२०८३ वैशाख ३ का समाचार
अप्रिल १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: इन्धनको मूल्यमा भारी वृद्धिदेखि न्यायाशीधलाई नैतिक संकटसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. इन्धन मूल्य नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाए...

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्ति सूचीमा प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ को लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको स...

अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्छौंः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन् । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा ...
छैटौँ कटारी गोल्डकपमा आयोजक कटारीलाई पन्छाउँदै झापा फाइनलमा प्रवेश
कटारी । उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर ‘गोल्डकप नकाउट फुटबल’ प्रतियोगितामा चात्यासा फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झ...

डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्यसूची अनुसार डिज...
पुलिसलाई हराउँदै झापा ११ विराट गोल्डकपको फाइनलमा
विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलि...

काठमाडौँ प्रहरीमा एक महिनामा ११ सय ६६ मुद्दा दर्ता, हुन्डी र क्रिप्टो कारोबारमा प्रहरीको सक्रियता
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चैत्र महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । एक महिनाको अवधिमा मात्रै ११ सय ६६ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्, जसमा आर्थिक अपराधको स...

इरानविरुद्ध नयाँ कारबाही कार्यान्वयनको चरणमा : ह्वाइट हाउस
काठमाडौं । ह्वाइट हाउसले इरानविरूद्ध नयाँ कारबाही कार्यान्वयनको चरणमा अघि बढेको बताएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री स्कोट बेसेन्ट यस्तो बताएका हुन् । इरानमाथि दबाब बढ...

केम्यान आइल्मायाण्डमा लन्डन दूतावासको पहिलो नेपाली उच्चस्तरीय भ्रमण
लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले पहिलोपटक केम्यान आइल्याण्डको उच्चस्तरीय भ्रमण गरेका छन् । नेपाल सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उनले ...

ललितकला दिवस मनाइयो
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार यहाँ नक्सालमा ‘ललितकला दिवस तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिल...

‘कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने धेरै आधार छन्’
कर्णाली । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तर्राष्ट्रि...

पाकिस्तानी सेना प्रमुख इरानमा, अमेरिकासँग फेरि वार्ता हुने संकेत
अमेरिका र इरानबिच वार्ता पुनः सुरु हुन सक्ने धेरै संकेत देखिएका छन्। यसैबिच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर र गृहमन्त्री मोहसिन नक्वी प्रतिनिधिमण्डलसहित बुधबार इरानको राजधानी तेहरा...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग
गण्डकी । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरि...

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले इरानी बन्दरगाहमा नाकाबन्दी पूर्ण रूपमा लागू गरिएको दाबी गरेका छन्। होर्मुज स्ट्रेटमा अमेरिकी सेनाले ३६ घण्टादेखि नाकाबन्दी जारी राख...

बिहारमा नितिश युगको अन्त्य, सम्राट चौधरी बने भाजपाबाट पहिलो मुख्यमन्त्री
सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बनेका छन्। उनले बुधबार मुख्यमन्त्री पदको शपथ खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट पह...

अमेरिकी उपराष्ट्रपतिको दाबी: इरानसँग पाकिस्तानमा भएको वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको छ
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘ठुलो सम्झौता’ गर्न चाहेको बताएका छन्। सीबीएस न्युजका अनुसार जे.डी. भान्सले मंगलबार जर्जियाको एथेन्समा आयोजित एक कार्यक्रममा...

हिन्द महासागरमा डुंगा पल्टिँदा २५० आप्रवासी बेपत्ता
संयुक्त राष्ट्रसंघीय शरणार्थी तथा आप्रवासन निकायका अनुसार उत्तरपूर्वी हिन्द महासागरस्थित अन्डमान सागरमा डुंगा पल्टिँदा बालबालिकासहित २५० रोहिंग्या र बंगलादेशी बेपत्ता भएका छन्। समाचार एजेन्सीहरूका...

अमेरिकाको सन्देश लिएर पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान
पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान गरेको छ । इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार उक्त टोलीले इरानलाई अमेरिकाको नयाँ सन्देश पुर्याउने बताइएको छ । यो पहललाई अमेरिका र इरानब...

इरानमा पक्राउ परेका अमृत झा रिहा
इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनी इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शीसिर खनालले जनाएका छन्। उनलाई इरानबाट बाहिर ल्य...

एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वि...

डोनाल्ड ट्रम्पको टिप्पणीपछि बेलायती प्रधानमन्त्री स्टारमरले भने - हामी दबाबसामु झुक्ने छैनौं
बेलायती प्रधानमन्त्री केयर स्टारमरले इरानसँगको युद्धमा सामेल हुन आफू दबाबमा नझुक्ने बताएका छन्। डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा गत वर्ष अन्तिम रूप दिइएको अमेरिका-बेलायत व्यापार सम्झौताका सर्तहर...
च्याम्पियन्स लिगमा गोलको वर्षाः ७ गोलको थ्रिलरमा रियल म्याड्रिडलाई हराउँदै बायर्न सेमिफाइनलमा !
काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको बुधबार भएको लेगमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनी महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अत्यन्तै रोमान्चक र...

राहुल गान्धीले भने- 'कांग्रेसले महिला आरक्षणको समर्थन गर्छ, तर...'
कांग्रेस नेता राहुल गान्धीले सरकारले अहिले ल्याइरहेको प्रस्तावको महिला आरक्षणसँग कुनै सम्बन्ध नभएको बताएका छन्। राहुल गान्धीले सामाजिक सञ्जाल प्लेटफर्ममा एक भिडियो जारी गर्दै भने , "कांग्रेस पार्ट...

इरानले भन्यो - 'अमेरिकासँग सन्देश आदानप्रदान भइरहेको छ', पाकिस्तानको बारेमा के भन्यो?
इरानको विदेश मन्त्रालयले अमेरिकासँग सन्देश आदानप्रदान गरिरहेको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान अझै पनि मध्यस्थकर्ता रहेको बताएका छन्। इस्माइल बकाईले भने, "आज इरानले ...
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह
गोरखा । तेह्र दिनमा तीन पटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा...

घरमै पुगेर राहदानी वितरण गर्न थालियो
म्याग्दी । म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि...

करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिकसत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ । नयाँ शैक्षिकसत्रका लागि वैशाख २ गतेसम्ममा कार्यालयले ११ कर...

एक दिनभित्रै गाडीको विवरण पठाउन सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई गाडीको विवरण पठाउन निर्देशन दिएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठले...

परराष्ट्र मन्त्रालयले अमृत झालाई नेपाल ल्याउन पहल
परराष्ट्र मन्त्रालयले अमृत झालाई नेपाल ल्याउन पहल थालेको छ । झा रिहा भएलगत्तै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नेपाल ल्याउन पहल थालिएको जानकारी दिएको हो । विज्ञप्तिमा झाको रिहाइका लागि स...

सीलाई ट्रम्पको चिठी: इरानलाई हतियार आपूर्ति नगर्नू
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति नगर्न चीनलाई आग्रह गर्दै पत्र पठाएको बताएका छन्। यसपछि चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबी ट्रम्पले ट्रुथ सोसलमार्फत गरेका छन...

अब सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने
सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान...

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिन रास्वपा नेतृत्व सकारात्मक
प्रतिनिधिसभा अन्तर्गतको प्रभावशाली मानिने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सकारात्मक भएको छ । रास्वपा उच्च स्रोतका अनु...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख ३)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा त...
३३ समाचार देखाइएको