मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज २ को विवरण
आज

२०८३ असोज २ का समाचार

सेप्टेम्बर १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com६ हप्ता अघि

भोटेकोसी बाढी : एक हजार ४१० शव फेला

काठमाडौं । भोटेकोसी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरण...

ratopati.com६ हप्ता अघि

१२ बजे १२ समाचार : राष्ट्र बैंकको स्वायत्तामाथि प्रहार, काठमाडौँ उपत्यकामा ग्यासको मूल्य घट्यो

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. राष्ट्र बैंकको स्वायत्तामाथि प्रहार नेपाल राष्ट्र ब...

barnanmedia.com६ हप्ता अघि

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

युरोपेली सङ्घ (इयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबा...

ratopati.com६ हप्ता अघि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएको छन् । पाँचौँ पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परा...

ratopati.com६ हप्ता अघि

रियल बेटिसको सङ्घर्षपूर्ण जित, गेटाफे पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल बेटिसले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको यस रोमाञ्चक खेलमा बेटिसलाई जित दिलाउन पहिलो हाफको इन्जुरी समयमा अब्दे एज्ज...

ratopati.com६ हप्ता अघि

दुई किशोरीको उद्धार, दुई पक्राउ

बाँके । बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ । उक्त नाकामा किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई स...

barnanmedia.com६ हप्ता अघि

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकी भिसा अस्वीकार

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ । प्यालेस्टिनी मुक्त...

ratopati.com६ हप्ता अघि

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ । भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह ग...

barnanmedia.com६ हप्ता अघि

स्विडेनको निर्वाचनमा विपक्षी गठबन्धनलाई झिनो बहुमत, प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा

स्विडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा दिने घोषणा गर्नुभएको छ । स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार आइ...

barnanmedia.com६ हप्ता अघि

इरानले अमेरिकाविरुद्धको युद्धमा एआई प्रयोग गरेको दाबी

इरानसँग सम्बन्धित एक समूहले अमेरिकाविरुद्धको युद्धमा अमेरिकी नौसेनालाई निसाना बनाउने प्रयासमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेको रिपोर्ट सार्वजनिक भएको छ। बीबीसीको अमेरिकी सहयोगी सीबीएस न्युजल...

barnanmedia.com६ हप्ता अघि

गगन कांग्रेस कि कुण्ठा कांग्रेस?

नेपाली कांग्रेसको सानेपा कार्यालयमा बिहीबार देखिएको दृश्य एउटा सामान्य केन्द्रीय कार्यसमिति बैठकको दृश्य थिएन। लामो समयदेखि फरक कित्तामा उभिएका नेताहरू एउटै बैठकमा सहभागी भए। देउवा समूहका नेताहरू ग...

barnanmedia.com६ हप्ता अघि

दक्षिण अफ्रिकामा दुई महिनामा ९ जना महिलाको शव फेला, सिरियल किलरको आशङ्काले त्रास

दक्षिण अफ्रिकाको जोहानेसबर्ग पूर्वमा शृङ्खलाबद्ध रूपमा भइरहेका रहस्यमय मृत्युका घटनाबिच प्रहरीले दुई महिनाको अवधिमा नवौँ महिलाको शव फेला पारेको पुष्टि गरेको छ। भर्खरै भेटिएकी आन्दाजी ३० वर्षकी महि...

barnanmedia.com६ हप्ता अघि

जापानी इन्सेफ्लाइटिस जेई को संक्रमण र मृत्यु बढ्दै

नेपालमा पछिल्लो समय जापानी इन्सेफ्लाइटिस (जेई) को संक्रमण र मृत्यु संख्या बढेको छ । विशेषगरी खोप नलगाएका ३० वर्षमाथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूक...

barnanmedia.com६ हप्ता अघि

नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला सीतारमणबीचको भेटवार्तामा नेपालमा बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको छ। भारत भ्...

barnanmedia.com६ हप्ता अघि

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी ...

barnanmedia.com६ हप्ता अघि

अशोकसँग सम्बन्ध बिग्रिएको हल्लाबीच टंक: सडकको बच्चालाई मैले हिरो बनाएर गल्ति गरेँ

गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीसँग सम्बन्ध बिग्रिएको पृष्टि गरेका छन्। हिजो ‘झिँगेदाउ-२’ प्रिमियर शोमा पुगेका टंकले आफूहरूबीच लामो समयदेखि बोलचाल नभएको बताएका हुन्। प्रिमियर शोमा पुगेक...

barnanmedia.com६ हप्ता अघि

गाजामा इजरायलको आक्रमणले बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता

स्थानीय उद्धारकर्मीहरूका अनुसार गाजा पट्टीमा युद्धको समयमा क्षतिग्रस्त भएको एउटा भवन रातिको समय भत्किँदा ८ बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन्। प्रत्यक्षदर्शी...

barnanmedia.com६ हप्ता अघि

कुकुरवलाई सेती नदीमा फाल्ने महिला पक्राउ,

बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्या...

barnanmedia.com६ हप्ता अघि

फोहोर डस्टबिनमा नफाले 15 हजारसम्म जरिवाना, संसदमा दर्ता भयो विधेयक !

सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले डस्टबिनमा फोहोर नफाल्नेलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्तावसहित फोहोरमैला व्यवस्थापनसम्बन्ध...

barnanmedia.com६ हप्ता अघि

प्रादेशिक अस्पतालका एक चिकित्सकमाथि कुटपिट

जनकपुरधामको प्रादेशिक अस्पतालका एक चिकित्सक कुटिएका छन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सरोज साहमाथि कुटपिट भएको हो । प्रसूति सेवा लिन आएकी एक महिलाका आफन्तहरूले चिकित्सक साहमाथि कुटपिट गरेक...

ratopati.com६ हप्ता अघि

भिल्लारेलद्वारा मलागा पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार बिहान भएको खेलमा भिल्लारेलले मलागामाथि ३–१ गोल अन्तरको सानदार जित निकालेको छ । खेलको सुरुवाति अग्रता भने घरेलु टोली मलागाले लिएको थियो । खेलको १२औँ मिन...

ratopati.com६ हप्ता अघि

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालय...

barnanmedia.com६ हप्ता अघि

जिल्ला प्रहरी कार्यालयबाट फरार भएका ठगीसम्बन्धी कसुरका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयबाट फरार भएका ठगीसम्बन्धी कसुरका अभियुक्त पक्राउ परेका छन् । ठगी तथा बैंकिंग कसुरका झण्डै दर्जन मुद्दाका अभियुक्त कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुलील...

ratopati.com६ हप्ता अघि

संविधान प्राप्तिको ११ वर्ष: सीमान्तकृत समुदायको पहुँच बढ्यो

झापा । झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ । राज्यका विभिन्न तहमा आफ्नै समुद...

barnanmedia.com६ हप्ता अघि

बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म कैदको फैसला , १८ जनालाई सफाइ

बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म कैदको फैसला सुनाइएको छ। बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार थुनामा रहेका ७ जना मध्ये ६ जनालाई जन...

barnanmedia.com६ हप्ता अघि

सी–ट्रम्प भेटमा आर्टिफिसियल इन्टेलिजेन्स मुख्य मुद्दा

चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको प्रमुख चासोका रूपमा रहने भएको छ। एआई विकास, अत्याधुनिक चिप्समा पह...

ratopati.com६ हप्ता अघि

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–सप्तमी, मध...

ratopati.com६ हप्ता अघि

तनहुँका तीन ठुला सडक अलपत्र

तनहुँ । निर्माण सुरु भएको लामो समय भए पनि यहाँका तीन सडक आयोजना रुग्ण बनेका छन् । आयोजना अलपत्र भएपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएका ती सडक...

ratopati.com६ हप्ता अघि

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित एक छोरी बाबुको काजकिरियामा बसेकी छिन् । उनका पिता सुन्दर थापाको निधनपछि एकमात्र छोरी समीक्षाले बुबाको काजकिरिया गरिरहेकी हुन् । छोर...

ratopati.com६ हप्ता अघि

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

म्याग्दी । कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन् । घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको