मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष २७ को विवरण
आज

२०७९ पुष २७ का समाचार

जनवरी ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२०० हप्ता अघि

कोलोराडोमा अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न

कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक (सुनिल पाठक एजेन्सी) द्वारा सञ्चालित अल स्टेट इन्सुरेन्सको प्रथम बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । कोलोराडोस्थित शहरहरू ब्राइटन, बोल्डर,...

lokaantar.com२०० हप्ता अघि

डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड

मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्रदान गरिएको छ । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७...

gorkhapatraonline.com२०० हप्ता अघि

अनुदानका चुला भए बेवारिसे

हुम्ला, पुस २७ गते । सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी ...

lokaantar.com२०० हप्ता अघि

भोलिदेखि खिचरा महोत्सव, गृहमन्त्री लामिछानेले उदघाटन गर्ने

पुस २८ गते भोलि बिहीबारदेखि आठौं संस्करणको खिचरा महोत्सव–२०७९ शुरु हुँदैछ । महोत्सवको उदघाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्दैछन् । खिचरा महोत्सव आयोजक समितिका अनुसार पुस २८ गते गृहमन्त्...

lokaantar.com२०० हप्ता अघि

महोत्सवमा दुई सय जनाको स्वास्थ्य परीक्षण

चितवन महोत्सव स्थलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन र एनपीएल समाज कल्याण संस्थासँगको सहकार्यमा महोत्सव अवलोकनका लागि आउने व्यक...

gorkhapatraonline.com२०० हप्ता अघि

मनमोहनपछि ‘प्रचण्ड’लाई ऐतिहासिक समर्थन

काठमाडौँ, पुस २७ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाउनुभएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाउनुभयो ...

neplays.com२०० हप्ता अघि

इटहरीमा महिला टी-२० क्रिकेटकाे तयारी तीव्र

इटहरी । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुष २९ गतेदेखी इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ ।...

kalakarmi.com२०० हप्ता अघि

विराट कोहलीको ४५ औं वनडे शतकमा भारतको जीत

गुवाहाटी– भारतका स्टार क्रिकेटर विराट कोहलीले उत्कृष्ट शतक प्रहार गरेको खेलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । मंगलबार राति गुवाहाटीमा सम्पन्न पहिलो वनडे इन्टरनेशनलमा भारतले श्रीलंकालाई ६७ रनले ...

khabarhub.com२०० हप्ता अघि

पृथ्वीनारायण शाहका उपदेश सान्दर्भिक छन् : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएका छन्।

baahrakhari.com२०० हप्ता अघि

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुस (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।  सत्ता साझेदार दल र...

setopati.com२०० हप्ता अघि

पर्यटकलाई घुमाउन कस्सिएका युवतीहरू

सोलुखुम्बुकी सीता राई ट्रेकिङमा खुबै रूचि राख्छिन्। फुर्सदमा नजिकका गन्तव्यहरूमा हाइकिङ पनि जान्छिन्। काठमाडौंमा उनको दाइको ट्रेकिङ कम्पनी छ। तीन वर्षदेखि उनी सोही कम्पनीमार्फत् पोर्टर बनेर विभिन्न...

gorkhapatraonline.com२०० हप्ता अघि

हुलाकी सडक निर्माण अवरुद्ध

काठमाडौँ, पुस २७ गते ।   वन तथा निकुञ्ज क्षेत्रमा सम्बन्धित निकायले काम गर्न अनुमति नदिँदा हुलाकी सडक आयोजनाको काम अवरोध हुने भएको छ । हुलाकी सडक निर्देशनालयका अनुसार वन तथा निकुञ्जमा पर्ने २५० क...

gorkhapatraonline.com२०० हप्ता अघि

अख्तियारद्वारा २५ जनाविरुद्ध मुद्दा दायर

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।  ...

baahrakhari.com२०० हप्ता अघि

सुदूरपश्चिम प्रदेशसभा : आज साँझ ५ बजे दाबी पेस गर्ने समय सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थ...

hamrakura.com२०० हप्ता अघि

प्रचण्डले भने- देउवासँग कुनै पनि सहमति भएको छैन

काठमाडौं ।  नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको छ । सोमबार बेलुकी प्रधानमन्त्री प्रचण्ड सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेका...

nayapatrikadaily.com२०० हप्ता अघि

आयात रोकिएपछि ठूला उद्योगमा विद्युत् कटौती

भारतको बिहार प्रदेशबाट हुने विद्युत् आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ स...

ekantipur.com२०० हप्ता अघि

सरकारको पक्षमा ९९.२५% मत

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ‘असाधारण’ बहुमत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलबार उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका छन् । माओव...

lokaantar.com२०० हप्ता अघि

हिमालयन बैंकको सात शाखामा रिसाइक्लर मेशिन सेवा

हिमालयन बैंक लिमिटेडले ग्राहकको सहजताका लागि विभिन्न शाखामा क्यास रिसाइक्लर मेशिन (सीआरएम) सञ्चालनमा ल्याएको छ । बैंकले अहिले सात वटा सीआरएम केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगञ्ज शाखा, न...

thahakhabar.com२०० हप्ता अघि

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ।प्रचण्ड’ आज गोरखा जाँदैछन्।   गोरखा  निर्वाचन  क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हु...

gorkhapatraonline.com२०० हप्ता अघि

बजेट ल्याउन नसक्दा काम प्रभावित

रौतहट, पुस २७ गते । आर्थिक वर्षको आधा अवधि पूरा हुन लाग्दा पनि रौतहटको बौधीमाई नगरपालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याउन नसक्दा नगरपालिकाद्वारा गरिने सम्पूर्ण काम प्रभावित बनेको ...

neplays.com२०० हप्ता अघि

हिमालयन शेर्पा अन्तिम आठमा

हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी पाँचौ वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेरकमा ४–२ गोलअन्तरले पराजित गर्दै शेर्पाले अघिल्लो चरण...

gorkhapatraonline.com२०० हप्ता अघि

प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गते

काठमाडौँ, पुस २७ गते । प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले माघ ५ गते सभामुखको निर्वाचन गर्ने मिति तोक्नु...

gorkhapatraonline.com२०० हप्ता अघि

सुनसान बन्दै सगरमाथा क्षेत्र

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २७ गते । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना ...

annapurnapost.com२०० हप्ता अघि

बागमती प्रदेशमा मन्त्रालय घटाइँदै

हेटौंडा :  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार पदभार ग्रहण गर्दै उनले मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका छन्। त्यसका लागि प्रदेश सर...

hamrakura.com२०० हप्ता अघि

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो पटक पनि सरेको छ ।   पुस २२ बाट पुस २८ मा बस्ने तय भएको बैठक पुनः सरेर माघ १५ गते बस्ने भएको छ ।  बैठक अपराह्न १ बजे बस्ने निश्चित गर...

nayapatrikadaily.com२०० हप्ता अघि

१३ हजारले पाए कोरोना बिमा रकम

निर्जीवन बिमा कम्पनीहरूले १३ हजार एक सय ९९ वटा कोरोना बिमाको एक अर्ब १२ करोड ४९ हजार दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूमा परेको कोरोना बिमा दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयले एक अर्ब निकासा गरे...

annapurnapost.com२०० हप्ता अघि

मेलम्चीको मुख्य बाँध सार्नुपर्ने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स) सार्नुपर्ने देखिको छ। आयोजनामा २०७८ असार १ गतेको बाढीले ठूलो क्षति पुर्‍याएको थियो। क्षतिको विस्तृत अध्ययन गरेको क्यानडेली टोलीले हेडवर्क...

nayapatrikadaily.com२०० हप्ता अघि

मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् । उनीहरू हिमालय एयरलाइन्समार्फत बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । मलेसियास्थित...

gorkhapatraonline.com२०० हप्ता अघि

चिसोले प्रभावित बन्दै परीक्षा

बाजुरा समाचारदाता बाजुरा, पुस २७ गते । जिल्लाका नौवटै स्थानीय तहका २४७ वटा विद्यालयले अहिले आन्तरिक दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्दै आएका छन् । वैशाख २० गतेबाट भर्ना सकेर पढाइ सुरु गर्दै आएक...

hamrakura.com२०० हप्ता अघि

'पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामी सबैले आत्मसात् गर्नुपर्दछ'

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति सबैले आत्मसात् गर्नुपर्ने बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामन...

setopati.com२०० हप्ता अघि

गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न राप्रपाको माग

राप्रपाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका राख्न माग गरेको छ। राप्रपा गोरखाले मेयर कृष्ण रानालाई ज्ञापत्र पत्र बुझाएर नाम परिवर्तन गर्न माग गरेको हो। राप्रपाका जिल्ला उपा...

news24nepal.tv२०० हप्ता अघि

अलमलमा भारतबाट ५० हजार टन गहुँ आयात

काठमाडौं । चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सक...

nepalsamaya.com२०० हप्ता अघि

राष्ट्रिय टिमका कप्तान र उपकप्तानको भिडन्त

काठमाडौं– रहस्यमय ढंगबाट गुज्रिरहेको नेपाल टी–२० लिगको फाइनल खेल आज बुधबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुँदैछ। यो प्रतियोगितामामा धेरै अनौठा र टिठलाग्दा घटनाहरु भए। यद्यपि खेलाडीले खेल्ने अ...

nepalpress.com२०० हप्ता अघि

सुदूरपश्चिममा आज सभामुखको मनोनयन, अझै छैन उम्मेदवारको टुङ्गो

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिले सम्म माओवादीले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गर्न सकेको छैन...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको