२०८० असार २० का समाचार
जुलाई ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गायक रोबिन तामाङको निधन, शव पोस्टमार्टमको लागि टिचिङमा
काठमाडौं : रक एन्ड रोल संगीतमा नामी गायक रोबिन तामाङको निधन भएको छ। ६० वर्षीय रोबिनको काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको प्रहरीले जनायो। आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले...
मोटरेवल पुल बनेपछि अलपत्र बन्यो झोलुंगे पुल
बागलुङ जिल्लाको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका जोड्ने गरी गिरीङदी खोलामा पुल बनेपछि प्रयोगमा आउन छोडेको झोलुङ्गे पुल। जिल्लामा मोटरेवल पुल र सडक यात्राको प्रयोग गर्दा १५० भन्दा बढी झोलुङ्गेपुल...
नर्सरीमा हुर्काइएका बिरुवा
डिभिजन वन कार्यालय तनहुँ परिसरमा उत्पादन गरिएका बिरुवा। कार्यालयले फलफूल, घाँस र काठजन्यका बिरुवा निःशुल्क रुपमा वितरण गर्ने गरी करिब तीन लाख बिरुवा उत्पादन गरेको छ। तस्बीर : सानेबहादुर नेपाली/ रास...
खुत्रुके बनाउन सिक्दै पर्यटक
भक्तपुर नगरपालिका–४ तालाक्वमा माटोको खुत्रुके बनाउन सिक्दै आन्तरिक पर्यटक। माटोको भाँडा बनाउन सिकाए बापत पर्यटकले एक सय ५० तिर्छन्। तस्बिर : लक्ष्मी गारु/रासस प्रकाशित: Jul 05, 2023| 05:11. 00 ...
गुरप्रित सिंह नायक बन्दा भारत नवौं पटक च्याम्पियन
२० असार, काठमाडौं । गोलकिपर गुरप्रित सिंह सन्धु नायक बन्दै कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा भारतले आमन्त्...
बुढानिलकण्ठस्थित निवासमा मृत भेटिए गायक रोबिन तामाङ, पोस्टमार्टमपछि मृत्युका कारण पत्ता लाग्ने
काठमाडौं– रक एण्ड रोल संगीतका लोकप्रिय संगीतकर्मी रोबिन तामाङको निधन भएको छ । ६० वर्षीय गायक तथा संगीतकार रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठस्थित उनकै निवासमा निधन भएको प्रहरीले पुष्टि ...
स्वस्थ्य जीवनशैलीका १५ सुत्र
व्यस्तता र तनावले भरिएको जीवनशैलीको चपेटामा धेरै पर्नुभएको छ। उहाँहरु आज न केवल स्वस्थ्य दिनचर्याको खोजीमा हुनुहुन्छ अपितु रोगग्रस्त भएर स्वस्थ्य संस्थाहरुमा कष्टकर चक्कर काट्न पनि बाध्य हुनुहुन्छ।...
घरमै मृत भेटिए चर्चित गायक तथा अभिनेता रविन तामाङ
काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले रातोपाटीलाई बताइन् । तामाङ घरको क...
प्रतिनिधिसभा बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयक टेबल हुने
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्नेछ ।
साफ च्याम्पियनसिपको उपाधि भारतलाई : कुवेत पेनाल्टी सुटआउटमा पराजित
काठमाण्डौ – भारतले १४ औँ सस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । गएराति बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले उपाधि जितेको हो । निर्धारित र अत...
परम्परागत शैली झल्किने आधुनिक 'आगन्तुक'
दिनहुँको कामबाट अधिकांशले शनिबार फुर्सद पाउँछन्, फुर्सद लिन्छन्। यस्तो फुर्सदमा धेरैलाई पुनर्ताजगी (रिफ्रेसमेन्ट) का लागि कतै जान पाए हुन्थ्यो जस्तो हुन्छ। यस्तोमा काठमाडौंका धेरैको रोजाइ हुन्छ बन...
माना रोपेर मुरी उब्जाउने समय
सुनसरीको इनरुवामा धान रोप्दै किसान। माना रोपेर मुरी उब्जाउने यो बेला किसानलाई धान रोप्न भ्याईनभ्याई छ। तस्बिर : नवीन गड्तौला/रासस प्रकाशित: Jul 05, 2023| 05:41. 00 बुधबार, असार २०, २०८०
साफ च्याम्पियनसिप-२०२३ : भारत नवौंपल्ट च्याम्पियन
काठमाडौँ — भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै...
त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो ः परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भ...
सडक छेउमा अस्थायी टहरा बनाएर आँप बिक्री
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको जमिनमा फलेको आँप ठेक्कामा किनेर सडक छेउमा अस्थायी टहरा बनाएर बेच्दै व्यवसायी। यहाँ व्यवसायीले प्रति किलो एक सय रुपैंयामा आँप बेच्ने गरेका छन्...
कोशी प्रदेश : राप्रपा फकाउन थापा र आङ्बोको प्रतिस्पर्धा, कसले मार्ला बाजी?
विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढालेर केन्द्रीय सत्ता गठबन्धनको नेतृत्वमा सरकार बनाउन लागेका दलहरु आफैंमा विभाजित देखिएका छन् । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले कांग्रेस ने...
जेरार्ड पनि साउदी लागे
काठमाडौँ — अल इत्तिफाकका मुख्य प्रशिक्षकको रूपमा हस्ताक्षर गरेपछि लिभरपुलका पूर्वकप्तान स्टेभेन जेरार्ड साउदी अरेबिया जाने पछिल्लो स्टार बनेका छन् । ४३ वर्षीय जेरार्ड गत अक्टोबरमा एस्टोन भिल्लाबाट ...
सुदृढ निर्वाचन, सुदृढ लोकतन्त्र
दलहरूले आयोगले तयार पारेको खाकालाई कानुन बनाउनका निम्ति कुनै मोलाहिजा नगरून्। २०७२ सालमा निर्मित नेपालको संविधानको मर्म हो, समावेशी लोकतन्त्र। राजनीतिक दलहरूले भने त्यसलाई आत्मसात् नगरेका मात्रै ह...
यसरी खान खोजियो नाट्य प्रतिष्ठान १५ रोपनी जग्गा
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेका छन् । इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्...
वैदेशिक रोजगारबाट फर्किनेलाई उद्यमी बनाउँदै स्थानीय तह
वैदेशिक रोजगारीबाट फर्किएका नागरिक लक्षित सरकारले अगाडि सारेको यो कार्यक्रम पहिलोपटक भएको हुँदा कतिपय स्थानीय तह भने अलमलमा परेको देखिन्छ। काठमाडौं : विदेशमा आर्जन गरेको पुँजी र सीप स्वदेशमै लगा...
सत्ताको छटपटीमा एमाले
काठमाडौं । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहय...
स्कटल्यान्डसँग पराजित जिम्बावे विश्वकपमा पुग्न असफल
काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा घरेलु टोली जिम्बावे स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डसँग ३१ रनले पराजित जिम्बावे विश्वकपमा पुग्न असफल भएको छ । यो हारसँगै जिम्बावे ...
सूचना उपयोग नहुँदा क्षति
काठमाडौँ, असार २० गते । विभिन्नखालका प्राकृतिक विपत्ति न्यून गर्ने उद्देश्यले दिइने पूर्वसूचनाको उपयोग हुन नसक्दा जनधनको क्षति बढी हुने गरेको देखिएको छ। नभएको सूचना बढी खोजी गर्ने तर दिइएको सूचना उ...
गायक/कलाकार रविन तामाङको निधन
काठमाडौं- गायक एवं कलाकार रविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो। परिवारजन तथा सहकर्मी कलाकारहरुले उनको निधनको पुष्टि गरेका छन्। प्रहरी पनि तत्कालै उनको घरमा ...
नेपालीको पहिलो श्रम गन्तव्य मलेसिया
काठमाडौँ, असार २० गते । पछिल्लो वर्ष नेपाली श्रमिकका लागि मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १६ सम्म वैदेशिक रोजगारीका लागि सात लाख ४० हजार ८३९ जनाले श्रम ...
भजनीमा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण, आहारा व्यवस्थापनमा चुनौती
कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत भएको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थ...
रिभर्स रिपोमा मागभन्दा बढीको आवेदन
काठमाडौं । बजारको अधिकतरलता उठाउन नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको रिभर्स रिपोमा मागभन्दा बढीका लागि आवेदन परेको छ । केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि बोलकबोल आह्वा...
ताराखोलामा रहेको माझखर्क गाउँ
बागलुङको ताराखोला गाउँपालिका–१ स्थित माझखर्क गाउँ। जिल्लाकै विकट मानिने यो गाउँ सडक सञ्जालले जोडिएपछि अहिले सुगम बन्दै गएको छ। तस्बिर : डम्मर बुढामगर, ढोरपाटन/रासस प्रकाशित: Jul 05, 2023| 06:11. ...
बुबा, मैले बीए मात्र होइन, एमए पनि गरेँ नि !
बुबा अर्थात् सीएन सर । उहाँलाई म अत्यन्त इमानदार, मिहिनेती र कर्तव्यनिष्ठ व्यक्तिका रूपमा बुझ्छु । बुबाको चाहना थियो, सबै छोराछोरीले कम्तीमा पनि बीएसम्म पढून् । ऊ बेलाको उहाँ आफैँ पनि कमर्समा ब्या...
राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि छलफल जारी रहने
काठमाडौँ । राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको ...
बजेटको घोषणा र महालेखाको सुझावविपरीत परामर्श सेवामा बर्सेनि १० अर्ब सकाउँदै सरकार
सरकारले परामर्श सेवाको नाममा हुने खर्च घटाउने घोषणा हरेक वर्ष बजेटमै गर्छ । महालेखापरीक्षकको कार्यालयले पनि सरकारी निकायले आफ्नो जनशक्तिको पर्याप्त उपयोग गरी परामर्शदातामाथिको परनिर्भरता घटाउनुपर्न...
गायक तथा अभिनेता रोविन तामाङको निधन
चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय तामाङको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा निधन भएको हो । ...
पुरानै ग्रेडअनुसार २ दिनभित्र परीक्षाफल प्रकाशित हुँदै
–ई–ग्रेड ल्याउनेले पनि प्रमाणपत्र पाउने –वैकल्पिक ५ केन्द्रको परीक्षाफल रद्द –पुनः परीक्षा दिनेको दर बढ्ने भए पनि पुरानै ग्रेड लागु –१ दशमलव ६ जीपीए ल्याउनेले ११ मा पढ्न पाउने काठमाडौं । राष्ट्...
कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ
२० असार, धनगढी । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका- ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी...
३४ समाचार देखाइएको