२०७८ असोज २१ का समाचार
अक्टोबर ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो
कञ्चनपुर : महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार ह्वात्तै बढेको छ। उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो। अहिले महाकालीबा...
आज घटस्थापना, यसरी गर्नुस् पूजा (मन्त्रसहित)
आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइएको छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दु...
एमसीसी सम्झौता पारित गर्न निजीक्षेत्रको आग्रह
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एसीसी) पारित गर्न निजीक्षेत्रले आग्रह गरेको छ । निजीक्षेत्रका तीनओटा छाता संगठनले यसको कार्यान्वयनका लागि संयुक्त रूपमा आवाज उठाएका ...
तथ्यांकोवाच : परिवार नियोजनका रबर निर्मित साधन २४ करोडको आयात
काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा नियोजनका रबर निर्मित साधन रू. २४ करोड २२ लाख बराबरको आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा परिवार नियोजनका रबर निर्मित साधन आयातको औसत वार्ष...
दसैँपछि विश्वासको मत लिने तयारीमा प्रदेश १ का मुख्यमन्त्री आचार्य
एमाले विभाजनपछि प्रस्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने योजना बनाएका छन् । विपक्षी गठबन्धन दलहरूले नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकार गठनक...
बेलायती अदालतको खुलासा : दुबईका शासक मोक्तुमले पूर्वपत्नी हायाको फोन ह्याक गरेका थिए
लन्डन- दुबईका प्रधानमन्त्री शेख मोहम्मद अल मोक्तुमले पूर्वपत्नीको मोबाइल फोन ह्याक गरेको बेलायती अदालतले खुलासा गरेको छ। बेलायती उच्च अदालतले मोक्तुमले आफ्नी पूर्वपत्नी हाया विन्त हुसेनको फोन ह्या...
नम्बरप्लेट स्पष्ट नदेखिए पनि कारवाही
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ । दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिन...
चङ्गा चेटको रौनक घट्दो
केही वर्ष अघिसम्म दशैँ शुरू हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै शुरू हुँदा पनि आकाशमा चङ्गा उडेको दे...
राष्ट्रिय ए डिभिजन लिग फुटसल : क्यासल फाइनलमा, सबिन बाहिरियो
पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली स्पोर्टस् क्यासलले फाइनलको यात्रा तय गर्दा अर्को घरेलु टोली सबिन मेमोरियल फुटसल क्लब भने क्वालिफायर राउन्डबाट बाहिरिएको छ । लिग चरणका खेल सक...
दसैं मनाउन घर फर्किए परदेशी
शंकरप्रसाद खनाल/नेपालगन्ज, किशोर बुढाथोकी/विराटनगर, मनिका झा/जनकपुरधाम, सलमान खान/भैरहवा दैलेख ठाँटीकाँधका तपेन्द्र बडुवाल दसैं मनाउन भारतबाट घर फर्केका छन्। उनी भारतको हिमाञ्चल प्रदेशको मनिकरनमा ...
चितवन टाइगर्स पहिलोपटक इपिएलको फाइनलमा
पोखराले जारी इपिएलकै खराब ब्याटिङ गर्दा टोली केवल ६६ रनमै समेटियो, पोखरा १५ ओभरमै अलआउट भयो चितवन टाइगर्स पहिलोपटक एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । त्रिवि...
कोरियाबाट फर्केकालाई फेरि बाटो खुल्यो
काठमाडौँ — दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि लैजाने भएको छ...
उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया
उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन...
निजी क्षेत्रले भन्यो, एमसीसी पास गरौं
काठमाडौं : उद्योगी व्यवसायीका तीन अग्रणी संस्थाले राष्ट्रिय सहमति जुटाएर तत्काल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ...
महान चाड बडादशैं सुरु, आज जमरा राख्ने दिन
२१ असोज, काठमाडौं । नेपालीहरुको महान आज बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा र...
युनिसेफको निष्कर्ष : बालबालिका र युवामा कोभिडको असर गम्भीर
नेपाल समाचारपत्र, काठमाडौं । बालअधिकारका लागि राष्ट्रसंघीय निकाय युनिसेफले कोभिड–१९ का कारण बालबालिका र युवाकोे मानसिक स्वास्थ्यमा गम्भीर असर परेको तर त्यसको सानो अंश मात्र बाहिर प्रकट भएको जनाएको...
विदेशी चलचित्र रिलिज भएपछि नेपाली चलचित्र प्रदर्शन गर्नुपर्ने केकीको धारणा
काठमाडौं । अभिनेत्री केकी अधिकारीले अहिलेको अवस्थामा पहिला विदेशी चलचित्र रिलिज गर्नु पर्ने बताएकी छिन् । विदेशी चलचित्र हेरेर दर्शक हलसम्म जान थालेपछि नेपाली चलचित्र लगाउनु पर्ने उनको धारणा छ । ...
शताब्दी लामो प्रयासपछि अफ्रिकामा मलेरिया विरुद्धको खोप वितरण गर्न 'ऐतिहासिक अनुमति'
धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ। खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठू...
विश्वका सातमध्ये एक किशोरकिशोरीमा मानसिक समस्या
न्युयोर्क– विश्वका १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये एक किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। कोरोना महामारीका कारण किशोर समस्या झन् चुलिएको युनिसेफले सार्वजनिक गरेको पछिल्लो अध्...
राजधानीमा दशैं लक्षित खोप अभियान शुरू
ईश्वरराज ढकाल, काठमाडौं । राजधानीको बजार क्षेत्रमा भीडभाड बढ्न थालेको भन्दै सर्वत्र विरोध हुन थालेपछि कोभिड संक्रमण रोक्न काठमाडौं महानगरपालिकाले दशैंलक्षित तीनदिने खोप अभियान शुरु गर्ने भएको छ । ...
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई
काठमाडौं : रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुईजना वैज्ञानिक संयुक्तरुपमा दिने निर्णय गरेको छ। जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलनलाई दिने घोषणा बुधवार गरिएक...
स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित
काठमाडाै – स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । 'साइड इफेक्ट' देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्...
साढे तीन महिनापछि खुल्यो बेसीसहर–चामे सडक
मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । गत १ असारको बाढीले अवरुद्ध बनेको बेसीसहर–चामे सडक साढे तीन महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सडकखण्डको खोत्रोदेखि तिमाङ...
माओवादीले टुंगो लगायो चार मन्त्री
काठमाडौं, (नेस) । माओवादी केन्द्रले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार पाउन बाँकी रहेको चार मन्त्रालयका लागि चार मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज...
दसैंको मुखमा व्यापारीको हालीमुहाली, चार दिनमा ११५ पसल कारबाहीमा
काठमाडौं । फितलो अनुगमनका कारण काठमाडौं उपत्यकामा उपभोक्ताहरू ठगिने क्रम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, नेपाल प्रहरीलगायत निकायहरूले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताहरू ठगि...
लडाकु विमान उडाएपछि ताइवानद्वारा चीनलाई चेतावनी
ताइपेई — चीनले ताइवानको क्षेत्रभित्र लगातार लडाकु विमान उडाएपछि दुई देशबीचको तनाव चर्केको छ । ताइवानका रक्षामन्त्रीले चीनसँगको तनाव ‘४० वर्षयताकै खराब भएको बताउँदै दुर्घटनापूर्ण हमला हुन सक्ने चेता...
सीता भण्डारी मृत्यु घटना : श्रीमान्, जेठाजु र आमाजू पुर्पक्षका लागि थुनामा
तीनैजनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा तिलोत्तमाकी २७ वर्षीया सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा मंगलबार र ...
माओवादी केन्द्रबाट को को मन्त्री बन्दै छन् ?
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई म...
पाकिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु
पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ। भूकम्पपछि क्वेटा...
सर्वोच्चको उदार आदेश
प्रायः न्यायालय र प्रेसबीच देखिने अन्तर्द्वन्द्वलाई सर्वोच्च अदालतको हालै सार्वजनिक फैसलाले सहज उपाय दिएको छ। उदार लोकतान्त्रिक शासन व्यवस्थामा प्रेसले जनताको प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गर्...
दसैंको अग्रिम टिकट बुकिङमा मनपरी भाडा
काठमाडौँ — दसैंमा घर जान बसको टिकट बुकिङ गर्न भन्दै सुर्खेतका महेश पाण्डे बुधबार सुन्धारास्थित टिकट काउन्टर पुगे । तर टिकट पाएनन् । नेपालगन्जसम्म जाने टिकट बुक गर्ने निधो गरे । तर टिकट महँगो पर्यो...
प्रहरी समायोजनको कार्य यथाशिध्र छिटो सम्पन्न होस्ः मन्त्री शाक्य
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजय क्रान्ति शाक्यले प्रहरी समायोजनको कार्य यथाशिघ्र छिटो सम्पन्न गर्न नेपाल सरकारसँग माग गरेका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्...
क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप उपलब्ध गराउने
काठमाडौं- नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन्। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएक...
देशभरको मौसम बदली, शनिबारसम्म ‘मध्यम’ वर्षा हुने
काठमाडौँ- देशभरको मौसम बदली भएको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ । सोही प्रभावले कम्तीमा तीन दिन हल्कादेखि मध्य...
३४ समाचार देखाइएको