मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर २ को विवरण
आज

२०७९ मंसिर २ का समाचार

नवेम्बर १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

thahakhabar.com२०८ हप्ता अघि

तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा

डडेल्धुरा :​ डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेको छ। बिहीबार राति एक भिडियो सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तीन व्रत बस्ने घोषण...

lokpath.com२०८ हप्ता अघि

अभिनेत्री केकी अधिकारीले मागिन् प्रदीप पौडेललाई मत (भिडियोसहित)

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौैं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेललाई मत मागेकी छिन् । अभिनेत्री अधिकारीले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता पौडेललाई मत मागेकी हु...

setopati.com२०८ हप्ता अघि

मौन अवधि- चुनाव प्रचारका पोस्ट लाइक, कमेन्ट र सेयर गर्न नपाइने

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ। यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन प्र...

setopati.com२०८ हप्ता अघि

मलेसियन जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला

मलेसियन एयरलाइन्सको कलसाइन एम-एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ। नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला स...

setopati.com२०८ हप्ता अघि

जाउलाखेलमा शंकास्पद वस्तु फेला

ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि नेपाल प्रहरी र नेप...

ukeraa.com२०८ हप्ता अघि

बालखैदेखि लालसलाम र जय नेपाल ! (तस्बिरहरू)

काठमाडौं : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएको छ। राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना लागि भोट पनि मागिसकेका छन्।

setopati.com२०८ हप्ता अघि

सामाजिक सुरक्षा कोषमा जोडिए झन्डै ४ लाख श्रमिक

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ। महिनामा चारदेखि ६ हजारको हाराहारीमा श्रमिकहरू जोडिन थालेको कोषले बताएको छ। पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना...

setopati.com२०८ हप्ता अघि

रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याएसँगै अमेरिकी सभामुखबाट पेलोसीको राजीनामा

तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन्। नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेको रोयटर...

setopati.com२०८ हप्ता अघि

बलियो हुँदै युरो, डलरको भाउ १३० रुपैयाँ ९५ पैसा हुँदा युरोको कति?  

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।  शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ३५ पैसा र बिक्रीदर १३० रूपैयाँ ९५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३५ र...

setopati.com२०८ हप्ता अघि

प्रभु बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति?

प्रभु बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत ल...

setopati.com२०८ हप्ता अघि

समानुपातिक उम्मेदवारले पाउँछन् यस्तो परिचय पत्र

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिकतर्फ उम्मेदवार रहेकाहरूलाई परिचय पत्र दिने भएको छ। समानुपातिक उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भएकाहरूलाई आयोगल...

setopati.com२०८ हप्ता अघि

४० वर्ष यताकै उच्च महँगी सामना गर्दै जापान

जापानले ४० वर्ष यताकै उच्च महँगीको सामना गरेको छ। राष्ट्रिय मुद्रा यन कमजोर बनेपछि आयातमा लागत बढेकाले जापान महँगीको मारमा परेको रोयटर्सले जनाएको छ। आयातमा उच्च लागतका कारण जापानमा इन्धनदेखि खाद्य...

baahrakhari.com२०८ हप्ता अघि

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा  

काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आज (मंसिर २) देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।  गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २...

setopati.com२०८ हप्ता अघि

भारत र चीन जोड्ने सडकमा टाँगेको बोर्ड देखेर तर्सिरहन्छ बस्ती

कालीगण्डकी गाउँपालिका ७ आँधीमुहानका वयोवृद्ध बमबहादुर माझी अहिले फुर्सदमा छन्। साहुको घरमा काम गरेर जवानी बिताए।अहिले उनको आफ्नै घर छ, परिवार छ। साहुको घरमा बेहिसाब काम गर्न जानु पर्ने बाध्यता छैन।...

baahrakhari.com२०८ हप्ता अघि

नारी स्रष्टा समाजद्वारा साहित्यकारहरू सम्मानित 

काठमाडौं । विराटनगरमा स्थापित नारी स्रष्टा समाजले काठमाडौंमा कार्यक्रम आयोजन गर्दै साहित्यका विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मानित गरेको छ । बिहीबार आयोजित कार्यक्रममा समाजले ‘मोहनलता व...

baahrakhari.com२०८ हप्ता अघि

जापान क्यानडासँग पराजित

काठमाडौं । फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र जापान बिहीबार राति क्यानडासँग २–१ ले पराजित भएको छ ।  दुबईस्थित अल मोक्तोम रंगशालामा जापानले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सक...

baahrakhari.com२०८ हप्ता अघि

विश्वकप अघि स्पेनको सहज जित

काठमाडौं । अंसु फाती, गाभी र निको विलियम्सको गोलमा स्पेनले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बिहीबार राति जोर्डनलाई ३–१ ले हराएको छ ।  जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा स्पेनले १३औँ मिनेट...

baahrakhari.com२०८ हप्ता अघि

इन्फान्टिनोले अर्को चार वर्ष फिफाको नेतृत्व गर्ने पक्का 

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्को चार वर्षे कार्यकालका लागि विश्व फुटबलको प्रशासकीय निकायमा नेतृत्व गर्ने भएका छन् । आगामी मार्चमा हुने फिफा चुनावका लागि इन्फान्टिनो एकमात्र उमेदवा...

baahrakhari.com२०८ हप्ता अघि

कसरी गर्ने मतदान ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत यही मंसिर ४ गते मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार सो दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतदान गर्ने तरिकाबारे जा...

setopati.com२०८ हप्ता अघि

यस्ता छन् विश्वकप फुटबलका ९ झट्का!

विश्वकप फुटबल २०२२ को संस्करण खेलकुद जगतमा यस वर्षकै बुहप्रतिक्षित प्रतिस्पर्धा हो। विश्वकपको उपाधि कसले चुम्ला, मैदानमा सबैभन्दा उत्कृष्ट प्रदर्शन कसले गर्ला भन्ने विषयमा समर्थकहरूमा निकै चासो छ।...

baahrakhari.com२०८ हप्ता अघि

कुष्ठरोगको ब्याक्टेरियाले शरीरलाई मर्मत गर्न र पुनर्जन्म दिन सक्ने !

लन्डन । बेलायतको युनिभर्सिटी अफ एडिनवर्गका अनुसन्धानकर्ताहरूले कुष्ठरोगको ब्याक्टेरियाले शरीरलाई सुरक्षित ढंगले मर्मत गर्ने र पुनर्जन्म दिनसक्ने रहस्य लुकाएको हुनुपर्ने बताएका छन् ।  जनावरहरूमाथि ...

swasthyakhabar.com२०८ हप्ता अघि

अस्पतालबाट फरार भएका कैदी पक्राउ

काठमाडौं– अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–५ का २८ वर्षीय राजकुमार हेमरम छन्। जबरजस्ती करणीमा मोरङ जिल्ला अदालतले कारागार चलानको ...

swasthyakhabar.com२०८ हप्ता अघि

'निक साइमन्स अवार्ड' का लागि आवेदन खुल्यो, कसले दिन पाउँछन्?

काठमाडौं- 'निक साइमन्स अवार्ड'का लागि आवेदन खुलेको छ।  ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अहवार्ड प्रदान गरिने छ।   निक साइमन्स अवार्ड छनौटको लागि  ...

nepallive.com२०८ हप्ता अघि

उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न प्राधिकरणको निर्देशन

काठमाडौं– नेपाल नागरिकय उड्डयन प्राधिकरणले निजी वायु सेवा कम्पनीहरुलाई हवाई उडानको अनुमति लिएर मात्र यात्रुहरुलाई टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ।  नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्र...

nepallive.com२०८ हप्ता अघि

नेपाल–युएई एक दिवसीय सिरिज: तेस्रो तथा अन्तिम खेल, नेपालले बलिङ गर्दै 

काठमाडौं– युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ...

nepallive.com२०८ हप्ता अघि

पञ्चकन्या माविका शिक्षक पुडासैनीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका–४, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत पुडासैनीले राजनीतिक दलको सभा, सम...

newsofnepal.com२०८ हप्ता अघि

आगलागीमा ७ बालबालिकासहित २१ जनाको मृत्यु

एजेन्सी ।  गाजा सहरको उत्तरमा रहेको एउटा घरमा भीषण आगलागी हुँदा सात बालबालिका सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त आगलागीमा दर्जनौँ घाइते भएका छन् । अग्निनियन्त्रकहरूले जबलियाम...

newsofnepal.com२०८ हप्ता अघि

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको ह...

newsofnepal.com२०८ हप्ता अघि

ब्रुनाको चम्किदा पोर्चुगलको सहज जित

काठमाडाैं ।  ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार...

nepallive.com२०८ हप्ता अघि

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ

बाँके– आइतबार हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।  निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएरा...

nepallive.com२०८ हप्ता अघि

गृहमन्त्री खाणलाई चुनावमा सघाउने व्यवसायीलाई मेयर बनाउने लिखितम्

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणलाई चुनावमा सघाउने शर्तमा नेपाली कांग्रेस रुपन्देहीले एक व्यवसायीलाई सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने लिखितम् गरेको छ। रुपन्देही- ३ का उम्मेदवार ख...

newsofnepal.com२०८ हप्ता अघि

आफ्नो भित्रैबाट आएको क्रोधलाई कसरी नियन्त्रण गर्ने ?

आज यो संसार क्रोधलाई आफ्नो काबुमा राख्न चाहन्छ । क्रोधलाई हामी कसरी नियन्त्रण गर्न सक्छौँ ? रिस उठेपछि मानिसहरूको मुखबाट आफूले कहिल्यै भन्नै नचाहेको कुरा फुत्किन्छ । त्यसपछि यस्तो काम गर्न पुग्छन्,...

newsofnepal.com२०८ हप्ता अघि

उमा कुङ्फुमा समर्पित भएका संजित

काठमाडौं ।  नेपालमा मार्शल आर्ट्स भित्रिएदेखि यस खेलअन्तर्गत विभिन्न विधामा गरी हजारौं संख्यामा खेलाडी जन्मिसकेका छन् । कोही लामो समयसम्म टिके, कोही केही समयको लागि चर्चित भए । कोही यसमा सफल भएनन्...

newsofnepal.com२०८ हप्ता अघि

४ महिनामा पुँजीगत खर्च करिब ७ प्रतिशत मात्र

काठमाडौं ।  कुल बजेटमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले साढे १९ दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ३ खर्ब ५० अर्ब ९८ करोड ७३...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको