मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन १५ को विवरण
आज

२०८० साउन १५ का समाचार

जुलाई ३१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७२ हप्ता अघि

याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन र पाँच पङ्गाले क्षेत्रमा रहेको याक खर्कहरुमा पुगेर याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै गाउँपालिकाका पशु...

nepalsamaya.com१७२ हप्ता अघि

सप्तरीमा निर्माणाधीन झोलुंगेपुल

सप्तरीको अतिविकट खडक नगरपालिकास्थित कल्यानपुर–मझौ गाउँसम्म आवतजावत गर्न खडक नदीमा निर्माणाधीन झोलुङ्गेपुल। यस क्षेत्रमा झोलुङ्गेपुल बनाइएपछि बाढीको समयमा आवतजावतमा सहज भएको जनाइएको छ। तस्बिर : अरुण...

nepalsamaya.com१७२ हप्ता अघि

कैलालीको गौशालामा घाँस खेती

कैलालीको टीकापुर नगरपालिका– ५ मा रहेको सामुदायिक छाडा चौपाया व्यवस्थापन गौशालाभित्रको गरिएको घाँस खेती। नगरपालिकाले निजी क्षेत्रलाई गौशाला सञ्चालनको जिम्मा दिएपछि चौपायाको लागि घाँस खेती गर्न थालिए...

newsofnepal.com१७२ हप्ता अघि

मधुमासमा मेहन्दीको रौनक

साउन महिनाको शुरुवातमै प्रायः महिलाको दिमागमा हरियो, रातो र पहेँलो तीन रंग आउँछ । उनीहरुले साउन महिनामा गरिने आफ्नो शृङ्गारमा यही रंगका कपडा, चुरा, पोते बढी प्रयोग गर्ने गरेको पाइन्छ । विशेष गरी सा...

nepalsamaya.com१७२ हप्ता अघि

पानी परेपछि देखिएको इन्द्रेणी

शुक्लाफाँटा नगरपालिका– २ मा पानी परेपछि देखिएको इन्द्रेणी। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस प्रकाशित: Jul 31, 2023| 05:11 सोमबार, साउन १५, २०८०

ratopati.com१७२ हप्ता अघि

अडुकियाको कारखाना छाडेर घरमा छापा

काठमाडौँ । करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ । कमलपोखरीस्थित अडुकियाको घरमा छ...

nepalsamaya.com१७२ हप्ता अघि

भोजपुरको पर्यटकीय क्षेत्र पाँचधारे डाँडा

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा। तस्बिर : युवराज विष्ट/रासस प्रकाशित: Jul 31, 2023| 05:21 सोमबार, साउन १५, २०८०

newsofnepal.com१७२ हप्ता अघि

सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ । दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसक...

nepalsamaya.com१७२ हप्ता अघि

जोखिम मोलेर खोला तर्दै पर्यटक

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक। तस्बिरः दिलकुमार लिम्ब/रासस प्रकाशित: Jul 31, 2023| 05:31 सोमबार, साउ...

ekantipur.com१७२ हप्ता अघि

भारतीय राहदानीमा अडुकिया काठमाडौं–हङकङ १४ पटक आउजाउ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

सुशासनको प्रत्याभूति गराउन नेपाल सरकारले तस्करीको सुनको अनुसन्धान गहिराइसम्म पुग्नैपर्दछ । राज्य कोषलाई अथाह क्षति पुर्‍याइरहेका जोकोहीलाई कानुनी कठघरामा उभ्याउन खुट्टा कमाउनु हुँदैन । – सुरेन्द्र...

annapurnapost.com१७२ हप्ता अघि

सामर्थ्य बढाऔं, विकासशील राष्ट्र बनौं

नेपाल अतिकम विकसित राष्ट्र हो। अब भने विकासशील राष्ट्रमा स्तरोन्नति हुनेवाला छ। अतिकम विकसित अर्थात् गरिब राष्ट्र हुनुको भोगाइ आफ्नै ठाउँमा छ। विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैमा के हुन्छ ? सर्वस...

ekantipur.com१७२ हप्ता अघि

विकास भनेको अङ्क बढ्नु हो ?

पहिला सरकार थोरै थिए । अहिले सरकार धेरै भए । सेवा सुविधा पनि सकेसम्म बढाइयो । पहिलेपहिले भ्रष्टाचार करोडसम्मको सुनिन्थ्यो । अहिले अर्बमा सुनिन थालेको छ । पहिले सुन तस्करी किलोसम्ममा हुन्थ्यो । अहिल...

nepalsamaya.com१७२ हप्ता अघि

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बलिरहेको शान्तिदीप

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरभन्दा केही उत्तरतर्फ  बलिरहेको शान्तिदीप। तस्बिरः माधव बेल्वासे/रासस प्रकाशित: Jul 31, 2023| 05:51 सोमबार, साउन १५, २०८०

ekantipur.com१७२ हप्ता अघि

दाइजो : रहर कि बाध्यता

हेर्दा सामान्य लाग्ने दाइजो प्रथा अहिले विकृतिको रूपमा देखिएको छ । आफूले मागेजति दाइजो नदिँदा बुहारीलाई यातना दिने काम तराईमा हुन्थ्यो र भइरहेको छ । तर अहिले यस्ता घटना राजधानीमै हुन थालेका छन् । ...

nepaltvonline.com१७२ हप्ता अघि

प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिनुभएको छ । नेपाल सरकारका...

Ujyaaloonline.com१७२ हप्ता अघि

लुम्बिनी, तौलिहवा र दाङको लालमटिया आसपासका क्षेत्रमा ठूलाे वर्षा, बाढीकाे जाेखिम

काठमाण्डाै - रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । यो क्षेत्र भइ बहने कोठी, वाणगङ्गा, सुरईलगायत खोलामा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र...

ratopati.com१७२ हप्ता अघि

पाकिस्तान : विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो

खार । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँद...

gorkhapatraonline.com१७२ हप्ता अघि

युरोपका नाममा बढ्यो ठगी

काठमाडौँ, साउन १५ गते ।   पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्क विहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उ...

nepalviews.com१७२ हप्ता अघि

काठमाडौंमा तस्करीको सुन गाल्ने फयाक्ट्री नै भेटियो, पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता !

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ ।

Ujyaaloonline.com१७२ हप्ता अघि

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गयो

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फाेट हुँदा ४४ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् । उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बाजोर जिल्लामा जमियत–उलेमा–ए–इस्लाम...

ekantipur.com१७२ हप्ता अघि

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन ध्यानाकर्षण

काठमाडौँ —  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौंको...

reportersnepal.com१७२ हप्ता अघि

आज साउन १५ अर्थात खीर खाने दिन, यस्तो छ साउनमा खीर खानुको महत्व

काठमाडौं, साउन १५। आज साउन १५ गते । घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

khabarhub.com१७२ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, सांसद रायमाझीको पद निलम्बनको जानकारी गराइने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । 

Ujyaaloonline.com१७२ हप्ता अघि

मनसुनी वर्षा - अहिलेसम्म सरदरको साढे ४३ प्रतिशतमात्रै वर्षा, अब केही दिन देशभर पानी पर्ने सम्भावना

काठमाण्डाै – यस वर्ष जेठ १८ गतेदेखि आज आइतवारसम्ममा गएको वर्षको तुलनामा झन्डै १५ प्रतिशतले कम पानी परेको छ । गएको वर्ष जेठ १८ गतेदेखि साउन १४ गतेसम्ममा सात सय ५३ दशमलव १६ मिलिमिटर पानी परेकोमा यस व...

ekantipur.com१७२ हप्ता अघि

राजीनामा नदिने अडानमा कोशीका सभामुख

मोरङ — कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले नयाँ बन्ने सरकारले विश्वासको मत पाउने निश्चित नभएसम्म पदबाट राजीनामा नदिने अडान लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सभामुख ग...

nayapatrikadaily.com१७२ हप्ता अघि

जिन्दगी यसैगरी चल्दै जान्छ

जब जुलियो १० वर्षका थिए तब उनको एक मात्र सपना थियो– आफ्नो सबैभन्दा प्यारो क्लब रियल मेड्रिडका तर्फबाट फुटबल खेल्नु । उनी दिनभर फुटबल खेल्थे, अभ्यास गर्थे । बिस्तारबिस्तारै उनी एक निकै राम्रा गोलकिप...

lokaantar.com१७२ हप्ता अघि

प्रदेशसभा नियमावली संशोधन समिति गठन सम्बन्धी प्रस्ताव पारित

कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।    सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आ...

newsofnepal.com१७२ हप्ता अघि

हचुवामा सचिव सरुवा कार्यसम्पादन कमजोर

सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड र पारदर्शी आधार बनाउन नसक्दा वरिष्ठ, अनुभवी र काविल मानिएका सचिवहरुको मनोबल खस्कने अवस्था आइरहेको छ । सचिव सरुवामा पनि सोर्सफोर्स, पहुँच र पार्टीगत निकटता हेर...

gorkhapatraonline.com१७२ हप्ता अघि

हेटौँडामा राजमार्ग विस्तार : चार सय घर भत्काउनुपर्ने

राममणि दाहाल हेटौँडा, साउन १५ गते । महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको स...

ratopati.com१७२ हप्ता अघि

रुपन्देहीमा एकै वर्ष २१७ उद्योग बन्द, १२ हजारले गुमाए रोजगारी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित आमाको भान्सा मसला उद्योग करिब ६ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बन्जाडेले अहिले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याएका...

annapurnapost.com१७२ हप्ता अघि

लम्पी स्किनमा संवेदनशीलता खै ?

गत वर्ष पनि लम्पी स्किन रोग फैलिएको थियो। तर, त्यतिबेला ‘सिरियसली’ हेरिएन। यो वर्ष त महामारीकै रूप लियो। लम्पी स्किन रोगले महामारीको रूप लिएको छ। गाई र गोरुमा मात्र होइन, भेडाबाख्रामा पनि यो रोग ल...

ekantipur.com१७२ हप्ता अघि

अमेरिकाले ताइवानलाई सैन्य सहायता गर्ने

वासिङ्टन — अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले शुक्रबार रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । यद्यपि, उसले द...

ratopati.com१७२ हप्ता अघि

हुबरका कारण बिकेन काठ

काठमाडौं । काठको परिमाण गणना गर्ने पछिल्लो फर्मुला हुबर परिवर्तन गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ । संघीय वन तथा वातावरण मन्त्रालय र सबै प्रदेशका वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्रालयबीचको आइ...

annapurnapost.com१७२ हप्ता अघि

इमेज सहकारी पीडित बचतकर्ताद्वारा टर्च लाइट बालेर विरोध

बागलुङ : इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताहरुले आइतबार टर्च लाइट बालेर प्रदर्शन गरेका छन्। एक अर्बभन्दा बढी रकम हिनामिना गरेर फरार भएका सहकारीका संस्थापक अध्यक्षसहित सहकारीका संचालहरुलाई पक्राउ गर्...

shilapatra.com१७२ हप्ता अघि

विद्यालय शिक्षा : पालिकाले चाहे सुधार्न सक्छन्

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्ने अवस्थामा क-कसलाई फाइदा हुन्छ: समस्याको वृत्तान्त भन्ने सुधार चाहने अभियन्तालाई थाहा छ । तर, यति जटिल सुनिन्छ कि अब सुधार सम्भव नै छैन । विद्यालय सुध...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको