मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज १८ को विवरण
आज

२०८० असोज १८ का समाचार

अक्टोबर ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nayapatrikadaily.com१६२ हप्ता अघि

प्राध्यापकहरूले दिए सामूहिक राजीनामा, प्रवेश परीक्षा पुनः रोकियो

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको इन्जिनियरिङतर्फको स्नातक तहको प्रवेश परीक्षा फेरि अनिश्चित बनेको छ ।  शुल्कवृद्धिको विषयबाट सुरु विवादका कारण प्रवेश परीक्षा र फाराम भर्ने मिति रोकिँदै आए...

rajdhanidaily.com१६२ हप्ता अघि

अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपा...

rajdhanidaily.com१६२ हप्ता अघि

मलेसियामा किन हराउँछन् नेपाली ?

दोहा । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयांै नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै ...

rajdhanidaily.com१६२ हप्ता अघि

बालिकाको बलात्कार गर्नेलाई ८ वर्ष कैद

राजविराज । बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा अदातलतले एक युवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ । पाँच वर्षअघि भएको सो घटनाको आरोपमा पक्राउ परी पुर्पक्षका लागि राजविराज कारागारम...

rajdhanidaily.com१६२ हप्ता अघि

धार्मिक सद्भाव कायम गर

नेपालको ठुला सहरमध्ये एक नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने सङ्केत देखिनासाथ यसलाई नियन्त्रणमा लिन कफ्र्यु जारी गरिएपछि अहिले स्थिति सापपेक्ष शान्त छ । सर्वपक्षीय सद्भाव -यालीबाट पनि शान्...

lokaantar.com१६२ हप्ता अघि

८० वर्षीया वृद्धाको मस्तिष्कमा सुई भेटियो

रूसको सुदूर पूर्वकी एक वृद्धा मस्तिष्कमा एक इन्च लामो सुईसहित ८० वर्षसम्म बाँचेको पत्ता लागेको छ । चिकित्सकहरूले ती महिलाको सीटी स्क्यान गर्ने क्रममा एक इन्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन् । ...

gorkhapatraonline.com१६२ हप्ता अघि

द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी

काठमाडौँ, असोज १८ गते ।  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्नुहुन्छ । असोज ४ गतेदेखि नै उहाँले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आ...

newsofnepal.com१६२ हप्ता अघि

देउराली सहकारीद्वारा ७ अर्ब ठगी

काठमाडौं । सर्वसाधारणको करोडौं रुपियाँ निक्षेप हिनामिना गरेको आरोपमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागार्इंलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा...

gorkhapatraonline.com१६२ हप्ता अघि

महासचिव गुटर्रेस नेपाल आउनुहुँदै

काठमाडौँ, असोज १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएको छ । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको म...

kharibot.com१६२ हप्ता अघि

आजदेखि आइसीसी एकदिवसीय विश्वकप

काठमाडौँ । आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुदैछन् । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् । यो खेल अपराहन्न २: १५ बजेदेखि अहमदावादस्थित न...

newsofnepal.com१६२ हप्ता अघि

अपराधीलाई कैद मिनाहा गर्ने सरकारको चौतर्फी आलोचना

काठमाडौं । २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल) लाई कैद मिनाहा दिएपछि सरकार र राष्ट्रपतिविरुद्ध चौतर्फी विरोध भएको छ । सरकारले अपराधीला...

setopati.com१६२ हप्ता अघि

अनि उनीहरू एकअर्काका सहारा भए

उनीहरू दुवै जनाको एउटा सपना छ – विदेश जाने।  वैदेशिक रोजगारीमा जाने प्रयास पनि गरे। तर अन्तर्वार्तामा रोकिए। वैदेशिक रोजगारीमा पठाउने कम्पनीले अस्वीकार गर्‍यो। यसपछि कुनै युरोपेली देश जाने प्रयास...

newsofnepal.com१६२ हप्ता अघि

एनआईसी एसिया ठगी प्रकरण- २९ लाखको जमिनलाई २ करोड बनाइयो

रौतहट । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखतविपरीत एनआईसी एसिया बैंक गरुडाले रकम थपेर ऋणीलाई कर्जा प्रवाह गरेको खुलेको छ । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखतमा लाखमा खरिद गरेको जमिन...

ratopati.com१६२ हप्ता अघि

संस्था तोकेरै अनुदान बाँड्दै बागमती सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न कार्यक्रम तथा योजना कार्यान्वयनका लागि संस्था तोकेर अनुदान वितरणको तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रम कार्यान्वयनका लागि ...

gorkhapatraonline.com१६२ हप्ता अघि

रसुवा बन्दरगाहको निर्माण पचास प्रतिशत सम्पन्न

काठमाडौँ, असोज १८ गते ।  रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात...

Ujyaaloonline.com१६२ हप्ता अघि

एकदिवसीय विश्व कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्...

annapurnapost.com१६२ हप्ता अघि

बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा...

काठमाडौं : दार्जिलिङको घुममा जन्मिएर नेपालको काठमाडौंलाई कर्मथलो बनाए पनि कोकिलकण्ठी गायिका दिलमाया खातीले बुधबार जन्मस्थानमै देहत्याग गरिन्। अतिरूपा खाती र नन्दलाल खातीकी तीन सन्तानमध्ये कान्छी दि...

gorkhapatraonline.com१६२ हप्ता अघि

‘समयावधिभित्रै एमसिसी कार्यान्वयन’

काठमाडौँ, असोज १८ गते ।   नेपाल सरकारले अमेरिकी अनुदानमा आधारित मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट सफलतासाथ सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौत...

nayapatrikadaily.com१६२ हप्ता अघि

राम्रो आचरणका कैदी अब जेलबाहिरै

सुधारात्मक दण्ड सजाय कार्यान्वयनमा आए कारागारमा कैदीबन्दीको चाप घट्छ   एक वर्षभन्दा बढी कैद सजाय पाई सजायको दुईतिहाई अवधि भुक्तान गरिसकेका र राम्रो आचरण भएका कैदी सुपरिवेक्षणमा जेलबाहिरै रहन पाउने...

annapurnapost.com१६२ हप्ता अघि

एमसीसी नेपालका लागि महत्वपूर्ण छ, कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको बताएका छन्। मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको शुभारम्भ कार्यक्रममा बोल्दै अर्थम...

hamrakura.com१६२ हप्ता अघि

प्रचण्डले डाके बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । प्रचण्डले आज बिहान   बैठक डाकेका हुन्  । बैठकमा बझाङ केन्द्रबिन्दु...

annapurnapost.com१६२ हप्ता अघि

सिक्किममा ताल फुट्दा बाढी, १ नेपालीसहित १० को मृत्यु, ८८ बेपत्ता

 झापा : सिक्किमको लोनार्क ग्लेसियर ताल बिस्फोट भएर टिस्टा नदीमा बाढी आउँदा एक नेपालीसहित १० को मृत्यु भएको छ, २३ सैनिकसहित ८८ बेपत्ता छन्। बुधबार बिहानको राति १ बजे नदीमा ताल फुटेर बाढी आएको थियो। ...

lokaantar.com१६२ हप्ता अघि

राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कँदै

नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बिहीबार) स्वदेश फर्कँदैछ । चीनमा जारी एसियन गेम्समा सहभागिता जनाएको क्रिकेट टिम आज नेपाल फर्कन लागेको हो ।  क्रिकेट टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय वि...

nayapatrikadaily.com१६२ हप्ता अघि

सुरक्षा परिषद् बैठक : सामाजिक असहिष्णुता बढाउने गतिविधि न्यूनीकरणबारे छलफल

विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि बढेपछि सरकारले सुरक्षा अवस्थाको विश्लेषण गर्दै आवश्यक रणनीति बनाएको छ । देशमा धार्मिक तथा जातीय टकरावका घटना शृंखलाबद्ध रूपमा बढ्न थ...

ekantipur.com१६२ हप्ता अघि

अशान्तिको बीउ नरोपौं

देशमा आज आगो बल्न थाल्यो आगो देख्दा मन र मुटु भत्भत पोल्न थाल्यो भित्रभित्र यो आगोमा घिउ थप्न हुन्न सुन्दर शान्त यो मुलुकलाई भड्काउन हुन्न लोकतन्त्रको बिरुवालाई मलजल गरौँ फुलाउन फलाउन असल प्रय...

gorkhapatraonline.com१६२ हप्ता अघि

बरामद धातु सुन भएको पुष्टि

दोलखा समाचारदाता दोलखा, असोज १८ गते ।  दोलखाको बिगु गाउँपालिकाबाट बरामद भएको ११ केजी पहेँलो धातु सुन भएको पुष्टि भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको पहेँलो धातु काठ...

ratopati.com१६२ हप्ता अघि

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।  बैठकमा  ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावम...

neplays.com१६२ हप्ता अघि

म्यानचेष्टर सिटिको लगातार दोस्रो जित

युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटिले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रमा सिटिले बुधबार आरबि लिपजिकलाई ३–१ गोलले पराजित गरेको छ । सिटिलाई जित दिलाउन फिलिप फोडेन, जुलियन ...

deshsanchar.com१६२ हप्ता अघि

कर्फ्युका विषयमा सुरक्षा समितिको बैठक बस्दै

नेपालगञ्ज– नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी रहेको छ। नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन्। अत्यावश्यक काममा हिँडेका बाहेकलाई बाहिर निस्किन दिइएको छैन। मंगलबार दिउँसो १ बजेदेख...

ekantipur.com१६२ हप्ता अघि

शान्ति कायमका लागि एक ठाउँमा उभिने दलको प्रतिबद्धता

काठमाडौँ — कांग्रेस, एमाले, माओवादीलगायत दलका नेताहरूले अरू राजनीतिक मुद्दामा आ–आफ्ना अडान भए पनि मुलुकको शान्ति र स्थायित्वका लागि एक ठाउँमा उभिने बताएका हुन् । मुलुकमा अस्थिरता ल्याउने प्रयास भइर...

ekantipur.com१६२ हप्ता अघि

बझाङमा निरन्तर भूकम्पको धक्का : सडक, कान्लामा पीडितको बास

बझाङ — मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । मंगलबारको रात खुला आकाश, सडक, चौरमा कटाएका स्थानीय बुधबार पनि घरमा पस्न सकेका छैनन् । अधिक...

nepalviews.com१६२ हप्ता अघि

सिक्किमको बाढीमा १४ जनाको मृत्यु, १ सय २० जना बेपत्ता

एजेन्सी।  सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको पुष्टि भएको छ । १ सय २० जना भन्दा धेरै बेपत्ता रहेका छन् ।

Ujyaaloonline.com१६२ हप्ता अघि

भूकम्पका कारण सुदूरपश्चिमका ७ वटा जिल्ला प्रभावित : घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

काठमाण्डाै - बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् । अस्ति मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प जाँदा बझाङसहित...

ekantipur.com१६२ हप्ता अघि

देशव्यापी अभियानमा एकीकृत समाजवादी

काठमाडौँ — संगठनभित्र देखिएको अन्योल र कार्यकर्तामा छाएको निराशा चिर्न एकीकृत समाजवादीले मेची–महाकाली अभियान सुरु गरेको छ । विद्यमान प्रमुख समस्याका अतिरिक्त पार्टी संगठनका विषयमा पनि बहस हुने पार्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको