मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष २३ को विवरण
आज

२०७९ पुष २३ का समाचार

जनवरी ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२०१ हप्ता अघि

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । वर्तमान कांग्रेस स...

nepalsamaya.com२०१ हप्ता अघि

यी हुन् नियमित करेला सेवन गर्नुका फाइदा

काठमाडौं- तीतो हुने भएकाले धेरैलाई करेला मन नपर्न सक्छ। तर, यसमा पाइने तत्त्व स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, भिटामिन ‘स...

lokaantar.com२०१ हप्ता अघि

विभिन्न सहयोग प्रदान गरी मनायो नेपाल फाइनान्सले वार्षिकोत्सव

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ साल पुस २२ गतेबाट विधिवत कारोबार शुभारम्भ गरेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो ३० औं बार्षिकोत्सव रक्तदानसहित विविध कार्यक्र...

annapurnapost.com२०१ हप्ता अघि

कस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम ?

काठमाडौं : सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ। सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा ...

shilapatra.com२०१ हप्ता अघि

सर्वोच्च बार एसाेसिएसनको चुनाव आज, काे-काे छन् पदाधिकारीका प्रतिस्पर्धी ?

सर्वोच्च बार एसाेसिएसनको चुनाव आज हुँदै छ । बारकाे ३४औँ कार्यसमिति चयनका लागि हुन लागेकाे चुनावमा सत्तापक्ष र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने छ । बृहत् लोकतान्त्रिक र...

news24nepal.tv२०१ हप्ता अघि

तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम् सेव...

gorkhapatraonline.com२०१ हप्ता अघि

शीतलहरले तराईको जनजीवन प्रभावित

काठमाडौँ, पुस २३ गते । पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख ज...

annapurnapost.com२०१ हप्ता अघि

संसद् बैठक पुरानै नियमावलीअनुसार

काठमाडौं : प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने भएको छ। संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधिसभा नियमावली २०७५ लाई नै ब...

news24nepal.tv२०१ हप्ता अघि

शिक्षामैत्री बन्दै डोटीका पालिकाहरु

डोटी । दिपायल–डोटीका स्थानीय तहले नेपालको संविधानमा उल्लेख गरिएका र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेका अधिकारहरू अभ्यासमा ल्याउन थालेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयको गुणस्त...

gorkhapatraonline.com२०१ हप्ता अघि

ठगी आरोपमा छ जना पक्राउ

काठमाडौँ, पुस २३ गते ।  विभिन्न नाममा नेपाली तथा विदेशी नागरिकलाई समेत ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम घर भई हाल काठमाडौँको चाबह...

news24nepal.tv२०१ हप्ता अघि

अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादन निर्यात गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादनलाई वृद्धि गर्ने र विश्व बजारको मागअनुसार निर्यात गर्नुपर्ने बताएका छन् । ...

setopati.com२०१ हप्ता अघि

लुपस बाथ के हो, कसरी लाग्छ, उपचार कसरी गर्ने? (भिडिओ)

लुपस कुनै पनि अंगमा असर गर्नसक्ने बाथ रोग हो। लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब को...

nepalsamaya.com२०१ हप्ता अघि

स्वास्थ्यका लागि अदुवा, के–के छन् फाइदा?

काठमाडौं– अदुवा नेपालको पहाडी भेगमा उत्पादन हुन्छ। मध्यपहाडी क्षेत्रका किसानको लागि यो प्रमुख नगदे बाली हो। मेडिकल न्यूज टूडे डटकमका अनुसार अदुवा स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारीमा म...

lokaantar.com२०१ हप्ता अघि

चिकित्सक चौधरीलाई थुनामा पठाउने आदेश

महोत्तरी जिल्ला अदालतले डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ निवासी डा. चौधरीलाई पुर्पक्षका लागि...

gorkhapatraonline.com२०१ हप्ता अघि

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

काठमाडौँ, पुस २३ गते । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भ...

nayapatrikadaily.com२०१ हप्ता अघि

प्रतिनिधिसभाका काम– कारबाही पुरानै नियमावलीबाट

प्रतिनिधिसभा पुरानै नियमावलीबाट सञ्चालन हुने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनबाट नयाँ सदस्य निर्वाचित भएर आए पनि तत्काललाई पुरानै कानुनबाट प्रतिनिधिसभा सञ्चालन गर्ने निर्णय भएको संसद् सचिवालयले ...

onlinekhabar.com२०१ हप्ता अघि

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’

२३ पुस,, वालिङ । विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन...

annapurnapost.com२०१ हप्ता अघि

आजदेखि चरा गणना

काठमाडौं : चरा गणना शनिबारबाट सुरु हुँदैछ। नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना (एसियन वाटरवर्ड काउन्ट) शनिबारबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ ...

onlinekhabar.com२०१ हप्ता अघि

२ हजार पृष्ठको याक्थुङ साम्जिक मुन्धुम प्रकाशित (भिडियोसहित)

२२ पुस, काठमाडौं । मुखले बोलेर बाचन गरिँदै आएको मुन्धुमलाई पहिलोपल्ट बृहत् रुपमा लेख्य लिपीमा प्रकाशन गरिएको छ । याक्थुङ साम्जिक मुन्धुम नाम दिइएको उक्त किताब हालै राजधानीबाट सार्वजनिक भएको हो । य...

hamrakura.com२०१ हप्ता अघि

अन्धकारमा चिनियाँ अर्थतन्त्र

काठमाडौं । यतिबेला चीनले स्वास्थ्य संकट मात्र नभई आर्थिक संकटको पनि सामना गरिरहेको छ। स्वास्थ्य क्षेत्रको भरपर्दो आधिकारिक तथ्याङ्क र प्रणालीगत परीक्षणको अभावमा चीनमा कोरोना संक्रमितको संख्या अनुमा...

gorkhapatraonline.com२०१ हप्ता अघि

सरकारलाई समर्थन गर्न आग्रह

काठमाडौँ, पुस २३ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेट गर्नुभएको छ। प्रधानमन्त्रीको निम्तापछि खतिवडाले शुक...

ekantipur.com२०१ हप्ता अघि

कापी–कलमसँगै दाउरा

प्यूठान — विद्यालय जाँदा झोलाभरि कापी–किताब बोक्नु नौलो होइन । यहाँको एउटा विद्यालयका छात्रछात्रा दिनहुँजसो कापी–कलमसँगै दाउरा बोक्छन् । प्यूठान नगरपालिका–८ बाटुलेस्थित जनविकास आधारभूत विद्यालयमा प...

nayapatrikadaily.com२०१ हप्ता अघि

निर्मला हत्या प्रकरण : दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएक...

onlinekhabar.com२०१ हप्ता अघि

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

२३ पुस, गलकोट । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्ग...

Ujyaaloonline.com२०१ हप्ता अघि

भारतको उत्तर प्रदेशमा उच्च चिसाे र शीतलहरका कारण हृदयघात हुँदा २२ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २२ जनाको ज्यान गएको स्थानीत स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्य...

news24nepal.tv२०१ हप्ता अघि

निर्मला हत्या प्रकरण : सूक्ष्म अनुसन्धान गर्दै डीआईजीको टोली

काठमाडौं । उप(प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत...

ekantipur.com२०१ हप्ता अघि

इतिहास रच्ने दाउमा संकटा र भुटानी क्लब

गण्डकी — २२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा शनिबार संकटा क्लब र भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) आमनेसामने हुँदै छन् । पोखरा रंगशालामा हुने खेलमा संकटा उपाधिमा दोस्रो पटक आफ्नो नाम ल...

shilapatra.com२०१ हप्ता अघि

अत्यधिक चिसाेले गराउन सक्छ हृदयाघात, भारतमा एकैदिन २५ जनाकाे मृत्यु

शीतलहरका कारण भारत उत्तर प्रदेशमा एकै दिन हृदयाघात भएर २५ जनाको मृत्यु भएको छ । २५ मध्ये १७ जनाको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको टाइम्स नाउ न्युजकाे समाचारमा उल्लेख छ । घट्ना गत बिहीबारकाे हा...

ekantipur.com२०१ हप्ता अघि

सम्झौताले बाँध्‍न नसक्दाको परिणाम

काठमाडौँ — कोभिड–१९ को जगजगी थियो । त्यसैले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा भर्चुअल रूपमा काठमाडौंमा आयोजना गर्न लागिएको थियो । मिति थियो २०७७ मंसिर ३ । प्रमुख अतिथि थिए, राष्ट्रिय ख...

newsofnepal.com२०१ हप्ता अघि

मौसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु-कुहिरो लाग्ने, हवाई यातायातमा प्रभाव पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु कुहिरो शितलहर लागिरहेको छ । दिउँसो देशको पहाडी भू(भाग...

ekantipur.com२०१ हप्ता अघि

देशभर ४ करोडभन्दा बढी कित्ता

काठमाडौँ — गत पाँच वर्षको तथ्यांक देखाउँदै हरेक वर्ष जग्गा खण्डीकरण तीव्र हुँदै गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्ण भण्डारी बताउँछन् । ‘सालना बढेको कित्ताकाटको संख्या मालपोत र भू...

pahilopost.com२०१ हप्ता अघि

‘सरकारी कार्यालयको लाइनमै बित्ने भयो आधाउधी जिन्दगी !’

लक्ष्मीप्रसाद पौडेल - सुर्खेत : गाउँगाउँमा अधिकार सहितका स्थानीय सरकार आएसँगै सार्वजनिक सेवा प्रवाहमा सहजता थपिएको महसुस गरेको धेरैले भन्ने गरेका छन् । स्थानीय तहमा आफैँले निर्वाचित गराएर पठाएका ज...

gorkhapatraonline.com२०१ हप्ता अघि

माघ ७ मा सभामुख निर्वाचन

काठमाडौँ, पुस २३ गते । प्रतिनिधि सभाको बैठक सञ्चालन हालकै मौजुदा नियमावलीका आधारमा हुने भएको छ। नयाँ नियमावली तर्जुमा वा संशोधन प्रक्रिया पूरा नभएसम्म प्रतिनिधि सभा नियमावली २०७५ अनुसार नै बैठक सञ...

nayapatrikadaily.com२०१ हप्ता अघि

४० वर्षमाथिका नागरिकको रक्तचाप, मिर्गौला र मधुमेह निःशुल्क परीक्षण कार्यक्रम कागजमै सीमित

मिर्गौला बिग्रिने र मधुमेहजस्ता दीर्घरोग लाग्नबाट नागरिकलाई जोगाउन वर्षमा एकपटक ४० वर्षमाथिका सबै नागरिकको निःशुल्क रगत र पिसाब परीक्षण गर्ने सरकारको योजना तीन वर्षदेखि अलपत्र छ । ‘आधारभूत स्वास्थ्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको