
इंग्लिस प्रिमियर लिग
सम्बन्धित विषय
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड रेलिगेसन क्षेत्रमै
काठमाडौं । म्यानचेस्टर युनाइटेडले दुई पल्ट दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ४–४ को बराबरीमा रोकेको छ । यो नतिजाले केही समयका लागि प्रशिक्षक माइकल क्यारे...
म्यानचेस्टर युनाइटेडलाई रेलिगेसन क्षेत्रबाट बाहिर निस्कन आज जित्नैपर्ने दबाब!
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि आजको खेल निकै महत्त्वपूर्ण बनेको छ। रेलिगेसन क्षेत्रबाट बाहिर निस्कने सम्भावना कायम राख्न युनाइटेडले एस्टन भिल्लाविरुद्धको खेलमा जित निकाल्नुपर्ने...
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार, नटिङ्घमले दियो अर्को धक्का
काठमाण्डु- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार राति भएको खेलमा सिटी नटिङ्घम फरेस्टसँग ३(१ गोलले पराजित भएको हो। प्रिमियर लिगको १०औँ चरणअन्तर्गत फरेस्टको ...
सिटीको लगातार तेस्रो हार
सिटीको लगातार तेस्रो हार म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो । कार्तिक २२, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ —...
इंग्लिस प्रिमियर लिग : नटिङघमले हरायो म्यानचेस्टर सिटीलाई
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी स्तब्ध बनेको छ । गएराति सम्पन्न खेलमा सिटीलाई नटिङघम फरेस्टले ३–१ गोलले हराउँदै स्तब्ध बनाएको हो । नटिङघमका लागि लियाम डेलापले दुई तथा जायर ...
ट्रेन्डिङ विषय
के म्यानचेस्टर युनाइटेड साँच्चै रेलिगेसनको खतरामा छ ?
लन्डन । इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहने अपेक्षा गरिएको म्यानचेस्टर युनाइटेड अहिले रेलिगेसनबाट जोगिन संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ । लगातार खराब प्रदर्शन र नतिजाका कारण टोलीमाथि दबाब ब...
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनले म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गरेको छ ।
चेल्सीसँग पनि हार्यो युनाइटेड, रेलिगेशन जोनमा धकेलिने जोखिम
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको निरासाजनक प्रदर्शन नवौं खेलमा पनि निरन्तर छ। शनिबार भएको खेलमा चेल्सीले युनाइटेडलाई २-० ले पराजित गर्यो।
म्यानचेस्टर युनाइटेडको आफ्नै मैदानमा बोर्नमाउथसँग लज्जास्पद हार
काठमाडौं- इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडलाई एएफसी बोर्नमाउथले ३–० गोलले पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली बोर्नमाउथसँग युनाइटेडले लज्जास्पद हार बेहोरेको हो...
घरेलु मैदानमै हार्यो युनाइटेड
काठमाडौँ– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै बर्नमाउथसँग ३–० को हार व्यहोरेको छ । आइतबार ओल्ड ट्राफोर्डमा पाहुना टोली बर्नमाउथलाई जित दिलाउन रायन, मार्कस टाभर्नियर र इभानि...
म्यानचेस्टर सिटीकाे अपराजित यात्रामा पूर्णबिराम, एस्टन भिल्ला २–१ ले विजयी
निकोलस ज्याक्सनले २ गोल गरेपछि एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ। योसँगै जारी सिजन लगातार ७ खेल जितेको सिटीको विजयी यात्रा टुंगिएको छ। भिल्लाक...
२५ वर्षपछि प्रिमियर लिगमा कोभेन्ट्रीको घरेलु जित, न्युकासल ४-१ ले पराजित
कोभेन्ट्री सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा २५ वर्षपछि घरेलु मैदानमा जित निकालेको छ। गएराति भएको खेलमा कोभेन्ट्रीले न्युकासल युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो। कोभेन्ट्रीको जितमा ज्याक रुडोन...
म्यानचेस्टर सिटी र ११५ वित्तीय आरोपको पूर्ण कथा
काठमाडौं : इङ्लिस प्रिमियर लिगको इतिहासकै सबैभन्दा ठुलो अनुशासनात्मक मुद्दामा स्वतन्त्र प्यानलले म्यानचेस्टर सिटीलाई उनीहरूमाथि लागेका ११५ आरोपहरूमध्ये अधिकांशमा दोषी ठहर गरेको छ । यो फैसलाले सन् २...
न्युकासललाई हराएर एभरटन सातौंमा
काठमाडौं । एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । हारले न्युकासलका प्रशिक्षक म्याथिस यासलेमाथि दबाब बढेको छ । ...
चेल्सीमाथि टोटनहमको दुर्लभ जित
काठमाडौं । टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २–० को जित रचेको छ । पछिल्लो ३६ वर्षमा चेल्सीविरुद्ध टोटनहम विजयी रहेको यो दोस्रो पटक मात्र हो । कोल पाल्मारलाई रातो कार्डमा गुमाएर दस ...
क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै टोटनहम आठौं स्थानमा उक्लियो
काठमाण्डु – इग्लिस प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । योसँगै टोटनहमअंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेल...
इपस्विचसँग फरेस्टको बराबरी
इपस्विचसँग फरेस्टको बराबरी नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनसँग १–१ को संघर्षपूर्ण बराबरी खेलेको छ । कार्तिक ७, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — नटिंघम फरेस्टले इं...
लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड
काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस प्रिमियर लिगअन्तर्गत एलान रोर्डमा आइतबार राति सम्पन्न खेलमा युनाइटेड लिड्स युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो। ...
लिड्समाथि बर्नमाउथको सहज जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको...
म्यानचेस्टर युनाइटेडको आफ्नै मैदानमा बोर्नमाउथसँग लज्जास्पद हार
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडलाई एएफसी बोर्नमाउथले ३–० गोलले पराजित गरेको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली बोर्नमाउथसँग युनाइटेडले लज्जास्पद हार बेहोरेको ...
बर्नमाउथसँग पनि हार्यो म्यानयु, अंक तालिकाको १६ औं स्थानमा धकेलियो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लगातार खराब प्रदर्शनको सिकार भइरहेको छ। आइतबार बर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० ले स्तब्ध बनायो।
इंग्लिस प्रिमियर लिगमा आजदेखि छैटौँ चरणका खेल, आर्सनल र म्यानचेस्टर युनाइटेड मैदानमा उत्रँदै
इंग्लिस प्रिमियर लिग फुटबलको २०२६/२७ सिजनअन्तर्गत छैटौँ चरणका खेल आज शनिबारदेखि सुरु हुँदैछन्। तीन साताको अन्तर्राष्ट्रिय विश्रामपछि फर्किएको लिगमा आज विभिन्न ६ खेल हुँदैछन्। दिनको प्रमुख खेलमा आर्...
लिभरपुललाई हराएर आर्सनल शीर्षमा
काठमाडौं । आर्सनलले लिभरपुललाई १–० ले पराजित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । त्यसमा काइ हारभटेजको गोल निर्णायक रह्यो । एनफिल्डमा आर्सनल विजयी रहेको यो १४ वर्षयता पहिल...
टोटनहमको पहिलो लिग जित
टोटनहमको पहिलो लिग जित जेम्स म्याडिसनको प्रभावशाली प्रदर्शनको मदतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा सोमबार कभेन्ट्रीमाथि ३–१ को जित निकालेको छ । कार्तिक ३, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — ज...
स्पर्सलाई ‘बदल्ने’ त्यो खुला छलफल : के टोटनह्याम अब पुनरागमनको लयमा छ ?
चेल्सीलाई २–० ले हराउँदै टोटनह्याम हटस्पर इंग्लिस प्रिमियर लिगको अंकतालिकामा १२औँ स्थानमा उक्लिएको छ । गत जनवरी २ यता टोलीको यो सबैभन्दा उच्च स्थान हो । लगातार दुई सिजन १७औँ स्थानमा रहेर लिग टुङ्ग्...
इंग्लिस प्रिमियर लिगमाटोटनहमको जित
काठमाडौं । लय समाटेको टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकम...
आलोचकलाई सिटीको बलियो जवाफ
आलोचकलाई सिटीको बलियो जवाफ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको भने चार दशकयताकै खराब प्रदर्शन कायम आश्विन २७, २०८३ एएफपी लन्डन — इंग्लिस प्रिमियर लिगमा आर्थिक नियम उल्लंघनको गम्भीर आर...
आर्सनलले एभर्टनलाई २–० हरायो, सिटीसँग अंकमा बराबर
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनलाई २–० गोलले पराजित गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एज्री कोन्साले सातौँ म...
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै बर्नमाउथसँग ३–० को हार व्यहोरेको छ । आइतबार ओल्ड ट्राफोर्डमा पाहुना टोली बर्नमाउथलाई जित दिलाउन रायन, मार्कस टाभर्नियर र इभानि...
इंग्लिस प्रिमियर लिग : एनफिल्ड जाँदा सिटीलाई गाह्रो
इंग्लिस प्रिमियर लिग : एनफिल्ड जाँदा सिटीलाई गाह्रो डिफेन्डिङ च्याम्पियन आर्सनलले शनिबार इमिरेट्समा लिड्सलाई आतिथ्यता दिनेछ आश्विन २४, २०८३ एएफपी सयभन्दा बढी आर्थिक नियम उल्लंघनको आरोप र सम्भाव...
सन्डरल्यान्डमाथि बर्नमाउथको २-० को सहज जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित सन्डरल्यान्डलाई २-० गोलअन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले सुरुवातमै अग्रता लिएको थ...
न्युकासलमाथि एस्टन भिल्लाको जित
काठमाडौं । एस्टन भिल्लाले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । खेलको एक मात्र गोल जोहन माजम्बीले गरे । भिल्लाको अब अपराजित यात्रा पाँच खेल पुगेको छ । यसअघिको ...
ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५-० गोलको फराकिलो र सानदार जित निकालेको छ । एकपक्षीय बनेको खेलमा ब्राइटनले खेलको सुरुवाती १० मिनेटभित्रै त...
न्युकासललाई हराएपछि कभेन्ट्री रेलिगेसन क्षेत्रबाहिर
काठमाडौं । कभेन्ट्री सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडमाथि ४–१ को जित निकालेको छ । यससँगै फ्रान्क लाम्पार्डको टिम इंग्लिस माथिल्लो डिभिजनको १२७ वर्षको इतिहासमा सुरुआती चार खेल ...
९ खेलाडीमा समेटिएको ब्रेन्टफर्डमाथि लिभरपुलको पुनरागमन जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफर्डमाथि २-१ गोलको पुनरागमन जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली ब्रेन्टफर्डले लिएको थियो । पहिलो ...
अमेरिका
डोनाल्ड ट्रम्प
बालेन शाह
भारत
राष्ट्रिय स्वतन्त्र पार्टी
इरान
तिहार
नेपाल प्रहरी