२०८१ पुष १८ का समाचार
जनवरी २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जना मुख्य आरोपीदेखि अदालतका कर्मचारी सरुवामा राजनीतिक आतंकसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. सहकारीसम्बन्धी अध्यादेश सरकारले सहकारीका समस्य...

यातायातमन्त्री आफैंले गरे सात अर्बको मुग्लिन-पोखरा पश्चिम सडकको अनुगमन
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल आफैंले मुग्लिन पोखरा सडक योजना पश्चिम सडक खण्डको निरीक्षण गरेका छन् । मन्त्री दाहालले पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म भइरहेको काम...

मानव भीडमा पिकअप चलाएर १० जनाको हत्या गर्नेको परिचय खुल्यो, अतिवादी समूहसँग कनेक्सन
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै मानव भीडमा जानाजान पिकअप ट्रक चलाएर नरसंहार मच्चाउने संदिग्धको पहिचान खुलेको छ । मानव भीडमा पिकप ट्रक चलाएर नरसंहार मच्चाउने टेक्सासका ४२ वर्...
आर्सनलको गति कायमै, लिभरपुललाई पछ्याउँदै
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले आफ्नो गति कायमै राखेको छ । आर्सनलले बुधबार राती ब्रेन्टफोर्डलाई ३-१ ले हरायो । अवे मैदानमा आर्सनललाई जिताउन गाब्रियल जिसस, माइकल मेरिनो र गाब्रियल मार्टिन...

पदयात्राको नयाँ गन्तव्य बन्दै ‘रुद्रपुर गढी’
काठमाडौँ, १८ पुस :नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । हुप्सेकोट गाउँपालिका–५, अन्तर्गत धौवादी क्षेत्रमा पर्...

किसानद्वारा ११ करोडको धान बिक्री
काठमाडौँ, १८ पुस :बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्...

कन्दराले ल्यायो ‘हुनेछः द सङ्ग अफ होप’
काठमाडौँ, १८ पुस : ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि सुरु भएको नयाँ वर्ष इस्वी संवत् २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक...

उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
काठमाडौँ, १८ पुस : मधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्...

‘भेरिएसन’ नहुँदा महाकालीमा पुल निमार्णको काम प्रभावित
काठमाडौँ, १८ पुसः कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए...

लुम्बिनी प्रदेश निजामति सेवा ऐन पुनः पारित
काठमाडौँ, १८ पुसः लुम्बिनी प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएको प्रदेश निजामती सेवा ऐन २०८० पुनः पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त ऐन पुनः पारित गरेको हो । प्रदेश प्रमुखबाट सन्दे...

विपन्न दलित समुदायका लागि सुरक्षित आवास निर्माण गरिने
काठमाडौँ, १८ पुसः शुक्लाफाँटा नगरपालिका– १० का ११ विपन्न दलित समुदायका लागि सुरक्षित आवास निर्माण गरिने भएको छ । शुक्लाफाँटा नगरपालिका र ‘निड्स’ नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा ‘सुरक्षित आ...

मन्त्री दाहालद्वारा मुग्लिन–पोखरा पश्चिम खण्डको अनुगमन
काठमाडौँ, १८ पुसः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डको आज निरीक्षण गर्दै प्रगतिबारे जानकारी लिनुभएको छ । मन्त्री दाहालले पश्चिम खण्डअन्तर्गत ज...

युरोपले अन्तरिक्षबाट फाइभजी सिग्नल प्रोजेक्टको सफलतापूर्वक परीक्षण गर्यो
काठमाडौँ, १८ पुसः युरोपियन स्पेस एजेन्सी र स्याटेलाइट अपरेटर टेलिस्याट फाइभजी जडानको परीक्षण गर्ने विश्वमा पहिलो थिए र जसले लो–अर्बिटिङ कम्युनिकेसन्स स्याटेलाइट (तल परिक्रमा गर्ने सञ्चार उपग्रह) ला...

ऐतिहासिक घटना – युक्रेन हुँदै युरोपमा रूसी ग्यास पारवहन बन्द
काठमाडौँ, १८ पुसः रुस र किएभले बुधबार युक्रेनमार्फत युरोपमा रुसी ग्यास पारवहन रोकिएको बताएका छन् । यसले दशकौँ पुरानो व्यवस्था समाप्त गर्दै छिमेकी देशहरूबीचको युद्धको नवीनतम क्षतिलाई दर्शाएको छ । र...

सभापति लामिछाने हिरासतमै रहेका बेला मुकुल ढकाललाई पार्टीको पुरानै पदमा फर्किने रहर!
काठमाडौँ, १८ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने आवाज उठ्न थालेको छ। सभापति रवि लामिछाने हिरासतमै रहेका बेला पूर्वमहामन्त्री ढका...

आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ ...

पोखरामा छिनोफानो नहुँदै काठमाडौंमा रविविरुद्ध मुद्दा चल्दै, प्रहरीले दियो यस्तो राय
काठमाडौँ, १८ पुसः ग्यालेक्सी टिभीका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक जीवन जोगाउन हरदम प्रयासमा छन्। पोखराको सूर्य दर्शन सहकारी ठगी...

के तपाईँ पनि सार्वजनिक स्थानमा मोबाइल चार्ज गर्नुहुन्छ? डाटा चोरी तथा ह्याकिङको शिकार बन्नुहोला !
काठमाडौँ, १८ पुसः ओ.एमजी केबल भनेर चिनिने सामान्य चार्जिङ केबलले गम्भीर सुरक्षा खतरा निम्त्याउन सक्ने साइबरसुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन्। अमेरिकाका साइबरसुरक्षा विशेषज्ञ रायन मोन्टगोमेरी...
कोशी प्रदेशकै लामो झोलुङ्गे पुलमा पर्यटकहरूको घुइँचो, बन्दैछ पर्यटनको एक नयाँ गन्तव्य
झापा- पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो ...
सावधान ! अनलाइन ठगीमा पर्नुहोला
काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट ठगी गर्ने क्रम बढेपछि प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गर्दै अनेक बहानामा ठगी गर्ने काम बढेपछि प्रहरील...

यस्तो छ विदेशी मुद्राको विनिमय दर, कसका मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४...

टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य
काठमाडौँ, १८ पुसः पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर ...

अन्नपूर्ण पदमार्गमा सन् २०२४मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आए
लमजुङ- विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार चार सय ९९ पुरुष, १...

उत्तर प्रदेश र बिहारका मतदाताको के हुनेछ?
गाजियाबादको सिमानामा रहेको दिल्लीको बाहिरी भागमा पुस्ता रोडमाथि दिल्ली-देहरादून राजमार्गको निर्माण लगभग सम्पन्न भइसकेको छ। यसैबिच, वजीराबाद रोडमा रहेको नयाँ मेट्रो स्टेसन खजुरी खासको काम तीव्र गति...

युक्रेनले युरोपमा रुसी ग्यास आपूर्ति किन राेक्याे?
युक्रेनले आफ्नो क्षेत्र हुँदै युरोपेली युनियनका देशहरूमा रूसी ग्यासको आपूर्ति रोकेको छ।यस क्षेत्रमा ग्यास आपूर्तिको व्यवस्था वर्षौँ पुरानो थियो, जुन अहिले समाप्त भएको छ। युक्रेनको ग्यास ट्रान्जिट ...
ईपीएसबाट कोरिया जान हवाई टिकट दर तोकियो
काठमाडौं । ईपीएस मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि हवाई भाडा तोकिएको छ । कोरिया जाँदा अब एक जनाको लागि ५४ हजार ९९१ पर्ने जनाइएको छ । यसअघि उक्त भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँ...

सन् २०२४मा साढे ११ लाख विदेशी पर्यटक नेपाल आए
काठमाडौँ- सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आ...
अन्तर्राष्ट्रिय छविलाई नगुमाऔं
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ‘मान्छे खुवाएर बाघ पाल्न सकिन्न’ भन्ने अभिव्यक्ति अपरिपक्क लाग्यो । देशको जिम्मेवार पदमा बसेको व्यक्तिको यस्तो अभिव्यक्तिले बाघ संरक्षणमा नेपालले गरेको यो...
दलभित्र लोकतन्त्रको संकट
कुनै पनि पार्टीभित्र असमझदारी, असमति हुन सक्छन् । विचार र मत राख्ने अधिकार सबै नेता कार्यकर्ताको हुन्छ । त्यसैलाई त प्रजातन्त्र भनिएको हो । एउटा संवैधानिक दायरामा बसेर बोल्न लेख्ने स्वतन्त्र रूपले...
'किन कारबाही हुँदैन नेपालमा ?'
'वाइडबडीको घूसमध्ये आधा अर्ब सिंगापुर र दुबईबाट व्यवस्थापन' शीर्षकको समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणीः त्यसको प्रसाद बालकोट दरबार, बूढानीलकण्ठ दरबार, खुमलटार दरबारसम्म पुगेक...

हिजो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज थप महँगियो
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य भने थप घट्यो नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड क...

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी
काठमाडौँ, १८ पुस : नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल...

सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
काठमाडौँ, १८ पुस : अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर...
३३ समाचार देखाइएको