नेपथ्य
सम्बन्धित विषय

इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश
इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश विविधताले भरिएको नेपाललाई भेदभावमुक्त बनाउनुपर्ने उनको आह्वानमा दर्शकले ताली बजाउँदै र मुठी उचाल्दै समर्थन जनाए। कार्तिक २०, २०८३ कान...

इटहरीमा पहिलोपटक गुञ्जियो नेपथ्य, १० हजारभन्दा बढी दर्शकको भव्य उपस्थिति (तस्बिरहरू)
इटहरी— नेपाली सङ्गीत क्षेत्रको चर्चित ब्यान्ड नेपथ्यले इटहरीमा पहिलोपटक भव्य सांगीतिक प्रस्तुति दिएको छ।

इटहरीमा नेपथ्यको कन्सर्ट सम्पन्न, झुमे दर्शक
इटहरी । नेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी...

इटहरीमा नेपथ्यको ऐतिहासिक कन्सर्ट सम्पन्न : १० हजारभन्दा बढी दर्शक झुमे (तस्बिरहरू)
इटहरी । नेपाली साङ्गीतिक क्षेत्रको लोकप्रिय लोक–रक ब्यान्ड नेपथ्यले इटहरीमा पहिलो पटक भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । इटहरी रङ्गशालामा मंगलबार सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढ...

सिक्किमको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ
काठमाडौं । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबु...
ट्रेन्डिङ विषय

सिक्किममा नेपथ्यको यस्तो क्रेज, १४ घण्टासम्मको यात्रा गरेर झुम्न पुगे दर्शक
गान्तोक- नेपाली लोकरक ब्यान्ड नेपथ्यको प्रस्तुतिमा आइतवार राति सिक्किमको राजधानी गान्तोक सङ्गीतमय बनेको छ। विशाल दर्शक उपस्थिति र उत्साहपूर्ण माहोलबीच सम्पन्न कन्सर्टलाई स्थानीय बासिन्दाले ऐतिहासिक...

सिक्किमको पाल्जोर स्टेडियममा नेपथ्यको ऐतिहासिक सांगीतिक साँझ
भव्य उपस्थिति र उत्साही दर्शकको सहभागितामा सम्पन्न नेपथ्य कन्सर्टलाई गान्तोकवासीले 'ऐतिहासिक' संज्ञा दिएका छन्। 'यति विशाल जमघट सिक्किममा आजसम्म देखिएको थिएन,' गान्तोकका उत्तम लेप्चाले फेसबुकमा ले...

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ
गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखे...

इटहरीमा पहिलोपटक नेपथ्यको कन्सर्ट हुँदै
नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक सुनसरीको इटहरीमा सांगीतिक प्रस्तुति दिने भएको छ । इटहरीस्थित रंगशालामा आगामी कात्तिक १८ गते बुधबार नेपथ्यको कन्सर्ट आयोजना हुन लागेको हो...

इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट, तयारी पूरा
• नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते इटहरीमा आयोजना हुने भएको छ। • कन्सर्टमा नेपथ्यका चर्चित गीतहरू प्रस्तुत गरिनेछ र स्थानीय संगीतप्रेमीमा उत्साह थपिएको छ। • कार्यक्रमको सुरक्षा, व्यवस्थाप…

सिक्किममा नेपथ्यको चौथो कन्सर्ट कात्तिक १४ मा
काठमाडौँ। लोकरक ब्यान्ड नेपथ्य भारतको सिक्किम राज्यको राजधानी गान्तोकमा हुने कन्सर्टको तयारीमा जुटेको छ। गान्तोकस्थित पाल्जोर स्टेडियममा अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते नेपथ्यले प्रस्तुति दिनेछ। ...

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै कात्तिक १४ मा नेपथ्य गुन्जन लागेको छ । सिक्किममा कन्सर्टको घोषणाल...

दुबईमा नेपथ्यको नयाँ उचाइ
भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, उनीहरूले लामो समयदेखि मन पराउँदै आएको सङ्गीत अनि भएभरका सबैलाई बाँध्ने नेपालीपन । दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतमार्फत् दर्शकलाई भ...

दुबईको ‘दी एजेन्डा’मा नेपथ्यको उचाइ
दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई मनोरञ्जन दिएको छ । “संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्यसँग सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,” कन्सर्टपछि आय...

दुबईमा नेपथ्य र अमृतसँग झुमे प्रवासी नेपाली (तस्बिरहरू)
दुबई- उल्लासमय वातावरण, फरक–फरक पृष्ठभूमिका मग्नमस्त दर्शक, लामो समयदेखि मन पराइएका गीत र सबैलाई बाँध्ने नेपालीपन। दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ...

असोज २४ गते कीर्तिपुरमा गुञ्जिँदै नेपथ्य
काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय सांगीतिक समूह नेपथ्यले ऐतिहासिक शहर कीर्तिपुरमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ। रमाइलो इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को...

नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी
नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा करिब १० हजार दर्शक झुमेका छन्। कार्तिक १९, २०८३ अर्जुन सुवेदी नेप...

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौँ – लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुन्जन लागेको छ।

यूएई यात्रामा नेपथ्य, के भन्छन्– अमृत गुरुङ
काठमाडौं । साउथ कोरियाको सफल कार्यक्रमपछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्स (यूएई)को प्रमुख सहर दुबईमा आगामी साता सांगीतिक प्रस्तुति दिने भएको छ । ‘इन्टरनेट सिटी’स्थित ‘दी अजेन्डा’ हलमा अक्टोबर ४ (अ...

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो...

कीर्तिपुरमा गुञ्जियो नेपथ्य, हजारौँ दर्शक झुमे नेपाली गीतमा
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले शनिबार काठमाडौंको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा लाइभ कन्सर्ट प्रस्तुत गरेको छ। नेपथ्यका चर्चित गीतहरूमा दर्शक झुम्दै गर्द...

दुबईमा नेपथ्यको नयाँ उचाइ
दुबई- भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, उनीहरूले लामो समयदेखि मन पराउँदै आएको सङ्गीत अनि भएभरका सबैलाई बाँध्ने नेपालीपन । दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतहरूमार्फत दर...

दुबईको भव्य प्रस्तुतिपछि नेपथ्य अब कीर्तिपुरमा, असोज २४ मा कन्सर्ट
भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, लामो समयदेखि मन पराउँदै आएको संगीत अनि सबैलाई एकै ठाउँमा बाँध्ने नेपालीपन। दुबईको आधुनिक ‘दी एजेन्डा’ हलमा आइतबार नेपथ्यका लोकरक गीत गुञ्जिँदा द...

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
९ कार्तिक, काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । गान्तोकको पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ मा नेपथ्य गुञ्जिन लागेको छ । भारतको ८०औं गणतन...

दुबईमा नेपथ्यसँगै झुमे दर्शक
दुबई । भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, उनीहरूले लामो समयदेखि मन पराउँदै आएको सङ्गीत अनि भएभरका सबैलाई बाँध्ने नेपालीपन । दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतहरूमार्फत द...

दुबई यात्रामा नेपथ्य, आगामी साता दिनेछ साङ्गीतिक प्रस्तुति
भर्खरै सम्पन्न साउथ कोरियाको सफल कार्यक्रमपछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्सको प्रमुख शहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’स्थित ‘दी अजेन्डा’ हलमा आगाम...

कीर्तिपुरको मैदानमा नेपथ्यको गुन्जन
कीर्तिपुरको मैदानमा नेपथ्यको गुन्जन गायक अमृत गुरूङलाई सुन्नका लागि आतुर दर्शकहरू ४ बजेपछि नै मैदानमा उभिन सुरु गरेका थिए । देश र विदेश संगीत फिजाउंदै घुमिरहने गुरुङलाई उनीहरू यसपटक आफ्नै ठाउँमा प...

कीर्तिपुरमा गुञ्जियो नेपथ्य, सांगीतिक धुनमा झुमे दर्शक (तस्बिरहरू)
काठमाडौँ- नेपाली लोक–रक सांगीतिक समूह ‘नेपथ्य’ले ऐतिहासिक नगरी कीर्तिपुरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ।

साढे तीन दशकपछि कीर्तिपुर फर्कियो नेपथ्य
काठमाडौँ। कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा सम्पन्न नेपथ्य कन्सर्टमा आठ हजारभन्दा बढी दर्शकको सहभागितामा सङ्गीतप्रेमीहरू रमाएका छन्। कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेकाले टिकट कि...

दसैंको मुखमा दुबईमा गुञ्जिँदै नेपथ्य
दक्षिण कोरियाको सफल सांगीतिक प्रस्तुतिपछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा कन्सर्ट गर्ने भएको छ। नेपथ्यले आगामी अक्टोबर ४ अर्थात् असोज १८ गते दुबईको ‘इन्टरनेट सिटी’स्थित ‘दि अजेन्ड...

‘नेपथ्य’ ले दुबईको इन्टरनेट सिटीमा आइतबार प्रस्तुति दिने
काठमाडौँ । भर्खरै सम्पन्न दक्षिण कोरियाको सफल कार्यक्रमपछि ‘नेपथ्य’ ले अब संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अज...

दुबई यात्रामा नेपथ्य
काठमाडौं । भर्खरै सम्पन्न साउथ कोरियाको सफल कार्यक्रम पछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अजेन्ड...

कीर्तिपुरमा गुञ्जँदै नेपथ्य
कीर्तिपुरमा गुञ्जँदै नेपथ्य लामो समयपछि उपत्यकामा हुने यो प्रत्यक्ष प्रस्तुतिले विभिन्न पुस्ताका संगीतप्रेमीलाई नेपथ्यका लोकप्रिय गीतसँग जोड्ने अपेक्षा गरिएको छ। आश्विन २२, २०८३ कान्तिपुर संवादद...

दुबईमा गुन्जियो नेपथ्यको ‘कोशीको पानी’
दुबई । दुबईको आधुनिक हलमा नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । आइस हकी खेलिने कभर्ड हलमा अघिल्ला कन्सर्टहरू गर्दै आएको ब्यान्डले यो पाला पहिलो पटक इन्टरनेट सिटीस्थित ‘दी एज...

शुक्लागण्डकीको काखमा गुञ्जिदै नेपथ्यको धुन
१४ असोज, पोखरा । नेपथ्य फेरि एकपटक ग्रामीण सुस्केरा र गाउँबेसीका पहाडहरू बीचमा सेती गण्डकीको काखमा गुञ्जिने भएको छ । यो ब्याण्डको आगामी कन्सर्टले तनहुँको शुक्लागण्डकीलाई तरंगित बनाउने भएको छ । मंस...
अमेरिका
तिहार
बालेन शाह
भारत
इरान