मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर ५ को विवरण
आज

२०७९ मंसिर ५ का समाचार

नवेम्बर २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com२०८ हप्ता अघि

ललितपुर २ को मतगणना केही समयमा सुरू गरिदै

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना केही बेरमै सुरु हुने भएकाे छ । मतगणनास्थल नेपाल तेक्वान्दो संघको कार्यालयमा केही बेरअघि बसेको सर्वदलीय बैठककाे निर्णयअनुसार मत गन्न लागिएकाे हाे ।  ललितप...

farakdhar.com२०८ हप्ता अघि

फिफा विश्वकपः पहिलो खेलमा इक्वेडर २–० ले विजयी, भ्यालेन्सियाले बनाएको यो रेकर्ड

कतारमा सुरु भएको विश्वकप फुटबलको पहिलो खेलमा इक्वेडर विजयी भएको छ।  इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल नै यो खेलका लागि निर्णाय बने । इक्वेडरका भ्यालेन्सियाले पहिलो गोल...

hamrakura.com२०८ हप्ता अघि

कतार विश्वकप फुटबलमा इक्वेडरको विजयी शुरुआत, आयोजक निराश

काठमाडौं । कतार विश्वकप २०२२ मा आयोजक टिम निराश भएको छ । विश्वकपको पहिलो तथा डेब्यु खेलमा कतार पराजित भएको हो । कतारको अल बायत स्टेडियममा भएको उद्घाटन खेलमा कतार इक्वेडरसँग पराजित भयो ।  इक्वेडरले...

shilapatra.com२०८ हप्ता अघि

काठमाडौं- ३ काे मतगणनाबारे के भन्छिन् निर्वाचन अधिकृत ?

काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने सहमति गरेकाे निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।  'सर्वदल...

baahrakhari.com२०८ हप्ता अघि

कतार बन्यो विश्वकपको इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र

काठमाडौं । कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ । कतार विश्वकपअन्तर्गत समूह 'ए' को खेलमा आइतबार इक्वेडरसंग २-० स्तब्ध बन्यो । विश्वकपको ९२ वर्षे इतिहा...

ukeraa.com२०८ हप्ता अघि

एक्जिट पोल : माधव नेपाललाई रोक्न कठिन, बन्दैछन् सांसद

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले रौतहट-१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभामा पुग्ने देखाएको छ। काठमाडौं-२ छाडेर नेपाल रौतहट गएका थिए। नयाँ दल भए पनि पाँच दलीय गठबन्धन...

Ujyaaloonline.com२०८ हप्ता अघि

फिफा विश्वकप २०२२ : कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले जित्यो पहिलो खेल

फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई ०–२ गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थ...

gorkhapatraonline.com२०८ हप्ता अघि

इक्वेडरको सुखद सुरुवात

काठमाडौं, मंसिर ४ गते । इक्वेडरले फिफा विश्वकप फटबलमा सुखद सुरुवात गरेको छ । कतारको अल बायट स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हरायो । इक्वेडरको जितमा दुवै...

onlinekhabar.com२०८ हप्ता अघि

विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

५ मंसिर, काठमाडौं । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत ...

nepalpress.com२०८ हप्ता अघि

उद्घाटन खेलमा इक्वेडरसँग हार्यो कतार

काठमाडौं । आयोजक कतार फिफा विश्वकप २०२२को उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ । आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इक्वेडरले सुरुआ...

lokaantar.com२०८ हप्ता अघि

म्याग्दीमा ५८ प्रतिशत मत खस्यो

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।  छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयल...

nepalkhabar.com२०८ हप्ता अघि

कतार विश्वकप : घरेलु टोलीको कीर्तिमानी हारमा इक्वेडर बन्यो भिलेन

आयोजक कतारले विश्वकप फुटबलमा खराब सुरुवात गरेको छ। घरेलु मैदानमा इक्वेडरसँग २–० ले पराजित हुँदा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक पराजित भएको पहिलो रेकर्ड बन्यो। यसअघि २१ विश्वकपका सबै उद्घाटन खे...

shilapatra.com२०८ हप्ता अघि

सर्वेक्षण भन्छ- काठमाडाैं- १ मा प्रकाशमान निर्वाचित हुनेछन्, रविन्द्र मिश्र तेस्राे

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह निर्वाचित हुनसक्ने एक सर्वेले देखाएकाे छ ।  निजी संस्था फ्याक्ट नेपालले गरेको एक सर्वेक्षणले काठमाडौं- १ मा एमालेका किरण पौडे...

Ujyaaloonline.com२०८ हप्ता अघि

जुम्लामा मतदान गर्नेमा पुरुषभन्दा महिला धेरै

जुम्ला – जुम्लामा पुरुषले भन्दा बढी महिलाले मतदान गरेको पाइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुुसार जम्मा ४५ हजार ६५ मत खसेको छ ।  उहाँका अनुसार जु्म्लामा महिला मतदाताले ...

news24nepal.tv२०८ हप्ता अघि

तेह्रथुममा मतपेटिका सङ्कलन हुँदै

म्याङ्लुङ । एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ । अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला न...

nepalwatch.com२०८ हप्ता अघि

गोरखामा पुन : मतदान गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले गोरखा– १ र २ नम्बर क्षेत्रमा सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदान गर्न आग्रह गरेको छ ।

ekantipur.com२०८ हप्ता अघि

मतपेटिका बुझ्नै ढिला

रौतहट — रौतहटमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका बुझ्नै ढिला भएको छ । मतदान स्थलबाट मतपेटिकाहरु आउन समय लागेपछि मतगणना ढिला सुरु हुने भएको छ । रौतहटको क्षेत्र नम्बर...

nepalwatch.com२०८ हप्ता अघि

उद्घाटन खेलमा आयोजक कतारमाथि इक्वेडरको सहज जित

काठमाडौं । फिफा विश्वकप फुटबलको पहिलो खेलमा आयोजक कतारमाथि इक्वेडरले सहज जित हात पारेको छ ।

farakdhar.com२०८ हप्ता अघि

एक्जिट पोलः काठमाडौं १ मा रवीन्द्र मिश्र हुँदैछन् तेस्रो

निकै चर्चामा रहेको काठमाडौं १ बाट यसपटक पनि संसद चुनिँदै छन्, नेपाली कांग्रेसका प्रकाशमान सिंह ।  फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलअनुसार यो क्षेत्रबाट सिंह निर्वाचित हुने सम्भावना २४ प्रतिशत छ ।...

farakdhar.com२०८ हप्ता अघि

घरमा श्रीमानकाे शव छाेडेर जसले मतदान गरिन्

घरमा श्रीमानको शव छोडेर पदमकला बोगटी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत हाल्न पुगेकी छिन्।  दैलेखको महाबु गाँउपालिका –३ को भगवती प्राथमिक विद्यालय रिठा मतदान स्थलमा घरमा श्रीमानको शव छ...

ukeraa.com२०८ हप्ता अघि

एक्जिट पोल : रवीन्द्र मिश्र तेस्रो भएर हार्दै

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले काठमाडौं-१ मा रवीन्द्र मिश्र तेस्रो हुने देखाएको छ। एक्जिट पोलको अनुमानमा सो क्षेत्रबाट यस पटक पनि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका प्रकाशमान सिंह जित...

deshsanchar.com२०८ हप्ता अघि

इलामको सुखानीमा बम बिस्फोट

झापा– इलामको सुखानीमा बम बिस्फोट भएकाे छ। माइ नगरपालिकाको मत पेटिका फिक्कल लिएर जाने क्रममा आइतबार राति करिब ८ बजे  बम बिस्फोट भएकाे इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । उनका अनुसार ...

deshsanchar.com२०८ हप्ता अघि

कतार विरुद्व भ्यालेन्सियाको दोस्रो गोल

काठमाडाैँ – कतारमा जारी विश्वकप फुटबलको उद्घघाटन खेलमा आयोजक कतार विरुद्व दक्षिण अमेरिकी प्रतिद्वन्दि इक्वेडरले २ गोलको अग्रता बनाएको छ। १६ औं मिनेटमानै भ्यालेन्सियाको पेनाल्टीमार्फत अग्रता बनाएको...

deshsanchar.com२०८ हप्ता अघि

मोरङमा सोमबारदेखि मतगणना सुरु गरिने

मोरङ – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत मोरङमा मतगणना कार्य सोमबारबाट हुने भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आइतबार सम्पन्न मतदानसँगै मतदानस्थलबाट मतपेटिका संकलन...

deshsanchar.com२०८ हप्ता अघि

घरेलु टोली कतार विरुद्व इक्वेडरको अग्रता

कतारमा जारी विश्वकप फुटबलको उद्घघाटन खेलमा आयोजक कतार विरुद्व दक्षिण अमेरिकी प्रतिद्वन्द्वी इक्वेडरले सुरुवाती अग्रता लिएको छ। इक्वेडरले १६ औं मिनेटमा नै पेनाल्टीमार्फत अग्रता बनाएको हो। इक्वेडरका...

deshsanchar.com२०८ हप्ता अघि

विश्वकप इतिहासमै आयोजक पहिलो पटक उद्घघाटन खेलमा पराजित

आइतबारबाट कतारमा सुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २-० ले पराजित भएको छ। जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराव इतिहास समेत आफ्नो नाममा पारेको छ। कतार विरुद्व...

deshsanchar.com२०८ हप्ता अघि

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रसियन पर्यवेक्षक (फोटोफिचर)

काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचवनका लागि खटिएका रसियन पर्यवेक्षक काठमाडौँको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेका छन्। मतगणना सुरु हुनु पूर्व सन्ध्यामा रसियन पर्यवेक...

deshsanchar.com२०८ हप्ता अघि

काठमाडौँको मतगणना सोमबारदेखि

काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ। यद्यपि, मतगणना कार्य आइतबार रातिदेखि नै हुने भनिए पनि विभिन्न कारणवश सोमबार (भोलि) देखि मात्र सुरु हुन...

nepalwatch.com२०८ हप्ता अघि

ललितपुर क्षेत्र नं २ मा मध्यराती १ बजेबाट मतगणना हुँदै

ललितपुर । ललितपुर क्षेत्र नं २ को मतगणना मध्येराती १ बजेबाट शुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले मध्यराती १ बजेबाट मत गणना शुरु गर्ने निर्णय गरेको हो ।

nepalwatch.com२०८ हप्ता अघि

डा तोसिमा कार्कीको क्षेत्रमा मतगणना हुन सकेन

ललितपुर । ललितपुर क्षेत्र नं ३ मा आज मतगणना नहुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले भोली विहान ८ बजेदेखि मात्रै मत गणना गर्ने जनाएको छ । सर्वदलिय बैठकमा भोली विहानबाट मात्रै मत गणना शुरु गर्ने...

ukeraa.com२०८ हप्ता अघि

एक्जिट पोल : चितवन-२ मा रविको जित पक्का

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले चितवन-२ मा ५३% मत पाएर रवि लामिछानेले जित्ने प्रक्षेपण गरेको छ। एक्जिट पोलको अनुमानमा सो क्षेत्रबाट यस पटक  पाँच दलीय गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ रवि...

Ujyaaloonline.com२०८ हप्ता अघि

धनुषा : फरक-फरक ठाउँमा मतगणना, माइकिङ गरेर परिणाम सार्वजनिक गरिने

धनुषा – धनुषाका चार वटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्...

ekantipur.com२०८ हप्ता अघि

विश्वकपको भव्य उद्घाटन

दोहा — १२ वर्षअघि आयोजनाको अधिकार पाएदेखि नै लगातारको विवाद र आलोचनापछि विश्वकप फुटबलको २२ औं संस्करण कतारमा सुरु भएको छ । प्रविधिको उच्चतम प्रयोग र कतारी सभ्यताको झलक प्रदर्शन गर्दै अल रायनस्थित अ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको