मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन १५ को विवरण
आज

२०८१ साउन १५ का समाचार

जुलाई ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११९ हप्ता अघि

बेलायतको साउथपोर्टमा चक्कु प्रहार हुँदा कम्तीमा ८ जना घाइते

बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट कम्तीमा आठ जना घाइते भएका छन् । यस घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उत्तर-पश्चिम एम्बुलेन्स सेवाले छुरा प्रहारमा कम्तीमा आठ जना घाइते भएको र एल्डर हे...

barnanmedia.com११९ हप्ता अघि

सन् १९४५ मा जापानमा भएको अमेरिकी आणविक हमलाका बाँचेकाहरू केसँग डराउँछन्?

बिहान भइसकेको थियो । दिन भर्खर सुरु भएको थियो तर धेरै गर्मी थियो। चिको किरियाकेले निधारको पसिना पुछिन् र छाया खोज्न थालिन् । त्यसपछि अचानक एउटा अन्धो प्रकाश देखा पर्‍यो। यस्तो दृश्य उनले पहिले कहि...

barnanmedia.com११९ हप्ता अघि

लेबनानमा हिजबुल्लाह को छ र यसले इजरायलसँग युद्ध गर्न सक्छ?

इजरायलले कब्जा गरेको गोलान हाइट्समा शनिबार रकेट आक्रमण भएको थियो, जसमा १२ बालबालिका र किशोरको मृत्यु भएको थियो। इजरायलले आक्रमण हिजबुल्लाहले गराएको आरोप लगाएको छ । तर, हिजबुल्लाहले यी आरोपहरूलाई अ...

barnanmedia.com११९ हप्ता अघि

बंगलादेशलाई विजुली बेच्ने योजनामै सीमितः कुलमानको स्टन्ड मात्र त होइन?

काठमाडौं : नेपालले बंगलादेशलाई विजुली बेच्ने योजना नारामै सीमित बनेको छ। नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता ...

barnanmedia.com११९ हप्ता अघि

धनगढीको एक्सीस विद्याश्रममा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट

धनगढीको एक्सीस विद्याश्रममा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका–५ मा रहेको एक्सीस विद्याआश्रममा कक्षा ६ मा अध्ययनरत गोदावरी नगरपालिका–५ का प्रविन बिष्टमाथि कुटपिट भएको ह...

barnanmedia.com११९ हप्ता अघि

बालकुमारीमा घटनालाइ लिएर निलम्बनमा परेका डीएसपी लम्साल र असई दनुवारको निलम्बन फुकुवा

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ । घटनास्थलमा सुरक्षा ...

barnanmedia.com११९ हप्ता अघि

कायम-मुकायम प्रधानसेनापतिकाे जिम्मा सिग्देललाई

आज बसेको मन्त्रिपरिषदको बैठकले अशोकराज सिग्देललाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको छ । रक्षा मन्त्रालयले सिग्देललाई कामू नियुक्त गर्न सोमबार नै मन्त्रिपरिषदमा प्रस्ताव गएको थियो ।भदौ २४ गतेबाट ह...

barnanmedia.com११९ हप्ता अघि

धनगढी उपमहानगरमा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले गराएको व्यवसाय दर्ता खारेज

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले गराएको व्यवसाय दर्ता खारेज गरिएको छ। सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि...

barnanmedia.com११९ हप्ता अघि

युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न प्रेस काउन्सिल का अध्यक्ष बस्नेतकाे आग्रह

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरे। आज नयाँ दर्ता भएका सञ्चारमाध्यमलाई काउन्सिलले राखेको अभिमुखीकरण कार्यक्रममा उनले सामाजिक सञ्जा...

barnanmedia.com११९ हप्ता अघि

पेरिस ओलम्पिक २०२४ : नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो हार

पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका नहाट एन्ग्वेन विरुद्ध सोझो सेटमा पराजित गरेका हुन्...

barnanmedia.com११९ हप्ता अघि

तीज गीत डिभाेर्स (सासुकाे छाेरी-२) सार्वजनिक (भिडियाेसहित)

विगत लामाे समयदेखि गीतसंगितमा सक्रिय राजन पराजुलीकाे निर्देशनमा तीज गीत सार्वजनिक भएकाे छ । डिभाेर्स (सासुकाे छाेरी-२) नामकाे तीज गीत सार्वजनिक गरिएकाे हाे । गीतमा गायक बालकृष्ण श्रेष्ठले आवाज दिए...

barnanmedia.com११९ हप्ता अघि

युट्युबलाई पत्रकारिताको धार समाउन सुझाव

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गर्नुभएको छ । आज नयाँ दर्ता भएका सञ्चारमाध्यमलाई काउन्सिलले राखेको अभिमुखीकरण कार्यक्रममा उहाँले सा...

barnanmedia.com११९ हप्ता अघि

सरकार प्रेस स्वतन्त्रताका पक्षमा छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिमा आज मिडिया काउन्सिल विधेयक, २०८० माथिको छलफ...

rajdhanidaily.com११९ हप्ता अघि

१५ असार २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f3d730bd-103d-407e-8452-960c13cafad9 सम्बन्धित समाचार १ साउन २०८१ २ साउन २०८१ ३ साउन २०८१ ४ साउन २...

nepaltvonline.com११९ हप्ता अघि

पूर्वराज्यमन्त्री राय हत्या अभियुक्त सार्वजनिक

सर्लाही- पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भ...

rajdhanidaily.com११९ हप्ता अघि

टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आउँदो चालू अधिवेशनबाट पारित गर्ने विषयमा तीन राजनीतिक दलबीच सहमति भएको छ । लामो समय विचाराधीन विधेयकलाई अन्तिम रूप दिएर पारित गर्ने तयारीमा छ । सरक...

barnanmedia.com११९ हप्ता अघि

जापानमा उष्ण लहरको चेतावनी जारी जारी

काठमाडौँ, १५ साउन : जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटामा सोमबारको तीव्र उष्ण लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने भएकाले उष्ण लहरको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्...

ekantipur.com११९ हप्ता अघि

टीआरसी विधेयकमा एकीकृत मस्यौदा तयार पार्ने तीन दलको सहमति

काठमाडौँ — लामो समयदेखि संसद्मा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) गठनसम्बन्धी विधेयकमा दलहरूबीच मिल्न बाँकी चार बुँदामा सहमति भएपछि त्यसलाई समेटेर एकीकृत मस्यौदा बनाउन कार्यदलले निर्...

nepalkhabar.com११९ हप्ता अघि

धेरै मुद्राको मूल्य घट्दा बहराइन दिनारको बढ्यो, अमेरिकी डलर उच्च मूल्यमै स्थिर

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ। ह...

ekantipur.com११९ हप्ता अघि

सहकारी ठगीमा लामिछानेलाई बोलाउँदै समिति

काठमाडौँ — सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्ध...

rajdhanidaily.com११९ हप्ता अघि

गोदावरी नगरपालिकाले गरेन अदालतको आदेश पालना

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले अदालतको आदेश पालना गरेको छैन । स्थानीयले गोदावरीविरुद्ध अदालतको आदेशको अवहेलना गरेको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत विद...

barnanmedia.com११९ हप्ता अघि

बालकुमारी घटनामा निलम्बित डीएसपी र असईको दनुवारको निलम्बन फकुवा

ललितपुरको बालकुमारीमा ईपीएस परीक्षाका लागि आवेदन दिन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका डीएसपी र असईको निलम्बन फकुवा भएको छ। डीएसपी उमेश लम्सालको गृह मन्त...

rajdhanidaily.com११९ हप्ता अघि

पेट्रोलियम पदार्थ अन्वेषण: कडा चट्टान भेटिएपछि ड्रिलिङ कार्यमा कठिनाइ

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । जमिनमुनि कडा चट्टान भेटिएपछि ड्रिलिङका लागि ल्याइएका ड्रिलिङका बिटहरू भाँचिन थाल...

rajdhanidaily.com११९ हप्ता अघि

लापरवाहीका कारण क्षति

सिमलताल दुर्घटना एक जघन्य अपराध जस्तै हो । सडक विस्तारका क्रममा गरेको लापरबाहीका कारण यसो हुन गएको खुलिसकेको छ । नेपालमा सडक निर्माणमा निकै लापरबाही छ । कि त सडक दशौं वर्षा बन्दैनन् कि त दुर्घटना न...

barnanmedia.com११९ हप्ता अघि

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४३ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ४३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा...

rajdhanidaily.com११९ हप्ता अघि

लोकतन्त्रले बेसहारा बनायो

उन्नत देशमा लोकतन्त्रले आम जनतालाई आश्रय दिन्छ, यहाँ त्यसको ठीक उल्टो भएको छ । लोकतन्त्रको जननी भएको देशका प्रधानमन्त्रीले जागिर छोडेपछि डिपार्टमेल्टल स्टोरबाट सामान ढुवानी कार्यमा अर्को जागिर खान ...

kalakarmi.com११९ हप्ता अघि

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस

काठमाडौं– सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रम...

barnanmedia.com११९ हप्ता अघि

सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिट पछि मृत्यु भएको घटनामा ५८ जना कैदीबन्दीसँग लिइयो बयान

सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुईजना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग...

khabarhub.com११९ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल साउन १५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको दशमी तिथि। खिर खाने दिन। अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्र दिवस।

ekantipur.com११९ हप्ता अघि

उपसभामुखको प्रतिनिधिमण्डल’ मा अस्थायी शिक्षकदेखि जग्गा कारोबारीसम्म

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले आफूसँग अमेरिका लग्न खोजेका पाँच व्यक्ति को हुन् ? राष्ट्रसंघीय संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७ औं सत्रमा भाग लिन जाने भनिएका उनीहरूको महिला अभियानसँगको...

ajakoartha.com११९ हप्ता अघि

मौसम विश्लेषण :तीन दिनमा यि स्थानमा अझै मौसम सक्रिय हुँदा भारी वर्षाको संम्भावना

काठमाडाैं- देशभर फेरि एकपटक मौसम सक्रिय भएको छ । मौसम सक्रिय भएसँगै तीनदिनअझै अति भारी वर्षाकोसंम्भावना रहेको देखिएको हो । जल तथा मौसम पूर्वअनुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका थो...

baahrakhari.com११९ हप्ता अघि

वाग्मतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने

काठमाडौं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिनअगाडि नै प्रदेशसभा सचिवालयमा पत्र द...

barnanmedia.com११९ हप्ता अघि

यि यस्ता फलफूल जस्ले तपाइकाे तौल घटाउन मद्दत गर्छ

विश्‍व स्वास्थ्य संगठनले संसारभर बढ्दो मोटोपनालाई महामारीकै रूपमा व्याख्या गरेको छ। अधिकांश मानिस अस्वाभाविक मोटो बन्दै गएका छन्। मानिसहरू तौल घटाउन धेरै उपाय अपनाउने गर्छन्। तर, तौल घटाउनु निकै ग...

khabarhub.com११९ हप्ता अघि

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १५ गते मंगलबार सन् २०२४ जुलाई ३० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको