२०८१ माघ २८ का समाचार
फेब्रुअरी १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पूर्वउपराष्ट्रपति पुन औपचारिक रूपमा फर्किए सक्र...
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
काठमाडौं । इटालियन सिरी’एमा लाजियो फराकिलो जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा मोन्जालाई ५-१ ले हराउँदै लाजियो चौथो स्थानमा उक्लिएको हो । लाजियोलाई जिताउन पेड्रोले दोहोरो...

नारायणहिटी हत्याकाण्डबारे राजा वीरेन्द्रका एडिसी शाहको नयाँ दाबी ‘घाइते दीपेन्द्रलाई रत्नले घृणाले हेर्दै फर्किनुभयो’
नारायणहिटी हत्याकाण्डबारे राजा वीरेन्द्रका एडिसी शाहको नयाँ दाबी ‘घाइते दीपेन्द्रलाई रत्नले घृणाले हेर्दै फर्किनुभयो’ ११ मिनेट अघि A A काठमाडौँ : २०५८ जेठ १९ मा नारायणहिटी दरबारमा भएको राज परिव...

नाबालक परिचयपत्रको व्यवस्था नागरिकता ऐनमा समावेश गरिने
सरकारले १६ वर्ष नपुगेका बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था नेपाल नागरिकता ऐन, २०६३ मा समावेश गर्ने प्रस्ताव गरेको छ। बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधे...
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप: दोस्रो चरणमा ३० जनाको नाम सार्वजनिक
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि दोस्रो चरणमा ३० जनाको नाम सार्वजनिक गरिएको छ। बन्द प्रशिक्षणमा रहेका ३९ मध्येबाट ९ जनालाई हटाउँदै खेलाडीको संख्या ३० मा झारिएको हो। मुख्य प्रशिक्षक राजेन्द्...

अवकासको ४० दिनअघि एआईजी रवीन्द्रले दिए राजीनामा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालयको दबाबपछि उनले राजीनामा दिन बाध्य भएको स्रोतले जनाएको छ। गृह मन्त्रालयको निर्देशनमा चैत ५ गते अवकाश पा...

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमा नयाँ पहल सुरु
द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेक...

बाबुरामको दस्ताबेज- प्रचण्डलाई क्षेत्र छोड्नु र माओवादीको चुनाव चिह्न लिनु गम्भीर गल्ती भयो
नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नं. २ छाड्नु गम्भीर गल्ती भएको बताएका छन्। आ...

स्कुल बस दुर्घटना: दुईको घटनास्थलमै मृत्यु, ३९ घाइतेलाई अस्पताल लगियो
काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ। विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै ...

'बोल राज्य हस्ताक्षर अभियान' सुरु, माग सम्बोधन नभए तेस्रो जनआन्दोलनको चेतावनी
विभिन्न वित्तीय संस्थाहरूअन्तर्गत शोषण, अत्याचार र नागरिकको अधिकार हनन भएको भन्दै "बोल राज्य हस्ताक्षर अभियान" सुरु गरिएको छ। यसबारेको जानकारी आइतबार (आज) रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी दिइएको...

महेश भन्छन्: ‘बालेन भाइले कस्तो सिटी बनाउन खोजेको हो बुझिनसक्नु छ’
टेकुमा आइतबार नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा पाँच जना घाइते भए। काठमाडौं महानगरपालिकाले कवाडी गोदाम हटाउने क्रममा बल प्रयोग गरेर व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप लागिरहेको छ। यसै व...

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्रीको दृढता
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ। सङ्घीय सांसद् सूर्यप्रसाद ...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन्। सभाको आइतबारको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो। बैठकमा उपप्रधानमन्त...

शिवरात्रीमा भजन प्रतियोगिता हुने
धार्मिक सम्पदाहरूको पहिचान गराउने उद्देश्यले पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुने भएको छ। आउँदो फागुन १४ गते महाशिवरात्रिको दिन पाणिनीको दुर्गा फाँटमा खुल्ला भजन प्रतियोगिता हुने पत्रकार सम्मे...
छत्रपाली तिर्थादेवीलाई लगातार पाँचौं पटक राष्ट्रपति कप
मायादेवी गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगितामा छत्रपाली तिर्थादेवी माविले लगातार पाँचौं पटक उपाधि जितेको छ। प्रतियोगितामा छत्रपाली तिर्थादेवी माविले ११ ...

लहानमा मसाल जुलुस, गाउँ ब्लक जग्गा विवाद टुंग्याउन दबाब
सिरहाको लहानमा आइतबार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै स्थानीयहरूले मसाल जुलुस प्रदर्शन गरेका छन्। सैयौँ स्थानीयको सहभागितामा दुर्गा मन्दिरबाट सुरु भएको मसाल जुलुस मालपोत कार्यालय ...

नदीजन्य पदार्थको अवैध दोहन आशङ्कामा मुख्यमन्त्रीको छापा
नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन र त्यसको प्रयोग स्थलको अनुगमन तीव्र पारेका छन्। मुख्यमन्त्री सिंहले आइतबार स...

१२ वर्षपछि नगदेशमा ऐतिहासिक ‘पुलुकिसी जात्रा’
१२ वर्षदेखि रोकिएको भक्तपुरको मध्यपुर थिमि–नगदेशस्थित ऐतिहासिक पुलुकिसी जात्रा आइतबार भव्य रूपमा सम्पन्न भएको छ। खर्च व्यवस्थापन गर्न नसक्दा बन्द भएको यो जात्रा यस वर्ष स्थानीय जनताको सक्रियतामा पु...

आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
काठमाडौँ, २८ माघः आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथ...
सर्लाहीको नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड
काठमाडौँ, २८ माघः बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण पदक सहित नव जनजागरण माध्यामिक विद...

8 मार्चसम्म हरेक महिलालाई 2 हजार 5 सय रुपैयाँ दिइने: आतिशी
दिल्ली विधानसभा चुनावको हारको एक दिनपछि आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले नवनिर्वाचित 22 विधायकसँग आफ्नो निवासमा बैठक गरेका छन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै दिल्लीकी पूर्व ...

दिल्लीमा आम आदमी पार्टीको पराजयपछि भारतीय गठबन्धनका केही नेताहरूले किन प्रश्न उठाउँदैछन्?
दिल्ली विधानसभा चुनावमा भाजपाको जित र आम आदमी पार्टीको पराजयपछि भारतीय गठबन्धनका नेताहरूले परिणामबारे बयानबाजी गरिरहेका छन्। केही नेताहरूले आम आदमी पार्टीको हारका लागि काङ्ग्रेस र आम आदमी पार्टीले ...

बृहत् थारु सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौँ, २८ माघः पश्चिम दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा आयोजना गरिएको मटँवा, बरघर र भलमन्सा सङ्घको अधिवेशन तथा अन्तरप्रदेश बृहत् थारु सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी ...

गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
काठमाडौँ, २८ माघः गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन ...

सर्लाहीका ४७ जना उखु किसान सम्मानित
काठमाडौँ, २८ माघः इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उ...

उराँव लोक सांस्कृतिक कार्यक्रम
काठमाडौँ, २८ माघः सदरमुकाम इनरुवामा आइतबार दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको योजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उराँव समुदायको जा...

अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको...

भ्रष्टाचारको पैसा पत्नीको नाममा लुकाउथे नागार्जुनका मेयर, ९ करोड घुस काण्ड छिनोफानो नहुँदै साढे ८ करोडको मुद्दा
नागार्जुन नगरपालिका मेयर मोहन बस्नेतले भ्रष्टाचार गरेर कमाएको पैसा पत्नीको नाममा लुकाउने गरेको पाइएको छ। कांग्रेसबाट दोस्रो कार्यकालका लागि मेयर बनेका बस्नेतसँग २८ करोड ६५ लाख सम्पत्ति छ। यो मध्ये...

अवैध सुन र एक लाख बढी नगदसहित एक जना पक्राउ
दाङमा प्रहरीले अवैध सुन र नगदसहित एकलाई पक्राउ गरेको छ । प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गर...

सत्ता गठबन्धनको चासो संविधान संशोधनमा होइन, सरकार नै होः प्रचण्ड
काठमाडौं २८, माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सत्ता गठबन्धनको चासो संविधान संशोधनभन्दा सरकार नै भएको बताउनुभएको छ । संविधान निगरानी समूहले आयोजना गरेको ‘संव...

क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गरेका छन् । उनले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्...

ठमेल प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ- नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज...

रकेट ल्याबद्वारा पाँचओटा “इन्टरनेट अफ थिङ्स” स्याटेलाइटहरू सफलतापूर्वक प्रक्षेपण
रकेट ल्याबले शनिबार (फेब्रुअरी ८) पाँच “इन्टरनेट अफ थिङ्स” स्याटेलाइटहरू सफलतापूर्वक प्रक्षेपण गरेको छ। फ्रान्सेली कम्पनी किनेसका लागि पाँच स्याटेलाइट बोकेको ५९ फिट अग्लो (१८ मिटर) इलेक्ट्रोन रकेट...

सिरहाको लहानमा साँझ गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन
सिरहाको लहानमा आईतवार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । सयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि को...

पाथीभरामा केबलकार निर्माण विवादः कर्मचारीस्तरमा वार्ता नगर्ने आन्दोलनरत पक्षको अडान
काठमाडौँ- ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आज भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्...
३५ समाचार देखाइएको