मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ २७ को विवरण
आज

२०८० माघ २७ का समाचार

फेब्रुअरी १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४४ हप्ता अघि

मिसन पत्रकारिता

नेपाल प्रेस काउन्सिलद्वारा आयोजित ‘युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव’ विषयक ‘सम्पादक संवाद’मा हिजो सहभागी भइयो । यस कार्यक्रमका प्रस्तुती र छलफलहरू मेरा लागि अत्यन्तै लाभप्रद रहे । पत्रक...

rajdhanidaily.com१४४ हप्ता अघि

‘गोर्खा वारियर’ लाहुरे सहरमा

पोखरा । आगामी ११ फागुनमा रिलिज हुने ‘गोर्खा वारियर’ युनिट प्रचारका लागि लाहुरेहरुको सहर पोखरा आएको छ । फिल्म ७ फागुनमा पोखरामा समेत प्रिमियर हुँदैछ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेक...

rajdhanidaily.com१४४ हप्ता अघि

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख । प्रभु बैंक लिमिटेड शाखा कार्यालय दैलेख बजारले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।दैलेख सदरमुकाम रहेको बैंकसम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि नाराय...

rajdhanidaily.com१४४ हप्ता अघि

शिक्षा मन्त्रालयको टोलीले लियो सरोकारवालासँग सुझाव

राजविराज । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले अगामी दिनमा शिक्षा क्षेत्रका निति, योजना तथा बजेटमा समावेश गर्नु पर्ने विषयहरु ’bout सरोकारवाल सित सुझाव लिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेका ...

ratopati.com१४४ हप्ता अघि

बालेनद्वारा सहरी मन्त्रालयलाई जवाफ दिन अस्वीकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर  बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरे...

ratopati.com१४४ हप्ता अघि

दाङको टरिगाउँ विमानस्थल चलाउन सकस

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको  गौतमबुद्ध विमानस्थल प्रयो...

ratopati.com१४४ हप्ता अघि

जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा...

ratopati.com१४४ हप्ता अघि

आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रमका साथ मनाउँदै

काठमाडौँ ।  आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।     आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शु...

annapurnapost.com१४४ हप्ता अघि

...जसको लगावले सबैको मन लोभिन्छ

गुल्मी : फरक शारीरिक क्षमता भएका व्यक्तिहरू अब्बल हुन्छन्। यसैको एक उदाहरणीय पात्र हुन् गुल्मीका ऋषिराम कँडेल। जन्मजात फरक शारीरिक क्षमता भएका व्यक्ति भए पनि उनी खुट्टाका दुई औंलाको भरमा आफ्नो भविष...

khabarhub.com१४४ हप्ता अघि

पहिलो भेटमा रोमाञ्चक जित निकालेको नेपाल क्यानडासँग आज सिरिजको दोस्रो खेल खेल्दै

काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मि...

setopati.com१४४ हप्ता अघि

कस्ता महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ? (भिडिओ)

शरीरका कुनै पनि कोशिका असामान्य तरिकाबाट वृद्धि हुनुलाई क्यान्सर भनिन्छ। यही कुरा स्तनमा भयो भने यसलाई स्तन क्यान्सर भनिन्छ। यो यही कारणले हुन्छ, यसरी नै हुन्छ भनेर त भन्न सकिएको छैन तर हुन सक्ने ...

nepaltvonline.com१४४ हप्ता अघि

उपराष्ट्रपति यादवद्वारा ल्होसारको शुभकामना

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकाम...

ekantipur.com१४४ हप्ता अघि

मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदै

मकवानपुर — सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताले शनिबार नयाँ विजेता पाउँदै छ । प्रतियोगिताको छैटौं संस्करणको उपाधिलाई विभागीय टोली नेपाल एपीएफ क्लबले एनआरटीविरुद्ध खेल्नेछ ।  ...

gorkhapatraonline.com१४४ हप्ता अघि

बाली सुक्न थालेपछि कृषक चिन्तामा

प्रेमराज सिम्खडा  कालीकोट, माघ २७ गते । यसपालि पर्याप्त पानी नपर्दा खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान रहेका छन् । कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिल...

annapurnapost.com१४४ हप्ता अघि

नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रको २६ करोड बक्यौता

महोत्तरी : नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रको २६ करोड रुपैयाँँ बक्यौता उठाउन बाँकी रहेको छ। सात स्थानीय तहमा यस केन्द्रको मातहतमा ५८ हजार ग्राहक रहेका छन्। लेखा शाखा प्रमुख शम्भु साहका...

ratopati.com१४४ हप्ता अघि

सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व हो  ः मुख्यमन्त्री जम्कट्टेल

धुलिखेल । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् ।  सोनाम ल्होसारका अवसरमा  शुभकामना दिँदै उनले १० वर्षे म...

ratopati.com१४४ हप्ता अघि

जहाँ खान पाइन्छ जुनारका १० परिकार

काठमाडौँ । नेपालमा जुनार भन्ने बित्तिकै सिन्धुली जिल्लालाई नै सम्झने गरिन्छ । जुनार र सिन्धुली पर्यायवाची शब्द जस्तै बनेको छ । यही सिन्धुलीको जुनारलाई बजारमा विभिन्न परिकारहरूमा ल्याउनका लागि ललितप...

ekantipur.com१४४ हप्ता अघि

पल्सर स्पोर्ट्स अवार्ड : क्रिकेटलाई टक्कर दिँदै एथलेटिक्स

काठमाडौँ — नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्ट्स अवार्ड २० औं संस्करण आयोजनाको संघारमा छ । भोलि आइतबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुँदै छ ।आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ...

ekantipur.com१४४ हप्ता अघि

एक्स्ट्राटेक ओभलको उद्घाटनमा पारस उत्रने

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले साढे दुई वर्षअघि संन्यासको घोषणा गर्दा धेरैलाई आश्चर्यमा पारेका थिए । ब्याट र बल उत्कृष्ट लयमै रहँदा पनि संन्यास लिएकामा उनीप्रति...

onlinekhabar.com१४४ हप्ता अघि

बिजनेसविहीन मधेश प्रदेश सभा, २ महिनादेखि बैठक अन्योल

२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फे...

khabarhub.com१४४ हप्ता अघि

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’

काठमाडौँ–  अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दि...

Ujyaaloonline.com१४४ हप्ता अघि

एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै

काठमाण्डौ – एसीसी वुमन्स प्रिमियर कपको पहिलो संस्करणमा आज नेपालले हङकङसँग खेल्दैछ । मलेसियामा आजदेखि नै शुरु हुन लागेको प्रतियोगितामा नेपालले बलियो प्रतिद्वन्द्वी हङकङसँग खेल्न लागेको हो । नेपाल र ...

annapurnapost.com१४४ हप्ता अघि

राष्ट्रपति पौडेलले दिए सोनाम ल्होसारको शुभकामना

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। त...

farakdhar.com१४४ हप्ता अघि

योजना आयोगले गर्दै छ सरकारको खर्च गर्ने क्षमता मापन

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले सरकारको खर्च गर्ने क्षमता मापनका लागि काम भइरहेको बताएका छन् । आम्दानी, खर्च र प्राथमिकताहरू समेटेर मन्त्रालयगतरुपमा सरकारको अवस्थाका विषयमा मापनको का...

Ujyaaloonline.com१४४ हप्ता अघि

नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

काठमाण्डौ – आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन ...

ratopati.com१४४ हप्ता अघि

पाकिस्तान चुनाव : नवाज शरीफले भने- मिलेर सरकार बनाउन तयार छौँ

इस्लामाबाद । पाकिस्तानमा बिहीबार ८ फेब्रुअरीमा भएको आम निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले समर्थन गरेका उम्मेदवारले २६६ सदस्यीय नेसनल ए...

ratopati.com१४४ हप्ता अघि

‘विविधतापूर्ण संस्कृति मौलिक पहिचान तथा अमूल्य सम्पदा हुन् :  प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्व नेपाल...

ekantipur.com१४४ हप्ता अघि

पत्र बुझेकै दिन जब प्राधिकरणले नियुक्ति रद्द गरिदियो

काठमाडौँ — गत माघ १४ मा प्राविधिक सेवा, इलेक्ट्रिकल, सुपरभाइजरलगायत पदमा ३७ जनाले नेपाल विद्युत् प्राधिकरणबाट नियुक्तिपत्र बुझे । उनीहरूले लोकसेवा आयोगले लिएको परीक्षा पास गरेका थिए । उनीहरूलाई विद...

ekantipur.com१४४ हप्ता अघि

पाँच लाख व्यापारिक प्रतिष्ठानमा सवा ११ लाख रोजगारी

काठमाडौँ — थोक तथा व्यापार गर्ने ५ लाख व्यापारिक प्रतिष्ठानमा सवा ११ लाख संलग्न रहेको एक सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण ...

ekantipur.com१४४ हप्ता अघि

बजेटमा निजी क्षेत्रसम्बद्ध १० प्रतिशत सुझाव मात्रै कार्यान्वयनमा

काठमाडौँ — चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित ७३ बुँदामध्ये १२ वटामा शून्य प्रगति देखिएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघले शुक्रबार एक कार्यक्रम आयोजना गरी नि...

khabarhub.com१४४ हप्ता अघि

एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ– आजदेखि मलेसियामा एसीसी महिला प्रिमियर कप सुरु हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेल हङकङविरुद्ध खेल्दै छ । टी–२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।

nayapatrikadaily.com१४४ हप्ता अघि

विदेशमा रहेका नेपालीलाई मतदाताको व्यवस्थाबारे दलहरूसँग आयोगको परामर्श

निर्वाचन आयोगले संघ र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १५ राजनीतिक दलका प्रतिनिधिसँग विदेशमा रहेका नेपालीलाई मताध...

ratopati.com१४४ हप्ता अघि

मदिरा

‘ओहो दाइ तपाईं !’ एकाबिहानै आफ्नो ढोकैमा आएका मिठुरामलाई माधवले मुस्किलले चिने । सधैँ मदिराको आहालमा रमाउने मिठुराम आज रामनामी ओढेर जो आएका थिए । माधव भने एकाबिहानै तीन गिलास सिनित्त पारेर झल्लिरहे...

nepallive.com१४४ हप्ता अघि

एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडासँग भिड्दै नेपाल

काठमाडौं– नेपाल र क्यानडाबीचको ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेल आज (शनिबार) हुँदैछ। नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार बिहान ९:१५ बजेबाट सुरु हुनेछ।  यसअघि बिहीबार...

setopati.com१४४ हप्ता अघि

क्यानडाविरूद्धको एकदिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दै नेपाल

क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा आज नेपालले दोस्रो खेल खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा आजको खेल बिहान सवा ९ बजे सुरू हुनेछ। सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो। आज...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको