मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन १२ को विवरण
आज

२०८१ फागुन १२ का समाचार

फेब्रुअरी २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

techpana.com८९ हप्ता अघि

एनसेलको फ्ल्यास सेल अब खल्तीमा, हरेक आइतबार बोनस डेटा, टक टाइम र आकर्षक उपहार

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले खल्ती वालेटसँगको सहकार्यमा अब हरेक आइतबार खल्ती एपमा पनि फ्ल्यास सेल अफर उपलब्ध गराउने भएको छ । यस अफरअन्तर्गत खल्ती एपबाट एनसेलका विशेष प्याक खरिद गर्दा ग्राह...

ratopati.com८९ हप्ता अघि

१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् प्रजात...

ratopati.com८९ हप्ता अघि

पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप

वीरगन्ज । पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा छापा हान्दा प्रहरीले (सट्टेवाजी) अनलाइन जुवा खेलाउने भारत विहार मोतिहारी थाना ढाका ग्राम देवपुर बस्ने...

ratopati.com८९ हप्ता अघि

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक

काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स अत्यावश्यक रहेको बताएका छन् । आइतबार बेलुकी आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास,...

ratopati.com८९ हप्ता अघि

प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रवास एसियामा रहेका देशहरुमा कार्यरत नेपालीलाई संगठित गर्न अभियान चलाउने भएको छ । केन्द्रमा जनतासँग माओवादी अभियान चलाउन लागेको पार्टीले प्रवासमा समेत अभियान सञ्...

ratopati.com८९ हप्ता अघि

प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्‍यो म्यान्सिटी

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यान्चेस्टर सिटीलाई हराएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले पेप ग्वार्डिवला नेतृत्वको म्यान्सिटीलाई २-० ले हराएको हो । सिटीको घ...

ratopati.com८९ हप्ता अघि

ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि

काठमाडौं । स्पेनिस ला लिगामा थोरै असावधानीले चिप्लिएको रियाल मड्रिड फेरि लयमा फर्किएको छ । रियालले आइतबार राती घरेलु मैदानमा पाहुना टोली गिरोनामाथि २-० को सहज जित निकाल्दै लयमा फर्किएको संकेत गरेको...

ratopati.com८९ हप्ता अघि

बुण्डेस लिगामा बायर्नको शानदार जित

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा बायर्नले तेस्रो स्थानको आइन्ट्राच्ट फ्र्यान्कफर्टविरुद्ध ४-० को जित हासिल गरेको हो । घ...

ratopati.com८९ हप्ता अघि

फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना

काठमाडौं । फ्रेडरिक मर्ज जर्मनीको आगामी चान्सलर बन्ने संभावना बढेको छ । कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले चुनावमा २८.५ प्रतिशत मत सुरक्षित गर्ने र संसदमा सबैभन्दा ठूलो पार्टी बन्ने प्रक्षेपणसँगै मर...

barnanmedia.com८९ हप्ता अघि

आफ्नो हक प्रयोग गर्दा अरुको अधिकार खोसिनुहुन्न ः काउन्सिल अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए, नभएको तर्फ गम्भीर हुन सबैलाई सुझाव दिनुभएको छ । आइतवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेत...

barnanmedia.com८९ हप्ता अघि

माधवले सिके ओली शैली, एकीकृत समाजवादीमा पनि अध्यक्षमाथि प्रश्न निषेध

एमालेमा अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न बर्जित छ। प्रधानमन्त्रीसमेत रहेका ओलीमाथि प्रश्न गर्नेमाथि धमाधम कारबाही भएको छ। पूर्वउपाध्यक्ष भीम रावल पार्टीबाट निस्कासनमै परे। पार्टी स्थायी कमिटी सदस्...

barnanmedia.com८९ हप्ता अघि

ट्रम्पको पुनरागमनले कति नेपालीहरू खेदिन सक्छन् ?

राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा पुनरागमनले विश्वभरको आप्रवासन बहस चलिएको छ । अमेरिकामा बस्ने आप्रवासीहरू त झनै त्रसित छन् । ट्रम्पकै सिको गरेर कतिपय युरोपेली मुलुकका शासक समेत...

barnanmedia.com८९ हप्ता अघि

काका-काकीको हत्या गरेर प्रहरी बोलाए

प्युठानको माण्डवी गाउँपालिका २ रातापानीको एक दम्पती घर भित्रै मृत फेला पर्‍यो। वर्ष ६० का रामबहादुर परियार र उनकी पत्नी वर्ष ५६ की हुकुमा परियार मृत भेटिएको खबर प्रहरीले पायो। खबर गर्ने व्यक्ति पर...

barnanmedia.com८९ हप्ता अघि

सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

काठमाडौँ, १२ फागुनः यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उहाँ तत्काल बरहथवा नगर अस्पताल पुग्नुभयो । तर, अस्प...

barnanmedia.com८९ हप्ता अघि

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौँ, १२ फागुन : सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुर...

barnanmedia.com८९ हप्ता अघि

छयानब्बे वर्षमा नागरिकता

वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भन...

barnanmedia.com८९ हप्ता अघि

ढोरपाटनमा हिमपात

यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा...

barnanmedia.com८९ हप्ता अघि

मधुबाला, जसलाई देखेर शम्मी कपुर आफ्ना संवाद बिर्सन्थे

मधुबाला एक धेरै राम्रो अभिनेत्री थिइन् तर उनको अभिनय भन्दा उनको सौन्दर्य चर्चाको विषय बनेको छ। फिल्म इन्डियाका सम्पादक बाबुराव पटेल भन्ने गर्थे, "मधुबाला भारतीय फिल्म उद्योगकी सबैभन्दा प्रतिभाशाली...

barnanmedia.com८९ हप्ता अघि

बिबिसीआईको अनुसन्धानपछि भारत सरकारले यी औषधिहरूको निर्यातमा प्रतिबन्ध लगायो

.बिबिसीले एउटा भारतीय औषधि कम्पनीमाथि गरेको अनुसन्धानपछि, भारत सरकारले औषधि कम्पनीहरूलाई टेपेन्टाडोल र क्यारिसोप्रोडोलको मिश्रणको निर्यात र उत्पादनमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाउने वक्तव्य जारी ...

barnanmedia.com८९ हप्ता अघि

भारतमा छलफल भइरहेको इभीएम र मतपत्रबारे के भने ट्रम्पले?

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राज्यका निर्वाचित गभर्नरहरूलाई सम्बोधन गरिरहेका थिए। यस सम्बोधनका क्रममा उनले भारतमा पनि छलफल भइरहेको इभीएम र मतपत्रबारे टिप्पणी गरे। "एलन मस्कल...

barnanmedia.com८९ हप्ता अघि

फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि कमेडियन श्रेष्ठले दिए उजुरी

फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि कमेडियन सजन श्रेष्ठले साइबर ब्युरोमा उजुरी दिएका छन् । श्रेष्ठले आइतबार फेसबुकमा पोस्ट राख्दै रिदय ताम्राकार नामको फेसबुक अकाउन्ट विरुद्ध उजुरी दिएको ...

barnanmedia.com८९ हप्ता अघि

प्रहरीका १२ जना इन्स्पेक्टरहरुको काज सरुवा

नेपाल प्रहरीका १२ जना इन्स्पेक्टरहरुको काज सरुवा भएको छ । ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकमा इन्स्पेक्टर गम्भीरजंग थापालाई पठाइएको छ । उनी इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत थिए । यसअघि पुल्...

deshsanchar.com८९ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमय दर, अधिकांशको मूल्य वृद्धि

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेर...

barnanmedia.com८९ हप्ता अघि

व्यावसायिक माहुरीपालन फस्टाउँदै

जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहु...

barnanmedia.com८९ हप्ता अघि

स्पेसएक्सद्वारा क्यालिफोर्नियाबाट अर्को समूहका २२ ओटा स्टारलिंक इन्टरनेट स्याटेलाइट प्रक्षेपण

स्पेसएक्सले शनिबार साँझ (फेब्रुअरी २२) दक्षिण क्यालिफोर्नियाबाट आफ्ना अर्को समूहका स्टारलिंक इन्टरनेट उपग्रह प्रक्षेपण गरेको छ। २२ वटा स्टारलिंक उपग्रह बोकेको फाल्कन ९ रकेट साँझ ८:३८ बजे (पूर्वी स...

barnanmedia.com८९ हप्ता अघि

नयाँ बसपार्कबाट प्रहरीले खैरो हेरोइन सहित दुई जना पक्राउ

काठमाडौँ महानरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय दयानन्द शाह र ३५ वर्षीय बबिता साह छन् । उनीहरु दम्पत्ति हुन...

Ujyaaloonline.com८९ हप्ता अघि

खान्दानी दलीय रङ्गहरूको मिसावट हो खैरो र कालोसूची

युरोपेली युनियनले नेपाललाई उडान सुरक्षाको कालोसूचीमा राख्दा पनि हाम्रोमा राता, पहेँला, हरिया, सेता र नीलाहरूको जगजगी थियो । अहिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण खैरो सूचीमा पर्...

rajdhanidaily.com८९ हप्ता अघि

दुवै सदनमा पूर्वराजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर सदनमा सांसदहरूका बीच ‘घोचपेच’ बहस भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषय...

barnanmedia.com८९ हप्ता अघि

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु र नसालु पदार्थ निषेध

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ। महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा ...

rajdhanidaily.com८९ हप्ता अघि

‘बोनस सेयर आय नै हो, कर लाग्छ’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासको बहुमत न्यायाधीशले एफपीओ र मर्जरको सामूहिक सौदाबाजीमा कर लगाउने सरकारको निर्णयलाई सदर गरिदिएको छ । सर्वोच्चका संवैधानिक इजलासको बहुमत न्यायाधीशको निर्ण...

rajdhanidaily.com८९ हप्ता अघि

नेपाललाई ‘ग्रे लिस्ट’बाहिर आउन सकस

काठमाडौं । सरकारले कानुनी सुधार गरे पनि ‘कार्यान्वयन फितलो भएको’ भन्दै ‘ग्रे लिस्ट’मा राखेपछि यसबाट उम्किन नेपाललाई कठिन हुने देखिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी मामिलामा निगरानी राख्ने अन्...

barnanmedia.com८९ हप्ता अघि

जर्मनीमा आम निर्वाचनका लागि मतदान सुरु

जर्मनीमा आम निर्वाचनका लागि मतदान सुरु भएको छ। चान्सलर ओलाफ सोल्जले नेतृत्व गरेको तीन पार्टीको सत्तारुढ गठबन्धन टुटेपछि समयअगावै चुनाव भएको हो। सोल्ज सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी)का नेता हुन्...

rajdhanidaily.com८९ हप्ता अघि

दुबईमा ४५ नेपाली युवा अलपत्र

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका ४५ जनाभन्दा बढी नेपाली युवा समस्यामा परेका छन् । ललितपुर, कुपोन्डोलमा रहेको प्याराडाइज म्यानपावरमार्फत ४५ दिनअघि ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको