मुख्य सामग्रीमा जानुहोस्

नेपाल चिकित्सक संघ

nepallive.com५ दिन अघि

४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने

काठमाडौं - नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । केसीका जायज मागहरू ४८ घण्टाभित्र सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम ...

saralpatrika.com५ दिन अघि

डा. केसीका माग पूरा गर्न चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम

काठमाडौँ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ । माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ । ...

baahrakhari.com५ दिन अघि

डा. केसीको अनसन : सरकारलाई चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी आमरण अनसनमा बसेको ९ दिन बितिसक्दा पनि सरकारले उनका जायज माग सम्बोधन नगरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघ...

ratopati.com५ दिन अघि

डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौँ। नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ। ...

janaaastha.com६ दिन अघि

गोविन्द केसीको जीवन रक्षाका लागि अपिल

नेपाल चिकित्सक संघले आठ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीको जीवन रक्षाका निम्ति अपिल गरेको छ ।

swasthyakhabar.com६ दिन अघि

डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघले चाल्नुपर्ने कदमबारे शुक्रबार छलफल

काठमाडौं- वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले चाल्नुपर्ने कदमबारे शुक्रबार छलफल हुने भएको छ। नेपाल चिकित्सक संघले डा. केसीको जीवन रक्षाका लागि सरकारसँग ...

nagariknews.nagariknetwork.com६ दिन अघि

अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जीवन रक्षाका लागि चिकित्सक संघको अपिल

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारमाथि माग सम्बोधन गर्न दबाब बढेको छ। नेपाल चिकित्सक सं...

newsofnepal.com१ हप्ता अघि

डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न चिकित्सक संघको माग

काठमाडौं। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा रहनुभएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाल चिकित्सक स...

hamrakura.com१ हप्ता अघि

सत्याग्रही डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा चिकित्सक संघको ध्यानाकर्षण

काठमाडौँ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै नेपाल चिकित्सक सं...

corporatenepal.com५ हप्ता अघि

चिकित्सक संघको सहकार्यमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृ...

kendrabindu.com५ हप्ता अघि

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृ...

barnanmedia.com६ हप्ता अघि

छात्रवृत्ति करार र ज्यालादारी चिकित्सकलाई प्रोत्साहन भत्ता दिन नेपाल चिकित्सक संघको माग

नेपाल सरकार मातहत छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्द...

baahrakhari.com६ दिन अघि

डा. केसीका जायज माग सम्बोधन गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका जायज मागहरू तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवनरक्षाका लागि तुरुन्त वार्ताको वाताव...

ratopati.com६ दिन अघि

डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाडौँ । नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५औँ आमरण अनशनमा रह...

swasthyakhabar.com१ हप्ता अघि

डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा मन्त्री निशा मेहतालाई चिकित्सक संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीले उठाएका माग सम्बोधनका लागि सरकारसँग आग्रह गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा...

newsofnepal.com५ हप्ता अघि

कांग्रेसको केन्द्रीय सदस्य बन्न तीन पूर्वचिकित्सक संघ अध्यक्षको दौड

काठमाडौं। नेपाल चिकित्सक संघको नेतृत्व गरिसकेका तीन चिकित्सक नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, प्रा.डा. अञ्जनीकुमार झा र...

baahrakhari.com१ हप्ता अघि

डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै संघले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग...

ratopati.com१ हप्ता अघि

डा. गोविन्द केसीको जीवन रक्षाका लागि अविलम्ब वार्ता गर्न नेपाल चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै विगत चार दिनदेखि आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग अविलम्ब वार्ता गर्...

swasthyakhabar.com१ हप्ता अघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा चिकित्सक संघद्वारा ध्यानाकर्षण

काठमाडौं- चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै विगत आमरण अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको...

newsofnepal.com६ हप्ता अघि

वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन

काठमाडौं। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन भएको छ। ९१ वर्षको उमेरमा उनको बिहीबार बिहान निधन भएको हो। विसं १९९२ मा धनुषाको एकराहीमा जन्मि...

ratopati.com६ हप्ता अघि

छात्रवृत्ति करार र ज्यालादारी चिकित्सकलाई प्रोत्साहन भत्ता दिन नेपाल चिकित्सक संघको माग

काठमाडौँ । नेपाल सरकार मातहत छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्त...

swasthyakhabar.com४ हप्ता अघि

एनएमए पूर्वअध्यक्ष डा. झा कांग्रेस केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी

काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेश प्रदेश भूगोलतर...

newsofnepal.com६ हप्ता अघि

आवासीय चिकित्सकमाथि अन्याय भएको भन्दै नेशनल मेडिकल कलेजलाई कारबाही गर्न चिकित्सक संघको माग, प्रधानमन्त्री शाहको ध्यानाकर्षण, कलेज प्रशासन भन्छ– आईओएमको जवाफ कुरिरहेका छौँ

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकका माग तत्काल सम्बोधन नगरे कलेजलाई कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधानमन्त्री बा...

ratopati.com७ हप्ता अघि

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकका माग अविलम्ब सम्बोधन गर्न माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले उठाएका मागप्रति कलेज व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए...

swasthyakhabar.com४ हप्ता अघि

कांग्रेस केन्द्रीय सदस्यमा एनएमए पूर्वअध्यक्ष : एकजना ढुक्क, एकजनालाई ढुकढुक

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्षद्वय डा. मुक्तिराम श्रेष्ठ र डा. केदार नरसिंह केसीको मतपरिणामले फरक अवस्था देखाएको छ...

newsofnepal.com७ हप्ता अघि

आवासीय चिकित्सकका माग सम्बोधन नभए कडा कदम चाल्ने संघको चेतावनी

काठमाडौं। नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जका आवासीय चिकित्सकले उठाएका मागप्रति कलेज व्यवस्थापनले सुनुवाइ नगरेको भन्दै नेपाल चिकित्सक संघले तत्काल समस्या समाधान गर्न माग गरेको छ । माग सम्बो...

swasthyakhabar.com४ हप्ता अघि

एनएमएका २ पूर्वअध्यक्ष सहित ३ जना डाक्टर कांग्रेस केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो, एकको गणना बाँकी

काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल चिकित्सक संघ (एनएमए) का तीन पूर्वअध्यक्ष र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा छन्। प्रारम्भिक ...

swasthyakhabar.com४ हप्ता अघि

प्रारम्भिक ५० गणनामा एनएमए पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ टप ३५ भित्रै

काठमाडौं- प्रारम्भिक ५० गणनाबाट प्राप्त मतपरिणामअनुसार नेपाल मेडिकल एसोसिएसन (एनएमए) का पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ शीर्ष ३५ भित्र परेका छन्। उपलब्ध मत विवरणअनुसार डा. श्रेष्ठले २० मत प्राप...

swasthyakhabar.com५ हप्ता अघि

महिला डाक्टरहरूका लागि 'वित्तीय ज्ञान' कार्यक्रम सम्पन्न

काठमाडौं - महिला चिकित्सकहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले एक विशेष वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नेपाल चिकित्सक संघ र कामना सेवा विकास बैंक लिमिटेडको सहकार्यमा आयोजित यस कार...

swasthyakhabar.com५ हप्ता अघि

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका दाबेदार

काठमाडौं– नेपाल चिकित्सक संघका तीन पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्...

swasthyakhabar.com६ हप्ता अघि

पिपल्स डेन्टल कलेजका फ्याकल्टीहरूको आन्दोलन स्थगित, प्रशासनसँग भयो सहमति

काठमाडौं- पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलका फ्याकल्टीहरूले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएका छन्। नेपाल चिकित्सक संघ र नेपाल डेन्टल एसोसिएसनको पहलमा अस्पताल प्रशासन र फ्याकल्टी...

swasthyakhabar.com६ हप्ता अघि

नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र

काठमाडौं- नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको आन्दोलन र उनीहरूका माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्षको ध्यानाकर्षण ग...

swasthyakhabar.com७ हप्ता अघि

उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच

नुवाकोट- नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र मियो नेपालको संयुक्त आयोजनामा बाढी प्रभावित क्षेत्रमा दुईदिने विशेष स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। चिकित्सक स...

swasthyakhabar.com७ हप्ता अघि

नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण

नुवाकोट- भोटेकोशीमा आएको भीषण बाढीका कारण घरबास गुमाएका १५३ परिवारलाई नेपाल चिकित्सक संघ र युएसभी फर्मास्युटिकल्सले अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका छन्। चिकित्सक संघका अध्यक्ष डा बद्रि र...

swasthyakhabar.com८ हप्ता अघि

ड्युटीमै रहेका चिकित्सकमाथि जनकपुरमा सांघातिक आक्रमण, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं– जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा कार्यरत चिकित्सकमाथि सांघातिक आक्रमण भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। नेपाल चिकित्सक संघका आजीवन सदस्य...