२०८२ पुष ३० का समाचार
जनवरी १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै
काठमाडौँ । जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ । यसले कम्पनीको कुल बिक्रीको करिब ३० प्रतिशत हिस्सा चीनले ओगटेको देखाउँछ । गत वर्ष कम्पनीले दुई ला...

१२ बजे १२ समाचार: यस्तो छन् आजको प्रमुख समाचार
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर आएका छौँ– १. नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली नागरिकलाई भुटानी शरण...

८४ वर्षको उमेरमा नागरिकता
सिन्धुपाल्चोक — जीवनका अधिकांश वर्ष राज्यको अभिलेखबाहिर बिताएकी चौतारा साँगाचोकगढी नगरपालिका–१० मा बसोबास गर्दै आएकी ८४ वर्षीया लालकुमारी श्रेष्ठले अन्ततः नेपाली नागरिकता पाएकी छन् । सिन्धुपाल्चोक...

रुसको उच्च–गति रेल इन्जिनको परीक्षण सफल
काठमाडौँ । रुसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरले सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक पास गरेको छ । रुसी रेलवेको जानकारी अनुसार यस मोटरको सञ्चालन क्ष...

विद्युत् प्राधिकरणका ३७ जना कर्मचारीको सरुवा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३७ जना कर्मचारीहरूको सरुवा गरेको छ । प्रमुख कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्बहाली भएर आएपछि पहिलो पटक ठुलो संख्यामा कर्मचारी सरुवा गरिएको हो । सर...

ट्राफिक सप्ताह–२०८२ः ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रम आयोजना
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलङ्कीले मंगलबार काठमाडौँको कलङ्की क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सवारी दुर्घटना न्यूनीकरण विशेष ...

ट्रम्पको महत्त्वाकांक्षाप्रति रुसको व्यंग्यात्मक शैलीमा चुनौती
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डका सम्बन्धमा निकै गम्भीर देखिएका छन् । तर, उनको यो महत्त्वाकांक्षाप्रति रूसले भने व्यंग्यात्मक शैलीमा चुनौती दिएको छ । रूसी सुरक्षा परिषद्क...

युक्रेनमा विद्युतीय कारको माग उल्लेखनीय रूपमा बढ्दै
काठमाडौँ । युक्रेनमा ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको बिक्री सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार गत वर्ष यस्ता सवारीसाधनको बिक...

ललितपुर–३ बाट उम्मेदवारी दर्ता गरिसकेँ: डा. तोसिमा कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा विघटित प्रतिनिधिसभाकी सांसद डा. तोसिमा कार्कीले पार्टी नछोड्ने स्पष्ट घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा आफू पार्टी छोड्न लागेको भन्ने अफ...

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार,...

इरानकाे हिंसाप्रति तत्काल कदम चालिने : ईयू प्रमुख
ईयू प्रमुख उसुला भोन देर लेयनले मङ्गलबार इरानमा प्रदर्शनमाथि भएको दमनका कारण बढ्दो हताहतप्रति ब्रसेल्सले छिटो नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने तयारीमा रहेको बताउनुभएको छ । भोन देर लेयनले अनलाइन पोष्ट...
रियल मड्रिडको मुख्य प्रशिक्षकमा आल्भारो आर्बेलोआ नियुक्त
रियल मड्रिडको मुख्य प्रशिक्षकमा आल्भारो आर्बेलोआ नियुक्त भएका छन्। स्पेनिस सुपर कपमा बार्सिलोनासँग ३-२ ले पराजित भएपछि रियलका मुख्य प्रशिक्षक जाभी अलोन्सोले पद छाडेका थिए। रियलका पूर्वखेलाडी समेत...

इरानमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले भन्यो: आर्मिनिया वा टर्की हुँदै भए पनि तुरुन्त बाहिरिनू
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्तै इरान छाड्न आग्रह गरेको छ। भर्चुअल दूतावासले भनेको छ, ‘इरानभरि विरोध प्रदर्शन बढ्दै गइरहेको छ र यो हिंसात्मक ...

चीनलाई गोप्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविकलाई १६ वर्ष जेल सजाय
चीनको गुप्तचर निकायलाई अमेरिकी नौसेनाको गोप्य सैन्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविक जिनचाओ वेईलाई दुई सय महिना (१६ वर्ष ८ महिना) जेल सजाय सुनाइएको छ। सान डिएगोको संघीय अदालतमा न्य...

फेड अध्यक्ष पावेलको पक्षमा एकजुट भएर उभिए केन्द्रीय बैंक प्रमुखहरू
विश्वका प्रमुख केन्द्रीय बैंकका प्रमुखहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का अध्यक्ष जेरोम पावेलप्रति ‘पूर्ण ऐक्यबद्धता’ व्यक्त गरेका छन् । अमेरिकाको न्याय मन्त्रालयले पावेलमाथि आपराधिक...

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिनुपर्ने माग
दक्षिण कोरियाका अभियोजकहरूले पूर्वराष्ट्रपति यून सुक योललाई मृत्युदण्डको माग गरेका छन् । मार्शल ल लागु गर्ने असफल प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर भएमा उनलाई यो सजाय दिन माग गरिएको हो । सोलस्थित अ...

बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल
झापा-५ बाट प्रतिनिधिसभामा उम्मेदवार हुने चर्चामा रहेका बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर रहेका शाहले मंगलबार महोत्त...

महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा
पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ । महामन्त्रीहरू ग...

फिलिपिन्समा फोहोरको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो
मध्य फिलिपिन्सस्थित एउटा फोहोर व्यवस्थापन केन्द्रमा गएको पहिरोेमा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । गएको हप्ता सेबु शहरको बिनालिउ ल्यान्डफिल क्षेत्रमा पहिरो गएको थियो । घटनाको समयमा सो ल...

दुई फर्मलाई नगद जरिवाना
काठमाडौँ, ३० पुसः नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस...

लोकतन्त्रको उत्तम विकल्प निर्वाचन होः मन्त्री श्रेष्ठ
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दल आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ । युनाइटेड...

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ, ३० पुसः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा वि...

एसबिआई बैंकको तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी
लुटेरा समूहले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकको तीन करोड रकम लुटेका छन्। हतियारसहित आएको समूहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर साँझ ७ बजे रकम लिएर भागेका हुन्...

टिपर दुर्घटनामा चालकको मृत्यु
अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज (मंगलबार) साँझ भूमिकास्थान नगरपालिका ३‚ ठुलाखर्कस्थित भित्री सडकखण्डमा लु.२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा प्युठानका ५८ वर्...

बेनीमा आजदेखि ‘खाना महोत्सव’
म्याग्दी । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज (बुधबार) देखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले...

‘बा’सँग चुनाव लड्ने बालेनको तयारी, देशैभर ‘सूक्ष्म सर्वेक्षण’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्ने घोषणा गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्राविधिक तयारीलाई तीव्...

सहमति नजुट्दा कांग्रेसमा फुटको सन्त्रास
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन संस्थापनसँगको सहमति प्रयासका कारण लम्बिइरहेको छ । दुई पक्षबीच सहमति नहुँदा कांग्रेस औपचारिक रूपमै फुट सँघारमा पुगेको छ भने पार्टी सभापति शेरबहादु...

गगन-विश्वलाई कांग्रेस संस्थापनको चेतावनी ?
पाली कांग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ। मंगलबार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधबार बिहानस...

आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न
कञ्चनपुर । तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन का...

ट्रम्पपछि को बन्ला अमेरिकाको राष्ट्रपति?
अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकालपछि विदेशमन्त्री मार्को रुबियो राष्ट्रपति बन्ने सम्भावना अचानक बढेको छ। बेलायती पत्रिका द इन्डिपेन्डेन्टको रिपोर्टअनुसार, यो सम्भावना भेनेजुएलाविरुद्ध अमेरिकी आक...

‘विदेश मोह’मा जेनजी सरकार
काठमाडौं । जेनजी आन्दोलनपछिको विशिष्ट परिस्थितिमा सरकारका मन्त्री, सचिव तथा उच्चपदस्थले विदेश भ्रमणलगायतका विलासी क्षेत्रमा कम प्राथमिकता दिने घोषणा गरेको भएपनि ‘जेनजी’ सरकारमा विदेश भ्रमणको मोह बढ...
३१ समाचार देखाइएको