मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष २ को विवरण
आज

२०८० पुष २ का समाचार

डिसेम्बर १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१५१ हप्ता अघि

घरबाट भागेर बनेका थिए 'वेटर', अहिले सम्हाल्छन् चारतारे होटलको भान्सा

काम गरी खाने सबैले आफूले सोचेअनुसार चाडबाड मनाउने बिदा कहाँ पाउँछन् र! त्यसमाथि होटलको काम, कहिल्यै फुर्सद हुँदैन। यस्तै बेफुर्सदी व्यक्ति हुन् मोहन कुँवर। ३७ वर्षे उनको जीवनका पछिल्ला बीस वर्ष का...

ratopati.com१५१ हप्ता अघि

बार्यनको जीतमा केनको कीर्तिमान

म्युनिख । ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले चौथो स्थानमा रहेको स्टुटगार्डलाई ३–० गोलले पराजित गर्न सफल भएको छ । योसँगै केन बुन्डेस लिगामा सबैभन्दा चाँडो २० गोल गर्ने खेलाडी बनेका छन् ...

khabarhub.com१५१ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

lokaantar.com१५१ हप्ता अघि

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासन अन्त्य हुने चेतावनी दिइरहेका बेला उत्तर कोरियाले आइतबार कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको स...

nepalviews.com१५१ हप्ता अघि

मौसम: पश्चिमी वायुको प्रभाव

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भेगमा आंशिक बदली रहने छ । तराईका केही स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

gorkhapatraonline.com१५१ हप्ता अघि

हुलाकी राजमार्गमा अवरोध

काठमाडौँ, पुस २ गते ।  सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई/मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको पश्चिमी क्षेत्रको काम अवरोध भएक...

ratopati.com१५१ हप्ता अघि

२०५०/५१ सालदेखि ७२ लाख १४ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिए

काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब चार लाख महिला रहेका ...

khabarhub.com१५१ हप्ता अघि

बिरालोले बच्चा किन सारिरहन्छ ?

बिरालो घरमा बस्ने जनावर हो । यो एक मांसाहारी तथा स्तनधारी समूहमा पर्ने जनावर हो ।

nepalviews.com१५१ हप्ता अघि

रियल मड्रिडद्वारा भिल्लारियाल पराजित

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मड्रिडसँग भिल्लारियल ४– १ ले पराजित भयो । खेलमा जुड बेलिङह्यामले गोलको वर्षा गराएका थिए ।

ratopati.com१५१ हप्ता अघि

मौद्रिक नीतिको असर : कुन बैंकको ब्याजदर कति ?

काठमाडौँ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा बैंक दरसँगै नीतिगत दर र निक्षेप सङ्कलन दर घटेसँगै यसको प्रत्यक्ष असर बैंकको ब्याजदरमा परेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास...

annapurnapost.com१५१ हप्ता अघि

राम–सीताको भव्य विवाह

त्रेतायुगमा रामसीताको स्वयम्बर हुँदा देवी देउताले स्वर्गबाट पुष्पवृष्टि गरेको सम्झनालाई साकार रुप दिन स्वयम्बरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो। जनकपुरधाम : राम र सीताबीचको अटुट प्रेम र आदर...

Ujyaaloonline.com१५१ हप्ता अघि

ईपीएल : ब्राइटनलाई हराउँदै आर्सनल शीर्षस्थानमा उक्लियो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । इमिरेट्स स्टेडियममा ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्षस्थानमा फर्किएको हो । आर्सनलका लागि गाब्रियल जिसस र काइ ह...

gorkhapatraonline.com१५१ हप्ता अघि

श्रमिक हक अधिकार कागजमै सीमित

काठमाडौँ, पुस २ गते  । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशि...

ratopati.com१५१ हप्ता अघि

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेख...

khabarhub.com१५१ हप्ता अघि

विश्वमा गरिबीको कारण बन्दै तानासाही शासन

संसारमा फेरि एक पटक प्रजातान्त्रिक राज्य व्यवस्थाको विरुद्धमा चासो बढ्न थालेको छ। अहिले संसारमा आठ देशमा सैनिक शासन छ। तर, यी आठ देशमध्ये पाँच देशको आर्थिक अवस्था ओरालो लाग्दो छ।

newsofnepal.com१५१ हप्ता अघि

अमेरिकाबाट नेपाल भित्रियो ५५ केजी गाँजा

 काठमाडौं । पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेपछि मुलुकको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय स...

nepalviews.com१५१ हप्ता अघि

एनएसएलमा काठमाडौं र धनगढी भिढ्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै छन् । खेल साँझ ६ बजे त्रिपुेश्वरस्थित दशरथ रंगशालामा हुने छ । त्रिविको दिक्षान्त कार्यक्रमका कारण हिजो हुने खेल आजला...

nepaltvonline.com१५१ हप्ता अघि

गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

काठमाडौं- इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाए...

khabarhub.com१५१ हप्ता अघि

चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ ।

annapurnapost.com१५१ हप्ता अघि

समृद्धि सोचमा ‘संकल्प यात्रा’

स्थानीय विकासका एजेन्डामा एकताबद्ध भएर छलफल गरिनु, सर्वदलीय रूपमा ध्यानाकर्षण पत्र नै पेस हुनु एमाले ‘संकल्प यात्रा’को अर्को महत्त्वपूर्ण उपलब्धि हो। नेपालका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएक...

kalakarmi.com१५१ हप्ता अघि

सहिद स्मृति विद्यालयलाई पुस्तक सहयोग

काठमाडौं– सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले सुनसरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको पुस्तकालयलाई पुस्तक सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक–एक लाख रुपै...

ratopati.com१५१ हप्ता अघि

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

ढोरपाटन । अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन । कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपथ्र्यो । दुई/ती...

ekantipur.com१५१ हप्ता अघि

रुसी सेनामा नेपाली : ‘युद्धमा नगई सुखै छैन’

काठमाडौँ — कान्छो छोरा रुसी सेनामा भर्ती हुन घर छोडेदेखि नै सुरुङ–२, सप्तरीकी ७० वर्षीया गीता बस्नेतलाई चैन थिएन । त्यसमाथि डोनेस्क, युक्रेनमा खटिएका ३२ वर्षीय छोराले पटकपटक गोली खाइरहेको खबरले गीत...

nayapatrikadaily.com१५१ हप्ता अघि

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्ति...

khabarhub.com१५१ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सकिएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

emountaintv.com१५१ हप्ता अघि

आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर

काठमाडौं,२ पुस । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३८ पैसा र विक्र...

ekantipur.com१५१ हप्ता अघि

सुन तस्करी छानबिन आयोग अलमलमा

काठमाडौँ — विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणका २९ अभियुक्तहरू यतिबेला पुर्पक्षका क्रममा कारागारमा छन् । दुई जना तारिखमा छुटेका छन् भने तस्करी...

gorkhapatraonline.com१५१ हप्ता अघि

आम्दानी र खर्चमा सुधार

काठमाडौँ, पुस २ गते । खुम्चँदो राजस्व र कमजोर खर्चका कारण दबाबमा परेको सरकारी कोषमा सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षकै पहिलो तीन महिना गत आवको सोही अवधिको तुलनामा कम राजस्व सङ्कलन र खर्च भएक...

ekantipur.com१५१ हप्ता अघि

भिल्लारियललाई हराएर रियल फेरि शीर्षमा

म्याड्रिड — जुड वेलिङघमले आफ्नो उत्कृष्ट लय कायम राख्दै गरेको दुई गोलको मद्दतले स्पेनी ला लिगामा रियल म्याड्रिडले आइतबार भिल्लारियललाई ४–१ ले हराएको छ । यो जितपछि रियलको १६ खेलबाट ४२ अंक भएको छ र फ...

nayapatrikadaily.com१५१ हप्ता अघि

सरकारी सभा–सम्मेलन गर्न ८८ करोडमा बनाइएको सम्मेलन केन्द्र बन्यो ‘पार्टी प्यालेस’

महँगो शुल्क तिरेर ठूला होटेलहरूमा सरकारी तथा सांस्कृतिक सभा, सम्मेलन, गोष्ठीलगायत कार्यक्रम सञ्चालन गर्ने अवस्थाको अन्त्य गर्न सरकारले ललितपुरको गोदावरीमा ८८ करोडमा बनाएको सनराइज सम्मेलन केन्द्र ‘प...

onlinekhabar.com१५१ हप्ता अघि

कम्युनिस्ट संस्कृतिको ऐनामा प्रचण्डकी नातिनीको भव्य बिहे

संसारकै उच्च प्रतिव्यक्ति आय भएको पूँजीवादी देश आयरल्याण्डमा एक वर्ष बिताउने क्रममा त्यहाँका प्रधानमन्त्री थिए- बर्टी अहर्न । पूँजीवादी देश आयरल्याण्ड जहाँ व्यक्तिगत जीवन र सम्पत्तिलाई निजी मामिला ...

ekantipur.com१५१ हप्ता अघि

लिभरपुल र युनाइटेडको बराबरी

लन्डन — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार एनफिल्डमा भएको खेलमा लिभरपुललाई गोलरहित बराबरीमा रोकेको छ । खराव लयबाट गुज्रिरहेको युनाइटेडका लागि यो बराबरी राहतको रूपमा आएको छ । यो न...

ratopati.com१५१ हप्ता अघि

गोविन्द केसीको सत्याग्रहमा स्थानीयबाटै किन भयो विरोध ?

धनगढी । तीन दिने अनसनको क्रममा कैलाली आएका डाक्टर गोविन्द केसीको अनसनको स्थानीय स्तरबाटै विरोध भइरहेको छ । कैलालीको गोदावरी नगरपालिका १ गेटामा निर्माण भएको संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान...

gorkhapatraonline.com१५१ हप्ता अघि

चिसो बढेपछि सिमकोट छाड्ने बढे

हुम्ला समाचारदाता हुम्ला, पुस २ गते । उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि हुम्लाबाट हवाईमार्ग हुँदै बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चिसोले दमका बिरामी बढेसँगै नेपालगन्ज र सुर्खेत झर्ने यात्रुको ...

nepaltvonline.com१५१ हप्ता अघि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाईते

दाङ- दाङको गढवामा भएको मोटरसाइकल दुर्घटनामा परेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको