मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन १७ को विवरण
आज

२०८१ साउन १७ का समाचार

अगस्त १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११९ हप्ता अघि

इजरायलले किन दियो धम्की, सद्दाम हुसेनबारे एर्दोगानको अडान के थियो ?

टर्की र इजरायलबीच तनाव बढ्दै गएको छ ।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार जस्टिस एन्ड डेभलपमेन्ट पार्टीको बैठकमा लिबिया र अजरबैजानको काराबाखमा जस्तै टर्कीले पनि इजरायल प्रवेश गर्न सक्ने ...

barnanmedia.com११९ हप्ता अघि

दिल्लीमा यूपीएससीको तयारी गरिरहेका विद्यार्थीहरूको पीडा किन हटिरहेको छैन?

भारतको राजधानी दिल्ली लाखौं विद्यार्थीहरूको लागि UPSC सिविल सेवा परीक्षाको तयारीको लागि प्रमुख केन्द्र हो। विद्यार्थीहरू कोचिङ संस्थानहरू, जग्गाधनीहरू र स्थानीय मानिसहरूका लागि पनि आम्दानीको प्रमु...

barnanmedia.com११९ हप्ता अघि

इस्माइल हानिया: शरणार्थी शिविरमा जन्मेदेखि हमास प्रमुख बन्नेसम्म

हमासले आफ्ना शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको जनाएको छ । बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित आफ्नो निवासमा भएको आक्रमणमा हानिया र उनका अंगरक्षकको मृत्यु भएक...

barnanmedia.com११९ हप्ता अघि

नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटायाे

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। घटेको भाउ बिहीबार बिहान एक बजेबाट लागू हुनेछ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची...

barnanmedia.com११९ हप्ता अघि

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को आवेदन खुला

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को आवेदन खुला भएको छ। आयोजक संस्था रिवन इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी आवेदन खुला भएको जानकारी दिएको हो।अध्यक्ष निशु...

barnanmedia.com११९ हप्ता अघि

सीआइबीका प्रमुख एआईजी श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदकै असन्तुष्टि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख (एआईजी) श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । एआईजी ज्ञवालीमाथि छानबिनको विषयमा सांसद हृदयराम था...

barnanmedia.com११९ हप्ता अघि

अदालतमा खटिएका सुरक्षाकर्मीहरूमाथि एकपछि अर्को वकिलकाे हातपात

हिन्दी सिनेमाकी लोकप्रिय हिरोइन कंगना रनावतको गाला एकजना महिला सुरक्षाकर्मीले चड्काएको चर्चा सेलाउन नपाउँदै नेपालमा पनि त्यसैको सिको गर्नेहरू देखा परेका छन् । कुलविन्दर कौरले कंगनाकोे गाला चड्काएक...

barnanmedia.com११९ हप्ता अघि

जीपका सहचालकलाई नियन्त्रणमा लिएर बन्दक बनाएको भन्दै पाँच जनाविरुद्ध उजुरी दर्ता

कैलालीको मोहन्याल गाउँपालिका–७ को पितमारी खोलाबाट सोमबार राति जीपका सहचालकलाई नियन्त्रणमा लिएर बन्दक बनाएको भन्दै पाँच जनाविरुद्ध उजुरी परेको छ । लम्कीचुहा नगरपालिका–९ बस्ने जीपका सहचालक लोकेन्द्र...

barnanmedia.com११९ हप्ता अघि

नेपालगञ्जकाे नेपाली सेनाको अड्डामा ठेउला र डेंगुको आतंक बढ्दाे

नेपाली सेनाको नेपालगञ्जस्थित ४ नम्बर बाहिनी अड्डामा ठेउला (चिकेनपक्स) र डेंगुको आतंक फैलिएको छ । तीन दर्जन बढी सैन्यमा ठेउला देखिएको छ । त्यस्तै, झण्डै आधा दर्जन सैन्यमा डेंगु संक्रमण पुष्टि भएको ...

barnanmedia.com११९ हप्ता अघि

काठमाडौँ महानगरभित्र नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने, तटीय क्षेत्रका भौतिक संरचना खालि गर्न मेयर बालेनकाे आग्रह

काठमाडौँ महानगरपालिकाभित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचन...

barnanmedia.com११९ हप्ता अघि

‘सूचना लुकाएको’ अभियोगमा १५ हजार जरिबाना भएको व्यक्तिलाई इजरेलको राजदूतमा सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘सूचना लुकाएको’ अभियोगमा १५ हजार जरिबाना भएको व्यक्तिलाई इजरेलको राजदूतमा सिफारिस गरेको छ । सरकारले सोमबार गरेको १८ देशका लागि राजदूतमा सिफारिस भएका ...

barnanmedia.com११९ हप्ता अघि

हुम्लाको पूर्व गाउँपालिका उपाध्यक्ष सौमत रावललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्व गाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । पूर्वउपाध्यक्ष ऐडी सुत्केरी हुने समय नप...

barnanmedia.com११९ हप्ता अघि

प्रचण्डको पदचापमा माधव नेपाल, केन्द्रीय सदस्य छान्न जिम्मा आफैले लिए

पुष्पकमल दाहाल प्रचण्ड ३१ वर्षदेखि नेकपा माओवादीको नेतृत्वमा छन्। २०४८ नेकपा मशालको महामन्त्री भएका प्रचण्डले ०५१ सालदेखि माओवादी सशस्त्र युद्धको नेतृत्व गरेका थिए। उनी २०५७ देखि माओवादीको अध्यक्ष ...

barnanmedia.com११९ हप्ता अघि

एमाले सचिवालय बैठक बिहीबार बस्ने

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बिहीबार बोलाइएको छ। बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।यसपालि बैठक सिंह...

rajdhanidaily.com११९ हप्ता अघि

१७ साउन २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/262a2837-61ea-449c-a72d-c992d95162d0 सम्बन्धित समाचार ३ साउन २०८१ ४ साउन २०८१ ५ साउन २०८१ ६ साउन २...

barnanmedia.com११९ हप्ता अघि

घट्यो पेट्रोलिय पदार्थको मुल्य, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। घटेको भाउ बिहीबार बिहान एक बजेबाट लागू हुनेछ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची...

barnanmedia.com११९ हप्ता अघि

पहिलो जितको खोजिमा सन्दीप र दीपेन्द्रको टोली भ्यानकुभर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टी-२० ट्वान्टी क्यानडा लिगको पहिलो खेलमा पराजित भएको छ। सन्दीपको टोली भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले हा...

rajdhanidaily.com११९ हप्ता अघि

इटहरीमा एक प्रधानाध्यापकले ८० लाख रकम ‘अपचलन’ गरेको आरोप

विवेक विवश रेग्मी इटहरी । इटहरीमा रहेको एक विद्यालयका प्रधानाध्यापकले ८० लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । घटना सामसुम बनाउने प्रयास भएको बताइएको छ । इटहरी–१४ मा रहेको श्री शान्ति सिर्जना मा...

rajdhanidaily.com११९ हप्ता अघि

कतार विश्वकै तेस्रो सुरक्षित राष्ट्रको सूचीमा

काठमाडौं । दोहा विश्वकै तेस्रो सुरक्षित सहरको सूचीमा परेको छ । ग्लोबल क्राइम इन्डेक्स (नम्बिबो)ले सार्वजनिक गरेको अपराध सूचकांक २०२४ मिड–इयर रिपोर्टअनुसार ३ सय ११ वटा विश्वव्यापी सहरमध्ये कतारको दो...

rajdhanidaily.com११९ हप्ता अघि

मिडियाको आर्थिक समस्या समाधान गर्न अर्थमन्त्रीसँग एलायन्सको आग्रह

काठमाडौं । मूलधारका व्यावसायिक मिडियाको छाता संगठन मिडिया एलायन्स नेपालले अहिले मिडिया उद्योगले आर्थिक, प्राविधिक र व्यवस्थापकीय समस्याको सामना गरिरहेकाले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको मिडियाल...

rajdhanidaily.com११९ हप्ता अघि

निर्माण उद्योगका समस्या’bout गृहमन्त्री लेखक र कानुनमन्त्री चौरसियालाई ब्रिफिङ

राजधानी समाचारदाता काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियालाई भिन्दाभिन्दै भेट गरी निर्माण उद्योगमा देखिएका विविध समस्...

ekantipur.com११९ हप्ता अघि

७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा

काठमाडौँ — सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुण...

rajdhanidaily.com११९ हप्ता अघि

रारामा पर्यटकको सख्या बढ्दो, एक बर्षमा १७ हजार पुगे

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल ताल रारा घुम्न आउने आन्तरिक पर्यटक बढेका छ्न् । आर्थिक वर्ष ०८०/८१ को साउनदेखि असार मसान्तसम्म १७ हजार २९७ पर्यटक रारा पुगेका छन्। जसमध्ये आन्तरिक १७ ह...

rajdhanidaily.com११९ हप्ता अघि

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४५ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाड...

ekantipur.com११९ हप्ता अघि

इरानमा हमास नेता हानिया मारिएपछि मध्यपूर्व तरंगित

काठमाडौँ — प्यालेस्टिनी पूर्वप्रधानमन्त्री तथा हमास नेता इस्माइल हानिया इरानी राजधानी तेहरानमा मारिएका छन् । उनी ६२ वर्षका थिए । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना प्रमुख नेता हानिया तेहरानको ...

kalakarmi.com११९ हप्ता अघि

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं– नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर दुई रुपैय...

barnanmedia.com११९ हप्ता अघि

एप्पलको एआई सुविधाहरू आईओएस १८.१ सम्म नआउन सक्छ

एप्पलको एआई सुविधाहरू आईओएस १८.१ सम्म नआउन सक्ने एक रिपोर्टले उल्लेख गरेको छ। एप्पलले आफ्नो ‘एप्पल इन्टेलिजेन्स’ एआई सुविधाहरूलाई आईओएस १८.१ को प्रक्षेपण नभएसम्म ढिलाइ गर्ने सम्भावना बढ्दै गएको दे...

ekantipur.com११९ हप्ता अघि

बाढीमा २ को मृत्यु

काठमाडौँ — मंगलबार रातिको भारी वर्षाका कारण काठमाडौं उपत्यका र दाङमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर बाँके घर भई बल्खुस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ४५ वर्षीय रामसरूप महतोको मृत्...

khabarhub.com११९ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल साउन १७ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट १ तारिख। साउन कृष्ण पक्षको द्वादशी तिथि।

rajdhanidaily.com११९ हप्ता अघि

मनसुनमा हैजा प्रकोपको डर !

पछिल्लो समयमा खानेपानीको अभाव हुँदै गएको छ । बर्खायाममा झन् खानेपानीको अभाव हुने गर्छ । खानेपानीको अभाव हुँदा जहाँको पानी पनि उपयोग गरिएको देखिन्छ । राजधानी सहर काठमाडौंमा त झन् खानेपानीको अभाव अत्...

rajdhanidaily.com११९ हप्ता अघि

शाकाहारी खाना र खीरको परिकार

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै भोजन हो । यस लेखमा मुख्यतः शाकाहारी भोजन साथै खीरका ’boutमा प्रस्तुत गर्ने जमर्काे गरिन्छ । स्वास्थ्य बनाउनका लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महत्...

nepalkhabar.com११९ हप्ता अघि

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र दिनारको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्दा युरो, दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। राष...

rajdhanidaily.com११९ हप्ता अघि

प्राचीन सभ्यता बिर्सिएको आधुनिक काठमाडौं

मानव विकासको ऐतिहासिक पृष्ठभूमिको अध्ययनले नदी किनारबाट नै मानव सभ्यताको विकास भएको पाइन्छ । काठमाडौं उपत्यकाको मानव विकास र सभ्यता बाग्मती नदीसँग जोडिएको छ । किंवदन्तीनुसार काठमाडौं उपत्यका तालका ...

rajdhanidaily.com११९ हप्ता अघि

विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता

बिराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको हिमालय ईङ्गलिश स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता सम्पन्न गरेको छ। स्कुलमा रहेको प्रतेक कक्षाबाट छात्र र...

setopati.com११९ हप्ता अघि

शिक्षकको एक बोलीले फेरिएको जिन्दगी

धनुषाकी अस्मिता मन्डल अचेल अमेरिकास्थित मिनिसोटा राज्यमा छिन्। उनी सेन्ट ओलाफ कलेजमा राजनीति शास्त्र, अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गर्दै छिन्। यसअगाडि उनले नर्वेको युनाइटेड वर्ल्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको