मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत २२ को विवरण
आज

२०८१ चैत २२ का समाचार

अप्रिल ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८३ हप्ता अघि

१२ बजे, १२ समाचार : देशभर डढेलो तथा आगलागीको प्रकोपदेखि काठमाडौं महानगरमा ‘हाकिम’को हाजिरीलाई लिएर लफडासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. देशभर डढेलो तथा आगलागीको प्रकोप देशभर डढेलो तथ...

barnanmedia.com८३ हप्ता अघि

कामपाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

काठमाडौँ, २२ चैत : काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । बिहीबार कामपाको उपप...

barnanmedia.com८३ हप्ता अघि

डढेलो लाग्न नदिन उच्च सतर्कता

वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ । वन क्षेत्रमा डढेलो ला...

barnanmedia.com८३ हप्ता अघि

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । गए राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान–१...

barnanmedia.com८३ हप्ता अघि

टर्कीमा डुङ्गा डुब्दा नौ आप्रवासी मृत फेला : तटरक्षक

टर्कीको पश्चिमी तटमा आप्रवासीहरूको डुङ्गा डुब्न थालेपछि बिहीबार नौ आप्रवासीको मृत्यु भएको र अन्य २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । यो घटना बिहीबार बिहान अयभासिक जिल्लाको तटमा भएको ...

barnanmedia.com८३ हप्ता अघि

इजरायली हवाई आक्रमणमा उत्तरमा कम्तीमा १५ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार क्षेत्रको उत्तरमा इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ । सेनाले बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिएको थियो । एजेन्सीका प्रव...

barnanmedia.com८३ हप्ता अघि

सत्ताच्यूत भएपछि मधेशी दलहरूको गठजोड

सत्तामा पुगेपछि फुट अनि सडकमा पुगेपछि जुट। यो नेपाली राजनीतिको प्रवृत्ति नै हो। सत्तामा पुग्दा भागवण्डामा तमासा हुन्छ, कसले कति कमाउने भन्नेमा ध्यान जान्छ त्यही भएर दलहरु फुट्ने गरेका छन्। यो कम्यु...

barnanmedia.com८३ हप्ता अघि

ट्रम्पको पछिल्लो भन्सार सूचीबाट छुटेकोमा मेक्सिकोका राष्ट्रपतिद्वारा स्वागत

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चरणको भन्सार करहरूको सूचीमा आफ्नो देशलाई समावेश नगरिएकामा स्वागत गर्नुभएको छ । उहाँले पत्रकारहरूलाई अमे...

barnanmedia.com८३ हप्ता अघि

करका कारण बजार खस्कँदै जाँदा अमेरिका ‘बलियो’ हुने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उहाँको भन्सार आक्रमणले ल्याएको आघातलाई स्वीकार गर्नुभएको छ । यद्यपि उहाँले विश्व बजार खस्किए पनि अमेरिकी अर्थतन्त्र ‘धेरै बलियो’ हुने बताउनुभयो । “शल्यक...

barnanmedia.com८३ हप्ता अघि

एआईले विश्वव्यापी ४० प्रतिशत रोजगारीमा असर पार्न सक्छ : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिँदै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को विश्वव्यापी बजार सन् २०३३ सम्ममा जर्मनीको अर्थतन्त्रको आकार अर्थ...

barnanmedia.com८३ हप्ता अघि

ट्रम्पको 26% करमाथि भारतको पहिलो प्रतिक्रिया के थियो?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा 26% कर लगाउने घोषणा गरेका छन्। "नयाँ विकासको प्रभावको मूल्याङ्कन गरिँदैछ र प्रभावित सबै पक्षहरूसँग परामर्श गरिँदैछ", भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल...

barnanmedia.com८३ हप्ता अघि

ट्रम्पको करः के भारतीय उद्योगका लागि विपत्तिको सट्टा कुनै अवसर छ?

डोनाल्ड ट्रम्पको व्यापक शुल्कले विश्वव्यापी व्यापारलाई हल्लाएको छ, तर अवरोधहरूले कहिलेकाहीँ अवसरहरू पनि सिर्जना गर्दछ। अप्रिल 9 देखि भारतीय निर्यातमा 27% शुल्क लाग्नेछ। यद्यपि ट्रम्पले जारी गरेको ...

deshsanchar.com८३ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन ...

barnanmedia.com८३ हप्ता अघि

ठूलो परिमाणमा ब्राउन सुगरसहित चारजना भारतीयलाई पक्राउ

वीरगन्ज नाकाबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित चारजना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेका मध्ये ब्राउन सुगरका मुख्य कारोबारी पनि रहेका छन्। वीरगन्ज महानगरपालिका–१६ भन्सार नजिकक...

barnanmedia.com८३ हप्ता अघि

७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीको प्राविधिक समूहतर्फका ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगीततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फ...

barnanmedia.com८३ हप्ता अघि

सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायाे मान्यता

सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्बहाली हुन नसक्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको पदमुक्त गर्ने सरकारको निर्णयलाइ सदर गर्दै पदबहालीमा रोकि ...

rajdhanidaily.com८३ हप्ता अघि

अदालतमा धर्ना बसेकी दिदीको शरीरमा बहिनीले पेट्रोल छर्केपछि…

सुर्खेत । श्रीमानको हत्यामा संलग्नलाई जिल्ला अदालतले धरौटी र तारेखमा छाडेपछि जाजरकोटकी एक महिलाले बिहीबार उच्च अदालत सुर्खेतको गेटमै आत्मदाहको प्रयास गरेकी छन् । सेतो कफन पहिरेर नाबालक छोराका साथ ध...

rajdhanidaily.com८३ हप्ता अघि

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर छिर्दा गर्मागर्मी

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)का कारण लामो समय बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिना १४ दिनपछि बिहीबार कार्यालय प्रवेश गरेका छन् । बालेनले...

barnanmedia.com८३ हप्ता अघि

ज्यान सम्बन्धी कसुरमा ७ जना प्रहरीको नियन्त्रणमा

ज्यान सम्बन्धी कसुर मुद्धामा ७ जनालाई प्रहरीले नियन्त्रण लिएको छ। हेटौंडा- १६ बस्ने वर्ष ३७ को मिलन दंगालको ज्यान सम्बन्धी कसुर मुद्धामा ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरल...

rajdhanidaily.com८३ हप्ता अघि

मधेशी दलबीच मोर्चाबन्दीको भित्री कथा

काठमाडौं । तराई मधेशकेन्द्रित सात दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । ‘लुज एलायन्स’का रूपमा १५ बुँदे आचारसंहिता र २६ बुँदे उद्देश्यसहितको अवधारणापत्रसहित बिहीबार नयाँ मोर्चाको घोषणा भए...

rajdhanidaily.com८३ हप्ता अघि

सात प्रदेशले ७८ अर्ब ८ करोड राजस्व पाउने

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि नेपाल सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिइने राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदान रकमको अनुमानित विवरण सार्वजनिक गरेको छ । विवरण...

rajdhanidaily.com८३ हप्ता अघि

कुलमानलाई सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई पदमा फर्काउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक...

barnanmedia.com८३ हप्ता अघि

मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन शाहलाई ‘बाङ्गो’ हुन सुझाव

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘बाङ्गो’ हुन सुझाव दिएका छन्। बालेनलाई सुझाव दिँदै हर्कले फेसबूकमा लेखेका छन्– ‘बालेनजी, सोझो हुनुहुन्छ, अलिक बा...

deshsanchar.com८३ हप्ता अघि

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ)- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो । रेडपाण्डा ...

rajdhanidaily.com८३ हप्ता अघि

२३ वर्ष बितेपछि एकै गाउँका ३ परिवारले गरे कुशको शव बनाएर अन्तेष्टि

बर्दिया । बारबर्दिया नगरपालिका –७ सोनपुर गाउँकि रामदुलारी थारुले झण्डै २३ वर्ष श्रीमान फर्केर आउने आशैआशमा बिताइन् । २३ वर्ष बित्दा पनि वेपत्ता श्रीमानको सास आयो न लाश । रामदुलारीका ३८ वर्षीय श्रीम...

rajdhanidaily.com८३ हप्ता अघि

वीचिकाली र जचुकाली हाँकेका व्यक्तिको हातमा संघको नेतृत्व

वीरगन्ज । मुलुककै जेठो उद्योग बाणिज्य संघ ‘वीरगन्ज’ले उद्योग व्यापार र प्रशासनको राम्रो दख्खल भएका व्यक्तिलाई यो पटक नेतृत्वमा ल्याएको छ । गएको फागुन २८ गते ४९ औं बार्षिक साधारण सभा गरी निर्वाचन प्...

nepaltvonline.com८३ हप्ता अघि

२० लाख रुपैयाँ भन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन...

barnanmedia.com८३ हप्ता अघि

मन्नत मर्मत गर्ने भएपछि शाहरूखले बेचे बिलासी अपार्टमेन्ट, कति थियो मूल्य ?

शाहरुख खान र गौरी खान आफ्नो घर मन्नतको मर्मत गरिरहेका छन्। गौरीले यो घरलाई सुन्दर र विलासी बनाउने भएकी छिन्। मन्नतलाई मर्मत सम्भारको लागि खाली गरिनेछ। त्यसका लागि शाहरुख खान पूरै परिवारसहित पाली ह...

rajdhanidaily.com८३ हप्ता अघि

नेपालको प्रस्तावित संघीय निजामती सेवा ऐनमा कुलिङ पिरियड

अंग्रेजी शब्द ‘कुलिङ पिरियड’को नेपाली अनुवाद ‘शीतलन अवधि’ वा ‘पर्खाइ अवधि’ भन्न सकिन्छ । यो प्रायः कानुनी, प्रशासनिक वा व्यावसायिक सन्दर्भमा प्रयोग हुने एक विशिष्ट शब्दावली हो । यसले कुनै कार्य, नि...

barnanmedia.com८३ हप्ता अघि

एनआरएनएको एकता महाधिवेशन गराउन सर्वोच्चको आदेश कार्यान्वयन गर्ने कि अवज्ञा गर्ने?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन सर्वोच्च अदालतले परमादेश दिएको बिहीबार एक वर्ष पूरा भएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत वर्ष चैत...

rajdhanidaily.com८३ हप्ता अघि

देशमा डेमोक्रेसी छ कि काकिस्टोक्रेसी ?

सिद्धान्ततः देशमा डेमोक्रेसी छ । व्यवहारमा काकिस्टोक्रेसी छ । डेमोक्रेसी’bout नेपाली जनताले धेरै अगाडिदेखि सुन्दै र पढ्दै आएका छन् । तर, काकिस्टोक्रेसीका ’boutमा आम जनतालाई थाहा नहुन सक्छ । जनताले ...

nepalkhabar.com८३ हप्ता अघि

अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारको बढ्यो नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घटेको छ। तर, अस...

khabarhub.com८३ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल चैत २२ गते शुक्रबार चैत शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अप्रिल ४ तारिख।

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको