२०८० साउन ६ का समाचार
जुलाई २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सन्दिपले लिए पहिलो ओभरमा नै सकिबको विकेट
क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिग नेपाली बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलको पहिलो ओभरमा विकेट लिएका छन। टिमको आठौं अोभर लिएर आएका सन्दिपले मात्र दुई रन दिएर एक विकेट लिए । उनले ओभरको...
यी चार प्रदेशमा वर्षाकाे सम्भावना, बागमतीमा चल्न सक्छ हावाहुरी
आज शनिबार कतै घुम्न वा काम विशेषले यात्रामा निस्कने योजनामा हुनुहुन्छ ? हो भने पढ्नुहोस्, आजको मौसम पूर्वानुमान । किनकि, यात्राका क्रममा पानी परेमा तपाईंले दुःख पाउन सक्नुहुन्छ । बर्खाका बेला नेप...
कोत्रेस्थित क्रसर उद्योगमा थुपारिएको गिटी बालुवा
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित क्रसर उद्योगमा थुपारिएको गिटी बालुवा। जिल्लाका अधिकांश क्रसर उद्योग यही ठाउँमा छ। तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित: Jul 22, 2023| 05:11. 00 शनिबार...
आज ४१औं बीपी स्मृति दिवस मनाइँदै
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गरी ४१औं स्मृति दिवस आज शनिवार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर स...
साँघुरो सडकमा जोखिपूर्ण यात्रा
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ तुम्डाँडाबाट सिसाखानीतर्फको ग्रामीण सडकमा पहिरोका कारण साँघुरो सडकमा जोखिम मोलेर पार गर्दै गरेको सवारीसाधन। बर्खाका कारण ग्रामीण सडकहरु जोखिमपूर्ण बनेका छन्। तस...
मुम्बईमा भेटिएकी मनकी पारिजात!
अनिच्छित भागदौड छ यत्रतत्र, अस्पतालभरि नै। लगभग सबैका उस्तै खाले मलीन र उग्लिएका चेहरामा अनपेक्षित धाइफाल देखिन्छ। आआफ्ना दुर्दशाबीच पनि हुन्छ परिचय आदानप्रदान। आखिर दिन–रात त काट्नु नै छ के खबर आऊ...
धान खेतमा आहाराको खोजीमा आएका बकुलाको बथान
घोराही उपमहानगरपालिका- ७ का किसानले लगाएको धान खेतमा आहाराको खोजीमा आएका बकुलाको बथान। खेतमा बकुला कीराफट्ङग्रा खोजेर खान आएका हुन्। तस्बीर : सुशीला ओली/रासस प्रकाशित: Jul 22, 2023| 05:51. 00 शनिब...
स्थापना दिवसमा काठमाडौं फोटोग्राफर संघको रक्तदान
काठमाडौं– काठमाडौं फोटोग्राफर संघले १६औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको १६औं स्थापना दिवसको अवसरमा शुक्रवार चन्द्रागिरी नगरपालिका, गुर्जुधारा चोकमा शुक्रवार ...
इन्टर मियामीको क्रुजविरुद्धको खेलमा मेसी बेन्चमा
काठमाडौँ । इन्टर मियामीले क्रुज अजुलविरूद्धको खेलमा लियोनेल मेसीलाई बेन्चमा राखेको छ ।
कैयौँ रेलहरू छुटे (कविता)
आकाश छुन्छु भनेर बढ्दै गरेका बाँस त झुके पहाड नै सबै लैजान्छु भन्ने खहरे खोलाहरू सुके । जीवनका कठिन यात्रा अनि मोडहरू पार गर्दै गर्दा हजार सपनाहरू हिँड्दाहिँड्दै बाटैमा कति चुके । गन्तव्...
किन सफा राख्नुपर्छ शौचालय ?
शौचालय एक यस्तो सुविधा हो, जसलाई मानिसलेे मल एवं मूत्रको समुचित व्यवस्थापनको लागि प्रयोग गर्दछ । शौचालय शब्दको प्रयोग त्यस्तो कक्षको लागि गर्न सकिन्छ, जसमा मल-मूत्र विसर्जन गर्ने तकनिकी वा विधि प्र...
तीज गीत ‘आकुर माकुर’ मा कमलसँग बीनाको छमछमी (भिडियो)
काठमाडौं– तीज नजिकिन दुई महिना बाँकी छँदै सांगीतिक क्षेत्रमा तीज विशेष गीतका म्युजिक भिडियोहरु एक–पछि अर्को गर्दै सार्वजनिक भैरहेका छन् । यही मेसोमा सुव्रतराज आचार्यको निर्देशनमा बनेको नयाँ तीज गी...
विवाद मिलाउन पुगेकामाथि नै प्रहरी उपरीक्षकको बुट बर्जिएपछि…
प्रलाद तिमल्सिना बारा । समाजमा शान्ति सुरक्षा एवम् अमन चयन राख्नु नेपाल प्रहरीको प्रमुख कर्तव्य हो । राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ काम गर्नुपर्ने प्रहरीले सांगठनिक मर्यादा भ...
११ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
दाङ — दाङको तुलसीपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–११ की ११ वर्षीया बालिका घरमै बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घरमा कोही नभएको ...
ललितानिवास प्रकरण : सचिव राउत रिहा, अन्यको रिट खारेज
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेकामध्ये बहालवाला सचिव कृष्णबहादुर राउतलाई रिहा गर्न आदेश गरेको छ । बाँकीलाई थुनामै राखेर अनुसन्धान ...
धादिङ बजार र आसपासको सुन्दर दृश्य
हेलिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य। तस्बिर : प्रदीपराज वन्त/रासस प्रकाशित: Jul 22, 2023| 06:01. 00 शनिबार, साउन ६, २०८०
नियुक्त भएको ३ महिनामा पनि कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण गुपचुप !
सुर्खेत । ७ वैशाखमा कर्णाली प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि वेदराज सिंहले पटक–पटक भन्दै आएका छन्, ‘मेरो हकमा सुशासन र आर्थिक पारदर्शिता पहिलो प्राथमिकतामा हुनेछ ।’ प्रदेश सरकारका ...
काठमाडौँका सबै विद्यालय व्यवस्थापन समिति भङ्ग
काठमाडौँ, साउन ६ गते । काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस...
सुन खोज्ने सोनाहासँगै कर्णाली किनारमा एक दिन (तस्वीर कथा)
कर्णाली किनारमा सुन चाल्ने पुर्ख्यौली पेशा अपनाइरहेका सोनाहा महिलाको संघर्ष र चुनौतीको कथा। अहिले देशभर सुनको चर्चा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेर ल्याउन लागिएको करीब एक क्वि...
ललिता निवासमा आरोपित छाड्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ — ललिता निवास जग्गा हिनामिना प्रकरणमा हिरासतमा रहेका आरोपितहरूले थुनामुक्त हुन पाऊँ भनी दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अदालतको निर्णयसँगै पूर्वनिर्...
गण्डकीमा बजेट खर्चको लक्ष्य भेटाउनै मुस्किल
पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित गरेको रकमको ६६.०७ प्रतिशत रकम मात्र खर्च गरेको छ । जबकि प्रदेश सरकारले कुल बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०...
ललिता निवास प्रकरण : पक्राउ गर्न नमिल्ने अन्तरिम आदेश खारेज
काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले...
महिलाको मृत्युपछि चिकित्सक भागे, अस्पतालमा ताला
६ साउन, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि ताला लगाइएको छ । घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेपछि बिरामीलाई अन्यत्र सारेर ...
प्रधानमन्त्री आज इटाली जानुहुँदै
काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणको तयारी पूरा भएको छ । लामो समयको अन्तरालमा दुई देशबिच उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा सा...
लुओयाङ : फूलै फूलको सहर
इमीले सुनाईन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’ मैले सोधें, ‘हल्का बर्षाले शहर पखालिएको छ । वायुमण्डलमा सितलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरी किन गलत समय भयो ?’ तर, इमीले मेरो क...
भीरमह [फोटोफिचर]
सिन्धुपाल्चोक जिल्लाको चाकु भन्ने स्थानबाट २० किलोमिटर पर भोटेकोशी किनारमा जोमभीर भन्ने ठूलो चट्टान छ । बैशाख र जेठ महिनामा यहाँ नजिकै बस्तीबाट एक समूह आएर भीरमा भएका मौरीका घारहरुबाट मह काढिरहेक...
निर्माणमा ढिलाइसँगै निर्माण कम्पनीद्वारा काममा लापरबाही
राममणि दाहाल हेटौँडा, साउन ६ गते । हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै काठमाडौँको सतुङ्गल जोड्ने सडकको काम निर्माण कम्पनीका कारण ढिलाइ हुँदै आएको छ। बागमती प्रदेश सरकारबाट दुई खण्...
धरानमा गोली प्रहारबाट एक युवकको मृत्यु
निशा राई धरान, साउन ६ गते । कोशी राजमार्गको धरान ईटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी रह...
कोहलीको सानदार शतक
काठमाडौँ — विराट कोहलीले भारतका लागि आफ्नो ५००औं ऐतिहासिक अन्तर्राष्ट्रिय खेलमा शुक्रबार सानदार शतक बनाएका छन् । भारतका लागि यो उनको २९ औं टेस्ट शतक हो । कोहलीको उत्कृष्ट प्रदर्शनमा भारत वेस्ट इन...
वीर अस्पताल डायरी (पाना नं २) : सद्दे उपकरण कुन छ? 'प्राइम टाइम'मै डाउन हुन्छ फार्मेसीको सर्भर!
वीर अस्पतालमा 'फ्लो साइट्रोलोजी'को मेसिन 'बिग्रिएको' बहानामा बिरामीलाई दलालको जिम्मा लगाउने खेलको बेलिविस्तार 'डायरीको अघिल्लो पाना'मा गरिसकियो। वीरमा बिग्रिएको त्यो एउटा उपकरण मात्रै होइन। मैले बि...
कतै धान रोप्दै, कतै पाक्दै !
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ अर्चले र पाँचखाल नगरपालिका–२ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेंलै तथा कतै भर्खरै रोपाइँ गरिएको वर्षे धानको हरियालीको सुन्दर दृश्य । तस्वीर : ...
दाङमा करेन्ट लागेर महिलाको मृत्यु
दाङ — करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । करेसाबारीमा घाँस काट्ने क्रममा...
प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने
चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तया...
एसेज सिरिज : अस्ट्रेलिया संघर्षरत
एशेज शृंखला (एशेज २०२३) को चौथो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । तेस्रो दिन इंग्ल्याण्डका ब्याट्सम्यानले स्थिर सुरुवात गरे पनि विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टोले ९९ रनको धमाकेदार इनिङ खेलेर अस्ट...
सन्दर्भ बाहिरः नेपाली फिल्मलाई बनाउन र बिगार्नमा योगदान दिने ओझेल परेका ‘घोस्ट राइटर’
प्रकाश सायमी– काठमाडौं- देबू सेन छन् कि छैनन्, कसैलाई थाहा छैन । छन् भने कहाँ छन्, त्यो पनि कसैलाई थाहा छैन । उनी भएका भए आज कतिका वर्षका हुन्थे ? त्यो पनि विरलैलाई थाहा होला । जस्तो मलाई देबू स...
३५ समाचार देखाइएको