२०८० माघ ७ का समाचार
जनवरी २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सामाजिक सञ्जाल र इन्टरनेटमार्फत् १४ करोडभन्दा बढी राजस्व
काठमाडौं । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत् विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत् १ करोड ६१ लाख र करब...
राउटे समुदायमा अत्यधिक मदिरामोह !
दैलेख । २०७२ सालमा अछामको तुर्माखाँद गाउँपालिका कुजेडा स्थानमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उपचारका लागि काठमाडौं लगिए पनि घाउ निको भएन । घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए । ...
बजेट कार्यान्वयनका कठिनाइ
समृद्ध नेपाल सुखी नेपाली बनाउने दीर्घकालीन उद्देश्यअनुरूप आर्थिक सामाजिक विकास गर्न आर्थिक वर्षको सात महिना बितिसक्दा पनि केवल २२ प्रतिशत मात्र बजेट खर्च भएको छ । राष्ट्रिय गौरवका हुन वा सामान्य पर...
उदयपुर अस्पतालको डाइलासिस सेवा चल्यो
उदयपुर । जिल्ला अस्पताल गाईघाटमा हेमोडाइलासिस सेवा सुरु भएको छ । हेमोडाइलासिस सञ्चालनका लागि उपकरण जडान गरेको एक महिनापछि सञ्चालनमा आएको हो । उपकरण जडान गरे पनि बिरामी नआएकाले सेवा सञ्चालन हुन सकेक...
स्लो बाइक प्रतियोगिताको उपाधी घनश्याम केसीलाई
दैलेख । पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि दैलेखमा भईरहेको ‘स्लो बाइक’प्रतियोगितामा घनश्याम केसि प्रथम भएका छन्।नारायण नगरपालिका वडा नं –६ स्थीत काडाचौरमा भएको प्रतियोगितामा सबै भन...
चार जनालाई समाजको सम्मान
नुवाकोट । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । गोविन्द वियोगी स्मृति ट्र«ष्टद्वारा शनिवार नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रक...
सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय
काठमाडौँ, माघ ७ गते । शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाल...
भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थप
काठमाडौँ । राजस्वले चालु खर्च धान्न नसकिरहेको अवस्थामा आर्थिक व्ययभार बढाउने गरी सरकारले राजनीतिक भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थपेको छ । आयोग सदस्य ६ जना हुने व्यवस्था रहेकोम...
फेसन डिजाइनरको 'फुड कोर्ट'
किनमेल र सिनेमाका सौखिनका लागि काठमाडौंको कमलपोखरीस्थित व्यापारिक मल 'सिटी सेन्टर' परिचित ठाउँ हो। त्यहाँ पुग्ने अधिकांश मानिस चौथो तलामा रहेको 'फुड कोर्ट' पनि छिर्छन्। लाफिङ स्टोर, अरेबिका कफी, ब...
प्लास्टिकका झोला रोक्नै सकस
काठमाडौँ, माघ ७ गते । चालिस माइक्रोनभन्दा पातला झोला प्रयोग नगर्न सरकारले गरेको निर्णय कार्यान्यवन हुन सकेको छैन । ऐनमा देखिएको शून्यता तथा नीतिगत व्यवस्था अभावमा सो निर्णय प्रभावकारी हुन नसकेको हो...
यू-१९ विश्वकप : नेपालले आज न्युजिल्यान्डसँग खेल्दै
काठमाडौँ — नेपालले आइतबार न्युजिल्यान्डसँग खेलेर दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । युवा विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो । न्युजिल्यान्डले दुई वर्षअ...
हुँदैन वंशाणुगत रोगको अनुसन्धान
काठमाडौँ, माघ ७ गते । हरेक रोग वंशाणुगत हुने भए पनि नेपालमा त्यसको रोकथाममा चासो राखिएको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को वंशाणुगत एक...
अर्थतन्त्रका सूचकका आधारमा हेर्दा के गर्यो सरकारले ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पार गरिसकेको छ । सरकारको एक वर्षको सफलता तथा उपलब्धि के कस्तो रह्यो भन्ने सन्दर्भमा एक खालको विमर्श भइसकेको छ । धेरैले स...
तराईमा बाक्लो हुस्सु, पूर्वी तथा मध्यपश्चिम उच्च भेगमा हिमपात
काठमाडौ । पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । तराईका अधिकांस स्थानमा आज पनि बिहानैदेखि हुस्सु÷कुहिरो लागेको छ । नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ ।
बहराइनको पहिलो जीत
एएफसी एसियन कपमा बहराइनले पहिलो जीत दर्ता गरेको छ । पहिलो खेलमा दक्षिण कोरियासँग हारेको बहराइनले दोस्रो खेलमा शनिबार अन्तिम मिनेटमा गोल गर्दै मलेसियालाई १-० ले हराइको हो । इन्ज्युरी समयमा अलि मदन...
चार्टर उडानबाट भित्रिए धार्मिक पर्यटक
काठमाडौँ, माघ ७ गते । हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर उडान गरेको छ । लुम्बिनीमा धार्मिक कार्यक्रमका लागि १६७ चिनियाँ यात्रु (धार्मिक पर...
रेलमा घाटाको व्यापार
नागरिकका आधारभूत आवश्यकतामा सरकारले व्यापारभन्दा सेवा गर्ने नीति राख्नुपर्छ। जनताको आवश्यकताकै वस्तु तथा सेवाको व्यापारबाट नाफा कमाउनु कल्याणकारी राज्यको धर्म हुन सक्दैन। उदार पुँजीवादी मुलुकमा समे...
शिक्षा क्षेत्रमाथि भएका अपराध
चाहे प्रधानमन्त्री हुन् या विभिन्न सरकारका पालामा जिम्मेवारी लिने शिक्षामन्त्री नै किन नहुन्, ३० वर्षयता सबै शिक्षा क्षेत्रमा खुराफाती राजनीतिको जरा गाड्ने काममा तल्लीन देखिए । सबभन्दा पीडादायी पर...
स्पेनिस ला लिगा : सेल्टा भिगोमाथि रियल सोसिडाडको जित
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले जित निकालेको छ ।
विद्युतीय सवारी बढ्दो आयातबाट झस्कियो सरकार, ७० अर्ब राजश्व गुमेको निष्कर्ष
काठमाडौँ । बजेटले लिएको लक्ष्यअनुसार राजश्व सङ्कलनमा मुस्किल परेपछि नयाँ क्षेत्रको पहिचानमा सरकार लागिपरेको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब रुपैयाँभन्दा धेरै आम्दानीको लक्ष्य लिएको थ...
एसियन कप : बहराइनको नकआउट चरण पुग्ने सम्भावना जीवन्त
काठमाडौँ — एसियन कपको शनिबार समूह ‘ई’ को खेलमा बहराइनले मलेसियालाई १–० ले पराजित गरेको छ । खेलको निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा सम्भव भएको थियो र यो अलि मादनको नाममा रह्यो...
‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग
काठमाडौँ । ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिए...
एउटै सडक ६ र विमानस्थल ३ पटक शिलान्यास, तर अधुरै
बुटवल, बागलुङ — सरकारले राष्ट्रिय प्राथमिकता र गौरवको आयोजनाका रूपमा घोषणा गरेको कालीगण्डकी करिडोरको गुल्मी–बागलुङ खण्ड ६ पटक शिलान्यास र उद्घाटन गर्दा पनि निर्माण पूरा भएको छैन । केही खण्डमा सवारी...
केन्द्रीय कमिटी घटाउँदै माओवादी केन्द्र, १५१ सदस्यीय प्रस्ताव
माओवादी अध्यक्ष प्रचण्ड तीन दशक बढी पार्टी नेतृत्वमा छन्। अरू नेताहरू पनि लामो समयदेखि पार्टी नेतृत्वमा छन्। जीवनभर एउटै मान्छेले पद आगेटेको भन्ने गुनासो पनि माओवादीभित्र छ। काठमाडौं : कुनै बेला म...
मसानघाटमा मायाप्रेमको चर्चा
काठमाडौँ, माघ ७ गते । मञ्चमा आत्महत्या गरेकी युवती (मलिका महत) को अन्त्येष्टिमा चार पुरुष भेला भएको देखिएका छन् । केटीको शरीर चितामा जलिरहेको छ, यता चार पुरुष कार्ड र पेय पदार्थमा लिप्त छन्, ती पुर...
गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको छ : प्रतिवेदन
गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । एक सय दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको ज्यान जाने ...
समयको पालना
एकपटक महात्मा गान्धी दान्डी यात्राका क्रममा थिए । यात्रा गर्दै गर्दा उनको टोली एक स्थानमा आरामका लागि छोटो समयका लागि रोकियो । एकैछिनको विश्रामपछि जब गान्धीको टोली यात्रामा सामेल भयो, त्यति नै वेला...
त्रिवि उपकुलपति कप आजदेखि, भलिबलमा २७ क्याम्पसले प्रतिस्पर्धा गर्ने, बास्केटबलमा १९ टोली
६ माघ, काठमाडौं । त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उदघाटन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुन...
पीएम कप क्रिकेट : आज पुलिस र आर्मी तथा गण्डकी र कोशी प्रदेश भिड्ने
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।
अफ्रिका कप अफ नेसन्स : बुर्किना फासोसँग अल्जेरियाको बराबरी
काठमाडौँ — उपाधिको बलियो प्रत्याशी अल्जेरियाले अफ्रिका कप अफ नेसन्सको समूह ‘डी’ को खेलमा बुर्किना फासोसँग शनिबार २–२ को बराबरी खेलेको छ । अल्जेरियाका लागि बाघडाडा बानेडजले दोस्रो हाफको इन्ज्युरी सम...
सशस्त्र प्रहरीले गर्यो १८ सय सीमास्तम्भ मर्मत
सशस्त्र प्रहरी बलले नेपाल–भारतबीचमा रहेका एक हजार आठ सयभन्दा धेरै सीमास्तम्भको मर्मत तथा रङरोगन गरेको छ । सरकारको निर्णयअनुसार गत १६ कात्तिकदेखि सशस्त्र प्रहरीले मर्मत सुरु गरेको थियो । साढे दुई ...
हुस्सुका कारण तराईको जनजीवन प्रभावित, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
दुग्ध किसानलाई उधारो, कर्मचारीलाई सुविधा
उपभोक्तासँग हाताहाती कारोबार गर्ने दुग्ध विकास विकास संस्थानले किसानलाई भने दूधको मूल्य नदिएको तीन महिना भएको छ । संस्थानले भुक्तानी रोक्दा दुई लाखभन्दा बढी किसान मर्कामा छन् । निरन्तर नोक्सानीमा ग...
वीरका बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयबाट वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरि फुँयाल र बालकृष्ण ढकालक...
३४ समाचार देखाइएको