मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ ५ को विवरण
आज

२०८० जेठ ५ का समाचार

मे १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१८२ हप्ता अघि

नमुना हुन नसकेको ‘नमुना बस्ती’

कालिकोटको रास्कोट नगरपालिका–७ पोखरीकोटमा चिटिक्क परेका नयाँ घर ठडिएको छ । एकै खालका झ्याल ढोका, एउटै रङ र एउटै आकारका घर । टाढाबाट हेर्दा चिटिक्क देखिन्छ । पहिरोका कारण आपूm बसिरहेको ठाउँ बस्न अयोग...

rajdhanidaily.com१८२ हप्ता अघि

उच्च शिक्षा : विकर्षण, कारण र परिणाम

शिक्षा आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिलगायत समग्र विकासको मेरुदण्ड भएकाले यसको विकासमा जोड दिनुपर्छ । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले शिक्षा सबैभन्दा ज्यादा प्रभावित...

rajdhanidaily.com१८२ हप्ता अघि

राजनीति : जालनीति र लाजनीतिको पर्याय

कृष्णदाइले निधार खुम्च्याउँदै भने ‘जीवन धान्न गाह्रो भो । महँगी आकासियो । बुबा पुस्ताले खोनजोत गरेको पाखो बाँझियो । पढेका भाइ छोराले रोजगारी पाएनन्, बिदेसिए । दिन प्रतिदिन जनताको चुल्हो महँगो भयो ।...

rajdhanidaily.com१८२ हप्ता अघि

सिन्धुली कारागारमा मानवअधिकार आयोग

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले हिजो विहीबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट कारागारबाट निस्कने फोहोरका कारण बस्ती र खोलामा दुर्गन्...

nepalsamaya.com१८२ हप्ता अघि

मकै बालीमा कीटनाशक औषधि छर्किंदै किसान

मकै बालीमा फौजी कीराको प्रकोप बढेसगै नियन्त्रणका लागि कीटनाशक औषधि छकिँदै भोजपुर बोखिमका किसान। फौजी कीराले जिल्लाका विभिन्न ठाउँमा लगाएको मकै बाली क्षति गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।...

rajdhanidaily.com१८२ हप्ता अघि

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोल...

nepalsamaya.com१८२ हप्ता अघि

निगालोको चोयाबाट डोको

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा। जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ। तस्बिर : कमल खत्री/रासस प्रकाशित: May 19, 2023| 04:47. 00 शुक्रबार...

onlinekhabar.com१८२ हप्ता अघि

कोहलीको शतकमा बैंग्लोर विजयी

५ जेठ, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले शानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा सनराइजर्स हैदरावादले दिएको...

nepalsamaya.com१८२ हप्ता अघि

पहाड फोडेर कोशी कोरिडोर

कोशी कोरिडर अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदंगनागढीमा निर्माणाधीन सडक । बिराटनगर, जोगबनी नाका र किमाथांका सीमानाका जोड्ने यस कोशी राजमार्गको दुरी ३२० किलोमिटर रहेको छ । तस्बिर: रासस  ...

newsofnepal.com१८२ हप्ता अघि

मन्त्री पदको दुरुपयोग

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पदको दुरुपयोग गर्दै कारागारभित्रै पार्टीको बैठक गर्नुभएको छ । मन्त्रीको झन्डावाला गाडीसहित डिल्...

baahrakhari.com१८२ हप्ता अघि

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागे...

nepalsamaya.com१८२ हप्ता अघि

निसीखोलाको झिम्पाका मौलिक ढुंगेघरहरु

निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु। रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरुले धेरैलाई आकर्षित गर्छन्। तस्बिर : डम्मर बुढामगर/रासस   प्रकाशित: May 19, 2023| 0...

swasthyakhabar.com१८२ हप्ता अघि

सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्यका के-के विषय पर्लान्?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आज आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा दिउसो ६ बजे रा...

newsofnepal.com१८२ हप्ता अघि

एउटा नयाँ शुरुवात

कोभिड तथा अनेकन् समस्याका दृष्टिकोणले धेरै कुरा भएको छ । एक हिसाबमा यो एउटा नयाँ शुरुवात हो । यो नवीन आरम्भमा हामीले भुल्नै नहुने कुरा के हो भने धेरै मानिस अब यो संसारबाट बिदा भइसकेका छन् । हामीले ...

nepalsamaya.com१८२ हप्ता अघि

अन्नपूर्णमा रहेको स्वाँत चरन खर्कमा छाडिएका घोडा

खोपारा ट्रेक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतको चरन खर्कमा छाडिएका घोडा। घोडा, गाईभैसी, भेडा, चौरी गोठ खोपारा ट्रेकको आकर्षण हुन्। तस्विर : सन्तोष गौतम/रासस प्रकाशित: May 19, 2023...

newsofnepal.com१८२ हप्ता अघि

हेल्थ टिप्स- पूर्वीय संस्कार व्रतोपवासमा लुकेको स्वास्थ्य विज्ञान

भोकै रहेर व्रत बस्ने परम्परा प्राचीनकालदेखि नै चलिआएको हो । केही वर्षअगाडिसम्म पनि यसलाई धार्मिक क्रियाकलापको रुपमा मात्र लिइन्थ्यो । तर यही व्रत अर्थात् उपवास क्रिया पश्चिमी मुलकमा पुगेर फास्टिङका...

kalakarmi.com१८२ हप्ता अघि

छैटौं आईपीएल शतक बनाउँदै कोहलीले रचे इतिहास, आरसीबीविरुद्ध सनराइजर्स हैदराबादको नमीठो हार

हैदराबाद– आईपीएल-२०२३ को ६५ औं प्रतिस्पर्धामा रोयल च्यालेञ्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । बिहिबार राति राजीव गान्धी इन्टरनेशनल स्टेडियममा खेलिएको प्रतिस्पर्धामा सन...

Ujyaaloonline.com१८२ हप्ता अघि

आईपीएल क्रिकेटमा बेङ्लाेरले हैदराबादलाई ८ विकेटले हरायो : कोहलीको शतक

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । जितसँगै बेङ्लाेरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो ब...

nepalsamaya.com१८२ हप्ता अघि

बैशाखेदेखि तेर्सेसम्म खाद्य सामग्री ढुवानी गर्दै चौंरी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेदेखि तेर्सेसम्म खाद्य सामग्री ढुवानी गर्दै चौँरी। ताप्लेजुङमा सडक सञ्जाल नपुगेका बस्तीहरुमा ढुवानी गर्नका लागि  चौँरीको प्रयोग गरिन्छ। तस्बिरः दिलकुमार लिम्ब...

onlinekhabar.com१८२ हप्ता अघि

सेभिया र रोमा युरोपा लिगको फाइनलमा

५ जेठ, काठमाडौं । स्पानिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् । सेभियाले इटलीकै अर्को क्लब युभेन्ट्सलाई तथा रोमाले जर्मन क्लब बायर लेभरकुजनलाई सेमिफाइनलमा हराएर उप...

annapurnapost.com१८२ हप्ता अघि

कमिसनको खेलमा किताबको भारी

निजी विद्यालयपिच्छे किताबको संख्या र गुणस्तर फरक–फरक हुनुमा कमिसनकै खेलले काम गरेको छ। निजी विद्यालयका सञ्चालकले कमिसनको लोभमा विद्यार्थी र अभिभावकलाई असीमित किताब थोपर्दा कारण कलिला बालबालिका किता...

gorkhapatraonline.com१८२ हप्ता अघि

गुणस्तरीय स्वास्थ्य सेवा दिन आग्रह

सिन्धुपाल्चोक समाचारदाता सिन्धुपाल्चोक, जेठ ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न देशभरका अस्पताल स्तरोन्नति गर्न लागेको...

news24nepal.tv१८२ हप्ता अघि

मोरसाइकलमा ३ बालक : कारको ठक्करबाट एकको खुट्टा गुम्यो, उपचारबाट पन्छिदैछन् चालक (भिडियो)

कैलाली । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदाबरीमा गत वैशाख २ मा एक कारले मोटरसाइकललाई ठक्कर दियो । ठक्कर दिने कारका चालकले मोटरसाइकलमा सवार व्यक्तिहरुको उपचारका लागि लिखित सहमति पनि जनाए ...

gorkhapatraonline.com१८२ हप्ता अघि

गर्मी बढेसँगै खानेपानीको हाहाकार

सिन्धुली समाचारदाता सिन्धुलीमाढी, जेठ ५ गते । कमलामाई नगरपालिका–४, मल्ला गाउँकी तुलसा दाहालको घरको धारामा खानेपानी नआएको दुई साताभन्दा बढी भइसकेको छ । यतिखेर खानेपानीका लागि दैनिक गाग्री बोकेर बिह...

onlinekhabar.com१८२ हप्ता अघि

न्युकासल च्याम्पियन्स लिग छनोट नजिक

५ जेठ, काठमाडौं । प्रिमियर लिगमा गएराति न्युकासल युनाइटेडले ब्राइटनलाई ४-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ । घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा कायम छ र ...

pahilopost.com१८२ हप्ता अघि

बजेट बनाउने चटारोमा वाग्मती प्रदेश, मन्त्रालयमा योजना माग्नेको भिड

हेटौंडा : वाग्मती प्रदेश सरकार यति बेला आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट निर्माणको तयारीमा छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको शिलिङ मन्त्रालयहरुमा पठाइस...

onlinekhabar.com१८२ हप्ता अघि

कीर्तिमानी १४ पटकको च्याम्पियन नाडलले फ्रेन्च ओपन गुमाउने

५ जेठ, काठमाडौं । कीर्तिमानी १४ पटकको च्याम्पियन राफेल नाडलले यस वर्षको फ्रेन्च ओपन टेनिस गुमाउने भएका छन् । हिप इन्जुरीका कारण स्पेनी टेनिस स्टार नाडलले फ्रान्समा हुने वर्षको दोस्रो ग्राण्ड्सलाम ...

newsofnepal.com१८२ हप्ता अघि

मच्छिन्द्र जोगियो, जावलाखेलको अग्रता खारेज

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग निकै रोमाञ्चक मोडमा पुगेको छ । बिहीबार भएका खेलमा तल रहेको टोलीले शानदार खेल देखाएपछि लिगमा रोमाञ्चक भइरहेको छ । मच्छिन्द्र क्लबलाई रेलिगेसन जोनमा रहेको टोल...

ratopati.com१८२ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ। संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ...

lokaantar.com१८२ हप्ता अघि

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन ...

deshsanchar.com१८२ हप्ता अघि

नाडालले १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन गुमाउने

स्पेनिस टेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन गुमाउने भएका छन्। नाडालले १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन इन्जुरीका कारण गुमाउन लागेका हुन्। १४ पटकका फ्रेन्च ओपन च्याम्पियन नाडाललले आफूले नभइ आफ्नो श...

deshsanchar.com१८२ हप्ता अघि

अनुदानको मलमा पनि कमिसन !

पोखरा – कीर्ते कागज गरेर कृषि तथा व्यावसायिक क्षेत्रमा सरकारी अनुदान हात पार्ने गरेको तथ्य बेला बेला सार्वजनिक भएकै हुन्छ। पोखरामा बिहीबार सहकारीमार्फत किसानलाई सुलभ मूल्यमा दिन इजाजत दिइएको सरकारी...

deshsanchar.com१८२ हप्ता अघि

एनआरटीसँग बराबरीमा रोकिँदा जावलाखेलले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जारी सिजन उपाधि होडमा रहेको जावालाखेलले शीर्ष स्थानमा पुग्ने मौका चुकाएको छ। बिहीबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा जावलाखेल न्युरोड टिम (एनआरटी) सँग १-१ ...

pahilopost.com१८२ हप्ता अघि

फ्राइडे रिलिज : 'फास्ट एक्स' ले पायो धेरै शो, ‘ए साथी सुन’ र ‘डाकिनी’ पनि रिलिज

काठमाडौं : आजदेखि सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ए साथी सुन’, ‘डाकिनी’ र हलिउड फिल्म ‘फास्ट एक्स’ रिलिज भएका हुन्। लभस्टोरी, थ्रिलर र कमेडी जनरामा ब...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको