मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख ७ को विवरण
आज

२०८३ वैशाख ७ का समाचार

अप्रिल २०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२८ हप्ता अघि

म्यानचेस्टर सिटीसँग आर्सनल पराजित

म्यानचेस्टर सिटीसँग आर्सनल पराजित एजेन्सी – एर्लिङ हालान्ड नायक बनेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिग उपाधि दौडमा ठूलो जित हात पारेको छ। एतिहाद स्टेडियममा भएको खेलमा सिटीले आज शीर्ष स्थानको आर्स...

ratopati.com२८ हप्ता अघि

१२ बजे १२ समाचार : प्रश्नको घेरामा सुधन गुरुङदेखि रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्नेसम्म

पार्टी ‘फुटको डेडलाइन’ ले राप्रपामा तरङ्ग, कांग्रेसमा नयाँ पार्टी गठनसम्मको बहस काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ सम...

ratopati.com२८ हप्ता अघि

६ दिनमा १ सय ४६ विपद्का घटना

काठमाडौँ । बितेका छ दिनमा देशभर कुल १ सय ४६ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन...

deshsanchar.com२८ हप्ता अघि

चिकित्सककाे काज फिर्ताले सुशील काेइराला प्रखर क्यान्सर अस्पतालमा समस्या

नेपालगन्ज – सरकारले चिकित्सककाे काज फिर्ता गर्दा बाँकेकाे खजुरामा रहेकाे सुशील काेइराला प्रखर क्यान्सर अस्पतालमा समस्या भएकाे छ।

deshsanchar.com२८ हप्ता अघि

विराट गोल्डकपको उपाधि दोस्रो पटक झापा एघारलाई, सम्राट स्पोर्टिङ क्लब २–१ गोलले पराजित

माेरङ – झापा एघारले विराटनगरमा सम्पन्न नोबेल मेडिकल कलेज विराट गोल्डकपको ३८ औं संस्करण जितेको छ। आइतबार विराटनगरको सहिद मैदानमा सम्पन्न उपाधि भिडन्तमा झापा एघारले पहिलोपटक गोल्डकपमा सहभागिता जनाएको...

ratopati.com२८ हप्ता अघि

अमेरिका–इरान वार्ताका लागि इस्लामाबादमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । आगामी दिनमा अमेरिका र इरानबिच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अ...

setopati.com२८ हप्ता अघि

जेनजी आन्दोलनपछि मन्त्री बन्नु अघिसम्म सुधन गुरूङले किनेका थिए ५० लाख बढीको सेयर

सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण फेला परेको छ। सेतोपाटीलाई प्राप्त विवरण अनुसार...

ratopati.com२८ हप्ता अघि

महिलालाई व्यवसायीमुखी बनाउन सीपमूलक तालिम

जनकपुरधाम । महिलालाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउने उद्देश्यले फाइबर माला तथा कालोधुप, कपासका बत्ती बनाउनेसम्बन्धी ११ दिने तालिम आयोजना गरिएको छ । जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्थामा आइतबार ...

ratopati.com२८ हप्ता अघि

मोदी गाउँपालिकामा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु

पर्वत । यहाँको मोदी गाउँपालिकामा पहिलो पटक बोरिङमार्फत लिफ्ट गरी खानेपानी आयोजना सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयो...

ratopati.com२८ हप्ता अघि

महोत्तरीमा दुर्लभ राजगोमन सर्पको उद्धार, चुरे क्षेत्रमा सुरक्षित पुनःस्थापना

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र झण्डै ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्प को सफल उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडिएको छ। बाख्...

barnanmedia.com२८ हप्ता अघि

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताए । उनले वार्ताका लागि अमेरिकी प्रतिनिधि...

ratopati.com२८ हप्ता अघि

आज अक्षय तृतीया पर्व: दान, जप र शुभ कार्यका लागि साइत हेर्नु नपर्ने विशेष दिन

काठमाडौँ । आज वैशाख शुक्ल तृतीया, अर्थात् ‘अक्षय तृतीया’ पर्व । सनातन हिन्दु धर्ममा यस तिथिलाई अत्यन्तै शुभ र सिद्धिदायक मानिन्छ। ‘अक्षय’ को शाब्दिक अर्थ ‘कहिल्यै नाश नहुने’ वा ‘सधैँ बढिरहने’ हुन्छ...

ratopati.com२८ हप्ता अघि

एक जना अनमीको भरमा प्रसूति सेवा

सिरहा । यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल ए...

barnanmedia.com२८ हप्ता अघि

इरानले मशाद विमानस्थलबाट पुनः उडान सुरु गर्ने

इरानले सोमबारदेखि देशको उत्तरपूर्वी मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । ‘मशाद विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुवाहक उडान सञ्चालनका लागि अनुमति दिइएको छ,’ इरानी सरकारी ...

barnanmedia.com२८ हप्ता अघि

ट्रम्प भन्छन्: 'इरानसँग वार्ता गर्न मेरा प्रतिनिधिहरू पाकिस्तान जाँदै छन्'

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न आफ्ना प्रतिनिधिहरू पाकिस्तानतर्फ गइरहेको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा प्रतिनिधिहरू पाकिस्तानको राजधानी इस...

barnanmedia.com२८ हप्ता अघि

लेबननमा हेजबुल्लाहको हमलामा अर्का इजरायली सैनिक मारिए, ९ घाइते

इजरायली सेनाले आइतबार दक्षिणी लेबननमा भएको झडपमा अर्को एक सैनिकको मृत्यु भएको जानकारी दिएको छ। बीबीसीका अनुसार झडपमा नौ इजरायली सैनिक घाइते पनि भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। यसअघि शनिबा...

barnanmedia.com२८ हप्ता अघि

होर्मुज स्ट्रेटमा भारतीय जहाजमा गोली प्रहारबारे यसो भन्छन् इरानी सर्वोच्च नेताका प्रतिनिधि

भारतस्थित इरानका सर्वोच्च नेताका प्रतिनिधिले होर्मुज स्ट्रेटमा दुई भारतीय जहाजमा गोली हानिएको घटना आफूलाई थाहै नभएको दाबी गरेका छन्। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका प्रतिनिधि डा. अब्दुल मजिद...

barnanmedia.com२८ हप्ता अघि

सम्पत्ति जाँचबुझ आयोगले कोही नछुट्ने गरी यसरी गर्नुपर्छ छानबिन

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा ‘सम्पत्ति जाँचबुझ आयोग’ गठन गरेसँगै एउटा महत्त्वपूर्ण प्रश्न फेरि उठेको छ— शासकीय लाभका पदाधिकारीहरूको सम्पत्ति जाँच गर्ने...

barnanmedia.com२८ हप्ता अघि

इजरायलको प्रशंसा गर्दै ट्रम्पले भने: ‘जित्न जान्ने असल साथी’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको प्रशंसा गर्दै ‘जित्न जान्ने असल साथी’को संज्ञा दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मानिसहरूलाई इजरायल मन परोस् या नपरोस्, तर उसले आफूलाई अम...

barnanmedia.com२८ हप्ता अघि

इजरायली विदेशमन्त्री र स्पेनी प्रधानमन्त्री सान्चेजबीच ईयू-इजरायल सम्बन्धलाई लिएर झगडा

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले भनेका छन् कि 'अब युरोपेली संघले इजरायलसँगको आफ्नो सहयोग सम्झौता तोड्ने समय आएको छ।' "हामीलाई इजरायलका जनता विरुद्ध कुनै गुनासो छैन; यसको विपरीत, अन्तर्राष्ट्र...

barnanmedia.com२८ हप्ता अघि

तमिलनाडु: पटाका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु

तमिलनाडुको विरुधुनगर जिल्लाको कटनारपट्टी क्षेत्रमा रहेको पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। यो आतिशबाजी का...

barnanmedia.com२८ हप्ता अघि

इरानको मशहद विमानस्थलबाट सोमबारदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु हुने

इरानी नागरिक उड्डयन संगठनले देशको मशहद विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न अनुमति दिएको घोषणा गरेको छ। संस्थाको घोषणा अनुसार सोमबारदेखि यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू पुनः सु...

barnanmedia.com२८ हप्ता अघि

अर्थ मन्त्रालयको नयाँ निर्णय सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक तलब !

नेपाल सरकारअन्तर्गत अर्थ मन्त्रालय ले सरकारी कर्मचारीहरूको तलब भत्ता वितरण प्रणालीमा ठूलो परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ। अबसम्म मासिक रूपमा एकमुष्ट वितरण हुँदै आएको तलब भत्ता प्रणालीलाई अर...

barnanmedia.com२८ हप्ता अघि

तराईमा बढ्दै तापक्रम

नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लु...

ratopati.com२८ हप्ता अघि

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

काठमाडौँ । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी सो आयोजना प्र...

ratopati.com२८ हप्ता अघि

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी...

barnanmedia.com२८ हप्ता अघि

एमालेको नीति र नेतृत्व स्वीकारे मात्र एकता सम्भव स्वास्थ्यलाभ गरिरहेका अध्यक्ष ओलीको प्रस्टोक्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त, नीति र नेतृत्वलाई स्वीकार गर्ने शक्तिसँग मात्र पार्टी एकता सम्भव हुने बताएका छन् । शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका उनले विगतको जस्त...

deshsanchar.com२८ हप्ता अघि

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

barnanmedia.com२८ हप्ता अघि

गुण्डागर्दीमा संलग्न निराजन पौडेलको पक्राउ शृङ्खला

गुण्डागर्दीमा संलग्न निरे भनेर चिनिने निराजन पौडेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेल मिलन चक्रे समूहमा आबद्ध रहेको अनुसन्धानमा संलग्न प्...

ratopati.com२८ हप्ता अघि

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा: देवताको रक्षार्थ खुसीयालीको पर्व

काभ्रेपलान्चोक । यहाँको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर...

barnanmedia.com२८ हप्ता अघि

वीरगञ्जका व्यापारीको गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम

वीरगञ्जमा अचानक तीव्र गतिमा सुरु गरिएको सडक विस्तार अभियान पछाडि उच्चस्तरीय दबाब रहेको खुलासा भएको छ। स्रोतका अनुसार गृहमन्त्री सुदन गुरुङले गत शुक्रबार पर्साका सुरक्षा प्रमुखहरूलाई फोनमार्फत कडा न...

barnanmedia.com२८ हप्ता अघि

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

नेपालको सीमावर्ती क्षेत्रहरूमा रु १०० भन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने हालैको सरकारी व्यवस्थाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको