मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन २४ को विवरण
आज

२०८१ साउन २४ का समाचार

अगस्त ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com११८ हप्ता अघि

व्यक्तिगत अवार्डमा भारतको वर्चस्व, सालिनी मोस्ट भ्यालुएबल प्लेयर

व्यक्तिगत अवार्डमा भारतको वर्चस्व, सालिनी मोस्ट भ्यालुएबल प्लेयर काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको भारतका खेलाडी व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम गरेका छन् । ...

barnanmedia.com११८ हप्ता अघि

हिंसाको आगोमा जलिरहेको बंगलादेशमा फिल्म निर्माता सलिम खान र उनका छोरा शान्तो खानलाई भीडले घेरेर कुटीकुटी मारे

हिंसाको आगोमा जलिरहेको बंगलादेशमा फिल्म निर्माता सलिम खान र उनका छोरा शान्तो खानलाई भीडले घेरेर कुटीकुटी मारेको छ। सलिम भारतमा बंगाली सिनेमासँग पनि जोडिएका थिए। उनले टलिउड (पश्चिम बंगाल सिनेमा) का...

barnanmedia.com११८ हप्ता अघि

मिस्टर बिस्टको रियालिटी गेम कम्पिटिशनमा सहभागीमाथि दुर्व्यवहार

अघिल्लो महिना विश्वभरका ८५ लाख विण्डोज डिभाइसमा समस्या आउनेगरी भएको क्राउडस्ट्राइक आउटेजले चर्चित युट्युबर मिस्टर बिस्टले चलाएको रियालिटी गेम शोको प्रतिस्पर्धामा पनि नराम्ररी प्रभाव परेको बुझिएको छ...

barnanmedia.com११८ हप्ता अघि

काभा नेसन्स लिगकी बेस्ट लिबेरो सलिनालाई

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भएकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सलिना‌लाई...

barnanmedia.com११८ हप्ता अघि

हवाई सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरमा कडाइ गर्दै प्राधिकरण

हवाई सुरक्षाको विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले कठोर निर्णय गरेको छ। प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर कार्यान्वयनकाे अवस्थाकाे विषयमा सबै वायुसेवा कम्पनीकाे अडिट गरिरह...

barnanmedia.com११८ हप्ता अघि

भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाकाे ऐतिहासिक सिरिज

भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जितेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ११० रनको अन्तरले हराउँदै श्रींलकाले सिरिज २–० ले जितेको हो । यसअघि पहिलो खेल बराबरीमा सकिँदा दोस्रो खे...

barnanmedia.com११८ हप्ता अघि

समानुपातिकमा तरमारा वर्गलाई छेक्न सर्वोच्चको ऐतिहासिक आदेश,०८४ को चुनाव अघि कानुन संशोधन गर्नुपर्ने

समानुपाति प्रणालीमा तरमारा वर्गको हालिमुहाली चलिरहेका बेला सर्वाेच्च अदालतले ऐतिहासिक फैसाल गरेको छ। महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिमका नाममा रहेको कोटा प्रणाली सोही समुदायका उपल्लो तहमा...

barnanmedia.com११८ हप्ता अघि

बंगलादेशमा आन्दोलनकारीले रोजेकै मोहम्मद युनुसकाे सरकार

प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनेको छ । हसिनाका कट्टर आलोचक नोबेल पुरस्कार विजेता डाक्टर मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुखमा नियु...

barnanmedia.com११८ हप्ता अघि

बङ्गलादेशमा आज नयाँ सरकारले सपथ लिनसक्ने

बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि आज साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका छन् । “हामी भोलि सपथ ग्रहण समारो...

barnanmedia.com११८ हप्ता अघि

नेपालका लागि सधै भारत बाधक

भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो...

barnanmedia.com११८ हप्ता अघि

२०८४ अघि प्रधानमन्त्री बन्दिनँ, एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोच्छु : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको चालू कार्यकालमा आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका छन् । हुम्ला–काठमाडौँ सम्पर्क समन्वय समितिले बिहीबार पार्टीक...

barnanmedia.com११८ हप्ता अघि

देश चाँडै सामान्य अवस्थामा आउँछ : सेना प्रमुख उज–जमान

बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले देशको स्थिति छिट्टै सामान्य अवस्था फर्किने बताएका छन् । ढाका ट्रिब्युनका अनुसार उनले पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामापछि तोडफोड र लुटपाटमा संलग्नल...

barnanmedia.com११८ हप्ता अघि

बंगलादेशमा गार्डलाई बन्धक बनाएर जेलबाट २०९ कैदी फरार

बंगलादेशमा गाजीपुरको काशिमपुर कारागारबाट २०९ कैदी भाग्न सफल भएका छन् । कारागारका सुरक्षाकर्मीलाई बन्धक बनाएर उनीहरूले जेलबाट भागेका हुन् । त्यसक्रममा तीन लडाकुसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार ...

barnanmedia.com११८ हप्ता अघि

स्वास्थ्य विशेषज्ञहरूद्वारा ओलम्पिकलाई कोका–कोलासँगको सम्बन्ध तोड्न आग्रह

दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोका–कोलासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन् । उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थ...

rajdhanidaily.com११८ हप्ता अघि

२४ साउन २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/873d7d37-d88e-4ffb-b71e-2961df967dc8 सम्बन्धित समाचार १० साउन २०८१ ११ साउन २०८१ १२ साउन २०८१ १३ सा...

rajdhanidaily.com११८ हप्ता अघि

बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्बको अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार सोमबार २१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले...

rajdhanidaily.com११८ हप्ता अघि

नेपाली आकाशमा ४१औं हेलिकोप्टर दुर्घटना

काठमाडौं । मानवीय क्षति हुनेगरी नेपाली आकाशमा बुधबार भएको यो एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना ४१औं ठूलो दुर्घटना हो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसभन्दा अघिल्लो हेलिकोप्...

rajdhanidaily.com११८ हप्ता अघि

कभर्डहलमा पाँच वर्षअघिकै कथा

काठमाडौं । नेपाल, काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न असफल भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बुधबार साँझ सम्पन्न फाइनल खेलमा नेपाल जितनजिक पुगेर पनि उपाधि भारतलाई सुम्पन बाध्य भएको छ । ५ ...

rajdhanidaily.com११८ हप्ता अघि

मधेस सरकार कुशासनको भद्धा नमुना बनेको आजपाको ठहर

जनकपुर । ‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिं...

barnanmedia.com११८ हप्ता अघि

धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन गरिएको छ । भारत सरकारको कूल परियोजना लागत रु चार...

ekantipur.com११८ हप्ता अघि

पुल्चोकको मन्त्री निवास सर्वोच्चका न्यायाधीशलाई

काठमाडौँ — पुल्चोकस्थित मन्त्री निवासमा अब सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिस्ट्रारलाई राखिने भएको छ । मन्त्रीहरूका लागि भैंसेपाटीमा नयाँ आवास बनाइएकाले पुल्चोकमा न्यायाधीशलाई आवासको व्यवस्था ...

rajdhanidaily.com११८ हप्ता अघि

लागूऔषध दुर्व्यसनीमा फेसेकाहरुको विश्वासिलो गन्तव्य बन्दै आश्रय सुधार केन्द्र

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार केन्द्र स्थापना भएको दुई बर्ष पूरा भएको छ। मंगलबार राती सुधार केन्द्रको बार्षिक उत्सव मनाई रहदा सबैको अनुहारमा खुशी देखिन्थ्यो। स्था...

rajdhanidaily.com११८ हप्ता अघि

एमालेमा प्रदेश अध्यक्षहरूको पदीय हैसियत घटुवा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रदेश कमिटीका अध्यक्षहरूको पदीय हैसिय घटुवा गरिएको छ । यसअघि प्रदेश अध्यक्षहरू पार्टीको पोलिटब्युरो सदस्यसरहको हैसियतमा रहेको भए पनि अब उनी...

rajdhanidaily.com११८ हप्ता अघि

‘समानुपातिक समावेशीमा पहुँचवाला हावी नहुनेगरी कानुन बनाउनू’

काठमाडौं । सर्वोच्च अदालतले समानुपातिक समावेशीसम्बन्धी व्यवस्थालाई पहुँचवाला हावी नहुनेगरी कानुन बनाउन निर्देशनात्मक आदेश जारी गरेको छ । समावेशी नीतिको फाइदा उठाएर टाठाबाठा र पहुँच भएकाहरूले समानुप...

rajdhanidaily.com११८ हप्ता अघि

हसिनाको बहिर्गमन र बंगलादेशको जनविद्रोह

सरकारविरोधी आन्दोलन उत्कर्षमा पुुगेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् । हजारौं प्रदर्शनकारीले ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेर उनको राजीनामा...

barnanmedia.com११८ हप्ता अघि

सङ्खुवासभामा जमिन धितो राखेर ऋण लिनेको सङ्ख्या बढ्यो, दुई करोड बढी राजस्व सङ्कलन

मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ३२ लाख ७५ हजार...

ekantipur.com११८ हप्ता अघि

बेलायतमा आप्रवासीविरोधी हिंसा झन् उग्र

लन्डन — बेलायतमा गत सातादेखि चर्किएको आप्रवासीविरोधी दंगाले उग्र रूप लिँदै गएको छ । बेलायतका विभिन्न भागमा आप्रवासीको विरोधमा र उनीहरूको प्रतिवादमा प्रदर्शन भइरहेका छन् । प्रहरीका अनुसार बुधबार मात...

barnanmedia.com११८ हप्ता अघि

खाद्य तथा पोषण सुरक्षा कार्यक्रम थप चार पालिकामा

खाद्य तथा पोषण सुरक्षा कार्यक्रम थप चार जिल्लामा लागू भएको छ । धनुषा र महोत्तरीका बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न कृषकलाई लक्षित गरेर कार्यक्रम लागू भएको हो । खाद्य तथा पोषण सुरक्षा सुध...

ekantipur.com११८ हप्ता अघि

उडेको ३ मिनेटमै डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : क्याप्टेनसहित ५ जनाको मृत्यु

काठमाडौँ — एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्लले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुइँ छाड्नुअघि ‘फ्लाइट डिस्प्याचर’ लाई ‘स्याफ्रुबेसीबाट चाँडै फर्किन्छु, अलमलिन्न,’ भनी उडेका थिए...

ekantipur.com११८ हप्ता अघि

भागबन्डा मिलाउन मधेशमा २० सदस्यीय मन्त्रिपरिषद्

धनुषा, सप्तरी — मधेशमा दलहरूबीच भागबन्डा मिलाउन २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाइएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिशकुमार सिंहले मंगलबार ५ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका...

barnanmedia.com११८ हप्ता अघि

डेंगु ज्वरोको अवस्थामा हुँदा यी ५ फलफूल खानुहोस्

डेंगु ज्वरोको अवस्थामा, सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो खानपानमा ध्यान दिनु हो। छिटो निको हुनको लागि, तपाईंले आफ्नो आहारमा भिटामिन सी युक्त फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ। शरीरलाई दिनभर हाइड्र...

ekantipur.com११८ हप्ता अघि

बडिगाड पहिरोमा ३ बालबालिका अझै बेपत्ता

बागलुङ — बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिका अझै बेपत्ता छन् । पहिरोमा परेर ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा अझै हराइरहेको एसप...

rajdhanidaily.com११८ हप्ता अघि

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार राति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो। अविरल वर्षासँग...

barnanmedia.com११८ हप्ता अघि

गर्भावस्थाको समयमा यात्रा आमा र बच्चाको लागि खतरनाक छ ? जानैँ !!

हाम्रो समाजमा यस्ता धेरै कथनहरु छन्, जस्तै यदि महिला गर्भावस्थाकाे समयमा छिन भने, त्यो समयमा यात्रा गर्दा आमा र बच्चाको लागि खतरनाक हुन्छ भनिन्छ । गर्भावस्थाको समयमा यात्रा गर्दै हुनुहुन्छ भने, केह...

khabarhub.com११८ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल साउन २४ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट ८ तारिख। साउन शुल्क पक्षको चतुर्थी तिथि। विश्व भूसंरक्षण दिवस।

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको