मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख २७ को विवरण
आज

२०८१ वैशाख २७ का समाचार

मे ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१३१ हप्ता अघि

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको ...

rajdhanidaily.com१३१ हप्ता अघि

२७ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/5486aec2-2ad3-4d78-9ba4-fbb2d0254629 सम्बन्धित समाचार फस्ट लुकमा आयो चलचित्र घरज्वाइँ रित्तो गाउँको ...

rajdhanidaily.com१३१ हप्ता अघि

निष्क्रिय ऐनमा टेकेर नयाँ दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी (जसपा)बाट फुटेर गएको अशोक राई नेतृत्वमा नयाँ दल जसपालाई मान्यता दिएको छ । निर्वाचन आयोगको सो निर्णयपछि उपेन्द्र यादवपक्ष भने...

rajdhanidaily.com१३१ हप्ता अघि

रुसी सेनामा लड्न भारतीय पुरुष भर्ती गर्ने ४ जना पक्राउ

काठमाडौं । युक्रेनमा रुसको सेनाको पक्षमा लड्न देशका नागरिकलाई ‘तस्करी’ गरेको आरोपमा भारतीय अधिकारीहरूले चार जनालाई पक्राउ गरेको छ । रुसको आक्रमण सुरु भएको दुई वर्षदेखि युक्रेनमा यसका १०औं हजार सैन...

rajdhanidaily.com१३१ हप्ता अघि

सुरक्षण मुद्रण केन्द्रलाई पंगु बनाइँदै

काठमाडौं । वार्षिक १ खर्बको हाराहारीमा राजस्व संकलन हुने गरेको अन्तःशुल्क स्टिकर नेपालमै छाप्न र स्टिकर छपाइका लागि बाहिरिने १० अर्ब रुपैयाँ रोक्नका लागि सरकारले अझै पूरा ध्यान दिन सकेको छैन । यसले...

rajdhanidaily.com१३१ हप्ता अघि

भन्सार विभागविरुद्ध आन्दोलन रोकिँदैनः रञ्जु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले बुधबार छैठो काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ । भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्...

rajdhanidaily.com१३१ हप्ता अघि

चट्याङबाट दैलेखमा तीन जना विद्यार्थी घाइते

दैलेख । बुधवार चटयाङ लागेर दैलेखमा तीन जना विद्यार्थी घाईते भएका छन् । घाइते हुनेमा नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माविका कक्षा ५ का अध्ययनरत अमरबहादुर चन्दको छोरा १० बर्षिय यामबहादुर चन्द,मान...

rajdhanidaily.com१३१ हप्ता अघि

धनगढीले कमाउन थाल्यो– ‘फोहोर बेचेर मोहर’

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘फोहोर बेचेर मोहर’ कमाउन थालेको छ । उपमहानगरपालिकाले पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु गरेर मोहर कमाउन थालेको हो । उपमहानगरपालिकाले वडा नम्बर २...

rajdhanidaily.com१३१ हप्ता अघि

एप डाउनलोड गर्दा होसियार !

मानिस प्रविधिको संसारमा बाँचिरहेको छ । प्रविधिमोह मात्र होइन, अब त जीवनशैली बनिसकेको छ । सर्वसाधारण पनि यसको लतमा फसिसकेका छन् । यसबाट उम्कने होइन, सही र समुचित प्रयोग गर्ने कला र शैली मानिसमा विका...

khabarhub.com१३१ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपदा तिथि।

gorkhapatraonline.com१३१ हप्ता अघि

चिकित्सा शिक्षामा छात्रवृत्ति, व्ययभार घटाउन उपाय खोजिँदै

काठमाडौँ, वैशाख २७ गते । सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदा चर्को आर्थिक व्ययभार पर्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकल्...

rajdhanidaily.com१३१ हप्ता अघि

अनमोललाई फर्की फर्कीमा अबसरसँगै चुनौती

काठमाडौं । अभिनेता अनमोल केसी १५ महिनापछि अब चलचित्र घरको पर्दामा आउँदैछन् । पछिल्लो चलचित्र ‘छड्के २’ सार्वजनिकपछि उनी उधोगमा बेखबर रहे । फेरी १५ महिनाको तयारीपछि बल्ल चलचित्र ‘फर्की फर्की’मार्फत ...

Ujyaaloonline.com१३१ हप्ता अघि

रवि लामिछाने व्यक्ति मात्र हाेइनन्, सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ - कांग्रेस

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रवि लामिछाने व्यक्ति मात्र नभई देशको गृहमन्त्रीसमेत रहेकाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान र...

onlinekhabar.com१३१ हप्ता अघि

अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोक्यो

२७ वैशाख, काठमाडौं । इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ । अमेरिकाको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले रफामा आक...

nepalkhabar.com१३१ हप्ता अघि

अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो, अरु मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र दिनारको मूल्य बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य घटे...

khabarhub.com१३१ हप्ता अघि

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको छ।

gorkhapatraonline.com१३१ हप्ता अघि

निर्वाचन आयोगले दलको कार्यालयमै लेखा परीक्षण गर्ने

काठमाडौँ, वैशाख २७ गते । निर्वाचन आयोगले विशेषज्ञ कर्मचारीले कार्यालयमै गएर स्थलगत निरीक्षण गरी राजनीतिक दलको लेखा परीक्षण गर्ने भएको छ । सो कार्यका लागि आयोगले महालेखा परीक्षकको कार्यालयसँग सहयोग...

gorkhapatraonline.com१३१ हप्ता अघि

पूर्वाधार विकासमा नयाँ ढोका

काठमाडौँ, वैशाख २७ गते । मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ छिचोलिएको हो भने अर्को सिँचाइ र जलविद्युत्सँग सम्बन्धित बहुउद्देश्यीय सुरुङ हो । २०८...

hamrakura.com१३१ हप्ता अघि

गण्डकी प्रज्ञा-प्रतिष्ठानले सात स्रष्टालाई सम्मान गर्ने

पोखरा । गण्डकी प्रज्ञा-प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सातजना श्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य...

hamrakura.com१३१ हप्ता अघि

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ । यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिट...

hamrakura.com१३१ हप्ता अघि

छ वटा बाघ मृतावस्थामा भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छ वटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस...

gorkhapatraonline.com१३१ हप्ता अघि

घर पुनर्निर्माणका लागि अनुदान

काठमाडौँ, वैशाख २७ गते । सरकारले अब सबैखाले विपत्बाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपत्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था...

onlinekhabar.com१३१ हप्ता अघि

कांग्रेस संसदीय दलको बैठक बस्दै

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने छ । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका ...

gorkhapatraonline.com१३१ हप्ता अघि

प्राधिकरणका कामकारबाही पारदर्शी

काठमाडौँ, वैशाख २७ गते । नेपाल विद्युत् प्राधिकरणले आफ्नो र संस्थाका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सुनियोजित र गलत प्रचार तथा टीकाटिप्पणी भएको भन्दै त्यस्ता समाचारको खण्डन गरेको छ । विगत...

ratopati.com१३१ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

ekantipur.com१३१ हप्ता अघि

सुनकोशी–मरिण डाइभर्सन सुरुङ : २२ महिनाको लक्ष्य, १९ महिनामा छिचोलियो

खुर्कोट, सिन्धुली — सुनकोशी–मरिण डाइभर्सनको सुरुङ १९ महिनामा बुधबार छिचोलिएको छ । कुल १३.३ किमिको सुरुङ खन्न २२ महिनाको लक्ष्य लिएकामा समयअगावै काम सकिएको हो । ०७९ असोज २८ बाट सुरु गरिएकामा एकैदिन...

ekantipur.com१३१ हप्ता अघि

मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र नयाँ दल जसपाबाट मन्त्री थप्ने तयारी थालेका छन् । सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले...

setopati.com१३१ हप्ता अघि

जहाँका स्थानीय तहले गरेका छन् यस्ता नमूना काम

बुद्ध जन्मस्थल र संसारभरका बौद्धमार्गीको पावनभूमि लुम्बिनी 'लार्जर देन लाइफ' नाम हो। त्यही पवित्र थलो लुम्बिनीकै नामबाट नामकरण भएको लुम्बिनी प्रदेशमा १२ जिल्ला छन्। तिनमा चार उपमहानगरपालिका, ३२ नगर...

gorkhapatraonline.com१३१ हप्ता अघि

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी : राष्ट्रपति

काठमाडौँ, वैशाख २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्य...

nepalsamaya.com१३१ हप्ता अघि

बढ्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी, तर व्यवस्थापन भद्रगोल

तुलसीपुर- दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो। १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएक...

lokaantar.com१३१ हप्ता अघि

लखनऊविरुद्ध हैदराबादको सानदार जीत, १० ओभरमै भेट्टायो १६६ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । गएराति सम्पन्न खेलमा हैदराबादले विष्फोटक ब्याटिङ गर्दै लखनऊविरुद्ध १० विकेटको सानदार जीत निकालेको हो । ...

corporatenepal.com१३१ हप्ता अघि

आजको मौसम : गण्डकीसहित यी प्रदेशमा हावाहुरीसहित वर्षा हुने

काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो दे...

hamrakura.com१३१ हप्ता अघि

कोरियामा दक्ष युवा कामदारको माग बढ्दो

काठमाडौँ । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध...

gorkhapatraonline.com१३१ हप्ता अघि

बङ्गलादेशी कलाकार नेपालमा साट्दै अनुभव

काठमाडौँ, वैशाख २७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार बङ्गलादेशी कलाकारसँग अन्तर्क्रिया गरिएको छ । ‘फ्रम माउन्टेन टु दी डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आएका बङ्गलादेशी कलाकारस...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको