी विकास तथा भवन कार्यालयले ती कार्यालयबाट पुनः सेवा प्रवाह गर्न नसक...

ratopati.com५९ हप्ता अघि

फेरान टोरेसको दुई गोलमा बार्सिलोनाकाे सहज जित, गेटाफे ३-० पराजित

काठमाडौँ । स्पेनको ला लिगामा बार्सिलोना र गेटाफेको बीच भएको खेलमा बार्सिलोना शानदार प्रदर्शन गर्दै ३-० ले विजयी भएको छ। बार्सिलोना पहिलो हाफमै खेलको नियन्त्रण सम्हालेको थियो र फेरान टोरेसले १५ औँ र...

ratopati.com५९ हप्ता अघि

पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

गण्डकी । पोखरा पर्यटन परिषद्ले पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आइतबार काठमाडौ...

barnanmedia.com५९ हप्ता अघि

तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३०० क्वीन्टल चामल र चिनी फिर्ता भएको छ । लहान नगरपालिका–१ स्थित सो गोदाममा भदौ २४ गते भ...

barnanmedia.com५९ हप्ता अघि

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर ने...

barnanmedia.com५९ हप्ता अघि

सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउन माग

काठमाडौँ, ६ असोज : ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान’ले निजामती कर्मचारी, सुरक्षाकर्मीलगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाइ सहज र सुरक्षित कार्य वातावरण तत्काल निर्माण गरी सार्व...

barnanmedia.com५९ हप्ता अघि

सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभुत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ । यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभुत सेवा पाउनसमेत...

barnanmedia.com५९ हप्ता अघि

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ, ६ असोजः नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा ...

barnanmedia.com५९ हप्ता अघि

कुलमानले लिए बदला: प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाएको दुई पटक नियुक्त, दुई पटक नै पीडित

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि बनेको अन्तरिम सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ। आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले शाक्यलाई ह...

barnanmedia.com५९ हप्ता अघि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी केसी प्रमुखमा अतिरिक्त सरुवा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ। हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका के...

barnanmedia.com५९ हप्ता अघि

बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिए, यसले के परिवर्तन गर्नेछ?

बेलायती प्रधानमन्त्री केयर स्टारमरले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन्। स्टारमरले आइतबार एक विज्ञप्ति जारी गरे। "आज, बेलायतले औपचारिक रूपमा प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता...

barnanmedia.com५९ हप्ता अघि

पूर्ववर्ती ओली सरकारका निर्णय धमाधम उल्टिदै

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्ववर्ती सरकारका निर्णय धमाधम उल्टयाउन थालेको छ । पूर्ववर्ती केपी ओली नेतृत्वको मन्त्रिपरिषद् र विभागीय मन्त्रीहरुले गरेका निर्णय उल्टाएर कांग्रेस, एमालेला...

barnanmedia.com५९ हप्ता अघि

अमेरिकी प्रविधि भारतीय प्रतिभामा धेरै निर्भर छ: H-1B भिसामा भाजपा नेता

एच-१बी भिसासँग सम्बन्धित अमेरिकाको नयाँ निर्णयको बारेमा भाजपा नेता राजीव चन्द्रशेखर भन्छन् कि भारतीय उद्योग एच-१बी भिसामा मात्र निर्भर छैन। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने , "आज प्रविध...

nepalkhabar.com५९ हप्ता अघि

तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो। ४५ घण्टा लगाएर पहिरो हटाएपछि आइतबार दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुनस् प...

barnanmedia.com५९ हप्ता अघि

देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक)का टेकेन्द्र कार्की नियुक्त भएका छन्। हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गर्ने आ...

barnanmedia.com५९ हप्ता अघि

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा...

rajdhanidaily.com५९ हप्ता अघि

आर्थिक भुमरीको पहाडमा अन्तरिम सरकार !

हिमाली देश नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण भए पनि आर्थिक रूपमा सधैं चुनौतीबीच छ । गत २३ र २४ भदौ भ्रष्ट्राचार, बेरोजगार, कुशासनविरुद्ध जेनजी आन्दोलन छेडियो । यसपछि राजनीतिक...

kalakarmi.com५९ हप्ता अघि

भारतको पाकिस्तानविरुद्ध लगातार दोस्रो जीत, १७२ रनको लक्ष्य १८.५ ओभरमै हासिल

दुबई- भारतीय टिमले एशिया कप २०२५ मा पाकिस्तानमाथि लगातार दोस्रो जीत हासिल गरेको छ । आइतवार मध्य राति सम्पन्न भएको सुपर(४ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । भारतले पाकिस्तानविरुद्...

rajdhanidaily.com५९ हप्ता अघि

थपिएका ५ मन्त्री को हुन ? ‘विज्ञ टोली’ले छान्दै केही नाम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ५ मन्त्री थपेका छन् । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश ...

Ujyaaloonline.com५९ हप्ता अघि

घरघरका जेनजी ! घरैपिच्छे जेनजी गाथा !

‘अरू जेनजीले देशको शासन व्यवस्था उल्टाए रे, हाम्रा घरका जेनजी चाहिँ आफू सुतेको ओछ्यान पनि उल्टाउन सक्दैनन् ।’ ‘हाम्रो घरका जेनजीको चाल पनि त उही हो नि ! अरूका जेनजी कहाँबाट कहाँ पुगिसके, हाम्रा घर...

rajdhanidaily.com५९ हप्ता अघि

माओवादीका सबै कमिटी विघटन !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी विघटन (भंग) गरिँदै छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला र पालिका कमिटीसमेत विघटन गरेर विशेष महाधिवेशनमा माओवादी केन्द्र ज...

rajdhanidaily.com५९ हप्ता अघि

मन्त्रिपरिषद् बैठकः जेनजी आन्दोलन घुसपैठ छानबिन समिति गठन, कुलमानले हटाए हितेन्द्र

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको ...

rajdhanidaily.com५९ हप्ता अघि

धनगढीको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन गरिने

धनगढी । कैलाीको धनगढीमा रहेको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन हुने भएको छ । धनगढीका युवाहरूले हरेक शनिवार साँझ भजन किर्तन गर्ने भएका हुन् । धनगढी उपमहानगरपालिकाले भर्खरै भएको जेन्जी आन्दोलनक...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको